मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज ६, २०८१
Sun, Sep 22, 2024
आइतबार, असोज ६, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
हात्तीको आक्रमणबाट घाइते भएका स्थानीय– ऋण खोजेर गर्दैछन् उपचार
सङ्गीताका पति मेघनाथ दुईवटै आँखा देख्दैनन्। हात्तीले दुवैलाई सुँढले बेरेर पछार्यो। भुइँमा ढलेका दुवै जना बेहोस भए। हात्ती हिँडेपछि गाउँलेले नजिकको मेची आम्दा अस्पतालमा उपचारका लागि पुर्याए।
बुधबार, पुस १८, २०८०
४० वर्ष भारतीय जेलमा बस्न बाध्य दुर्गाप्रसाद उपचारको पैसा तिर्न नसक्दा अस्पतालमै
इलामको माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य भएका छ्न्। उनले भारतीय जेलमा लामो समय बिताउनु परेको थियो।
बुधबार, पुस १८, २०८०
म:म पसलमा काम लगाइदिने भन्दै कलकत्ता पुर्याएर मिर्गौला बिक्री, ६ लाख थमाएर पीडितलाई फर्काइयो
दर्जीले नाम परिवर्तित बबरमहल (१०५) लाई भारतको कलकत्तामा म:म पसलमा काममा लगाइ मासिक भारु ३० हजार तलब दिने भन्ने प्रलोभन देखाएर नुवाकोटबाट काँकडभित्र्टा हुँदै कलकत्ता पुर्याएका थिए।
मंगलबार, पुस १७, २०८०
नारायणी अस्पतालकी नर्सिङ निरीक्षक थापालाई ‘इन्टेग्रीटी आइकन–२०२३’
इन्टेग्रिटी आईकन नेपाल २०२३ सार्वजनिक भएको छ। नारायणी अस्पताल, वीरगञ्जकी नर्सिङ निरीक्षक हेमा थापा पनि इन्टेग्रिटी आइकन २०२३ का लागि छनौट भएकी छन्।
मंगलबार, पुस १७, २०८०
वीर अस्पतालमा एडुरोम सेवा विस्तार
वीर अस्पतालको सीमित क्षेत्रमा मात्र उपलव्ध एडुरोम सेवा थप क्षेत्रमा विस्तार भएको छ। योसँगै एडियुरोममा आवद्द विश्वविद्यालय, वैज्ञानिक अनुसन्धान संस्था तथा विद्यार्थीहरु वीर अस्पतालमा पुग्दा इन्टरनेटमा सजिलै पहुँच स्थापीत हुने भएको छ।
मंगलबार, पुस १७, २०८०
जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ३० पुग्यो
भूकम्पबाट सबैभन्दा बढी प्रभावित इशिकावा प्रान्तमा भवन भत्किँदा र आगलागी हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको बताइएको छ।
मंगलबार, पुस १७, २०८०
मोहन वैद्यको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना
क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्पताल भर्ना भएका छन्। दमसम्बन्धी समस्या बढेपछि उनीलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको बताइएको छ।
मंगलबार, पुस १७, २०८०
वीर अस्पतालमा किन सुरु भएन जलन उपचार वार्ड?
वीर अस्पतालले प्लास्टिक सर्जरी वार्डबाट जलनका बिरामीहरुको उपचार सुरु गरेपनि जनशक्ति नहुँदा प्लास्टिक सर्जरी वार्डसमेत बन्द भएको छ। स्वास्थ्यमन्त्री मोहन बस्नेतको निर्देशनपछि करारका चिकित्सक तथा नर्सिङ जनशक्ति हटाउँदा प्लास्टिक सर्जरी सेवा बन्द भएको हो।
मंगलबार, पुस १७, २०८०
नेपाल रिमेडिजले दियो जाजरकोट भूकम्प पीडितका लागि एक लाख ट्याब्लेट पारासिटामोल
नेपाल रिमेडिज लिमिटेडले जाजरकोट भूकम्प पीडितका लागि एक लाख ट्याब्लेट पारासिटामोल प्रदान गरेको छ। भूकम्प पीडितका लागि वितरण गर्ने गरी स्वास्थ्य सेवा कार्यालय, जाजरकोटमा पठाइएको रिमेडिजले जनाएको छ।
सोमबार, पुस १६, २०८०
बालकुमारी घटनाः सरकार र मृतकका परिवारबीच चार बुँदे सहमति
गत शुक्रबार १३ गते ईपीएस कोरिया शाखामा फाराम भर्ने विषयमा भएको प्रदर्शनका क्रममा मारिएका युवाका परिवारसँग सरकारले सहमति गरेको हो।
सोमबार, पुस १६, २०८०
डा विशद दाहाल निलम्बन घटना : समस्या समाधान गर्न चिकित्सा शिक्षा आयोग सकारात्मक
काठमाडौं मेडिकल कलेज (केएमसी)का आवासीय चिकित्सक डा विशद दाहाललाई कलेजले गरेको एक महिने निलम्बन फिर्ता गर्ने विषयमा चिकित्सा शिक्षा आयोगले आवश्यक सहयोग गर्ने भएको छ।
सोमबार, पुस १६, २०८०
फ्रन्टलाइन अस्पतालमा अंग्रेजी नयाँ वर्षको वेलनेश प्याकेज, १ महिनासम्म जाँचमा विशेष छुट
काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालले अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा 'नयाँ वर्ष वेलनेश प्याकेज' सार्वजनिक गरेको छ।
सोमबार, पुस १६, २०८०
स्वास्थ्यमन्त्री बस्नेतले खुलेआम भ्रष्टाचार गरिरहेको एमाले सांसद पन्तको आरोप
खुलेआम भ्रष्टाचार गरिरहेको र अख्तियारले फाइल लैजाँदासमेत पदमा बसिरहेकोमा आपत्ति जनाए। अस्पतालका सामान खरिदमा समेत मन्त्री स्वंयमले भ्रष्टाचार गरेको पन्तको आरोप छ ।
सोमबार, पुस १६, २०८०
११ प्रतिशत महिलाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ
नेपालमा ११ प्रतिशत महिलाको पाठेघरको मुखको क्यान्सरको पहिचान ‘स्क्रिनिङ’ गरिएको छ। पाठेघरको मुखको क्यान्सर पत्ता लगाउनका लागि ३० देखि ४९ वर्ष उमेर समूहका महिलामा ‘स्क्रिनिङ’ गरिएको हो।
सोमबार, पुस १६, २०८०
नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा प्राडा जैनुद्धिन अन्सारी
नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको प्रबन्ध निर्देशकमा प्राडा जैनुद्धिन अन्सारी नियुक्त भएका छन्। कलेजको बोर्ड अफ डाइरेक्टरहरुको सामुहिक निर्णय अनुसार प्रबन्ध निर्देशकमा प्राडा अन्सारीलाई नियुक्त गरिएको हो। वीरगञ्जको नेशनल मेडिकल कलेजका अध्यक्ष समेत रहेका डा अन्सारी नेपाल मेडिकल कलेजका समेत सञ्चालक सदस्य हुन्।
आइतबार, पुस १५, २०८०
माइलस्टोनमा जम्मा ३८ प्रतिशत ल्याएर स्वास्थ्य मन्त्रालय 'फेल' [माइलस्टोनको पूर्ण विवरण]
प्रधानमन्त्री कार्यालयबाट स्वास्थ्यखबरलाई उपलब्ध भएका माइलस्टोनको प्रगति विवरण अनुसार कात्तिकभित्रमा गर्नुपर्ने ४६ प्रतिशत काम त मन्त्रालयले पुसको दोस्रो सातासम्म पनि सुरु नै गर्न सकेको छैन। सुरु भएकामध्ये पनि १६ प्रतिशत काम सम्पन्न हुन बाँकी नै छ।
आइतबार, पुस १५, २०८०
इन्दिरा आइभीएफले काठमाडौंमा पनि आफ्नो केन्द्र खोल्ने
भारतमा आइभीएफ अस्पतालहरूको नेटवर्कको रूपमा मान्यता प्राप्त इन्दिरा आइभीएफले नेपालका लागि काठमाडौंमा पनि आफ्नो केन्द्र खोल्ने घोषणा गरेको छ। भारतमा प्रजननसम्बन्धी समस्याका लागि अत्याधुनिक समाधानहरू प्रदान गर्ने संस्थाहरुमध्ये रहेको इन्दिरा आइभीएफ नेपालमा प्रवेश गरेको हो।
आइतबार, पुस १५, २०८०
बेनीमा आँखा अस्पताल बनाउन एक दम्पत्तीले गरे २ करोड ५० लाख रुपैयाँ मूल्य पर्ने जग्गा दान
म्याग्दीको मालिका गाउँपालिका–६ दिच्यामका मुक्ति र याममाया रोकाले नेपाल नेत्र ज्योती संघ म्याग्दीलाई बेनीमा आँखा अस्पतालको भवन बनाउन ७ आना १ पैसा ३ दाम क्षेत्रफलको जग्गा उपलब्ध गराएका हुन्।
आइतबार, पुस १५, २०८०
कोशी अस्पतालको एआरटी सेन्टरमा एड्स हेल्थ केयर फाउन्डेसनको सेवा विस्तार
कोशी अस्पताल विराटनगरमा एड्स हेल्थ केयर फाउन्डेसनको सहकार्य बिस्तार भएको छ।
आइतबार, पुस १५, २०८०
गण्डकीमा हब तथा स्याटेलाइट अस्पतालबीच समन्वय बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न
गण्डकी प्रदेशभित्र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र धौलागिरी अस्पताल गरी तीनवटा हब अस्पतालहरू र अन्य सरकारी तथा निजि अस्पतालहरू स्याटेलाइट अस्पतालका रूपमा रहेका छन्।
आइतबार, पुस १५, २०८०
नयाँ वर्षमा शुक्र डाइग्नोसिसको 'हेल्थ प्याकेज', २ हजार २४ रुपैयाँमै मुटु, कलेजो र किड्नी जाँच
मुटुको जाँचमा ट्राइग्लिसेराइड्स र कोलेस्ट्रोल, कलेजोको जाँचमा एएसटी, एएलटी र ब्लुरुबिन टोटल, किड्नीमा युरिया र क्रियाटिन, थाइरोइडमा टीसीएच, जनरलमा सीबीसी, युरिन रुटिन जाँच र इसीजी समेत उक्ति प्याकेजमा समेटिएको छ।
आइतबार, पुस १५, २०८०
स्थानीय तह अन्तर्गतका अस्पतालमध्ये कटारी अस्पताल उत्कृष्ट
३३ स्थानीय अस्पतालमध्ये कटारी अस्पताल ८३ स्कोर सहित प्रथम, दोश्रोमा बर्दिबास अस्पतालले ८० नम्बर पाएको स्वास्थ निर्देशनालय धनकुटाका एमएसएस अफिसर सिर्जत दाहालले बताजानकारी दिए।
आइतबार, पुस १५, २०८०
सोसाइटी अफ नेप्लिज डक्टर्स अफ बंगलादेशमा डा राकेशको अध्यक्षतामा नयाँ कार्यसमिति
कोलेरेक्ट्रल सर्जन डा राकेश साहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। सन् २०२४-२०२५ का लागि नयाँ कार्यसमिति चयन भएको हो।
आइतबार, पुस १५, २०८०
डा विशद दाहालमाथिको निलम्बन फिर्ता गर्न डा गोविन्द केसीको माग
डा गोविन्द केसीले मेडिकल कलेजहरुमा सबै तहमा अध्ययनरत विद्यार्थीहरुमाथि भइरहेको ज्यादती र ठगी तत्काल बन्द गर्न माग गरेका छन्। साथै उनले तथा नाजायज रुपमा निलम्बन लगायतका कारवाहीमा परेका विद्यार्थीहरुको कारबाही तत्काल फिर्ता गर्न माग गरेका छन्।
शनिबार, पुस १४, २०८०
जीवनशैलीमा आएको परिवर्तनले मुटुरोग बढ्दै
नेपालगञ्जस्थित भेरी अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा विकास नेपालले पहिले ५० वर्षमाथि उमेर समूहका लागि मात्रै हृदयघात हुन्छ भन्ने मान्यता रहे पनि अहिले खानपान र जीवनशैलीमा आएको परिवर्तनले युवामा समेत मुटुको समस्या देखिने गरेको बताए।
शनिबार, पुस १४, २०८०
बालकुमारी घटना: घाइतेको उपचार सरकारले गर्ने, मृतकका परिवारलाई १०/१० लाख दिइने
रोजगारी अनुमति प्रणाली (ईपीएस)को फाराम भर्ने विषयलाई लिएर शुक्रबार ललितपुरको बालकुमारी र ग्वार्को क्षेत्रमा भएको प्रदर्शनमा परेर ज्यान गुमाएका सुजन राउत र वीरेन्द्र शाहका परिवारलाई सरकारले १०/१० लाख उपलब्ध गराउने भएको छ।
शनिबार, पुस १४, २०८०
गुल्मी अस्पतालमा डायलाइसिस सेवा सुरु
जिल्लाको रेसुङ्गा नगरपालिका–८ का देविराम खनालको अस्पतालले सफल डायलाइसिस गरेको हो। गुल्मीमै डायलाइसिस सेवा सुरु भएसँगै सेवा लिनका लागि पाल्पा, बुटवललगायत स्थानमा जानुपर्ने गुल्मेलीको बाध्यता अन्त्य हुने भएको छ।
शनिबार, पुस १४, २०८०
राउटेको स्वास्थ्य बीमा सरकारले नै गरिदिने प्रस्ताव
स्वास्थ्य बीमा बोर्डको शुक्रबार बसेको बैठकले ऐनले तोकेको लक्षित वर्ग बाहेक थप पहिलो चरणमा राउटे जातीलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गराउने निर्णय गरेको हो।
शनिबार, पुस १४, २०८०
बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर
जबरजस्ती करणी (बलात्कार)को मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले शुक्रबार फैसला सुनाउँदै सन्दीपलाई दोषी ठहर गरेको हो।
शुक्रबार, पुस १३, २०८०
डा विशद दाहाललाई गरिएको निलम्बन फुकुवा नभए देशभरका आवासीय चिकित्सक आन्दोलनमा उत्रने
उनीहरुले संयुक्त विज्ञप्ति मार्फत निलम्बनको घोर भत्सर्ना गर्दै तत्काल निलम्बन फुकुवा गर्न कलेज प्रशासन समक्ष माग गरेका छन्। मागहरूलाई गम्भीरतापूर्वक लिएर तत्कालै समाधान नगरिएमा देशैभरिका आवासीय चिकित्सक आन्दोलनमा उत्रने चेतावनी समेत उनीहरुले दिएका छन्।
शुक्रबार, पुस १३, २०८०
Previous
65
66
67
68
69
Next
ट्रेण्डिङ
डा सजन केसीको हृदयघातका कारण निधन
आइतबार, भदौ ३०, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
समायोजनपछि वर्षौंदेखि समस्यामा परेका स्वास्थ्यकर्मीको व्यवस्थापन हुने
आइतबार, भदौ ३०, २०८१
उपस्थितिको अर्थबोध गराइछाड्ने नर्स चण्डिका
बुधबार, असोज २, २०८१
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
४३ मिनेट अगाडि
डा पवन हमाललाई राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्रदान
मंगलबार, असोज १, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
२१ घण्टा अगाडि
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
बुधबार, असोज २, २०८१
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
कसरी रोक्ने बढ्दो आत्महत्या ?
मंगलबार, भदौ २५, २०८१
आत्महत्याको डरलाग्दो आँकडा
मंगलबार, भदौ २५, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search