मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज ६, २०८१
Sun, Sep 22, 2024
आइतबार, असोज ६, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
वीर अस्पतालमा १३ जना स्वास्थ्य मन्त्रीका मान्छे भर्ना, तीमध्ये १० मन्त्री बस्नेतकै जिल्लाका
वीर अस्पतालमा करारमा नियुक्त गरिएका १३ जना नै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेत निकटस्थ रहेको पाइएको छ। अस्पताल स्रोतका अनुसार मन्त्री बस्नेतले निकटस्थलाई जागिर दिलाउन सार्वजनिक रुपमा गर्नुपर्ने सूचनामा प्रक्रिया मात्रै पूरा गरेर हटाइएको थियो।
बिहीबार, पुस ५, २०८०
भरतपुर अस्पतालमा दीर्घरोगीलाई एकैपटक ३ महिनाको औषधि
भरतपुर अस्पतालले स्वास्थ्य बीमा बोर्डको निर्णयअनुसार दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि दिन सुरु गरेको छ। अस्पतालमा स्वास्थ्य बीमाको सुविधाबाट लामो समय औषधि खानेलाई तीन महिनाको औषधि एकैपटक दिने व्यवस्था गरिएको हो।
बिहीबार, पुस ५, २०८०
फार्मासिस्टहरूको पारिश्रमिक समयमै उपलब्ध गराउन माग
नेपालको जनशक्ति विदेशिनुको एउटा मुख्य कारण श्रम शोषण भएको भन्दै एसोसिएसनले यस्ता क्रियाकलाप रोक्न माग गरेको छ।
बिहीबार, पुस ५, २०८०
गंगालाल अस्पतालमा दुई फरक प्रकृतिका जटिल शल्यक्रिया सफल
शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा १२ वर्षिय बालकको ट्रिक्सपिड भल्भ पुरै निकाली मुटुको बाहिरी खोलबाट भल्भ बनाई प्रत्यारोपण गरिएको शल्यक्रिया सफल रुपमा सम्पन्न भएको छ ।
बिहीबार, पुस ५, २०८०
प्रधानमन्त्रीद्वारा नेता यादवको स्वास्थ्य अवस्थाबारे जानकारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मध्यपुरथिमि नगरपालिका–४ ठिमीमा बस्दै आएका नेकपा (माओवादी केन्द्र) का नेता मातृका यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
बिहीबार, पुस ५, २०८०
दिवा खाजा कार्यक्रम रोकिँदा चेपाङ समुदायका बालबालिका समस्यामा
स्थानीय गोपाल चेपाङले झण्डै दुई महिनादेखि यहाँका बालबालिकाले खाजा खान नपाएको बताए। उनले विकट क्षेत्रको स्कुल भएका कारण सरकारले दिएको सेवाबाट पनि यहाँका बालबालिका बञ्चित हुनुपरेको गुनासो गरे।
बिहीबार, पुस ५, २०८०
नागार्जुन नगरवासीलाई निःशुल्क रगत
नागार्जुन नगरवासीले बिरामी हुँदा नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा कालिमाटीबाट रगत र रक्ततत्व लैजानुपरे सेवा शुल्क तिर्नु नपर्ने भएको छ।
बिहीबार, पुस ५, २०८०
गुणस्तरहीन कस्मेटिक सामग्रीहरुको प्रयोग रोक्न सांसदहरुको माग
उनीहरुले सरकारले विदेशबाट नेपालमा खरिद बिक्रीको लागि अनुमति नै नभएका ब्राण्ड समेत बजारमा ल्याइ बेच्ने गरेको बताए। सांसदहरुले सरकारले खाद्य तथा सौन्दर्यको लागि प्रयोगमा ल्याउने सामानहरुको ल्याब टेस्टमार्फत गुणस्तर परीक्षण गरे/नगरेको अनुगमन गर्न आवश्यक रहेको बताए।
बिहीबार, पुस ५, २०८०
‘भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट डराउनुपर्दैन’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नेपालको सीमाभन्दा टाढा केरला राज्यमा देखिएको सङ्क्रमणबाट डराउन नपर्ने बताए।
बिहीबार, पुस ५, २०८०
जहाजको शौचालयमा नवजात शिशु फेला
एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार युएईबाट काठमाडौँ आएको उक्त एयरलाइन्सको जहाजको शौचालयमा शिशु फेला परेको हो।
बुधबार, पुस ४, २०८०
सुविधा थैलीको दररेट परिमार्जन गर्दै स्वास्थ्य बीमा बोर्ड, माग्यो सुझाव
सुविधा थैलीमा रहेको विषय र दर रेट परिमार्जन सम्बन्धमा सल्लाह सुझाव तथा प्रतिक्रिया
[email protected]
मा पठाउन बोर्डले आग्रह गरेको छ।
बुधबार, पुस ४, २०८०
लुम्बिनी प्रदेशका प्रयोगशालाहरुको २ दिने वार्षिक समिक्षा गोष्ठी सम्पन्न
लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशालाको आयोजनामा आर्थिक वर्ष २०७९÷८० को प्रदेश स्तरीय प्रयोगशालाहरुको वार्षिक समिक्षा गोष्ठी दाङको घोराहीमा सम्पन्न भएको छ।
बुधबार, पुस ४, २०८०
भएनन् पुराना एम्बुलेन्स नवीकरण
यसअघि कार्यान्वयनमा रहेको एकीकृत एम्बुलेन्स तथा पूर्व अस्पताल सेवा सञ्चालन निर्देशिका–२०७७ खारेज भएपछि तत्कालीन निर्देशिका अनुरुप सञ्चालनमा रहेका ग वर्गका एम्बुलेन्स नवीकरण हुन नसकेका हुन्।
बुधबार, पुस ४, २०८०
सुलभ फार्मेसी स्थापना गर्न भाडामा घर लिँदै काठमाडौं महानगर
काठमाडौं महानगरपालिकाले औषधि बिक्रीका लागि घर भाडामा लिने भएको छ। काठमाडौं महानगरपालिका स्वास्थ्य विभागले एक सूचना जारी गर्दै काठमाडौंका ५ स्थानमा सुलभ फार्मेसी स्थापना गर्न घर भाडामा लिने प्रस्ताव गरेको हो।
बुधबार, पुस ४, २०८०
इलामः सुत्केरीलाई पोषण र मृतकका परिवारलाई दाहसंस्कार खर्च
इलामको देउमाई नगरपालिकाले सुत्केरीलाई पोषण भत्ता र मृतकका परिवारलाई दाहसंस्कार खर्च उपलब्ध गराउँदै आएको छ।
बुधबार, पुस ४, २०८०
चीनमा भूकम्पबाट मृत्यु हुनेको संख्या १३१ पुग्यो
चीनको कान्सु प्रान्त केन्द्र भइ गएको भूकम्पबाट मृत्यु हुनेको संख्या १३१ पुगेको छ। सोमबार मध्यराति गएको ६.२ रेक्टर स्केलको भूकम्पबाट कान्सुसँगै छिमेकी छिङहाइ प्रान्तमा जनधनको क्षति भएको छ।
बुधबार, पुस ४, २०८०
अटिजमको समस्या गाउँमा भन्दा शहरमा धेरै
बागमती प्रदेशमा १ हजार २५३ जना अटिजम समस्याबाट ग्रसित छन्। तीमध्ये काठमाडौंमा ४९५, चितवनमा ११३, ललितपुरमा ८३, भक्तपुरमा ७८ र मकवानपुरमा ७७ जना रहेका छन्। त्यसैगरी, काभ्रेमा ७५, धादिङमा ७०, नुवाकोट र सिन्धुलीमा ६५/६५, सिन्धुपाल्चोकमा ५४, दोलखामा ३३ र रसुवामा १७ जना छन्।
बुधबार, पुस ४, २०८०
मन्त्रिपरिषद् हेरफेरको तयारीमा प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्मा फेरबदलको तयारी थालेका छन्। प्रधानमन्त्री नियुक्त भएको १ वर्ष पूरा हुनुअघि नै मन्त्रीहरु हेरफेरका लागि प्रचण्डले छलफल थालेका हुन्।
बुधबार, पुस ४, २०८०
इन्टरनेशनल साइन्स काउन्सिलको फेलोमा धिमाल मनोनित
प्रमुख सिनियर रिसर्च अफिसर डा धिमालले अन्तर्राष्ट्रिय विज्ञान परिषद्को फेलोमा मनोनित भएकोमा खुसी व्यक्त गर्दै भने, 'निकै खुसी लागेको छ। यो विज्ञानका क्षेत्रमा काउन्सिलले दिने उच्च सम्मान हो।'
बुधबार, पुस ४, २०८०
गुडिरहेको बसको टायर फुस्किएर लाग्दा मोरङमा एक पैदलयात्रीको मृत्यु
गुडिरहेको बसको टायर फुस्किएर लाग्दा मंगलबार बिहान एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा कानेपोखरी गाउँपालिका–६ बस्ने ३० वर्षीय वीरेन्द्र पौडेल छन्।
मंगलबार, पुस ३, २०८०
अझै तीन पालिकामा स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा आएन
देशभरि कार्यान्वयनमा आएको स्वास्थ्य बीमा कार्यक्रम काठमाडौँ जिल्लाका तीन पालिकामा अझै सुरु भएको छैन। काठमाडौँ महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका र नागार्जुन नगरपालिकामा बीमा कार्यक्रम अझै सुरु भएको छैन।
मंगलबार, पुस ३, २०८०
डा सन्तोष पौडेलको रिटमा सर्वोच्चले दियो अन्तरिम आदेश, वीरको निर्देशकमा पुनर्वहाली हुने बाटो खुल्यो
सर्वोच्च अदालतले डा सन्तोष पौडेलका पक्षमा अन्तरिम आदेश दिएको छ। मंगलबार सर्वोच्चका न्यायाधिस सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।
मंगलबार, पुस ३, २०८०
डा शंकर बहादुर सिंहको निधन
नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष तथा वरिष्ठ रेडियोलोजिस्ट डा शंकर बहादुर सिंहको निधन भएको छ। सिंहको निधन भएकोमा नेपाल चिकित्सक संघले दुःख व्यक्त गरेको छ।
मंगलबार, पुस ३, २०८०
जापान सरकारको सहयोगमा धुलिखेलमा सय बेडको ट्रमा सेन्टर बन्ने
दातृ निकायको सहयोगमा धुलिखेल अस्पतालमा ट्रमा सेन्टर बन्ने भएको छ। नेपाल सरकार र जापान सरकारको सहमती अनुसार ३ अर्ब २२ करोडको १ सय शय्याको ट्रमा सेन्टर धुलिखेल अस्पतालमा बन्ने भएको छ।
मंगलबार, पुस ३, २०८०
नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी पौष ५ देखि
नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी मिडिया स्पेस सोलुसन्स (एमएसएस) का साथै एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्राली (इटीएसआइपीएल) तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स प्रालीको संयोजकत्वमा आयोजना हुन लागेको हो।
मंगलबार, पुस ३, २०८०
केन्द्रीय कारागार अस्पताललाई डिजिटलाइजेसन गर्ने कार्य सुरु
केन्द्रीय कारागार अस्पतालमा कैदीबन्दीहरुको उपचार सेवासँग सम्वन्धित तथ्याङ्कलाई व्यवस्थित गर्न डिजिटलाइजेसन गर्न थालिएको छ।
मंगलबार, पुस ३, २०८०
कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल १७ वर्षमा प्रवेश
बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल (केडीसीएच) शनिबारदेखि १७ वर्षमा प्रवेश गरेको छ। दन्त शिक्षा तथा सेवाका क्षेत्रमा विशेष पहिचान बनाएको केडीसीएच सन् २००७ डिसेम्बर १६ देखि सञ्चालनमा आएको हो।
सोमबार, पुस २, २०८०
रोल्पा अस्पतालले न्युनतम सेवा मापदण्डमा प्राप्त गर्यो हालसम्मकै उच्च अङ्क
अस्पतालका मेसु डा लोकरत्न ज्ञवालीका अनुसार लुम्बिनी प्रदेशको अति दुर्गम स्थानमा रहेर पनि इतिहासमै पहिलो पटक अस्पतालले न्युनतम सेवा मापदण्डको स्कोर ८५ प्रतिशत ल्याइ नयाँ उचाई लिएको बताए। गत आर्थिक बर्षमा रोल्पा अस्पताल, रोल्पाले न्युनतम सेवा मापदण्ड को मुल्यांकनमा ६९ प्रतिशत अङ्क प्राप्त गरेको थियो।
सोमबार, पुस २, २०८०
महाकाली अस्पतालमा विशेषज्ञ चिकित्सक थपिए
महाकाली प्रादेशिक अस्पतालमा चिकित्सकको दरबन्दी पूर्ति गरिएपछि बिरामीले सहज रुपमा सेवा पाएका छन्। अस्पतालमा करारमा चारजना विशेषज्ञ चिकित्सकसहित छ जना थपिएपछि सेवाग्राही लाभान्वित भएका हुन्।
सोमबार, पुस २, २०८०
गलकोट नगर अस्पताललाई विद्युतीय शवगृह सहयोग
गलकोट नगर अस्पतालका प्रमुख डा राजेश पौडेलले यसअघि विद्युतीय शवगृह नहुँदा अस्पतालको कामकाजमा बाधा पुग्ने गरेको बताए। 'विद्युतीय शवगृह नहुँदा सडेको शव परीक्षण गर्नुपरिरहेको थियो', उनले भने।
सोमबार, पुस २, २०८०
Previous
68
69
70
71
72
Next
ट्रेण्डिङ
डा सजन केसीको हृदयघातका कारण निधन
आइतबार, भदौ ३०, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
समायोजनपछि वर्षौंदेखि समस्यामा परेका स्वास्थ्यकर्मीको व्यवस्थापन हुने
आइतबार, भदौ ३०, २०८१
उपस्थितिको अर्थबोध गराइछाड्ने नर्स चण्डिका
बुधबार, असोज २, २०८१
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
४३ मिनेट अगाडि
डा पवन हमाललाई राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्रदान
मंगलबार, असोज १, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
२१ घण्टा अगाडि
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
बुधबार, असोज २, २०८१
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
कसरी रोक्ने बढ्दो आत्महत्या ?
मंगलबार, भदौ २५, २०८१
आत्महत्याको डरलाग्दो आँकडा
मंगलबार, भदौ २५, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search