मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज ६, २०८१
Sun, Sep 22, 2024
आइतबार, असोज ६, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
चिसोबाट बच्न शतर्कता अपनाउन अनुरोध
देशभरिको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक शतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
मंगलबार, पुस १०, २०८०
केएमसीमा फोक्सोमा भिडियो एसिस्टेन्ट थोरास्पोकिकको सर्जरी सफल
काठमाडौं मेडिकल कलेजमा फोक्सोमा जमेको पीप अप्रेशन नगरीकन नै निकाल्न सफल भएको छ। छातीमा सानो प्वाल बनाएर फोक्सोमा जमेको पीप निकालिएको हो। जसलाई भिडियो एसिस्टेन्ट थोरास्पोकिक सर्जरी पनि भनिन्छ।
सोमबार, पुस ९, २०८०
आर्थोस्कोपी सर्जरीपछिको फिजियोथेरापी र पुनर्स्थापना बारे निर्देशिका बनाइने
नेपाल फिजियोथेरापी संघ (नेप्टा) र आर्थोस्कोपी सोसाईटी अफ नेपाल (एसोन) बीच आर्थोस्कोपी सर्जरीपछिको फिजियोथेरापी र पुनर्स्थापना सम्बन्धित प्रोटोकल र निर्देशिका बनाउन सम्झौता भएको छ।
सोमबार, पुस ९, २०८०
ध्यान शिविरका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य : योगेश भट्टराई
नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले ध्यान शिविरहरुका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य भएको बताएका छन्।
सोमबार, पुस ९, २०८०
स्वास्थ्यकर्मीमाथि जातीय विभेद गरेको आरोपमा दुईजना पक्राउ
मुगुमा एक स्वास्थ्यकर्मीले आफूमाथि जातीय विभेद भएको भन्दै प्रहरीमा जाहेरी दर्ता गरेपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।
सोमबार, पुस ९, २०८०
घरमा आगलागी हुँदा सुत्केरीसहित परिवारको विचल्ली
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित बर्मीका रामबहादुर सार्कीको घरमा आगलागी हुँदा रु १५ लाख बढीको क्षति भएको छ।
सोमबार, पुस ९, २०८०
नेशनल मेडिकल कलेजमा इण्डोमेट्रीओमा भएकी युवतीको सफल शल्यक्रिया
नेशनल मेडिकल कलेजमा एक १९ वर्षीय युवतीको डिम्बासयमा पलाएको सिस्ट दुरबिन प्रविधिबाट शल्यक्रिया गरी सफलतापूर्वक निकालिएको छ। महिनावारी गडबड भएर जम्मा भएर बनेको रगत र पानी जमेको सिस्ट (इण्डोमेट्रीओमा)लाई दुरबिन प्रविधि (ल्याप्रोस्कोपी) बाट निकालिएको हो।
सोमबार, पुस ९, २०८०
मेडिसिटीमा 'कम्प्रिह्यान्सिभ ब्रेस्ट क्यान्सर सेन्टर' सञ्चालन
नेपाल मेडिसिटी अस्पतालले 'कम्प्रिह्यान्सिभ ब्रेस्ट क्यान्सर सेन्टर' सञ्चालनमा ल्याएको छ। महिलाहरुमा बढ्दै गएको स्तन क्यान्सर र उपचारको अभावका कारण मृत्यु व्यहोर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै उक्त सेन्टर सञ्चालनमा ल्याएको हो।
सोमबार, पुस ९, २०८०
बाग्लुङमा नेपाल नेत्रज्योति संघको निःशुल्क आँखा शिविर, ८८६ जनाले लिए सेवा
अस्पताल व्यवस्थापक विनम लामिछानेका अनुसार ८८६ जनाको आँखा परीक्षण गरि मोतिबिन्दु देखिएका मध्य २४ जनाको तत्काल शल्यक्रिया गर्नुपर्ने देखिएकाे छ भने ३७५ जना विद्यार्थीहरुको आँखा जाँच गर्दा २४ जना विद्यार्थीहरुमा दृष्टिदोषको समस्या देखिएको छ।
सोमबार, पुस ९, २०८०
म्याग्दी: दरवाङ स्वास्थ्य केन्द्रमा ‘डिजिटल एक्सरे ’ सेवा
लायन्स क्लब अफ म्याग्दी दरवाङको पहलमा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ले लायन्स क्लब अन्तर्राष्ट्रियको फाउण्डेशनको कोषबाट एक वर्षअघि रु ४२ लाख मूल्य बराबरको ५०० एमए एक्सरे, कम्प्युटर रेडियोग्राफी सिस्टम एक थान, युएसजी र इलेक्ट्रोटोटल एनालाइजर मेसिन उपलब्ध गराएको थियो।
सोमबार, पुस ९, २०८०
दोलखामा नि:शुल्क स्वास्थ्य शिविर, चार सय जना लाभान्वित
शैलुङ गाउँपालिकाको वडा नम्बर ८ भैंसे स्वास्थ्य चौकीमा आयोजित स्वास्थ्य शिविरमा वडा तथा वडा वरपरका गाँउबाट सेवाग्राही उपचारका लागि आएका थिए।
आइतबार, पुस ८, २०८०
नेपाल औषधि व्यवसायी संघ भक्तपूरमा नयाँ कार्यसमिति चयन
नेपाल औषधि व्यवसायी संघ भक्तपूर जिल्ला शाखाको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनले पुनः नारायणप्रसाद भुषालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
आइतबार, पुस ८, २०८०
आगलागीमा परी ९ महिने शिशुको मृत्यु
आगलागीमा परी पाल्पामा एक जना ९ महिने शिशुको मृत्यु भएको छ। पाल्पा, निस्दी गाउँपालिका-३, झिरुबासकी ९ महिनाकी शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
आइतबार, पुस ८, २०८०
स्वास्थ्य क्षेत्रको विकासमा सरकारले विशेष जोड दिएकाे छ: उपप्रधानमन्त्री खड्का
ब्याक टु लाइफ नामक संस्थाको सहयोग, सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र र मानवअधिकार तथा वातावरण विकास केन्द्रको सहकार्यमा गुर्भाकोट नगरपालिका- ७ सुर्खेतस्थित मेहलकुना अस्पतालमा शनिबार आयोजित ‘एकदिने हृदय रोग’ निःशुल्क शिविरको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले स्वस्थ समाज निर्माणमा सरकार केन्द्रित रहेको बताए।
आइतबार, पुस ८, २०८०
कपिलवस्तुमा एक हजार बढीको निःशुल्क आँखा परीक्षण
कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा एक हजार एक सय १२ जनाले निःशुल्क आँखा परीक्षण गराएका छन्। महाराजगञ्ज–५ को उदयपुर स्वास्थ्यचौकीमा दुईदिने निःशुल्क आँखा शिविरमा उनीहरुले नेत्र परीक्षण गराएका हुन्।
शनिबार, पुस ७, २०८०
नेपाली सेनाद्वारा सुर्खेतमा बृहत् स्वास्थ्य शिविर
शिविरबाट चार सय पाँच जनाले सेवा लिएका कालीबहादुर गणका गणपति प्रमुख सेनानी शैलेन्द्र सिलवालले जानकारी दिए।गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका दुर्गम गाउँमा पुगेर सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेको उनले बताए।
शनिबार, पुस ७, २०८०
गंगालाल अस्पतालको निर्देशक डा अधिकारीको कार्यकाल सकियो, को होला नयाँ निर्देशक?
सहिद गंगालाल हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा चन्द्रमणि अधिकारीको कार्यकाल आजबाट सकिएको छ। डा अधिकारीलाई चार वर्षअघि पुस ७ गते सोमबारको मन्त्रिपरिषद बैठकले कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।
शुक्रबार, पुस ६, २०८०
बढ्दै छ निःसन्तान बन्ने डर
पौष्टिक र गुणस्तरीय आहार नखानु, अत्यधिक गर्मीमा काम गर्नु, खानपिनमा भन्दा व्यक्तित्व विकासमा प्राथमिकता दिनु, मोटोपना बढ्नु, शरीर राम्रो देखाउन थोरै खाना खानु तथा रसायनयुक्त तरकारी र फलफूल खाने गर्नाले धेरै मानिसमा पछिल्लो समयमा निःसन्तान हुने समस्या बढ्दै गएको पाइएको छ।
शुक्रबार, पुस ६, २०८०
नवौं फर्मा एक्स्पो भरतपुरमा हुँदै, ३० हजार बढीको उपपस्थिति रहने अपेक्षा
नेपाल फर्मा एक्स्पो भरतपुरमा हुने भएको छ। नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा नवौं फर्मा एक्स्पो २०२४ चितवन एक्स्पो सेन्टर, भरतपुरमा मार्च ८ देखि १० सम्म (२०८० फाल्गुन २५ देखि २७) सम्म आयोजना हुने भएको छ। एक्स्पो तीन दिन सञ्चालन हुनेछ।
शुक्रबार, पुस ६, २०८०
मन्त्री बस्नेतलाई अर्को झड्का, बीमा बोर्डको निर्देशक बसौलाको पक्षमा अदालतको आदेश
सर्वोच्च अदालतले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।
शुक्रबार, पुस ६, २०८०
चिसोबाट बच्न सतर्कता अपनाउन महाशाखाको अनुरोध
देशभरको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
शुक्रबार, पुस ६, २०८०
नसर्ने रोगबारे समुदायमा सचेतना फैलाउँदै महिला स्वास्थ्य स्वयंसेविका
नगरपालिकाले नसर्ने रोग मुख्य स्वास्थ्य समस्याका रुपमा देखा पर्दै गएकाले नागरिकलाई जीनवशैली, खानपान र रहनसहनबारे सचेत गराउन समुदायमा महिला स्वास्थ्य स्वयंसेवक परिचालन गरेको हो। पालिकाले एक सय २० स्वयंसेवक महिलालाई तीन÷तीन दिनको तालिम दिएर समुदायमा पठाएको छ।
शुक्रबार, पुस ६, २०८०
गाउँमा विशेषज्ञ स्वास्थ्य शिविर, ज्येष्ठ नागरिकको घरमै उपचार
गलकोट नगरपालिका-८ थालेपोखराकी तलुसी पुन ९६ वर्ष पूरा भइन्। उमेर ढल्दै गए पनि उच्च रक्तचापबाहेक उनमा अन्य स्वास्थ्य समस्या थिएन। केही महिनायता उच्च रक्तचापका कारण टाउको दुख्ने र घुमाउने हुँदा उनलाई गाह्रो हुने गरेको थियो। उपचारका लागि अस्पताल टाढा हुँदा पुग्न सकेकी थिइनन्।
शुक्रबार, पुस ६, २०८०
स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा ज्ञवालीको राजीनामा माग, यस्ता छन् कारण
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कर्मचारीहरुले सदस्य सचिव डा प्रदीप ज्ञवालीको राजिनामा माग गरेका छन्। १७ जनाले हस्ताक्षरसहित सदस्य सचिवको राजिनामा मागेका छन्।
शुक्रबार, पुस ६, २०८०
‘आँखा देखाउने डाक्टरलाई आशिर्वाद’
दुर्गम पहाडी जिल्ला भोजपुरमा तीन दिनसम्म सञ्चालन भएको आँखा शिविरमा एक सय ३२ जनाको आँखाको शल्यक्रिया भएको छ। स्थानीय ठाउँमा सञ्चालित शिविरमा आँखाको शल्यक्रिया भएर स्पष्ट देख्न थालेपछि ८० वर्ष नाघेका वृद्धवृद्धा सबैभन्दा धेरै खुसी देखिए।
शुक्रबार, पुस ६, २०८०
प्रदेश प्रहरी अस्पताल उद्घाटनको माग गर्दै सुनसरीमा सर्वदलीय बैठक
नेपाली कांग्रेसको पार्टी कार्यालय इनरुवामा बसेको सर्वदलीय बैठकले सञ्चालन तयारीमा रहेको कोशी प्रदेश प्रहरी अस्पताल अविलम्ब उद्घाटनको माग गरेको छ। सर्वदलीय बैठकले चार वर्षअघि नै प्रदेश प्रहरी अस्पताल इनरुवामै रहने सहमति बमोजिमको प्रक्रिया अघि बढाइएको विषयलाई जोड्दै अस्थायी रूपमा अन्यत्र गएको भनेको छ।
शुक्रबार, पुस ६, २०८०
डा एकानन्द सिंहलाई ८ हजार डलरको अन्तर्राष्ट्रिय फेलोसिप
ग्यास्ट्रो इन्टेस्टाइनल सर्जनहरुको विश्वव्यापी समाज द सोसाइटी फर सर्जरी अफ एलिमेन्ट्री ट्याक्ट (एसएसएटी)ले कलेजो सर्जन डा सिंहलाई यस वर्षको ‘एसएसएटी ट्राभलिङ् फेलोसिप’ दिने भएको हो।
शुक्रबार, पुस ६, २०८०
कर्णाली प्रदेश आँखा स्वास्थ्य रणनीति सार्वजनिक
सामाजिक विकास मन्त्रालयले यहाँका ७९ स्थानीय तहका प्रमुख/अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतहरु, सरोकारवाला सबै क्षेत्रका प्रमुख एवं प्रतिनिधिहरुको सहभागितामा बिहीबार वीरेन्द्रनगर सुर्खेतमा आँखा स्वास्थ्य रणनीति सार्वजनिक गरेको हो।
शुक्रबार, पुस ६, २०८०
वीर अस्पतालका पूर्व निर्देशक डा चौधरीको निधन
वीर अस्पतालका पूर्व निर्देशक डा श्रवणकुमार चौधरीको निधन भएको छ। डा चौधरीको बुधबार राती उपचारका क्रममा निधन भएको हो। डा चौधरी पूर्व स्वास्थ्य सचिव डा पुष्पा चौधरीका श्रीमान हुन्। उनी २०६४ भदौदेखि २०६५ पुससम्म निर्देशकका रुपमा रहेका थिए।
बिहीबार, पुस ५, २०८०
काठमाडौंको तापक्रम निरन्तर घट्दो, चिसो अझ बढ्ने
काठमाडौं उपत्यकाको तापक्रम दैनिक घट्दो क्रममा छ। काठमाडौंमा आज यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको छ।
बिहीबार, पुस ५, २०८०
Previous
67
68
69
70
71
Next
ट्रेण्डिङ
डा सजन केसीको हृदयघातका कारण निधन
आइतबार, भदौ ३०, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
समायोजनपछि वर्षौंदेखि समस्यामा परेका स्वास्थ्यकर्मीको व्यवस्थापन हुने
आइतबार, भदौ ३०, २०८१
उपस्थितिको अर्थबोध गराइछाड्ने नर्स चण्डिका
बुधबार, असोज २, २०८१
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
४३ मिनेट अगाडि
डा पवन हमाललाई राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्रदान
मंगलबार, असोज १, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
२१ घण्टा अगाडि
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
बुधबार, असोज २, २०८१
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
कसरी रोक्ने बढ्दो आत्महत्या ?
मंगलबार, भदौ २५, २०८१
आत्महत्याको डरलाग्दो आँकडा
मंगलबार, भदौ २५, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search