मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज ८, २०८१
Tue, Sep 24, 2024
मंगलबार, असोज ८, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
७२ वर्षीय पुरुषको सानो आन्द्रामा अड्किएको लप्सी, लिची र आरुबखडाको दाना निकालियो
वीर अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी विभागका प्रमुख डा मुकेश शर्मा, डा दिवस खड्का लगायतको चिकित्सकको टोलीले इन्डोस्कोपी गरेर ती पुरुषको सानो आन्द्रामा अड्किएका दाना निकालेको हो।
मंगलबार, साउन ३०, २०८०
अस्पतालका लागि नगरपालिकाको सभाहल
नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीलाई गोकर्णेश्वर नगरपालिकाले सहयोगस्वरुप सभाहल निर्माण गरिदिएको छ। अस्पतालको २५औँ वार्षिकोत्सवका अवसरमा नगरपालिकाले सहयोगस्वरुप सभाहल निर्माण गरिदिएको हो।
मंगलबार, साउन ३०, २०८०
उदयपुरको त्रियुगा क्षेत्रमा भाइरल ज्वरोको प्रकोप बढ्यो
उदयपुर जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा डेङ्गु र आँखा पाख्ने रोगसँगै अहिले तीव्र रुपमा भाइरलको ज्वरोको प्रकोप बढ्न थालेको छ। साउनको तेस्रो हप्तादेखि देखा पर्न थालेको भाइरल ज्वरोको प्रकोप अहिले त्रियुगा नगरपालिका क्षेत्रको सबै वडाहरुमा फैलिसकेको छ।
मंगलबार, साउन ३०, २०८०
केएफए बिजनेस स्कुल र फर्मा मार्केटिङ सोलुसनबीच सम्झौता, फर्मास्युटिकल्स मार्केटिङ कोर्ष सञ्चालन हुने
केएफए बिजनेस स्कुलले `डिप्लोमा इन फर्मास्युटिकल्स मार्केटिङ´को प्रोफेस्नल कोर्स संचालन गर्न `फर्मा मार्केटिङ सोलुसन´ (पीएमएस)सँग पाठ्यक्रम विकास तथा आवश्यक प्राविधिक सहकार्य गर्न सम्झौता गरेको हो।
सोमबार, साउन २९, २०८०
माग पूरा गर्न सरकारले समय मागेपछि डा केसीले आजबाट सुरु गर्ने भनिएको अनसन स्थगित
सरकारले माग पूरा गर्न औपचारिक रुपमा समय मागेपछि एक महिनाका लागि सत्याग्रह स्थगित गरेको डा केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। उक्त अवधिमा पनि माग पूरा नभएमा भदौ २९ गतेबाट सत्याग्रह सुरु गर्ने चेतावनी उनले दिएका छन्।
सोमबार, साउन २९, २०८०
निःशुल्क डेंगु परीक्षण र उपचार गर्दै गोकर्णेश्वर नगरपालिका
गोकर्णेश्वर नगरपालिकाले लामखुट्टेबाट सर्ने डेंगु रोगको उपचार निःशुल्क गर्ने घोषणा गरेको छ। मेयर दिपक रिसालले नगरपालिका स्थानीयबासीहरुलाई डेंगु पुष्टि भएमा नगरपालिकाले निःशुल्क उपचार गर्ने घोषणा गरे।
सोमबार, साउन २९, २०८०
‘नक्कली’ भनेर ‘सक्कली’ डाक्टर पक्राउ पर्नुमा मेडिकल काउन्सिलको कमजोरी!
सोमबार एक विज्ञप्ति जारी गर्दै सीआईबीले मेडिकल काउन्सिलले उपलब्ध गराएको विवरणका आधारमा डा रन्जित कुमार यादवलाई पक्राउ गरिको बताएको छ। तर काउन्सिलले पछि भुलबस ‘गलत’ विवरण उपलब्ध गराइएको भनेर पत्र पठाएपछि उनलाई रिहा गरिएको सीआईबीले जनाएको छ।
सोमबार, साउन २९, २०८०
काउन्सिल र सीआईबीको अनुसन्धानकर्तामाथि छानबिन गर्न चिकित्सक संघको माग
संघले त्रुटिपूर्ण अनुसन्धान प्रक्रियाको विश्वसनीयतामा समेत गम्भीर प्रश्न चिन्ह खडा भएको भन्दै नेपाल मेडिकल काउन्सिलका पदाधिकारी र सीआइबीका अनुसन्धानकर्तामाथि अविलम्ब छानबिन गरी कानूनी कारवाही गर्न समेत माग गरेको छ।
सोमबार, साउन २९, २०८०
चाइल्ड केयर सेन्टरमै बालयौन दुरुपयोग गर्दै कुटपिट, सञ्चालक पक्राउ
उनले ललितपुरको बुङमतीमा ब्लेस हाउस एण्ड चाइल्ड केयर सेन्टर सञ्चालन गर्दै आएका थिए। सोही चाइल्ड केयर सेन्टरमा बस्दै आएकी ८ वर्षीया बालिकालाई उनले यौन दुर्व्यवहार गरेको पाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए।
सोमबार, साउन २९, २०८०
नक्कली भनेर समातिएका सक्कली डाक्टर रिहा
नक्कली भनेर समातिएका सक्कली डाक्टर रिहा भएका छन्। ‘अपरेसन फोक्सट्रोट’ नाम दिएर नक्कली डाक्टरमाथि अनुसन्धान सुरु गरेको प्रहरीले एकजना सक्कली डाक्टरलाई समेत पक्राउ गरेको थियो।
सोमबार, साउन २९, २०८०
कानुनमन्त्री गुरुङ अस्पतालबाट घर फर्के
गुरुङका स्वकीय सचिव प्रेम केसीका अनुसार प्रेसर लो भएर कमजोरी महसुस भएपछि उनी अस्पताल गएका थिए। अहिले गुरुङको स्वास्थ्य अवस्था सामान्य रहेको केसीले बताए।
सोमबार, साउन २९, २०८०
सरकारी अस्पताल रेफरल सेन्टरमा परिणत हुनु चिन्ताको विषय: उपराष्ट्रपति
सो अवसरमा उपराष्ट्रपति यादवले सुरुङ्गा नगरपालिका–५ कुसाहामा निर्मित एक सय शय्याको अस्पतालको उद्घाटन गरे। महेन्द्र राजमार्गको किनारमा तेह्र कठ्ठा क्षेत्रफलमा रु तीस करोडको लगानीमा सुविधा सम्पन्न अस्पताल निमार्ण भएको हो।
आइतबार, साउन २८, २०८०
अब उपचार नपाएर कोही पनि मर्नुपर्दैन: स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कोही नेपालीले पैसा नभएका कारणले उपचार गर्न नसकेर मृत्युवरण गर्न नपर्ने बताएका छन्।
आइतबार, साउन २८, २०८०
मनाइयो विश्व अंगदान दिवस
पश्चिमा मुलुकमा मस्तिष्क मृत्यु पश्चात प्राप्त अंगबाट ७० प्रतिशत भन्दा बढी प्रत्यारोपण हृुने गरेकोमा सार्क राष्ट्रहरुमा मस्तिष्क मृत्यू पश्चात हुने अंग दान तथा प्रत्यारोपण कम मात्रामा हुने गरेको छ।
आइतबार, साउन २८, २०८०
‘ह्युमन मिल्क बैंक’ मा दूधदान गर्ने बढ्दै
थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालले सञ्चालनमा ल्याइएको ‘ह्युमन मिल्क बैंक’ (बृहत् स्तनपान व्यवस्थापन केन्द्र)मा आमाको दूधदान गर्नेको सङ्ख्या बढेको पाइएको छ। अस्पतालले सञ्चालन गरेको परामर्श सेवाले गर्दा दूधदान गर्ने आमाको सङ्ख्या बढेको पाइएको हो।
आइतबार, साउन २८, २०८०
स्वास्थ्यका लागि जोखिमपूर्ण हुने भन्दै काठमाडौंमा पानीपुरी र चटपटे बिक्रीमा रोक लगाउन प्रस्ताव
काठमाडौं महानगरपालिकाको बैठकमा पानीपुरी र चटपटजस्ता खानेकुरा बिक्रीमा रोक लगाउन प्रस्ताव गरिएको छ। आइतबार बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा उपप्रमुख सुनिता डंगोल सामु प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले उक्त प्रस्ताव पेस गरेका हुन्।
आइतबार, साउन २८, २०८०
प्रदेश अस्पतालबाट निःशुल्क सेवा लिन स्वास्थ्यमन्त्री जोशीको अनुरोध
बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रदेश अस्पतालबाट निःशुल्क सेवा लिन प्रदेशबासीलाई अनुरोध गरेका छन्। आज यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री जोशीले बागमती प्रदेशका १३ वटा अस्पतालका आठ सय एक शय्या निःशुल्क गरिएको भन्दै उक्त सेवा लिन अनुरोध गरे।
आइतबार, साउन २८, २०८०
बागमती प्रदेश निर्देशनालयले माग्यो डाक्टर, नर्ससहित १४२ जना करार जनशक्ति (कुन पदमा कति?)
बागमती प्रदेश निर्देशनालयले विभिन्न पदमा १४२ जना जनशक्ति करारमा नियुक्त गर्ने भएको छ। निर्देशनालयले सार्वजनिक सूचना जारी गर्दै माताहतका कार्यालयमा आवश्यक जनशक्ति करारमा नियुक्त गर्न लागेको जानकारी दिएको हो।
आइतबार, साउन २८, २०८०
बैतडी: उपचार नपाइ ज्यान गुमाउँछन् सर्पदंशका बिरामी, आफन्त खोज्छन् वैद्य
सर्पले टोकेमा जतिसक्दो चाँडो अस्पतालमा पुर्याउनुपर्ने भएपनि वैद्यको भरपर्दा समेत सर्पदंशका बिरामीहरुले ज्यान गुमाउनुपर्ने अवस्था रही आएको स्वास्थ्यकर्मीहरुले बताएका छन्।
शनिबार, साउन २७, २०८०
जनताका लागि स्वास्थ्य र शिक्षा सहज हुनुपर्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा र स्वास्थ्यमा जनताको सहज पहुँचको व्यवस्था गर्नुपर्ने बताएका छन्।
शनिबार, साउन २७, २०८०
काठमाडौं महानगरले माग्यो जनस्वास्थ्यविद्सहित १९ विषय विज्ञ कर्मचारी
काठमाडौं महानगरपालिकाले १९ जना विषय विज्ञ कर्मचारीका लागि आवदेन खुला गरेको छ। एक सूचना निकाल्दै महानगरले विभिन्न पदका विषय विज्ञका लागि इच्छुक र योग्य व्यक्तिले सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र निवेदन पेस गर्न अनुरोध गरेको छ।
शनिबार, साउन २७, २०८०
गोकर्णेश्वर नगरपालिकाको सुन्ताखानमा पास्नीको भोज खाँदा गाउँ नै बिरामी
गोकर्णेश्वर नगरपालिकाको सन्ताखानमा पास्नीको भोज खाँदा एकै गाउँका ४० जनाभन्दा बढी बिरामी परेका छन्। गत सोमबार एक स्थानीयको घरमा आयोजित पास्नीको भोज खान गएका गाउँले सबै बिरामी परेका हुन्।
शनिबार, साउन २७, २०८०
सुर्तीजन्य पदार्थ प्लाष्टिकको खोलमा प्याकिङ गर्न नपाइने
सरकारले सूर्तीजन्य वस्तु (सूर्ती, खैनी, गुट्खा, पान मसला, स्वीट सुपारी वा यस्तै प्रकारका वस्तु) प्लास्टिकको खोलमा प्याकिङ गर्न नपाइने व्यवस्था गरेको छ।
शनिबार, साउन २७, २०८०
कानूनमन्त्री गुरुङको स्वास्थ्यमा क्रमिक सुधार
बिहीबार बिहान एक्कासि रक्तचाप घटेपछि महराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएका गुरुङको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको हो।
शुक्रबार, साउन २६, २०८०
नर्सिङ सेवामा देखापरेका चुनौती सामना गर्ने नयाँ संकल्प लिएको छु: प्रधानमन्त्री दाहाल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयको कार्यभार सम्हालेको एक सय दिन पूरा गरेको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले नर्सिङ सेवामा देखिएको चुनौती आफूहरुका लागि अग्नि परीक्षासरह भएको बताए।
शुक्रबार, साउन २६, २०८०
स्वास्थ्यमन्त्री बस्नेतको प्रशंसा गर्दै प्रचण्डले भने- उहाँले कामको ब्रिफिङ गर्दा अरु मन्त्रीको आङ जिरिङ्ग हुन्छ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको प्रशंसा गरेका छन्। मन्त्री बस्नेत निकै इनर्जेटिक र डायनामिक रहेको बताउँदै सय दिनमै महत्वपूर्ण काम गरेको बताए।
शुक्रबार, साउन २६, २०८०
कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार : जसपाकी एकमात्र सांसद लिम्बू स्वास्थ्यमन्त्री
साउन १६ गते मुख्यमन्त्री भएका थापा मन्त्रिपरिषद्मा ४ जनामन्त्री नियुक्त गरेका छन्। यसअघि साउन १७ गते शपथ लिँदा थापाले अर्थमन्त्रीमा मोआवादीका बाबुराम गौतम, कांग्रेसकै प्रदीप सुनुवार खानेपानी मन्त्री, एकीकृत समाजवादीका कमल जवेगुलाई भौतिक मन्त्री नियुक्त गरेका थिए।
शुक्रबार, साउन २६, २०८०
डाक्टरको नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण: सात जनालाई हिरासतमै राखेर अनुसन्धान गर्न अदालतको आदेश
नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सा शिक्षाको ‘योग्यता’ हासिल गरेको आरोपमा पक्राउ परेका सात जना डाक्टरलाई थुनामै राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ।
शुक्रबार, साउन २६, २०८०
सांसद सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश
नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सा शिक्षाको ‘योग्यता’ हासिल गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई अदालतले हिरासतमा राख्न अस्वीकार गरेको छ।
शुक्रबार, साउन २६, २०८०
सांसद शर्मासहित पक्राउ परेका ‘डाक्टर’माथि लिखत किर्तेको कसुरमा अनुसन्धान हुने
नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सा शिक्षा अध्ययन गरेको आरोपमा पक्राउ परेका सांसद सुनिल शर्मासहितका ‘नक्कली डाक्टर’माथि लिखत किर्तेको कसुरमा अनुसन्धान हुने भएको छ।
शुक्रबार, साउन २६, २०८०
Previous
100
101
102
103
104
Next
ट्रेण्डिङ
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
आइतबार, असोज ६, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
४ घण्टा अगाडि
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटा
आइतबार, असोज ६, २०८१
स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा भीमप्रसाद सापकोटा
आइतबार, असोज ६, २०८१
उपस्थितिको अर्थबोध गराइछाड्ने नर्स चण्डिका
बुधबार, असोज २, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
२१ घण्टा अगाडि
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
बुधबार, असोज २, २०८१
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
कसरी रोक्ने बढ्दो आत्महत्या ?
मंगलबार, भदौ २५, २०८१
आत्महत्याको डरलाग्दो आँकडा
मंगलबार, भदौ २५, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search