मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज ६, २०८१
Mon, Sep 23, 2024
आइतबार, असोज ६, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
मिराकल स्किन हेयर एण्ड एस्थेटिक क्लिनिक दोस्रो वर्षमा
काठमाडौंको चुच्चेपाटीमा रहेको मिराकल स्किन हेयर एण्ड एस्थेटिक क्लिनिक दोस्रो वर्षमा प्रवेश गरेको छ। क्लनिक संचालनमा आएको एक वर्ष पुरा भएको अवसरमा तीन दिनसम्म नि:शुल्क परीक्षण सेवा दिइएको थियो।
शनिबार, मंसिर २३, २०८०
कर्णाली प्रतिष्ठानमा स्नातकोत्तर तहमा जनस्वास्थ्य र फार्मेसी विषयको पढाइ हुने
प्रतिष्ठानले मास्टर अफ पब्लिक हेल्थ कार्यक्रमको पब्लिक हेल्थ ९जनस्वास्थ्य० विषयमा जनरल प्राटिक्स एण्ड इमर्जेन्सी मेडिसिन (एमडीजिपी एण्ड इएम) र अर्थोपेडिक एक–एक, पेडियाट्रिक्समा दुई, जनस्वास्थ्यमा पाँच र क्लिनिकल फार्मेसीमा दुई सिट प्राप्त गरेको छ।
शनिबार, मंसिर २३, २०८०
एक सय आधारभूत अस्पतालको भवन निर्माण यसै वर्ष सम्पन्न हुने लक्ष्य
सरकारले पाँच शय्याका लागि सात करोड ११ लाख, १० शय्याका लागि १० करोड ८३ लाख र १५ शय्याका लागि १८ करोड छ लाख रकम छुट्याइएको छ। पाँच शय्याका ८० स्थानीय तह, १० शय्याका एक सय ५७ स्थानीय तह र १५ शय्याका चार सय २० स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गरिने छ।
शनिबार, मंसिर २३, २०८०
रामराजाप्रसाद सिंह अस्पताल निर्माणमा दबाब दिन हस्ताक्षर अभियान
अलपत्र छाडिएको सप्तरीको राजविराज नगरपालिका–१० बिरौलमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य सुरु गर्न माग गर्दै आन्दोलनरत युवाले हस्ताक्षर अभियान सुरु गरेका छन्।
शुक्रबार, मंसिर २२, २०८०
काउन्सिलका अध्यक्ष डा भुसाललाई बधाइ ज्ञापन
नेपाल चिकित्सक संघले नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा नियुक्त भएका नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष प्राडा चोपलाल भुसाललाई बधाई ज्ञापन गरेको छ।
शुक्रबार, मंसिर २२, २०८०
बागमतीमा स्वास्थ्यका चार कर्मचारी ११ औं तहमा बढुवा, कसको कहाँ पदस्थापन?
बागमती प्रदेशको मन्त्रीपरिषद् बैठकले अधिकृतस्तर १० औं तहका स्वास्थ्यतर्फका चार जना र प्रशासनतर्फका एक जना गरी पाँच जनालाई अधिकृतस्तर ११ औं तहमा बढुवा गरी नियुक्ति तथा पदस्थापन गर्ने निर्णय गरेको हो।
शुक्रबार, मंसिर २२, २०८०
आँखाको उपचार गर्न शिविरकै भर
अधिकांश बिरामी आँखामा आएको समस्या समाधानका लागि मेची आँखा अस्पताल बिर्तामोड पुग्ने गर्दछन्। कतिपयले फिदिममा रहेका आँखासम्बन्धी सेवा दिने क्लिनिकमा समेत उपचार गराउँछन्।
शुक्रबार, मंसिर २२, २०८०
खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि
सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले यहाँ आगलागीका घटना बढ्न थालेका छन्। परालमा जानजान र दुर्घटनाबस आगो सल्किएका कारण मङ्सिरमा १५ आगलागीका घटना भएको प्रहरीले जनाएको छ।
शुक्रबार, मंसिर २२, २०८०
अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन काठमाडौंमा सुरु
सार्कस्तरिय वैज्ञानिक सम्मेलन काठमाडौंमा सुरु भएको छ। १८ औं एसएफओ अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन तथा छैठौ एसएफओ नेपाल सम्मेलन बिहीबारबाट काठमाडौंमा सुरु भएको हो।
शुक्रबार, मंसिर २२, २०८०
उच्च रक्तचाप नियन्त्रणका उपायबारे काभ्रेमा छलफल
उच्च रक्तचाप नियन्त्रण गर्न काभ्रेपलाञ्चोकमा बृहत् छलफल सुरु गरिएको छ। धुलिखेलमा बिहीबारदेखि थालिएको कार्यशाला काभ्रेपलाञ्चोक, धादिङ, रामेछाप, चितवनलगायत जिल्लाका सरोकारवालाको सहभागिता छ।
शुक्रबार, मंसिर २२, २०८०
टीकापुर अस्पतालमा बिहान आठ बजेदेखि नै ओपिडी सेवा
टीकापुर अस्पतालले विहान ८ बजेदेखि नै ओपिडी सेवा सुरु गरेको छ। यसअघि विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुँदै आएको ओपिडी सेवा बिहान ८ बजेदेखि ४ बजेसम्म सञ्चालन गरिएको अस्पताल प्रशासनले जनाएको छ।
शुक्रबार, मंसिर २२, २०८०
छोरी जन्मिए नगरपालिकाबाट ५ हजार नगद
शुक्रबार, मंसिर २२, २०८०
चिकित्सा शिक्षा : स्नातकोत्तर तहका लागि सिट निर्धारण (कुन संस्थालाई कति?)
चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रका लागि स्नातकोत्तर तह (पीजी)का लागि विभिन्न कलेज तथा शैक्षिक प्रतिष्ठानहरुलाई सिट निर्धारण गरेको छ।
शुक्रबार, मंसिर २२, २०८०
आँबुखैरेनी अस्पताल : जनशक्ति छ, उपकरण छैन
तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको अस्पतालमा शल्यक्रिया गर्ने जनशक्ति भए पनि उपकरण नहुँदा सेवा विस्तारमा समस्या भएको छ। आँबुखैरेनी अस्पतालले शल्यक्रिया सेवा सञ्चालन गर्ने लक्ष्य राखे पनि उपकरण अभावमा समस्या भएको हो।
बिहीबार, मंसिर २१, २०८०
स्वास्थ्य सेवा विभाग अन्तर्गतका आठ सय भन्दा बढी कर्मचारीको स्तरवृद्धि
स्वास्थ्य सेवा विभाग अन्तर्गत कार्यरत आठ सय भन्दा बढी कर्मचारीको स्तरवृद्धि भएको छ।
बिहीबार, मंसिर २१, २०८०
विराटनगर आगलागी: थप एकको मृत्यु
आगोमा परी घाइते भएका विराटनगर–६ का ५८ वर्षीय किशोर पासवान, ६० वर्षीया रिता सरदार र कटहरी गाउँपालिका–६ की ३० वर्षीया पिङ्की कामतको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बिहीबार, मंसिर २१, २०८०
कञ्चनपुर: स्वास्थ्य चौकीमा ‘पोषण कर्नर’
पोषणसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले शुक्लाफाँटा नगरपालिकाको स्वास्थ्य शाखाले स्वास्थ्य चौकीमा पोषण कर्नर स्थापना गरेको छ। समुदायमा उपलव्ध भएको विभिन्न किसिमको खानपानसम्बन्धी परामर्श दिनका लागि तीन वटा स्वास्थ्य चौकीमा पोषण कर्नर स्थाना गरिएको हो।
बिहीबार, मंसिर २१, २०८०
एएसजी आइ केयरमा एक महिने निःशुल्क आँखा जाँच तथा उपचार सेवा
एक महिनासम्म आँखा जाँच एवम् परामर्श सेवा उपलब्ध गराइएको छ। अस्पतालका डाइरेक्टर डा सीबिन ढकालले एएसजी आई केयरमा मोतिबिन्दु शल्यक्रियाको साथै टाढा नजिक दुवैका लागि चश्मा हटाउन मल्टिफोकल वा टोरिक लेन्सद्वारा सम्भव हुने बताए। साथै बिना सुई, बिना पट्टी फेको विधिद्वारा मोतिबिन्दुको शल्यक्रिया गरिने ढकालले जानकारी दिए।
बिहीबार, मंसिर २१, २०८०
नेपालको स्वास्थ्य क्षेत्र पहुँचवालाहरुको कब्जामा छ: स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले नेपालको समग्र स्वास्थ्य क्षेत्र दुई चार जना पहुँचवालाहरुको कब्जामा रहेको बताएका छन्।
बिहीबार, मंसिर २१, २०८०
आयुर्वेद चिकित्सालय, नरदेवीलाई ‘कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार’ प्रदान
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानको ४१औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रु दुई लाख राशिको सो पुरस्कार प्रदान गरे।
बिहीबार, मंसिर २१, २०८०
अमेरिका, भारत र नेपालका विशेषज्ञहरुको सहभागितामा जनकपुरमा छैटौं अन्तराष्ट्रिय क्यान्सर सम्मेलन हुँदै
सम्मेलनमा अमेरिका, भारत र नेपालका क्यान्सर रोग विशेषज्ञका साथै यसको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, नर्स र सरोकारवालाहरु सहभागी हुने आयोजक विनयतारा फाउन्डेसनले जनाएको छ।
बिहीबार, मंसिर २१, २०८०
धुञ्चेमा स्वास्थ्य शिविर, ८५९ जनाले पाए सेवा
रसुवा जिल्ला अस्पतालको सहयोग र गोर्खा वेल्फेयर ट्रस नेपाल नामक संस्थाको आयोजनामा धुञ्चेमा सञ्चालित विशेष स्वास्थ्य शिविरमा आठ सयभन्दा बढीले उपचार गराएका छन्।
बुधबार, मंसिर २०, २०८०
बागमती प्रदेश स्वास्थ्य सचिवमा दिपक तिवारी
स्वास्थ्य मन्त्रालय बागमती प्रदेशको सचिवमा डा दिपक तिवारी नियुक्त भएका छन्।
बुधबार, मंसिर २०, २०८०
‘हरेक पालिकामा मनोपरामर्शदाता आवश्यक’
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले हरेक पालिकाबाट मनोपरामर्शदाता सेवा उपलब्ध गराउनुपर्ने खाँचो औल्याएका छन्।
बुधबार, मंसिर २०, २०८०
प्रदेश प्रहरी अस्पताललाई ५० शय्यामा विस्तार गरिनेछ: मुख्यमन्त्री चौधरी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपालगञ्जस्थित लुम्बिनी प्रदेश प्रहरी अस्पताललाई ५० शय्यामा विस्तार गरिने जानकारी दिएका छन्।
बुधबार, मंसिर २०, २०८०
सुत्केरी हुन स्वास्थ्य संस्था हिँडेकी पानसराले बाटोमै जन्माइन् बच्चा
सुत्केरी हुनका स्वास्थ्यचौकी हिँडेकी बाजुराकी एक महिलाले स्वास्थ्य संस्था पुग्न नसक्दा बाटोमा नै बच्चा जन्माएकी छन्।
बुधबार, मंसिर २०, २०८०
जनताको मन जित्दै निर्वाचन हारेका डाक्टर: नागरिकलाई ‘स्वास्थ्यको लालपुर्जा’ बाँड्दै डा भोजराज
गत निर्वाचनमा चितवन क्षेत्र नं ३ मा नेकपा (माओवादी केन्द्र)का तर्फबाट उम्मेदवार बनेका डा अधिकारीले ‘जनतासँग अस्पताल’ को नारा लिएर चुनावमा होमिएका थिए। निर्वाचनमा परिणामबाट उनी पराजित भएपनि उनले आफ्नो पेशासँगसँगै तत्कालीन अवस्थामा बोकेको रालाई साकार पार्न अनवरत काम गरिरहेका छन्।
बुधबार, मंसिर २०, २०८०
भरतपुरमा समूदायसँग मेयर स्वास्थ्य कार्यक्रम, घरमै पुगेर स्वास्थ्य सेवा दिइने
भरतपुर महानगरपालिपालिकाकी मेयर रेनु दाहालले बुधबार ‘समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम’को उद्घाटन गरेकी छन्। गाँउ–गाँउ, वडा–वडा र टोलटोलमामा पुगेर चिकित्सक र स्वास्थ्यकर्मीको टोली प्रयोगशालासहितको घर घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउन कार्यक्रमको सुरवात गरिएको हो।
बुधबार, मंसिर २०, २०८०
अवैधरूपमा औषधि बिक्री गर्ने कपन क्षेत्रका फार्मेसीमा शिलबन्दी
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले बूढानीलकण्ठ क्षेत्रका चारवटा औषधि पसल अनुगमन गर्दा अवैधरूपमा औषधि बिक्री गर्ने लाइफ केयरमा शिलबन्दी गरिएको जानकारी दिए।
बुधबार, मंसिर २०, २०८०
बालेनको चेतावनी– औषधि पसलहरुमा धेरै कमजोरी देखिए, सुधार नभए बन्द गरिन्छ
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगर क्षेत्रभित्र सञ्चालित औषधि पसलहरु ऐन, नियमअनुसार सञ्चालन भएको नपाइए कारबाही गरिने बताएका छन्।
बुधबार, मंसिर २०, २०८०
Previous
71
72
73
74
75
Next
ट्रेण्डिङ
डा सजन केसीको हृदयघातका कारण निधन
आइतबार, भदौ ३०, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
समायोजनपछि वर्षौंदेखि समस्यामा परेका स्वास्थ्यकर्मीको व्यवस्थापन हुने
आइतबार, भदौ ३०, २०८१
उपस्थितिको अर्थबोध गराइछाड्ने नर्स चण्डिका
बुधबार, असोज २, २०८१
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
४३ मिनेट अगाडि
डा पवन हमाललाई राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्रदान
मंगलबार, असोज १, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
२१ घण्टा अगाडि
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
बुधबार, असोज २, २०८१
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
कसरी रोक्ने बढ्दो आत्महत्या ?
मंगलबार, भदौ २५, २०८१
आत्महत्याको डरलाग्दो आँकडा
मंगलबार, भदौ २५, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search