मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज ४, २०८१
Fri, Sep 20, 2024
शुक्रबार, असोज ४, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
कुन प्रदेशका कति वटा वडामा उपलब्ध छ सर्पदंश उपचार सेवा?
नेपालका ८०९ वडामा मात्रै सर्पदंश उपचार सेवा उपलब्ध रहेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को सामुदायिक प्रतिवेदन अनुसार नेपालका कुल ६ हजार ७ सय ४३ वटा वडामध्ये १२ प्रतिशत अर्थात् ८०९ वडामा मात्रै सर्पदंश उपचार सेवा उपलब्ध रहेको हो।
शुक्रबार, असार ७, २०८१
आयुर्वेद चिकित्सालयद्वारा सेवा विस्तार
बागमती प्रदेश सरकारअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रत्ननगरले चालु आर्थिक वर्षको ११ महिनामा ५९ हजार आठ सय २९ जनालाई सेवा दिएको छ। चिकित्सालय र मातहतका तीन सेवा केन्द्रबाट यो सेवा प्रदान गरिएको हो।
शुक्रबार, असार ७, २०८१
टीकापुर नगरपालिकाका सात स्वास्थ्य संस्थामा‘पोषण कर्नर’ सञ्चालन
टीकापुर नगरपालिकाका सात स्वास्थ्य संस्थामा‘पोषण कर्नर’ सञ्चालनमा आएको छ। सेवाग्राहीलाई स्वस्थ र निरोगी रहन पोषणयुक्त खानपान र सक्रिय जीवनशैली, सन्तुलित आहार, जीवन चक्रका विभिन्न अवस्थामा पोषणको आवश्यकता लगायत विषयमा जानकारी दिन ‘पोषण कर्नर’ सञ्चालन गरिएको नगरपालिकाले जनाएको हो।
शुक्रबार, असार ७, २०८१
ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा ३० प्रतिशतसम्म छुट
बल आइएमई बैंक लिमिटेड र आरुष लाइफस्टाइल हस्पिटलबीच बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई आरुष लाइफस्टाइल हस्पिटल प्रालिका विभिन्न सेवामा ३० प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
शुक्रबार, असार ७, २०८१
वडाको स्वास्थ्य संस्थामा सबैभन्दा बढी खोप सेवा, कति प्रतिशत वडामा के सेवा छन्, के छैनन्?
नेपालमा रहेका वडाहरुमध्ये सबैभन्दा बढी वडामा खोप सेवा उपलब्ध रहेको एक अध्ययनले देखाएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को सामुदायिक प्रतिवेदनले उक्त कुरा देखाएको हो।
शुक्रबार, असार ७, २०८१
सुदूरपश्चिम प्रदेश प्रयोगशालाको निर्देशकमा प्रयोगशालाकर्मी नै नियूक्त गर्न माग
प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिवस्तरिय निर्णयबाट आठौं तहका शिवराज सुनारलाई निमित्त निर्देशकको जिम्मेवारी दिइएको हो। निमित्त निर्देशकमा जनस्वास्थ्यकर्मीलाई तोकिएपछि प्रदेशको मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान)ले आपत्ती जनाएको छ।
शुक्रबार, असार ७, २०८१
योगलाई आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गरौँः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग र साधनालाई शिक्षा, जीवन र व्यवहारमा जोड्दै आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गर्न आवश्यक रहेको बताएका छन्।
शुक्रबार, असार ७, २०८१
योगले विश्वलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्छः उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले अन्तर्राष्ट्रिय योग दिवसले विश्वलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्नेमा विश्वास व्यक्त गरेका छन्। साथै योगको अनुकूलतामा समावेशीतालाई अक्षुण्ण राख्न तथा स्वस्थ एवं खुशियाली मानव जीवनमा योगदान पुग्ने उनको भनाइ छ।
शुक्रबार, असार ७, २०८१
योग दिवस मूल समारोह समितिद्वारा विशेष कार्यक्रम आयोजना, प्रधानमन्त्री पनि सहभागी
ज दशौँ अन्तर्राष्ट्रिय योग दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सरकारद्वारा दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा गठित मूल समारोह समितिले भक्तपुरको एसओएस बालग्राममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा विशेष समारोह आयोजना गरेको छ ।
शुक्रबार, असार ७, २०८१
विश्वभरका अध्येताका लागि नेपाल योगको मूल गन्तव्य बन्नसक्छः राष्ट्रपति
विश्व योग दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले विश्व योग दिवसले योग परम्परालाई सर्वत्र व्यापक बनाई सबैलाई शारीरिक र मानसिकरूपमा स्वस्थ एवं खुसी रहन प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरे।
शुक्रबार, असार ७, २०८१
योग सगरमाथाको काखमा रहेको हिमवत क्षेत्रबाट सुरु भएको हो: प्रधानमन्त्री प्रचण्ड
विश्व योग दिवसका अवसरमा शुभकामना दिँदै उनले भनेका छन्, 'प्राचीनकालमा सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित यस हिमवत् क्षेत्रमा बस्ने प्राचीन योगी, ऋषि, महर्षिहरूले दीर्घ तपः साधनाको माध्यमबाट योगअभ्यासको विकास र प्रवर्द्धन गरेका थिए।'
शुक्रबार, असार ७, २०८१
नेपाल फर्मास्युटिकल एसोसिएसन डिप्लोमा फोरमले आयोगमा बुझायो ज्ञापन पत्र
ज्ञापन पत्रमा मुख्य दुई वटा प्रमुख माग राखिएको छ। पहिलो बी फार्मेसीको प्रवेश परीक्षामा डि फार्मेसी पढेकाहरुका लागि मुस्किलले १० प्रतिशत मात्र प्रश्न सोध्ने गर्दा प्लस टु विज्ञान पढेकाहरुसँग डि फार्म गरेकाले प्रतिस्पर्धा गर्न समस्या भएको विषय रहेको छ। उक्त विषयलाई सम्बोधन गर्न उनीहरुले माग गरेका छन्।
बिहीबार, असार ६, २०८१
पोलियो खोप लगाउन छुटेका बालबालिकालाई पुनः खोप
गत जेठ १३ देखि २६ गतेसम्म सञ्चालन भएको पोलियोविरुद्धको ‘आइपिभी’ खोप अभियानका क्रममा छुटेका बालबालिकालाई पुनः खोप लगाउन थालिएको कार्यालयका प्रमुख डा अर्जुनप्रसाद सापकोटाले जानकारी दिए।
बिहीबार, असार ६, २०८१
सांसदका प्रश्नमा स्वस्थ्यमन्त्रीको जवाफ-आधारभूत स्वास्थ्य र विशिष्टिकृत सेवा सबल बनाउन काम गरिरहेका छौं
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले आधारभूत स्वास्थ्य सेवा र विशिष्टिकृत सेवा सबल बनाउन मन्त्रालयले दत्तचित्त भएर काम गरिरहेको बताएका छन्।
बिहीबार, असार ६, २०८१
सरुवा रोग अस्पतालको निर्देशकमा डा युवानिधि बसौला
स्वास्थ्य मन्त्री प्रदीप यादवले बुधबार मन्त्रीस्तरिय निर्णय गर्दै डा बसौलालाई अस्पतालको आर्थिक तथा प्रशासनिक अधिकारसहितको निर्देशकको जिम्मेवारी दिएको हुन्।
बिहीबार, असार ६, २०८१
राप्ति प्रतिष्ठानमा फार्मेसी र नााम दर्तासहित बिलिङ काउन्टर थप
नाम दर्ता र बिलिङमा पनि अत्याधि भिडभाड हुँदा सेवा प्रवाहमा थपिएको असहजतालाई सहज बनाउन काउन्टर थपिएको प्रतिष्ठानका कायमुकायम निर्देशक डा रमेश कँडेलले बताए।
बिहीबार, असार ६, २०८१
ललितपुर महानगरको नीति तथा कार्यक्रम: यस्ता छन् स्वास्थ्यका विषय
नीति तथा कार्यक्रममा महानगरपालिका भित्रका ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरु, अपाङ्गता भएका व्यक्तिहरुको लागि हाल सञ्चालनमा रहेको स्वास्थ्य उपचार सम्बन्धी जेष्ठ नागरिकसँग महानगर कार्यक्रमलाई निरन्तरता दिदैं सवै वडासम्म विस्तार गर्ने उल्लेख छ।
बुधबार, असार ५, २०८१
आफू अनुगमनमा जाँदा मेयर नआएको भन्दै स्वास्थ्य मन्त्रीको असन्तुष्टि
स्वास्थ्य मन्त्री प्रदीप यादवले आफू अनुगमनमा गएको नगर अस्पतालमा नगरका मेयर नआएको भन्दै संसदमै असन्तुष्टि पोखेका छन्।
बुधबार, असार ५, २०८१
स्वास्थ्य जनशक्ति थप गर्नका लागि सांसदहरुको दबाब आवश्यक: स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य जनशक्ति थप गर्नका लागि प्रक्रिया अघि बढाइएको बताएका छन्।
बुधबार, असार ५, २०८१
आधारभूतदेखि विशिष्टिकृत सेवा सुधारका लागि मन्त्रालय गम्भीर छ: स्वास्थ्यमन्त्री यादव
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले आधारभूतदेखि विशिष्टिकृत सेवा जनतालाई सहजरुपमा दिन मन्त्रालयले सुधारको नीति बनाएर अघि बढेको बताएका छन्।
बुधबार, असार ५, २०८१
वार्षिक ५ प्रतिशत भन्दा बढीले लागुऔषध प्रयोगकर्ता बढ्दै
गृह मन्त्रालयले विं सं २०७६ मा प्रकाशन गरेको एक प्रतिवेदन अनुसार देशभर करिब १ लाख ३० हजार ४ सय २४ जना लागूऔषध प्रयोगकर्ताहरू रहेका थिए। कुल लागूऔषध प्रयोगकर्ता मध्ये ७ प्रतिशत महिला प्रयोगकर्ताहरू पाइएको थियो।
बुधबार, असार ५, २०८१
सुदूरपश्चिममा डेंगु संक्रमित बढ्दै
लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै गएको छ। तराईका जिल्लामा अधिकांश देखिने मलेरिया, डेङ्गुलगायत रोगको सङ्क्रमण पछिल्लो समय पहाडी जिल्लामा पनि बढ्दै गएको देखिएको छ।
बुधबार, असार ५, २०८१
गर्मीले बेहोस भएका एक व्यक्तिको मृत्यु
अत्यधिक गर्मीपछि बेहोस भएका धनगढी उपमहानगरपालिका–१६ का ५३ वर्षीय बलराम मग्राठीको आज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।
बुधबार, असार ५, २०८१
चिकित्सा शिक्षा आयोगका निर्देशकका लागि अन्तर्वार्ता असार ८ गते
अन्तर्वार्ताका क्रममा १० मिनेटको पावरप्वाइन्ट प्रस्तुति दिनुपर्नेछ । राष्ट्रिय योजना आयोगको कार्यालय सिंहदरबारमा तीन सिफ्टमा अन्तरवार्ता हुनेछ । नामसूची क्रमअनुसार बिहान ८ बजेदेखि नै अन्तर्वार्ता गरिने बताइएको छ।
बुधबार, असार ५, २०८१
शिक्षण अस्पतालको प्राङ्गणमै रहेको 'पानोमा फार्मेसी'लाई कारबाही गर्न महानगरको सिफारिस
यो फार्मेसी महानगरपालिकाको वडा नं. ३, महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालको प्राङ्गणमा छ। उपभोक्ताको गुनासो आएपछि महानगरपालिकाको अनुगमन टोलीले फार्मेसीको अनुगमन गर्दा सञ्चालकले म्याद गुज्रेको औषधी बिक्री गरेको स्वीकार गरेको महानगरको भनाइ छ। फार्मेसीमा म्याद सकिएका औषधी पनि पाइएको बताइएको छ।
बुधबार, असार ५, २०८१
चिकित्सा शिक्षा आयोगको १४औं बैठक: बिएन्डसीलाई सम्बन्धन दिने निर्णय
आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मंगलबार बालुवाटारमा बसेको आयोगको १४औं बैठकले अदालतको परमादेश अनुसार नै बिएन्डसीलाई सम्बन्धन दिने निर्णय गरेको हो।
मंगलबार, असार ४, २०८१
गुणस्तरीय स्वास्थ्य सेवा दिनु राज्यको कर्तव्य हो: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वस्तुगत आवश्यकताका आधारमा गुणस्तरीय चिकित्सा सेवा उपलब्ध गराउनु राज्यको दायित्व भएको बताएका छन्।
मंगलबार, असार ४, २०८१
'आँखालाई माया गर्नुहोस्' पुस्तिका लोकार्पण
आँखालाई माया गर्नुहोस् नामक बालबालिका लक्षित आँखा स्वास्थ्य प्रवर्धन गर्ने जनचेतनामुलक पुस्तिका लोकार्पण भएको छ।
मंगलबार, असार ४, २०८१
स्वास्थ्यमा शून्य दशमलब ७४ प्रतिशतले घट्यो सुदूरपश्चिमको बजेट
आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन गरेको कुल बजेट ३१ अर्व ६२ करोड ९८ लाख २८ हजारमध्ये स्वास्थ्य क्षेत्रमा तीन अर्ब आठ करोड रकम (९ दशमलब ७६ प्रतिशत) विनियोजन गरेको हो।
मंगलबार, असार ४, २०८१
सप्तरीको बोदेबर्साइन नगरपालिकालाई क्षयरोग मुक्त बनाउने अभियान सुरु
सप्तरीको बोदेबर्साइन नगरपालिकालाई क्षयरोग मुक्त बनाउने अभियान सुरु गरिएको छ । नगरपालिकाले आगामी पाँच वर्षभित्र बोदेबर्साइनलाई क्षयरोगमुक्त बनाउने गरी काम अगाडि बढाएको जनाएको छ।
मंगलबार, असार ४, २०८१
Previous
24
25
26
27
28
Next
ट्रेण्डिङ
डा सजन केसीको हृदयघातका कारण निधन
आइतबार, भदौ ३०, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
समायोजनपछि वर्षौंदेखि समस्यामा परेका स्वास्थ्यकर्मीको व्यवस्थापन हुने
आइतबार, भदौ ३०, २०८१
उपस्थितिको अर्थबोध गराइछाड्ने नर्स चण्डिका
बुधबार, असोज २, २०८१
डा पवन हमाललाई राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्रदान
मंगलबार, असोज १, २०८१
कोलकाता महिला चिकित्सक बलात्कारपछि हत्या : टाला थानाका प्रहरी ईन्चार्ज गिरफ्तार
आइतबार, भदौ ३०, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
७ घण्टा अगाडि
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
१२ घण्टा अगाडि
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
कसरी रोक्ने बढ्दो आत्महत्या ?
मंगलबार, भदौ २५, २०८१
आत्महत्याको डरलाग्दो आँकडा
मंगलबार, भदौ २५, २०८१
स्व-सतर्कता स्वस्थ जीवनको अपरिहार्यता
सोमबार, भदौ २४, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search