मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज ४, २०८१
Fri, Sep 20, 2024
शुक्रबार, असोज ४, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
चितवनमा रगत अभाव : गर्मीमा रक्तदान गर्दा स्वास्थ्यमा कुनै असर नपर्ने चिकित्सकको भनाइ
नियमित रक्तदान गर्ने रक्तदाता यो समयमा गर्मीको कारण रक्तदान गर्न मिल्छकी मिल्दैन भन्ने अवस्थामा रहेको भन्दै डा पौडेलले भने, “गर्मी या जाडो भयो भनेर रक्तदान गर्न नमिल्ने भन्ने हुँदैन।”
शुक्रबार, जेठ ३२, २०८१
सात बुँदे माग माग पूरा गर्न डा केसीले दिए थप दुई साता, पूरा नभए सत्याग्रह सुरु गर्ने
डा गोविन्द केसीले आफुले अघि सारेका माग पूरा गर्न थप दुई साताको समय दिएका छन्। यसअघि एक साताभित्र पूरा गर्न सरकारलाई अल्टिमेटम दिएका केसीले बिहीबार विज्ञप्ति जारी गर्दै सरोकारवालाको सुझाव अनुसार सरकारलाई थप २ साताको समय दिने बताएका छन्।
बिहीबार, जेठ ३१, २०८१
लुम्बिनी प्रादेशिक अस्पतालमा अब अनलाइनबाटै टिकट लिन सकिने
लुम्बिनी प्रादेशिक अस्पतालमा अब अनलाइनबाटै टिकट लिन सकिने भएको छ।
बिहीबार, जेठ ३१, २०८१
स्वास्थ्यमा थप बजेट माग गर्न स्वास्थ्यमन्त्रीलाई पूर्व स्वास्थ्यमन्त्री बस्नेतको सुझाव
बिहीबार, जेठ ३१, २०८१
प्रत्येक प्रदेशमा ठूला अस्पताल बनाउन बजेट छ्ट्याइयोस्: सांसद महतो
नेकपा एमालेकी सांसद जुली महतोले प्रत्येक प्रदेशमा वीर र त्रिवि जस्तै अस्पताल बनाउन बजेट छ्ट्याउनका लागि सरकारको ध्यानाकर्षण गराएकी छन्।
बिहीबार, जेठ ३१, २०८१
मधेसमा जलन उपचारका लागि अस्पताल निर्माण गरियोस् : सांसद झा
बिहीबार प्रतिनिधी सभामा स्वास्थ्य मन्त्रालयको बजेटको विषयमा आफ्नो धारणा राख्दै सांसद झाले दैनिकजसो जलनका बिरामी मधेश प्रदेशबाट काठमाडौं ल्याउनुपर्ने बाध्यता रहेकोमा सरकारको ध्यानाकर्षण गराएकी हुन्।
बिहीबार, जेठ ३१, २०८१
सिकलसेल रोग बारे सरकार गम्भीर बन्नुपर्योः सांसद चौधरी
सांसद अशोक कुमार चौधरीले १५ बेडको इटहरी अस्पताललाई १०० बेडको बनाउन माग गरेका छन्। बिहीबार संसदमा स्वास्थ्य मन्त्रालयको बजेटको विषयमा आफ्नो धारणा राख्दै सांसद चौधरीले इटहरी अस्पताललाई १०० बेडको अस्पतालको रुपमा स्तरोन्नति गर्न माग गरेका हुन्।
बिहीबार, जेठ ३१, २०८१
स्वास्थ्यमा बजेट कम भयो, दूरदराजका स्वास्थ्य संस्थामा सिटामोल पनि छैन: कांग्रेस सांसद केसी
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले स्वास्थ्यमा कम्तिमा १० प्रतिशत बजेटको व्यवस्था हुनुपर्नेमा ४.६४ प्रतिशत अत्यन्त न्यून भएको बताएका छन्।
बिहीबार, जेठ ३१, २०८१
सुशील कोइराला क्यान्सर अस्पतालका विषयमा प्रधानमन्त्री गम्भीर हुनु भएन: सांसद गौतम
बिहीबार संसदमा आगामी आर्थिक वर्षको बजेटका विषयमा मन्त्रालय गत छलफलमा बोल्ने क्रममा उनले प्रधानमन्त्रीलाई विगतमा यस विषयमा जानकारी गराउँदा समेत बजेटमा त्यस अनुसार नआएको बताएका हुन्।
बिहीबार, जेठ ३१, २०८१
संसदमा सांसद बरालको प्रश्न: ९ बजे ओपीडी खुल्ने अस्पतालमा बिहान ५ बजेदेखि नै किन लाइन?
नेकपा एमालेकी सचेतक सुनिता बरालले सरकारी अस्पतालमा बिरामीले लामो लाइन बस्नुपर्ने बाध्यताका विषयमा संसदमा कुरा उठाएकी छिन्। बिहीबार संसदमा बोल्दै उनले बिरामीले घण्टौं लाइन बस्नुपर्ने बाध्यता हटाउन माग गरिन्।
बिहीबार, जेठ ३१, २०८१
थोराङ्ला भञ्ज्याङमा लेक लागेर एक जनाको मृत्यु
मृत्यु हुनेमा धादिङको गङ्गा जमुना गाउँपालिका–५ फुलखर्कका हरि अधिकारी रहेका छन्। अन्नपूर्ण पदमार्गअन्तर्गतको पाँच हजार चार सय १६ मिटर उचाइमा अवस्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा अधिकारीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए।
बिहीबार, जेठ ३१, २०८१
चितवनका कैदीबन्दीमा छाला, ज्वरो र झाडापखालाको समस्या
कारागार कार्यालय चितवनका कैदीबन्दीमा बढ्दो गर्मीसँगै छाला, ज्वरो र झाडापखालाको समस्या देखिएको छ।
बिहीबार, जेठ ३१, २०८१
तराईमा तापक्रम निरन्तर बढ्दै, वीरगञ्जका विद्यालय थप तीन दिन बन्द
अत्यधिक गर्मीले तराईको जनजीवन प्रभावित भएसँगै वीरगञ्ज महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। महानगरले आजदेखि असार २ सम्म आफ्नो क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको हो।
बिहीबार, जेठ ३१, २०८१
बुर्तिवाङ स्वास्थ्य केन्द्र ५० शय्याको अस्पतालमा स्तरोन्नति हुँदै
ढोरपाटन नगरपालिकाको केन्द्रमा रहेको उक्त स्वास्थ्य केन्द्रलाई ५० शय्रयाको अस्पतालमा स्तरोन्नति गरिने गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ।
बिहीबार, जेठ ३१, २०८१
गर्मीसँगै बढ्यो सर्पको टोकाइ, भेन्टिलेटरमै राख्नुपर्ने बिरामी बढ्दै
अस्पतालकै आइसीयूमा रहेका १३ वर्षका अर्का बालक पनि गोमन सर्पले डसेर उपचाररत छन्। बाराको जीतपुर सिमरा– ७ का ती बालकलाई पनि घर नजिकै खेल्ने क्रममा खुट्टामा गोमन सर्पले डसेको थियो। उनलाई दुईदिन भेन्टिलेटर सहितको आइसीयुमा राखिएको थियो।
बुधबार, जेठ ३०, २०८१
बढ्दैछ आत्महत्याको कहर, छैन रोकथामको चासो
मानिसमा आत्महत्या बढ्नुको मुख्य कारण मानसिक बिरामी भएको मनोचिकित्सकहरु बताउँछन्। आवेश र तनाव नियन्त्रण गर्न नसक्दा मृत्युको अनपेक्षित घटना हुने गरेको उनीहरुको निष्कर्ष छ।आत्महत्या कमजोर आत्मबलको उपज मात्र नभएर मानसिक रोग नै भएको विश्व स्वास्थ्य संगठनले स्वीकार गरिसकेको पूर्णटुंग बिर्तासिटी हस्पिटलका मनोचिकित्सक डा। आभाष निरौला बताउँछन्।
बुधबार, जेठ ३०, २०८१
विद्यालयस्तरमा विश्व योग दिवस मनाउने शिक्षा मन्त्रालयको निर्णय
सरकारले आगामी असार ७ (२१ जुन) गते विश्व योग दिवसलाई विद्यालयस्तरमा पनि मनाउने निर्णय गरेको छ। बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्व योग दिवसलाई विद्यालयस्तरमा पनि मनाउने निर्णय गरेको हो।
बुधबार, जेठ ३०, २०८१
उफ् गर्मी !
हिजो अपराह्न यो समाचार तयार पार्दासम्ममा नेपालगञ्जको तापक्रम ४३ डिग्री सेल्सियस पुगेको थियो। नेपालगञ्ज नेपालकै तातो ठाउँका रुपमा जानिन्छ। त्यस्तै धनगढीको तापक्रम ४२ डिग्री पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको थियो।
बुधबार, जेठ ३०, २०८१
एएसजी आई केयरले क्रिकेट खेलाडीको परिवारलाई २५ हजारसम्मको आँखा उपचार नि:शुल्क दिने
एएसजी आई केयरले खेलाडीका परिवारलाई २५ हजार बराबरको आँखा उपचार तथा शल्यक्रिया निशुल्क दिने घोषणा गरेको छ।
बुधबार, जेठ ३०, २०८१
चिकित्सा शिक्षा: स्नातकका लागि एकीकृत प्रवेश परीक्षाको आवेदन आजदेखि खुला
चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८१/०८२ मा चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुका लागि विद्यार्थी छनौट गर्न सञ्चालन गरिने एकीकृत प्रवेश परीक्षाको आवेदन फारम बुधबारबाट खुला भएको हो।
बुधबार, जेठ ३०, २०८१
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको निर्देशकमा डा सर्वेश शर्मा
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै केन्द्रको निर्देशकमा डा शर्मालाई जिम्मेवारी दिएका हुन्। डा शर्मा हाल वीर अस्पतालमा कार्यरत थिए।
मंगलबार, जेठ २९, २०८१
६ करोड लगानीमा टिचिङ अस्पतालमा सुरु भयो आईभीएफ सेवा
त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जमा निसन्तान दम्पतिको उपचारका लागि छुट्टै केन्द्र सञ्चालनमा आएको छ। अस्पतालले इन भिट्रो फर्टिलाइजेसन ( आईभीएफ) सेवासहितको उपचार केन्द्र सुरु गरेको हो।
मंगलबार, जेठ २९, २०८१
स्वास्थ्य बीमाका सेवाग्राहीले असार मसान्तभित्र नवीकरण गरिसक्नुपर्ने
स्वास्थ्य बीमा बोर्डका सेवाग्राहीले यही असार मसान्तभित्र नवीकरण गर्नुपर्ने भएको छ। स्वास्थ्य बीमा बोर्डले सेवा निरन्तरताका लागि विसं २०८१ असार मसान्तसम्म बीमा नवीकरण गरिसक्नुपर्ने जनाएको छ।
मंगलबार, जेठ २९, २०८१
नारायणी अस्पतालको अनुगमन गर्दै स्वास्थ्य मन्त्रीले भने- समस्याहरूको सूची तयार पार्नुस, बजेट व्यवस्थापन मेरो जिम्मामा छ
मङ्गलवार बिहानै वीरगञ्ज पुगेका मन्त्री यादवले मधेस प्रदेशकै प्रमुख स्वास्थ्य केन्द्रका रूपमा परिचित नारायणी अस्पतालस्थित ओपिडी, फार्मेसी, पोस्टअप, ल्याबलगायत अनुगमन गर्दै त्यहाँ उपचाररत बिरामी र कुरुवासँग समेत कुराकानी गरे।
मंगलबार, जेठ २९, २०८१
वीरेन्द्रनगरका लेखा अधिकृत क्षत्रीको हृदयघातबाट निधन
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका लेखा अधिकृत हरि क्षत्रीको हृदयघातबाट निधन भएको छ। हाल वीरेन्द्रनगर– ७ इत्राम घर भएका ५२ वर्षीय लेखा अधिकृत क्षत्रीको मंगलबार निधन भएको हो।
मंगलबार, जेठ २९, २०८१
निःशुल्क उपचार पाए पनि विकलाल परिवारका दुःख हटेनन्
ज्याला मजदुरी गरेर परिवारको जीविका धानिरहेका मकवानपुरको बकैयाका विकलाल थिङले निःशुल्क उपचार पाए पनि परिवारका दुःख भने हटेका छैनन्।
मंगलबार, जेठ २९, २०८१
पर्वत अस्पतालमा विशेषज्ञ सेवा विस्तारपछि स्थानीय लाभान्वित
अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले विशेषज्ञ चिकित्सक पदपूर्ति भएपछि विशेषज्ञ सेवा विस्तार गरिएको बताए। कन्सल्टेन्ट मेडिकल जलरलिष्ट सेवा, जनरल सर्जन सेवा र स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा विस्तार गरिएको उनले बताए।
मंगलबार, जेठ २९, २०८१
कान्ति बाल अस्पतालमा शल्यक्रियाको लाइन कसरी घटाउन सकिन्छ ?
जापान सरकारले बनाएको दुइ वटा अप्रेशन थिएटरको अवस्था नाजुक छ। त्यसलाई पुर्ननिर्माण गर्नुपर्ने समय आएको डा थापा बताउँछन्। ‘हाल रहेको शल्यक्रिया कक्षलाई बढाएर ५ बनाउन सकेमा शल्यक्रिया लागि लामो समयसम्म कुर्नुपर्ने बाध्यतालाई हटाउन सकिन्थ्यो,’ उनले भने।
मंगलबार, जेठ २९, २०८१
नेपाल अस्पताल सञ्चालन ऐन आवश्यक : डा तोसिमा कार्की
उनले प्रश्न गरिन्, '१० प्रतिशत नि:शुल्क बेड भनेर अन्य सेवाको चर्को शुल्क असुल्न पाइने हो? बेड मात्रै नि:शुल्क हो कि, अस्पतालले दिने अन्य सेवा पनि नि:शुल्क हुन्? बेड अनुपातको १० प्रतिशत हो कि बिरामीको अनुपातको १० प्रतिशत हो? प्रष्ट हुनुपर्छ।'
मंगलबार, जेठ २९, २०८१
कुर्कुच्चा किन दुख्छ ?
कुर्कुच्चामा बढी जोड पर्ने काम गर्दा जस्तैः ब्याले नाँच, लामो दौड, शारीरिक बनावटको कारण फ्लाट फूट भएकाहरु र बाथ रोगका बिरामीमा यो समस्या देखिन सक्छ। मोटोपन भएका व्यक्तिहरुमा प्राय यो रोगको समस्या देखिने गर्छ।
मंगलबार, जेठ २९, २०८१
Previous
26
27
28
29
30
Next
ट्रेण्डिङ
डा सजन केसीको हृदयघातका कारण निधन
आइतबार, भदौ ३०, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
समायोजनपछि वर्षौंदेखि समस्यामा परेका स्वास्थ्यकर्मीको व्यवस्थापन हुने
आइतबार, भदौ ३०, २०८१
उपस्थितिको अर्थबोध गराइछाड्ने नर्स चण्डिका
बुधबार, असोज २, २०८१
डा पवन हमाललाई राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्रदान
मंगलबार, असोज १, २०८१
कोलकाता महिला चिकित्सक बलात्कारपछि हत्या : टाला थानाका प्रहरी ईन्चार्ज गिरफ्तार
आइतबार, भदौ ३०, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
७ घण्टा अगाडि
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
१२ घण्टा अगाडि
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
कसरी रोक्ने बढ्दो आत्महत्या ?
मंगलबार, भदौ २५, २०८१
आत्महत्याको डरलाग्दो आँकडा
मंगलबार, भदौ २५, २०८१
स्व-सतर्कता स्वस्थ जीवनको अपरिहार्यता
सोमबार, भदौ २४, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search