Swasthya Khabarpatrika
सर्च नतिजा
प्रतिनिधि सभाको कार्यसूचीमा सांसद् डा कार्कीले दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावमा स्वास्थ्यमन्त्रीलाई ध्यानाकर्षण गराइने
प्रतिनिधि सभाको कार्यसूचीमा सांसद् डा कार्कीले दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावमा स्वास्थ्यमन्त्रीलाई ध्यानाकर्षण गराइनेमनसुनजन्य महामारी र स्वास्थ्य जोखिमको बारेमा समेत पूर्वतयारी गर्ने, विपद् व्यवस्थापनमा तालिमयुक्त दक्ष जनशक्ति र्यासपिड रेस्क्यू टिम तयार गर्ने, हरेक स्वास्थ्य केन्द्रमा पर्याप्त स्रोत साधन र औषधिको भण्डारण गर्ने, क्षतिको जोखिम पूर्वानुमान गरी आम नागरिकलाई सुसूचित गराउने साथै समयमै पुनर्स्थापन र प्रतिस्थापन गर्ने/गराउने लगायतको कामबारे छलफल गर्न अति आवश्यक रहेको हुँदा यो जरूरी महत्त्वको प्रस्ताव पेस गरेको उनले उल्लेख गरेकी थिक्षन्। बिहीबार, भदौ ६, २०८१