मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज ५, २०८१
Sat, Sep 21, 2024
शनिबार, असोज ५, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
नेपाल मेडिकल कलेजद्वारा दन्त शिविर सञ्चालन
नेपाल मेडिकल कलेजले काठमाडौंको बौद्ध इन्टरनेशनल स्कुलमा दन्त परीक्षण शिविर सञ्चालन गरेको छ।
आइतबार, चैत ४, २०८०
प्रजातान्त्रीक जनस्वास्थ्य संघ सुदूरपश्चिममा नयाँ कार्यसमिति
प्रजातान्त्रीक नेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा महेन्द्र खडका सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। शनिबार भएकाे संघकाे साधारण सभाबाट खडका नेतृत्वमा प्रदेश कार्यसमिति गठन गरिएकाे हाे।
आइतबार, चैत ४, २०८०
मापदण्ड विपरित सञ्जिवनी अस्पताललाई सञ्चालन अनुमति
धनगढी उपमहानगरपालिका–५ मा मापदण्ड विपरित सञ्चालनमा रहेको सञ्जिवनी अस्पताललाई उपमहानगरले सञ्चालन अनुमति दिएकाे पाइएकाे छ।
आइतबार, चैत ४, २०८०
जसपा सांसद शर्माको उपचारका क्रममा निधन
प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको आइतबार निधन भएको छ। उनको उपचारका क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा निधन भएको हो।
आइतबार, चैत ४, २०८०
पीसीएल र बीएस्सी नर्सिङ तर्फको लाइसेन्स परीक्षामा ७० प्रतिशत उत्तीर्ण
पीसीएल र बीएस्सी नर्सिङ तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षामा ७० प्रतिशत उत्तीर्ण भएका छन्। नेपाल नर्सिङ परिषद्ले शनिबार सञ्चालन गरेको परीक्षामा ७० प्रतिशत उत्तीर्ण भएका हुन्।
आइतबार, चैत ४, २०८०
प्रतिनिधि सभा बैठक बस्दै, दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रस्तुत गर्ने कार्यसूची
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जारी गरेको सूचनामा जनाइएको छ।
आइतबार, चैत ४, २०८०
नयाँ प्रविधिले पर्वत अस्पतालको फोहर व्यवस्थापनमा सहज
जोखिमयुक्त फोहर जलाउँदा धुँवाले दुर्गन्ध फैलिने, कन्टेनरमार्फत डम्पिङसाइडसम्म लैजाँदा बजार क्षेत्रमा सङ्क्रमण फैलिनेजस्ता समस्या भएपछि नयाँ मेसिन भित्र्याएर व्यवस्थापन गर्न थालिएको हो। अहिले अस्पतालको फोहर ‘अटो क्लेभ्स’ मेसिनमार्फत नष्ट गर्न थालिएको छ।
शनिबार, चैत ३, २०८०
मध्य भियतनाममा विषाक्त खाना खाएका कारण करिब २०० जना अस्पताल भर्ना
भियतनामको खान्ह होआ प्रान्तको केन्द्रीय शहर न्हा ट्राङको एक होटलमा खाना खाएपछि विरामी परेको आशङ्कामा कम्तीमा १९५ जनालाई अस्पताल भर्ना गरिएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएका छन्।
शुक्रबार, चैत २, २०८०
हेमोफिलियाका बिरामी उपचारको पहुँचभन्दा बाहिर
हिमोफिलियाका बिरामी उपचारभन्दा बाहिर रहेको तथ्याङ्कले देखाएको छ। २०७८ सालको राष्ट्रिय जनगणनाअनुसार ३ हजार हिमोफिलियाका बिरामी भए पनि ८ सय १४ जनाले मात्र नियमित उपचार गराइरहेको हिमोफिलिया सोसाइटी नेपालले जनाएको छ।
शुक्रबार, चैत २, २०८०
तनहुँमा डेंगु नियन्त्रणका लागि पूर्वतयारी
तनहुँको आँबुखैरेनी गाउँपालिकाले डेंगु नियन्त्रणका लागि पूर्वतयारी थालेको छ। गर्मी मौसम सुरु भएसँगै डेंगुको जोखिम बढ्ने भएकाले गाउँपालिकाले नियन्त्रणका लागि पूर्वतयारी थालेको हो।
शुक्रबार, चैत २, २०८०
सबै बालबालिकालाई खोप लगाउन स्वास्थ्यमन्त्री यादवको अनुरोध
उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आफ्ना उमेर समूहका सबै बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउन अभिभावकसमक्ष अनुरोध गरेका छन्।
शुक्रबार, चैत २, २०८०
नोबेल अस्पतालमा कार्यरत नर्सको शव शौचालयमा भेटियो, हत्याको आशंका
विराटनगर महानगरपालिका–४ स्थित एउटा घरमा २३ वर्षीया चन्द्रिकाकुमारी दासको शव विभत्स अवस्थामा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए।
शुक्रबार, चैत २, २०८०
काठमाडौंमा नेपडेन्ट डेन्टल ट्रेड शो सुरु [फोटो फिचर]
नेपाल दन्त सामग्री वितरकहरुको संघ (एनडिडिए)को आयोजनामा तीनदिने नेपडेन्ट डेन्टल ट्रेड शो २०२४ आजबाट सुरु हुने भएको छ। डेन्टेल ट्रेड सो आज शुक्रबार, भोलि शनिबार र पर्सी आइतबारसम्म चल्ने छ।
शुक्रबार, चैत २, २०८०
विध ल्याब सञ्चालक भीमकान्त भण्डारीलाई सुन तस्करी प्रकरणमा मुद्दा चलाउन सिफारिस
उच्चस्तरीय आयोगले सुन तस्करी प्रकरणमा व्यवसायी भीमकान्त भण्डारीलाई मुद्दा चलाउन सिफारिस गरेको छ।
शुक्रबार, चैत २, २०८०
आजदेखि नेपडेन्ट डेन्टल ट्रेड सो २०२४ हुँदै
नेपाल दन्त सामग्री वितरकहरुको संघ (एनडिडिए)को आयोजनामा तीनदिने 'नेपडेन्ट डेन्टल ट्रेड शो २०२४' आजबाट सुरु हुने भएको छ। डेन्टेल ट्रेड सो आज शुक्रबार, भोलि शनिबार र पर्सी आइतबारसम्म चल्ने छ।
शुक्रबार, चैत २, २०८०
क्यान्सरका गुणस्तरीय औषधि नेपालमै उत्पादन गरेर सस्तोमा उपलब्ध गराउन सफल भएका छौं: शैलेश वैद्य
हाल नेपालको प्राय सबै क्यान्सर उपचार सेन्टरमा उक्त उद्योगको औषधि प्रयोग हुँदै आएको टिजिग फर्माका कार्यकारी निर्देशक शैलेश वैद्य बताउँछन्।
शुक्रबार, चैत २, २०८०
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा अंकुर साह नियुक्त
मुख्यमन्त्री कार्यालयले दिएको जानकारी अनुसार डा साहलाई प्रदेश स्वास्थ्य मन्त्रालयको सिफारिसका आधारमा कुलपतिले नियुक्त गरेका हुन्। स्वास्थ्यमन्त्री वीरेन्द्र साहले फागुन २१ गते डा साहको नाम १ नम्बरमा सिफारिस गरेका थिए।
बिहीबार, चैत १, २०८०
बाजुरा : हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार
आज हिमाली गाउँपालिका-१ बिच्छ्याकी २२ वर्षीया सुस्मिता खड्कालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए।
बिहीबार, चैत १, २०८०
मृत्युपछि अङ्गदान गर्न स्वास्थ्यमन्त्री यादवको सुझाव
उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मृत्युपछि अङ्गदान गर्न सबैलाई सुझाव दिएका छन्।
बिहीबार, चैत १, २०८०
काठमाडौं महानगरद्वारा सुलभ फार्मेसी निर्देशिका तर्जुमा गर्न समिति गठन
काठमाडौं महानगरपालिकाले सुलभ फार्मेसी कार्यक्रम सञ्चालन निर्देशिका तर्जुमा गर्न कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्यको संयोजकत्वमा समिति गठन गरेको छ।
बिहीबार, चैत १, २०८०
मिर्गौला जोगाउन आमजनचेतना जगाउन जरुरी: सांसद बराल
एमाले सचेतक सुनिता बरालले मिर्गौलाको सुरक्षाका लागि आमजनचेतना जरुरी रहेको बताएकी छन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै बरालले मिर्गौला विश्वव्यापी रूपमै जटिल बनेको उल्लेख गर्दै जनचेतनाबाटै न्यूनीकरण गर्न सकिने बताइन्।
बिहीबार, चैत १, २०८०
रोग, कुपोषण र प्रदूषण कम गर्न बृहत रणनीति आवश्यक : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन, स्वास्थ्य र सामाजिक न्यायसँग गासिएर आउने जटिलतालाई सम्बोधन गर्नका लागि बृहत रणनीति आवश्यक पर्ने बताएका छन्।
बिहीबार, चैत १, २०८०
नेपालले जलवायु प्रतिरोधी स्वास्थ्य प्रणालीका लागि विभिन्न उपाय अवलम्वन गरिरहेको छ: स्वास्थ्यमन्त्री यादव
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालले जलवायु प्रतिरोधी स्वास्थ्य प्रणाली निर्माण गर्न विभिन्न उपायहरू अवलम्वन गरिरहेको बताएका छन्।
बिहीबार, चैत १, २०८०
लिखित माफी मागेपछि डा कलवार र पत्रकारबीच सहमति
बुधबार ईलाका प्रहरी कार्यालय धरानमा भएको चिकित्सक र पत्रकारहरु बीच भएको छलफलमा आफूले सामाजिक सञ्जालमा लेखेका गाली गलौजपूर्ण अभिव्यक्ति हटाएर आगामी दिनमा गाली र धम्की नदिने, प्रेस स्वतन्त्रताको सम्मान गर्ने लिखित माफी मागेपछि दुई पक्षबीच कानुनी प्रक्रियामा नजाने सहमति भएको हो।
बिहीबार, चैत १, २०८०
आज विश्व मिर्गौला दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
बिहीबार विश्व मिर्गौला दिवस मनाइँदैछ। प्रत्येक वर्ष अङ्ग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाइन्छ। यस वर्षको विश्व मिर्गौला दिवस आज चैत्र १ गते बिहीबारको दिन परेको छ।
बिहीबार, चैत १, २०८०
एड्समा हुने भेदभाव सम्बन्धी अभिमुखिकरण सम्पन्न
नेपाल प्रहरी तथा शसस्त्र प्रहरीहरुका लागि एचआईभी एड्समा हुने भेदभाव, हेला हिंसा तथा अवहेलना न्युनिकरण गर्ने बारेमा दूई दिने अभिमुखिकरण सम्पन्न भएको हो।
बुधबार, फागुन ३०, २०८०
क्षयरोगबाट तनहुँमा ६ महिनामा सातको मृत्यु
चालु आर्थिक वर्षको छ महिनाको अवधिमा तनहुँमा क्षयरोगबाट सातजनाको मृत्यु भएको छ। गत साउनदेखि पुस मसान्तसम्म छ महिनाको अवधिमा सातजनाको क्षयरोगका कारण मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।
बुधबार, फागुन ३०, २०८०
तीन सय नेपाली नर्सलाई कुवेतमा अवसर, १ लाख ५० हजारसम्म तलब
कुवेतको सिटी ग्रुप कम्पनीले बिएस्सी र पिसिएल नर्सका लागि रोजगारीको अवसर खुलाएको हो। सो कम्पनीले २६० जना महिला र ४० जना पुरुष नर्सका लागि रोजगारीको अवसर खुलाएको हो। बिएस्सी गरेका पुरुष २० र महिला १३० जना र पिसिएल तर्फ पुरुष २० र महिला १३० जनाका लागि रोजगार खुलाएको हो।
बुधबार, फागुन ३०, २०८०
सुनको सिक्री नपाएको भन्दै विवाह रद्द घटना: बेहुला महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कर्मचारी
बेहुला वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर हुन्। पीडित परिवारले बेहुला पक्षविरुद्ध प्रहरीमा जाहेरी दिएको छ।
बुधबार, फागुन ३०, २०८०
बीपी प्रतिष्ठानका डाक्टर रोशन प्रहरी नियन्त्रणमा
प्रतिष्ठानको ऐन विपरित प्रतिष्ठानको प्रवेशद्वार अगाडि टाटा डाईग्नोसिस सेन्टर सञ्चालन गरिरहेको भन्दै स्थानीय सञ्चार माध्यमले समाचार प्रकाशित गरेपछि आक्रोशित बनेका डा कलवारले केही दिनयता सामाजिक सञ्जालमा गाली गलैज गर्दै आएका थिए।
बुधबार, फागुन ३०, २०८०
Previous
46
47
48
49
50
Next
ट्रेण्डिङ
डा सजन केसीको हृदयघातका कारण निधन
आइतबार, भदौ ३०, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
समायोजनपछि वर्षौंदेखि समस्यामा परेका स्वास्थ्यकर्मीको व्यवस्थापन हुने
आइतबार, भदौ ३०, २०८१
उपस्थितिको अर्थबोध गराइछाड्ने नर्स चण्डिका
बुधबार, असोज २, २०८१
डा पवन हमाललाई राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्रदान
मंगलबार, असोज १, २०८१
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
शुक्रबार, असोज ४, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
२१ घण्टा अगाडि
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
बुधबार, असोज २, २०८१
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
कसरी रोक्ने बढ्दो आत्महत्या ?
मंगलबार, भदौ २५, २०८१
आत्महत्याको डरलाग्दो आँकडा
मंगलबार, भदौ २५, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search