डा जेबिना लामाले एसएलसीसम्मको पढाइ लिटिल एन्जल्स स्कुलबाट गरेकी हुन्। प्लस टु अध्ययन लजिम्पाटको जेभिएर एकेडेमीमा गरेकी जेबिनाले एमबिबिएस र एमडीको पढाइ भने चीनको सिचुआन युनिभर्सिटीबाट पूरा गरिन्। उनले सिंगापुर जेनेरल अस्पताल र महिडोल युनिभर्सिटीबाट फेलोसिप गरेकी हुन्।
हाल नर्भिक इन्टरनेसनल अस्पताल र द स्किन क्लिनिकमा एनस्थेसिया डरम्याटोलोजिस्टका रुपमा कार्यरत जेबिना आफूलाई देश–विदेशका नयाँनयाँ ठाउँ घुम्न र नयाँ किताब पढ्न मनपर्ने बताउँछिन्।
.jpg)
.jpg)
.jpg)
.jpg)