मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज ६, २०८१
Sun, Sep 22, 2024
आइतबार, असोज ६, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
जिएनपी अस्पताल र ग्रिन नेपाल प्रोमोशनले गरे पोखरामा प्राकृतिक उपचार पद्धतिबारे निःशुल्क शिविर
शिविरमा उच्च रक्तचाप, मधुमेह, नशा तथा हाड जोर्नीसहित विभिन्न रोगका करिब १ सय ५० जनाभन्दा बढीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको जिएनपी अस्पतालका मेडिकल डाइरेक्टर डा. दिनेश राईले जानकारी दिए।
आइतबार, पुस २२, २०८०
स्वास्थ्यलाई राजनीतिक अजेन्डा बनाउन स्वास्थ्य बिज्ञको रास्वपालाई सुझाव
देश संघीयतामा गएपनि स्वास्थ्य क्षेत्र भने त्यसको मान्यताअनुरुप चल्न नसकेको उल्लेख गर्दै यस्तो सुझाव प्राप्त भएको कार्यक्रमका मोडरेटर तथा उक्त विभागका सल्लाहकार डा सुवास प्याकुरेलले बताए। उनले भने, 'स्वास्थ्य क्षेत्रमा राजनीतिक प्राथमिकता र प्रतिवद्धताको अत्यधिक महत्व हुन्छ। यसलाई राजनीतिक अजेन्डा नबनाउने तर राजनीतिकरण भइरहने विषय महत्वका साथ उठेको छ।'
आइतबार, पुस २२, २०८०
निषेधाज्ञा तोड्ने क्रममा डा केसीसहित ७ जना माइतीघर मण्डलाबाट पक्राउ
चिकित्सा क्षेत्रको सुधारका लागि आन्दोलनरत डा गोविन्द केसी पक्राउ परेका छन्। विभिन्न माग राख्दै माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका डा केसीसहित सात जना पक्राउ परेको डा केसीका सहयोगी डा प्रितम सुवेदीले जानकारी दिए।
शनिबार, पुस २१, २०८०
ज्येष्ठ नागरिकको एक्लोपन हटाउन दिवा सेवा कार्यक्रम
योग प्रशिक्षक टीकाराम आर्य ज्येष्ठ नागरिक एक्ला हुँदा मनमा अनेकथरि कुरा खेल्ने भएकाले मन शान्तिका लागि योग र ध्यानमा जोडिन आवश्यक रहेको बताउँछन्।
शनिबार, पुस २१, २०८०
देशभर चिसो बढ्यो, सतर्कता अपनाउन अनुरोध
महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम चार दशमलव पाँच डिग्रीसेल्सियस तथा अधिकतम तापक्रम १७ डिग्रीसेल्सियस रहेको छ। शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम तीन डिग्रीसेल्सियस थियो। काठमाडौंमा बिहानीपख हुस्सु लागे पनि दिउँसो पारिलो घाम लाग्ने गरेको छ।
शनिबार, पुस २१, २०८०
अस्पतालको विषयमा विवाद हुँदा सर्लाहीमा तनाव, प्रहरीको गोली लागेर एक जनाको मृत्यु
सर्लाहीमा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको छ। प्रहरीको गोली लागेर गम्भीर घाइते भएका बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको हो।
शुक्रबार, पुस २०, २०८०
बागलुङ: दुर्गम क्षेत्रमा मातृशिशु मृत्युदर शून्य
अग्ला पहाड र गहिरा खोँचमा छरिएका बस्ती। चारैतिर भिर, पहरा। एक गाउँबाट अर्को गाउँसम्म पुग्न घन्टौँ लाग्ने। वर्षौंदेखि भौगोलिक विकटताका कारण दुर्गमको पीडा खेपिरहेको बागलुङको तमानखोला गाउँपालिका पछिल्लो समय विकासोन्मुख बन्दै गएको छ।
शुक्रबार, पुस २०, २०८०
स्वास्थ्य मन्त्रालयले कार्यकाल सकिएको पत्राचार गरेपछि डा अधिकारीले छाडे काउन्सिल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अधिकारीसहित अन्य सदस्यहरुको पदावधि समाप्त भएको पत्र काउन्सिमा पठाएपछि डा अधिकारी शुक्रबार काउन्सिलबाट बिदा भएका हुन्।
शुक्रबार, पुस २०, २०८०
पाँच बुँदे सहमतिपछि वीर अस्पतालको प्रशासन र लेखा शाखामा लागेको ताला तोडियो
कर्मचारीहरुका ९ ट्रेड युनियन तथा पदाधिकारीसहित हिजो बसेको बैठकमा सहमति भएपश्चात् आन्दोलनरत्त कर्मचारीहरुले आन्दोलन फिर्ताको घोषणा गरेका छन्। सहमति अनुसार उनीहरुले पटक पटक गरी आगामी चैत्र मसान्तसम्म बाँकी रहेको भुक्तानी पाउने बताइएको छ।
शुक्रबार, पुस २०, २०८०
मकवानपुरमा डायलाइसिस उपचार सेवामा तीव्रता
मकवानपुरको हेटौँडा अस्पतालअन्तर्गत डाइलासिस युनिटले उपचार सेवालाई सुविधायुक्त बनाएको छ। मिर्गौला फेल भएका बिरामीलाई सहज उपचार दिने उद्देश्यले अस्पतालले डाइलासिस सेवामा सुधार ल्याएको हो।
शुक्रबार, पुस २०, २०८०
चिकित्सा शिक्षाको स्नातकोत्तर तहको छात्रवृत्ति मुद्दा : सर्वोच्चद्वारा कारण देखाउ आदेश
डा अमृत भुषालले हालेको मुद्दाको बिहीबार सुनुवाई गर्दै न्यायाधिस टेकप्रसाद ढुंगानाको इजलासले कारण देखाउ आदेश जारी गर्दै चिकित्सा शिक्षा आयोगलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ।
बिहीबार, पुस १९, २०८०
डा कृष्ण अधिकारीले काउन्सिल नछाडेपछि मन्त्रालयले पत्र पठाउँदै भन्यो- ७ गते नै कार्यकाल सकियो
मन्त्रालयले पठाएको पत्रमा डा अधिकारीलाई २०७६ पुस ७ गते चार वर्यका लागि नियुक्त गरिएको र उनको समाप्त भइसकेको उल्लेख छ। मन्त्रालयले काउन्सिलका अध्यक्ष डा चोपलाल भुसाललाई सम्बोधन गर्दै कार्यकाल सकिएको जानकारी गराउन भनेको छ।
बिहीबार, पुस १९, २०८०
कोरोनाकालमा अनुदानमा आएका उपकरण प्रयोगमा आएनन्
महाशाखाका निर्देशक डा शर्माले कोरोनाका बेला ती उपकरणको अत्यधिक माग रहेको र अहिले ती उपकरण भौतिक संरचनाको अभावले जडान नगरिएको बताए। प्रयोग नै नभई थन्किएका उपकरणलाई अयन्त्र स्थानान्तरण गरी सञ्चालन गर्ने तयारी गरिएको उनको भनाइ छ।
बिहीबार, पुस १९, २०८०
केएमसी र आवासीय चिकित्सकबीच वार्ता जारी
केएमसी अस्पताल र आवासीय चिकित्सकबीच वार्ता सुरू भएको छ। अस्पताल प्रशासनले बिहीबार सडकमै बसेर धर्ना बसेका चिकित्सकलाई वार्ताका लागि बोलाएको हो।
बिहीबार, पुस १९, २०८०
वीर अस्पतालमा प्रशासनिक अनियमितता भएको भन्दै अख्तियारमा उजुरी
वीर अस्पतालमा प्रशासनिक अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ।
बिहीबार, पुस १९, २०८०
ब्लड क्यान्सरले थलिएका ३३ महिने बालकलाई उपचारका लागि आर्थिक अभाव, परिवारले गर्यो सहयोगको अपिल
बर्दियाको ठाकुबाबा- २ (हाल वीरेन्द्रनगर सुर्खेत) निवासी ३३ महिने बालक अमृत आचार्यलाई ब्लड क्यान्सर भएपछि उपचारका लागि उनका परिवारले सहयोगको अपिल गरेका छन्।
बिहीबार, पुस १९, २०८०
केयूले निलम्बन स्थगन गरेको तेस्रो दिन पनि केएमसी छिर्न पाएनन् डा विशद, डिन हुमागाईं भन्छन्-अप्रिय निर्णय लिनुपर्ने हुनसक्छ
केयूले केएमसीलाई डा दाहाललाई निलम्बन गर्दा अपनाउनुपर्ने न्यूनतम प्रक्रिया स्पष्टिकरणको मौका प्रदान गरिएको हो वा होइन, सम्बन्धित प्रिसेप्टरबाट निलम्बन गर्नुपर्ने आधार सहितको लिखित राय पेश भएको छ वा छैन? लगाएका विषयमा पनि प्रश्न उठाएको थियो।
बिहीबार, पुस १९, २०८०
किन आन्दोलित छन् निजामती अस्पतालका करार नर्स?
रिब १४ वर्षदेखिको कामको मुल्यांकन प्रशासनले नगरेको भन्दै निजामती कर्मचारी अस्पतालका करार नर्सहरु आन्दोलित भएका छन्।
बिहीबार, पुस १९, २०८०
बडिगाडमा १६०४ जनामा परीक्षण गर्दा ९८ जनामा क्षयरोग देखियो
बागलुङको बडिगाडमा क्षयरोग जनस्वास्थ्यको प्रमुख समस्याको रुपमा रहदै आएको छ। पालिकाको कुल जनसंख्याको झन्डै ०.२८ प्रतिशत जनसंख्या क्षयरोगबाट ग्रसित रहेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।
बिहीबार, पुस १९, २०८०
डा दाहाललाई केएमसी प्रवेश गर्न नदिएकोप्रति चिकित्सक संघको आपत्ति
नेपाल चिकित्सक संघले आवासिय चिकित्सक डा विशद दाहाललाई केयूले निलम्बन स्थगन गरिसक्दा पनि काठमाडौं मेडिकल कलेजले प्रवेश गर्न रोक लगाएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बिहीबार, पुस १९, २०८०
'पदलोलुप' डा कृष्ण : रजिष्ट्रारको पदावधि सकियो, तर अझै मेडिकल काउन्सिलमा गर्दैछन् काम
स्रोतका अनुसार डा अधिकारीको चाहना काउन्सिलको सदस्यमा मनोनित हुने छ। 'सरकारले सदस्य पदमा मनोनित गर्छु भनेर ढुक्क बनायो भने उनी तत्कालै पद छाड्न तयार छन्,' स्रोतले भन्यो, 'उनले अहिले पदको बार्गेनिङ गर्न नचाहिँदो बखेडा निकालेका हुन्। तर सरकारले उनीसँग किन बार्गेनिङ गर्ने। मन्त्रिपरिषदको निर्णयमा ४ वर्षको भनेर प्रष्ट लेखिएको छ। बरु कार्यकाल सकिँदा पनि गैरकानुनी रुपमा काम गरेको भनेर अख्तियारले उनलाई कारबाही गर्न सक्छ।'
बिहीबार, पुस १९, २०८०
औषधिका रूपमा गाँजा प्रयोग गर्न पाउनुपर्ने माग
चिकित्सकको सिफारिसका आधारमा बिरामीले औषधिका रुपमा गाँजा प्रयोग गर्न पाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन्। मङ्गलबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले आयोजना गरेको ‘गाँजाको औषधिजन्य गुण र त्यसको सामाजिक प्रभाव’ विषयक विज्ञान संवादमा सो कुरा उठाइएको हो।
बिहीबार, पुस १९, २०८०
सोवा रिग्पा चिकित्सा पद्धतिलाई मुल प्रवाहमा ल्याउन सरोकारवालाको जोड
नेपालमा सोवा रिग्पा चिकित्सा पद्धतिको अभ्यास, नीति र भावी योजनाका विषयमा सोवा रिग्पा एसोसिएसन नेपाल र अडारा विकासले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सहभागीले प्राचीन प्राकृतिक चिकित्सा पद्धति सोवा रिग्पालाई मुल प्रवाहमा ल्याउन जोड दिएका हुन्।
बुधबार, पुस १८, २०८०
नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवा बारे स्थानीय जनप्रतिनिधिसँग छलफल
अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवालाई प्रभावकारी, गुणस्तरीय बनाउने सवालमा स्थानीय निकायका जनप्रतिनिधिसँग छलफल गरिएको छ। कलेजका नवनियुक्त प्रबन्ध निर्देशक प्राडा जैनुद्धिन अन्सारीले मंगलबार गोकर्णेश्वर नगरपालिकाका प्रमुख, उपप्रमुख लगायतसँग छलफल गरेका हुन्।
बुधबार, पुस १८, २०८०
राम्रो काम लगाइदिने प्रलोभनमा भारत लगेर मिर्गौला बेचबिखनमा संलग्न फरार व्यक्ति पक्राउ
पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नागरपालिका–१३ बस्ने ४३ वर्षीय हरि नेपाली भनिने हरी दर्जी रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए।
बुधबार, पुस १८, २०८०
काभ्रेमा ‘ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम’ सुरु
काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सुरु गरेको छ। पनौती स्वास्थ्य चौकी, बल्थली स्वास्थ्य चौकी र मल्पी स्वास्थ्य चौकीले संयुक्तरूपमा मङ्गलबारदेखि सुरु गरेको कार्यक्रम निरन्तर वडाको टोलटोलमा ७० वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणसँगै ल्याब परीक्षणसमेत गर्ने योजना रहेको जनाइएको छ।
बुधबार, पुस १८, २०८०
चिकित्सकको उमेर हदबारे संघले गरायो सामान्य प्रशासन मन्त्रीको ध्यानाकर्षण
नेपाल चिकित्कस संघले चिकित्सकको सरकारी सेवामा प्रवेश गर्ने उमेरका विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमन्त्रीलाई ध्यानाकर्षण गराएको छ।
बुधबार, पुस १८, २०८०
स्वास्थ्य मन्त्रालयले भन्यो- कोरोनाको नयाँ सब-भेरियन्टको जोखिम बढ्यो, सतर्कता अनपाउनू
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को नयाँ सब-भेरियन्ट जेएन.१ को जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै नेपालमा अहिलेसम्म यो सब-भेरियन्ट पुष्टि नभएपनि छिमेकी देशहरुमा संक्रमण बढिरहेकाले सतर्कता अपनाउन ध्यानाकर्षण गराएको हो।
बुधबार, पुस १८, २०८०
डा विशद निलम्बन प्रकरणः केयूले स्थगन गरेपनि केएमसीले अझै कलेज प्रवेश गर्न दिएन
काठमाडौं विश्वविद्यालय (केयू)ले आवासिय चिकित्सक डा विशद दाहालको निलम्बन स्थगन गरेपनि काठमाडौं मेडिकल कलेज (केएमसी) ले डा दाहाललाई कलेजमा अझै प्रवेश गर्न दिएको छैन।
बुधबार, पुस १८, २०८०
गुणस्तरहीन काम भएको भन्दै अस्पतालको निर्माणाधीन भवन भत्काउन निर्देशन
खोटाङको जन्तेढुंगा गाउँपालिकाले वडा नं ५ चिसापानीमा निर्माणाधीन अस्पताल भवनमा गुणस्तरहीन सामग्री प्रयोग गरेको पाइएको भन्दै संरचना भत्काउन निर्माण कम्पनीलाई निर्देशन दिएको छ।
बुधबार, पुस १८, २०८०
Previous
64
65
66
67
68
Next
ट्रेण्डिङ
डा सजन केसीको हृदयघातका कारण निधन
आइतबार, भदौ ३०, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
समायोजनपछि वर्षौंदेखि समस्यामा परेका स्वास्थ्यकर्मीको व्यवस्थापन हुने
आइतबार, भदौ ३०, २०८१
उपस्थितिको अर्थबोध गराइछाड्ने नर्स चण्डिका
बुधबार, असोज २, २०८१
डा पवन हमाललाई राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्रदान
मंगलबार, असोज १, २०८१
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
शुक्रबार, असोज ४, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
२१ घण्टा अगाडि
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
बुधबार, असोज २, २०८१
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
कसरी रोक्ने बढ्दो आत्महत्या ?
मंगलबार, भदौ २५, २०८१
आत्महत्याको डरलाग्दो आँकडा
मंगलबार, भदौ २५, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search