मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज ४, २०८१
Fri, Sep 20, 2024
शुक्रबार, असोज ४, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
१२ कक्षाको नतिजा नआए पनि चिकित्सा शिक्षा प्रवेश परीक्षामा भाग लिन पाइने
चिकित्सा शिक्षा आयोगले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई पनि चिकित्सा शिक्षातर्फ स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी गराउने भएको छ।
सोमबार, असार ३, २०८१
त्रिवि शिक्षण अस्पतालका निर्देशक डा काफ्ले भन्छन्- अस्पताललाई राजनीति र पहुँचावालाको थलो बनाउन खोज्दा समस्या भएको छ
विकसित मुलुकहरुमा राजनीतिक पहुँचका आधारमा स्वास्थ्य सेवामा विभेद गरिदैन। तर हाम्रोमा राजनीतिक पहुँचका आधारमा स्वास्थ्य सेवा लिन जोड गर्ने र दिनुपर्ने बाध्यता आइलाग्ने अवस्था छ । यसले सामान्य बिरामीले भेदभाव महशुस गर्ने अवस्था आउँछ।'
सोमबार, असार ३, २०८१
कोशीमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी
कोशी प्रदेशमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ। विद्यालय तहमा विद्यार्थीको स्वास्थ्य उपचार गर्ने उद्देश्यले सञ्चालन गरिएको सो कार्यक्रमबाट विद्यार्थी लाभान्वित भएका छन्।
सोमबार, असार ३, २०८१
श्रममन्त्रीको सय दिन: श्रमिक हेल्प डेस्क, अस्पतालमा श्रमिकका लागि छुट्टै बेडको पहल
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालयले मन्त्रालय सम्हालेयताका सय दिनमा गरेका काम र उपलब्धि सार्वजनिक गरेका छन्।
सोमबार, असार ३, २०८१
प्रभावकारी बन्दै ‘विद्यालय स्वास्थ्य तथा नर्सिङ’ कार्यक्रम
घोडाघोडी नगरपालिका शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर सिंह पनि विद्यालय नर्सिङ कार्यक्रम प्रभावकारी भएको बताउँछन्। उनले हाल पालिकामा रहेका विद्यालयमा सेवाका लागि एकजना मात्रै नर्स भएकाले सबै ठाउँमा सेवा दिन असहज भएको बताए।
सोमबार, असार ३, २०८१
धौलागिरि अस्पतालमा तीन वर्षे नर्सिङ पढाइ हुने
बागलुङको धौलागिरि अस्पतालमा एसइई पछिको तीन वर्षे नर्सिङ पढाइ हुने भएको छ। गण्डकी प्रदेश सरकारले धौलागिरि अस्पतालमा आगमी आर्थिक वर्षदेखि गर्भवती, सुत्केरी र शिशुको स्याहारसम्बन्धी तीन वर्षे (मिडवाईफ) नर्सिङ कोर्षको पढाइ हुनेगरी आवश्यक बजेट विनियोजन गरिएको जनाएको छ।
सोमबार, असार ३, २०८१
यसवर्ष डेंगु संक्रमण बढ्ने आंकलन, काठमाडौं उच्च जोखिममा
पुन: संक्रमण हुँदा भने त्यस्ता स्थानमा संक्रमणदर उच्च हुने मान्यता अनुसार यसवर्ष काठमाडौंमा डेंगु संक्रमण उच्च हुने विज्ञहरुको धारणा छ।
सोमबार, असार ३, २०८१
नरदेवीलाई सबल बनाउन कुनै कसर बाँकी नराख्ने स्वास्थ्य मन्त्रीको प्रतिबद्धता
मन्त्री यादवले विभिन्न शाखाहरू, फार्मेसी, ओपिडी, शल्यक्रिया कक्ष लगायतको निरीक्षण गर्दै त्यहाँ उपचाररत बिरामी, कुरुवा तथा कर्मचारीहरूसँग कुराकानी गरे।
आइतबार, असार २, २०८१
स्वास्थ्य मन्त्रालयका सहसचिव कोइराला र वीर अस्पतालका डा ठाकुरको सरुवा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव मदन कोइरालाको सरुवा भएको छ। उनको भुमी व्यवस्था कार्याल अन्तरगत सरुवा भएको छ।
आइतबार, असार २, २०८१
बजेट अभावका कारण क्यान्सर अस्पताल सञ्चालनमा कठिनाइ
स्थापनाको २७ वर्षपछि एक सय शय्याबाट चार सय ५० शय्यामा स्तरोन्नति भएको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालनका लागि प्रारम्भ गरिएको स्वास्थ्यकर कोषमा विनियोजित बजेट विगतभन्दा पनि कम प्राप्त हुँदा अस्पताल सञ्चालनमा समस्या भएको छ।
आइतबार, असार २, २०८१
महोत्तरी: बर्थिङ सेन्टर सञ्चालनमा आएपछि महिला खुसी
वर्षौंदेखि प्रसूति सेवा लिन महिला छ किमी टाढा रहेको जिल्ला सदरमुकाम जलेश्वर तथा १८ किमी टाढा रहेको जनकपुर जाने गरेकामा स्थानीयस्तरमा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि सहज भएको हो।
आइतबार, असार २, २०८१
बिरामीका लागि सहजरुपमा रगत उपलब्ध हुनुपर्छ: स्वास्थ्य राज्यमन्त्री खान
स्वास्थ्य राज्यमन्त्री हसिना खानले बिरामीका लागि सहज रुपमा रगत उपलब्ध गराउन सरकार प्रतिबद्द रहेको बताएकी छन्। खानले निशुल्क रगत उपलव्ध गराउने विषयमा पहल गर्ने पनि बताएकी छन्। विश्व रक्तदाता दिवसको अवसरमा गत शुक्रबार नेपाल स्वयंसेवी रक्तदाता समाजले आजोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।
आइतबार, असार २, २०८१
बागमती प्रदेशमा स्वास्थ्यको बजेट ४ अर्ब ८ करोड, यस्ता छन् २५ विषय
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको छ। बजेट वक्तव्यमा स्वास्थ्य मन्त्रालय तर्फ ४ अर्ब ८ करोड विनियोजन गरेको उल्लेख छ।
शनिबार, असार १, २०८१
मधेश प्रदेशमा स्वास्थ्य मन्त्रालयलाई ५ अर्ब २१ करोड बजेट, यस्ता छन् ९ विषय
बजेटमा स्वस्थ्य तथा जनसंख्या मन्त्रालय तर्फ रु ५ अर्ब २१ करोड ६५ लाख ०६ हजार विनियोजन गरिएको उल्लेख छ।
शनिबार, असार १, २०८१
कोशी प्रदेशले स्वास्थ्यमा छुट्यायो ३ अर्ब ५८ करोड बजेट
शनिबार, असार १, २०८१
गण्डकी प्रदेश बजेट : स्वास्थ्य क्षेत्रलाई नजरअन्दाज
उनले स्वास्थ्यको महत्व भने बुझ्न सकेको देखिदैन। उनले प्रस्तुत गरेको बजेटले स्वास्थ्य क्षेत्रका समस्या समाधान उन्मुसख हुने संकेत गरेको देखिदैन।
शनिबार, असार १, २०८१
लुम्बिनी बजेट : स्वास्थ्य स्यंसेविकालाई ५० हजार दिएर अवकाश, निशुल्क आँखाको नानी प्रत्यारोपण
प्रदेशले स्वास्थ्यमा केही नयाँ कार्यक्रम ल्याएको छ। सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदानलाई कदर गर्दै ६० वर्ष उमेर हद म्यादका कारण अवकाश हुने भएमा जनही रु. ५० हजार दिने नीति लिएको छ। यसैगरी नि:शुल्क स्वास्थ्य सेवामा पनि जोड दिएको पाइएको छ।
शनिबार, असार १, २०८१
कर्णाली प्रदेशको प्राथमिकतामा स्वास्थ्य, यस्तो छ बजेट
अन्य प्रदेशभन्दा कर्णालीले स्वास्थ्यलाई प्राथमिकतामा राखेको देखिएको छ। 'स्वास्थ्य सेवा र स्वास्थ्य पूर्वाधारः स्वस्थ र दीर्घजीवनको आधार' भन्ने नारासहित बजेट विनियोजन गरेको छ।
शनिबार, असार १, २०८१
सुदूरपश्चिम सरकारले स्वास्थ्यका लागि ८ बुँदामा छुट्यायो बजेट
स्वास्थ्य सुदूरपश्चिम सरकारको प्राथमिकतामा परेको देखिएको छैन। नियमित कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ।
शनिबार, असार १, २०८१
१२ औं स्वास्थ्य खबर हेल्थ अवार्डका लागि आवेदन खुला, डिजिटल हेल्थ कन्फरेन्स पनि हुँदै
१२ औं स्वास्थ्यखबर डिजिटल हेल्थ अवार्ड २०८१ का लागि आवेदन खुला गरिएको छ। असार १ गतेदेखि १५ दिनको समयसीमा दिएर आवेदन खुला गरिएको हो। स्वास्थ्य खबर हेल्थ अवार्ड यसपल्ट डिजिटल हेल्थमा केन्द्रीत हुनेछ।
शनिबार, असार १, २०८१
बजेट अभावका कारण क्यान्सर अस्पताल सञ्चालनमा कठिनाइ
अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार एक सय शय्याबाट चार सय ५० शय्यामा स्तरोन्नति हुनु र सरकारको नीतिअनुसार अस्पतालमा भर्ना भएका सबै बिरामीलाई खाना र शय्या निःशुल्क गरिएको सन्दर्भमा विनियोजित बजेट अपुग भएको हो।
शनिबार, असार १, २०८१
विराटनगरको लाइफगार्ड अस्पतालले 'दोहोरो भुक्तानी' लिएपछि स्वास्थ्य बीमा स्थगित
उक्त अस्पतालका विषयमा बीमाको इमेलमा, हेलो सरकारमा र अख्तियारमा समेत उजुरी परेको थियो। जसको छानविन गर्दा स्वास्थ्य बीमा बोर्डले 'शंकास्पद भुक्तानी लिएको' पाइएको हो।
शनिबार, असार १, २०८१
७१ जिल्लामा फैलियो डेङ्गु रोगको सङ्क्रमण
गर्मीमा पानी सङ्कलन गरेर राख्ने गरिन्छ । त्यसरी सङ्कलन गरिएको पानीमा लामखुट्टेले फुल पार्दछ । सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ
शनिबार, असार १, २०८१
देशभर रगत अभावको हल्ला, के हो वास्तविकता?
गर्मी बढेसँगै विभिन्न अस्पतालमा बिरामीको सङ्ख्या वृद्धि हुँदा नेपालका धेरै अस्पतालहरुमा रगत अभाव समस्या भएको समाचार बाहिरिएका छन्।
शनिबार, असार १, २०८१
सोमबार सार्वजनिक बिदा
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रबार विज्ञप्ति जारी गर्दै असार ३ गते सोमबार बक्र ईदका अवसरमा सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन्।
शुक्रबार, जेठ ३२, २०८१
बागमती प्रदेश स्वास्थ्य नीति मन्त्रिपरिषबाट स्वीकृत
बागमती प्रदेश सरकारले स्वास्थ्य नीति २०८१ स्वीकृत गरेको छ।
शुक्रबार, जेठ ३२, २०८१
राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिन्छः स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने बताएका छन्। आज पत्रकारसँग कुराकानी गर्दै उनले सरुवा तथा बढुवा नियमित प्रक्रिया भएको भन्दै राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई परिवर्तन गरिने बताए।
शुक्रबार, जेठ ३२, २०८१
विवाद आएपछि प्रसूति गृह अस्पताल विकास समितिले रद्ध गर्यो नर्सिङ प्रशिक्षक सम्बन्धी विज्ञापन
योेग्यताका विषयमा विवाद भएपछि परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल विकास समितिले नर्सिङ प्रशिक्षक पदका लागि मागेको पदपूर्ति सम्बन्धी सूचना रद्ध गरेको छ।
शुक्रबार, जेठ ३२, २०८१
सांसद भन्छन्- स्वास्थ्यको बजेट अपुग भयो
सरकारले आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको बजेट माथि छलफल जारी छ। स्वास्थ्य क्षेत्रमा विनियोजित बजेट अपुग हुने भन्दै सांसदहरूले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएर बजेट थप्न आग्रह गरेका छन्। उनीहरूले स्वास्थ्य क्षेत्रमा देखिएको बेथिति नियन्त्रणका लागि अग्रसरता लिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको ध्यानाकर्षण गराएका छन्।
शुक्रबार, जेठ ३२, २०८१
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस कारसँग ठोक्किएर त्रिशुलीमा खस्दा पाँचजना गम्भीर घाइते
जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार पाँचजना गम्भीर घाइते छन् । बसमा ४५ जना यात्री थिए। सबै यात्रीको अवस्था सामान्य छ । गम्भीर घाइते भएका कारमा सवार सबैलाई उपचारका लागि चितवन पठाइएको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
शुक्रबार, जेठ ३२, २०८१
Previous
25
26
27
28
29
Next
ट्रेण्डिङ
डा सजन केसीको हृदयघातका कारण निधन
आइतबार, भदौ ३०, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
समायोजनपछि वर्षौंदेखि समस्यामा परेका स्वास्थ्यकर्मीको व्यवस्थापन हुने
आइतबार, भदौ ३०, २०८१
उपस्थितिको अर्थबोध गराइछाड्ने नर्स चण्डिका
बुधबार, असोज २, २०८१
डा पवन हमाललाई राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्रदान
मंगलबार, असोज १, २०८१
कोलकाता महिला चिकित्सक बलात्कारपछि हत्या : टाला थानाका प्रहरी ईन्चार्ज गिरफ्तार
आइतबार, भदौ ३०, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
७ घण्टा अगाडि
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
१२ घण्टा अगाडि
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
कसरी रोक्ने बढ्दो आत्महत्या ?
मंगलबार, भदौ २५, २०८१
आत्महत्याको डरलाग्दो आँकडा
मंगलबार, भदौ २५, २०८१
स्व-सतर्कता स्वस्थ जीवनको अपरिहार्यता
सोमबार, भदौ २४, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search