मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, माघ ५, २०८१
Sat, Jan 18, 2025
शनिबार, माघ ५, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनीत
नेपाली कांग्रेसकाको स्वास्थ्य विभागमा १० जना सदस्यहरू मनोनीत भएका छन्। पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य डा चन्द्रमोहन यादव प्रमुख रहेको विभागमा १० सदस्यहरू मनोनीत गरेका हुन्।
बिहीबार, पुस ११, २०८१
नेपालको स्वास्थ्य क्षेत्र सुधारमा सहयोग गर्न बाहिर बसेका नेपालीलाई स्वास्थ्य मन्त्री पौडेलको आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य क्षेत्र क्रमिक रुपमा सुधारको बाटोमा अग्रसर भइरहेको बताएका छन्। काठमाडौँमा जारी दुई दिने स्वास्थ्य सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै उनले स्वास्थ्य क्षेत्र पूर्ण रुपमा सुधार गर्नका लागि नेपाल बाहिर र भित्र बसेका सबै नेपालीको योगदान महत्वपूर्ण हुने बताए।
बिहीबार, पुस ११, २०८१
काठमाडौं महानगरले हटायो सोनु निगमको कन्सर्टबाट मदिराको विज्ञापन गरिएका १५० बोर्ड
महानगर प्रहरी बलको विशेष टोली परिचालन गरेर यी बोर्डहरू हटाइएको महानगरले जनाएको छ। मदिराजन्य सामग्रीको विज्ञापनलाई नियन्त्रण गर्ने महानगरको नीति अन्तर्गत यो बोर्डहरु हटाइएको बताइएको छ।
बुधबार, पुस १०, २०८१
आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवाको रणनीति बनाउँदै मन्त्रालय, माग्यो सुझाव
मन्त्रालयले २०८१/०८२ देखि २०९२/२०९३ का लागि रणनीति बनाउन लागेको हो। रणनीतिमा समावेश गर्न सकिने विषयहरु उपलब्ध गराउन मन्त्रालयले सार्वजनिक रुपमा नै सुझाव माग गरेको हो।
बुधबार, पुस १०, २०८१
क्यान्सरबिरुद्ध खोप विकास गरेको रुसको दाबी, कसरी रोक्छ क्यान्सर ?
गामालेया नेशनल रिसर्च सेन्टर फर एपिडेमियोलोजी एन्ड माइक्रोबायोलोजीका निर्देशक अलेक्जान्डर गिन्ट्सबर्गले टीएसएसलाई बताएअनुसार, 'यो खोप ट्युमर विकास र सम्भावित मेटास्टेसिसलाई दबाउन सक्षम छ।'
बुधबार, पुस १०, २०८१
मंकीपक्सको उपचारको क्रममा रहेका युवक 'खतरामुक्त', निर्देशक डा बसौला भन्छन् -अर्काे साता डिस्चार्जको तयारी छ
मंकीपक्सका कारण आँखा दिमाख तथा शरीरका अन्य अंगमा जोखिमको खतरा नभएको उनले जानकारी दिए । गत पुस ५ गते साउदीबाट नेपाल आएका ३६ वर्षीय नेपाली पुरुषलाई मंकीपक्सको संक्रमण पुष्टि भएको भएको थियो।
बुधबार, पुस १०, २०८१
धनुषाको ढल्केबरस्थित कृषिउपज विषादी अवशेष जाँच्ने प्रयोगशाला स्थापना
मन्त्रालयअन्र्तगतका केन्द्रीय कृषि प्रयोगशालाद्वारा स्थानीयलाई विषादीरहित कृषिउपज उपलब्ध गराउने उद्देश्यले ढल्केबरमा उक्त प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइएको यहाँस्थित कृषिउपज बजार व्यवस्थापन समितिका अध्यक्ष बुधेश्वर महतोले जानकारी दिए।
बुधबार, पुस १०, २०८१
कोशी प्रदेश अस्पतालमा ३० जना स्टाफ नर्ससहित चिकित्सक, फार्मेसी अधिकृत आवश्यकता
कोशी अस्पताल, विराटनगरमा स्टाफ नर्ससहित विभिन्न विषयमा विशेषज्ञ चिकित्सक माग गरिएको छ। स्टाफ नर्स मात्रै घ० जनाका लागि विज्ञापन गरिएको हो।यसैगरी एकजना बायोमेडिकल इन्जिनियर, फार्मेसी अधिकृत ३ जना, बायोमेडिकल टेक्निसियन १ जना माग गरिएको छ।
बुधबार, पुस १०, २०८१
गण्डकी प्रदेश लोक सेवामा अहेब ५७ र अनमी ४९ जनाका लागि खुल्यो लोकसेवा
गण्डकी प्रदेशमा अनमी र अहेब लागि लोकसेवा खुलेको छ। गण्डकी प्रदेश लोक सेवा आयोगको सूचना जारी गर्दै चौथो तह अहेव, अनमीमा लगायतको विज्ञापन गरेको हो।
बुधबार, पुस १०, २०८१
डीडीए महानिर्देशक ढकालकाे संयाेजत्वमा जेनेरिकमा औषधी सिफारिस सुझाव समिति
मंगलबार, पुस ९, २०८१
संसदीय समितिमा जुट्यो वीर अस्पताल र न्याम्स छुट्याउने विषयमा सहमति
समितिका सभापति विमला सुवेदीले समितिको निर्णय सुनाउँदै भनिन्, 'दफा १२ मा सरकारले विधेयकमा भएको व्यवस्थाअनुसार पारित गर्ने र दफा ४४ मा भएको व्यवस्थामा वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्टिने विषय समितिले पारित गरेको छ।'
मंगलबार, पुस ९, २०८१
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न प्रदेश सरकारले सघाउने
मुख्यमन्त्री सिंहलाई भेटन सोमबार जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेका दृष्टिविहीनहरूले आवाससहित पठनपाठनको उचित व्यवस्थान गरिदिन अनुरोध गरेसँगै उनले प्रदेशको राजधानीमा आवाससहितको विद्यालय निर्माण र सञ्चालन गर्ने सन्दर्भमा प्रदेश सरकार सकारात्मक रहेको बताए।
मंगलबार, पुस ९, २०८१
रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी
रामेछाप र मन्थली नगरपालिकाले २०८१ चैत मसान्तसम्ममा बालमैत्री नगर घोषणा गर्ने तयारी गरिरहेको वर्तमान अवस्थामा यो कार्यक्रमले पनि त्यसका लागि आवश्यक सूचक पूरा गर्न सहयोग गरिरहेको मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले बताए।
मंगलबार, पुस ९, २०८१
ड्रेस कोडसहित आचार संहिता पालना भए/नभएको निरीक्षण गर्दै फार्मेसी काउन्सिल
काउन्सिलले पहिलो चरणमा अस्पताल फार्मेसीबाट निरीक्षण थालेको काउन्सिलका रजिष्ट्रार सञ्जिब पाण्डेयले जानकारी दिए। 'काउन्सिलको मंसिर ४ गतेको निर्णय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव स्तरीय निर्णय अनुसार ड्रेस कोड लगायत फार्मेसी अभ्यासका विषयमा निरीक्षण गर्न थालिएको हो,' पाण्डेयले भने।
सोमबार, पुस ८, २०८१
चिकित्सा शिक्षा: यस्ता छन् डा बाराकोटी संयोजकत्वको कार्यदलले दिएका ५ सुझाव
आइतबार साँझ प्रतिवेदन बुझाएको अतिरिक्त सचिव टंक बराकोटी नेतृत्वको कार्यदलले नयाँ शैक्षिक सत्रमा निजी मेडिकल कलेजमा भर्ना हुने आवासीय चिकित्सकलाई सरकारी शिक्षण संस्थाका कार्यक्रममा भर्ना भएका विद्यार्थीलाई उपलब्ध गराइए सरह निर्वाह भत्ता उपलब्ध गराउन मनासिव हुने रायसहितको प्रतिवेदन दिएको छ।
सोमबार, पुस ८, २०८१
केयू र धुलिखेल अस्पतालबीचको समस्या समाधान गर्न समिति गठन
विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकले केयूको माघ ४ गते बस्ने सिनेट बैठकमा प्रतिवेदन पेस गर्ने गरी समिति गठन गरेका हुन्। समितिलाई सोही अनुसारको अख्तियारी पनि दिइएको छ।
सोमबार, पुस ८, २०८१
भक्तपुर अस्पतालकी निर्देशक डा गौतम फेरि बागमती प्रदेशमा सरुवा
प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा गौतमलाई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि २०८० माघ १५ मा मुख्यमन्त्री कार्यालय बागमती प्रदेशमा काजमा पठाएको थियो।
सोमबार, पुस ८, २०८१
सेना र प्रहरीको अस्पताल सर्वसाधारणलाई खुलाउने तयारीका लागि कार्यदल गठन
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सेना तथा प्रहरीका अस्पतालमा आम नागरिकलाई समेत सेवा दिने गरी व्यवस्था गर्न प्रक्रिया थालेका छन्। नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीद्वारा सञ्चालित अस्पतालमा नागरिकलाई समेत सेवा दिने उद्देश्यले आवश्यक तयारीका लागि भन्दै मन्त्री पौडेलले अतिरिक्त सचिव डा टंक बराकोटी नेतृत्वको कार्यदल बनाएका छन्।
सोमबार, पुस ८, २०८१
होलेरीमा विषेशज्ञ डाक्टर पुगेपछि नागरिक खुसी
दाङसँग सिमाना जोडिएको तर विकट मानिने रोल्पाको होलरीमा विशेषज्ञ चिकित्सक पुगेर सेवा शुभारम्भ गरेपछि स्थानीय नागरिकहरु खुसी भएका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले केही दिन अघिदेखि होलेरी स्वास्थ्य केन्द्रमा विशेषज्ञ चिकित्सक खटाएर सेवा प्रारम्भ गरेपछि त्यहाँका जनतामा खुसियाली छाएको हो।
सोमबार, पुस ८, २०८१
आईओएममा विभिन्न विषयका २६ जना उपप्राध्यापक आवश्यकता
हरेक विषयमा १ गरी विभिन्न २६ विषयमा उपप्राध्यापक एक वर्षे करारमा लिन लागिएको बताइएको छ।सूचना प्रकाशित मितिले २८ दिनभित्र आवेदन बुझाउन भनिएको छ।
सोमबार, पुस ८, २०८१
मानव बेचविखनबिरुद्धकी अभियन्ता सुनिताको मृत्यु
सुनितालाई बिहान उठाउन जाँदा अचेत अवस्थामा फेला पारिएको थियो। त्यसपछि अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए।
सोमबार, पुस ८, २०८१
निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी प्रतिष्ठान सरह निर्वाह भत्ता दिन सिफारिस
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा टंक बाराकोटीको संयोजकत्वमा गठित कार्यदलले निजी मेडिकल कलेजहरुले पनि सरकारी प्रतिष्ठान सरह नै निर्वाह भत्ता उपलब्ध गराउनु पर्ने सिफारिस सहितको प्रतिवेदन बुझाएको छ।
आइतबार, पुस ७, २०८१
कोशराज अवस्थीको नेतृत्वमा एनएमएसआरए काठमाडौँको कार्यसमिति निर्वाचित
एसोसिएसन अध्यक्षमा कोशराज अवस्थी रहेका छन् भने वरिष्ठ उपाध्यक्ष राजीवकृष्ण कर्ण, उपाध्यक्ष मनीष मल्लिक, महासचिव विनय रोका, कोषाध्यक्ष सुदर्शन ढकाल, संयुक्त सचिवहरू राजकृष्ण ठाकुर र चक्र रिमाल तथा संयुक्त कोषाध्यक्षमा सम्झना कर्माचार्य निर्वाचित भएका छन्।
आइतबार, पुस ७, २०८१
ह्याम्स अस्पतालमा पहिलो पटक ‘एक्लेजिया कार्डिया’ को ‘पर ओरल इण्डोस्कोपिक मायोटोमी’ शल्यक्रिया
ह्याम्स अस्पतालमा नेपालमै पहिलो पटक शरीरमा घाउ नबनाई इण्डोस्कोपी विधिद्वारा जटिल शल्यक्रिया सम्पन्न भएको छ। खानाको नलीमा समस्या भएका ३ बिरामी (२ महिला र एक पुरुष) को गत पुस १ गते सफलतापूर्वक शल्यक्रिया गरिएको अस्पतालले आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो।
आइतबार, पुस ७, २०८१
हृदयाघातबाट थुनुवाको मृत्यु
लागुऔषध दुर्व्यसन तथा कारोबार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सिन्धुलीको कमलामाई नगरपालिका–७ का ३० वर्षीय निशाज सुनुवारको आज मृत्यु भएको कारागार प्रशासनले जनाएको हो।
आइतबार, पुस ७, २०८१
नेपाल फिजियोथेरापी सङ्घको अध्यक्षमा समीदकुमार कतिला श्रेष्ठ
कार्यसमितिको उपाध्यक्षमा श्यामसुन्दर यादव र महिला उपाध्यक्षमा डा मञ्जु ज्ञवाली चयन भएका छन्। यसैगरी महासचिवमा सुवर्ण थापा क्षेत्री, सचिवमा ज्यानेन्द्र झा, कोषाध्यक्षमा सुजितकुमार यादव र सहकोषाध्यक्षमा ओमप्रकाश शाह निर्वाचित हुनुभएको छ ।
आइतबार, पुस ७, २०८१
सशस्त्र प्रहरी नवलपरासीद्वारा नि:शुल्क स्वास्थ्य शिविर
सीमावर्ती समुदायको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपाल पश्चिम नवलपरासीले स्वास्थ्य शिविर आयोजना गरेको छ। सुस्ता गाउँपालिका- ५ महलबारीस्थित दीपक माविमा पक्लिहवा क्षेत्रका ४२२ जनाको स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि नि:शुल्क वितरण गरिएको हो।
आइतबार, पुस ७, २०८१
बागलुङमा २२ बालबालिका एचआईभी संक्रमित
बागलुङका २२ जना बालबालिका एचआइभी संक्रमित रहेको पाइएको छ। धौलागिरी पोजेटिभ समूह बागलुङले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १८ वर्षभन्दा कम उमेरका १९ जना र त्यो भन्दा माथिका ३ जना गरी कुल २२ जना एचआईभी संक्रमित रहेका छन्।
आइतबार, पुस ७, २०८१
महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो : राज्यले बुझेन हाम्रो दुःख
घोराही-१२ निवासी इमाकुमारी शर्माले पनि महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा काम गर्दा खाजा खर्चसमेत नपाएको गुनासो गरिन्। ‘हामीले दुःख मात्र गरेका छौँ, श्रमको उचित मूल्य पाउन सकेका छैनौँ”, उनले भनिन्। सुविधाका नाममा बैठक भत्ता रु चार सय ५०, वार्षिक पोशाक भत्ता रु १० हजार, खोप लगाउँदा तथा औषधि खुवाउँदा दैनिक रु चार सय र त्यसभन्दा अरू प्राप्त गर्न नसकेको उनले बताइन्।
आइतबार, पुस ७, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर
त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अफ द म्याच’ अवार्ड घोषित हुँदै ५० हजार रुपैयाँ पुरस्कार पाए।तल्लो क्रमको ब्याटिङ अर्डरमा खेल्ने उनले एनपिएलमा कर्णालीबिरुद्ध अविजित ३८ रन जोडेका थिए। बागमतीबिरुद्ध तीन विकेट उनको बलिङमा सर्वाधिक रह्यो। समग्र।मा उनले ७ विकेट र १३५ रन जोडे।
आइतबार, पुस ७, २०८१
Previous
5
6
7
8
9
Next
ताजा समाचार
सबै
के दूध तथा क्याल्सियमयुक्त खाद्य पदार्थहरूले कोलोन रेक्टल क्यान्सरको जोखिम घटाउँछन्?
१ घण्टा अगाडि
पहिलोपटक एनआरएन चिकित्सकले पाए नेपालमा अभ्यास गर्न लाइसेन्स
११ घण्टा अगाडि
हमला पछि सैफ अली खानको स्पाइनल फ्लुइड लिकेज: कसरी गरिन्छ यसको उपचार ?
१५ घण्टा अगाडि
आमाको दूधलाई प्रतिस्थापन गर्ने आहार नबेच्न जनस्वास्थ्य कार्यालय काठमाडौंको निर्देशन
१६ घण्टा अगाडि
केयु र धुलिखेल अस्पतालबीचको विवाद समाधानउन्मुख, उपकुलपति छनोटको कार्यविधि संशोधनसहित पुन: सूचना जारी गर्ने
१६ घण्टा अगाडि
सैफको शरीरबाट निकालियो साढे दुई ईन्चको चक्कुको टुक्रा, आइसियुबाट स्पेशल वार्डमा सारियो
१७ घण्टा अगाडि
अमेरिकामा एफडीएले जारी गर्यो अण्डामा सल्मोनेला जोखिमबारे आपतकालीन चेतावनी
२१ घण्टा अगाडि
धरानमा सुर्तीजन्य वस्तु किनबेचमा प्रतिबन्ध
२२ घण्टा अगाडि
छालामा निरन्तर दबाब र घर्षणले गराउनसक्छ 'पेटिकोट क्यान्सर'
शुक्रबार, माघ ४, २०८१
भारतका एक डाक्टरले गरे ३२ किमि टाढा बसेर टेलिरोबोटिक्स प्रबिधिबाट मुटुको शल्यक्रिया
बिहीबार, माघ ३, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
डाक्टरको मासिक तलबभत्ता न्युनतम १ लाखदेखि २ लाख ५० हजार पुर्याउन सिफारिस
सोमबार, पुस २९, २०८१
चिकित्साका विभिन्न विषयमा आईओएममा एकवर्षे फेलोसिपका लागि भर्ना खुल्यो
बिहीबार, माघ ३, २०८१
यस्ता छन् चिकित्सक तथा स्वास्थ्यकर्मीको सेवा सुविधा सुधार समितिले दिएका ७ विषयमा ४९ सुझाब
सोमबार, पुस २९, २०८१
छालामा निरन्तर दबाब र घर्षणले गराउनसक्छ 'पेटिकोट क्यान्सर'
शुक्रबार, माघ ४, २०८१
बन्द भएको ९ महिनापछि फेरि खुल्यो निदान अस्पताल
बिहीबार, माघ ३, २०८१
पहिलोपटक एनआरएन चिकित्सकले पाए नेपालमा अभ्यास गर्न लाइसेन्स
११ घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
‘नेपालको स्वास्थ्य क्षेत्रमा दूरगामी फाइदा पुग्ने काममा सहयोग गरिरहेका छौं’
प्रवीण ढकाल
डा दिपा श्रेष्ठलाई ५ प्रश्न : जाडोमा श्वासप्रश्वाससँग सम्बन्धित समस्या किन बढ्ने गर्छ ?
डा दिपा कुमारी श्रेष्ठ, पल्मोनोलोजिष्ट
कान्ति बाल अस्पतालका निर्देशक डा पंकज रायलाई तीन प्रश्न
स्वास्थ्यखबर
औषधिको मूल्य र गुणस्तरबारे उठिरहेका ४ प्रश्नमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको जवाफ
स्वास्थ्यखबर
डा सर्वेश शर्मालाई प्रश्न: नेपालमा एचआइभी संक्रमणको अवस्था के छ? नवजात शिशुमा अझै किन देखिरहेको छ?
स्वास्थ्यखबर
समयमै अस्पताल आइपुगे मस्तिष्कघातपछि बिरामीलाई पूर्ण निको बनाउन सकिन्छः डा कृष्ण ढुंगाना
लक्ष्मी चौलागाईं
क्यान्सरका बिरामीले पोषण परामर्श लिन आवश्यक छ ः डा वाईपी सिंह (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
गर्भावस्थामा गरिने ‘अब्स स्क्यान’: कति महत्वपूर्ण, के–के हेरिन्छ?
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
नियमित खाने औषधिको वार्षिक मूल्यवृद्धि कति उपयुक्त?
४१ मिनेट अगाडि
'औषधिको ज्ञान स्वस्थ ज्यान' पुस्तक हर घरमा पुर्याउने संकल्प
१८ घण्टा अगाडि
नारामै सिमित सबैका लागि स्वास्थ्य
शनिबार, पुस २७, २०८१
स्वास्थ्य उपचारमा बढिरहेको व्यक्तिगत खर्च कसरी कम गर्ने? (भाग-२)
शुक्रबार, पुस २६, २०८१
नेपालको संघीय स्वास्थ्य प्रणाली: समतामूलक स्वास्थ्य सेवातर्फको यात्रा र चुनौती
बिहीबार, पुस २५, २०८१
नेपालको खोप कार्यक्रमका समस्याहरु
बिहीबार, पुस २५, २०८१
वायु प्रदूषण संकट: जीवन र स्वास्थ्यको लागि खतरा
बिहीबार, पुस २५, २०८१
गाउँदेखि सहरसम्म मानसिक स्वास्थ्य सेवा: चुनौती छ, असम्भव छैन!
बुधबार, पुस २४, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
साँच्चै मेरो मुटु कमजोर भएको हो, बाबु!
डा शम्भु खनाल
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
डिबी खड्का
इसान अस्पतालको मनपरी र गैरजिम्मेवार व्यवस्थापन
किशोर खनाल
त्यो पहिलो महिनावारी...
स्वास्थ्यखबर
देखिएन तीजको मौलिकता
भोजराज पोख्रेल
बिरामीले डाक्टरलाई बताउने ५ झुट
डा. इलाई क्यानोन
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search