मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, माघ ११, २०८१
Sat, Jan 25, 2025
शुक्रबार, माघ ११, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
काम सुरु गर्ने बेलामा मन्त्रालयबाटै हट्नु पर्यो: निवर्तमान स्वास्थ्यमन्त्री गिरी
निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले काम सुरु गर्ने बेलामा मन्त्री पदबाट हट्नु परेको बताएका छन्।
मंगलबार, फागुन १६, २०७९
निजामती अस्पताललाई राष्ट्रसेवक अस्पतालको रुपमा विकास गर्नुपर्छ : मन्त्री मोदी
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निजामती कर्मचारी अस्पताललाई राष्ट्रसेवक अस्पतालको रुपमा विकास गर्नुपर्ने बताएका छन्।
मंगलबार, फागुन १६, २०७९
घरमा आगलागी हुँदा जलेर वृद्धको मृत्यु
मंगलबार राति घरमा अचानक आगलागी हुँदा उनीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए।
मंगलबार, फागुन १६, २०७९
महिनावारीको दुखाइबाट छुटकारा पाउने ९ उपाय
महिनावारीको समयमा धेरै रक्तश्राव भएर पेट दुखाई झन् बढ्न सक्छ। समयसमयमा पानि पिइरहने हो भने रक्तश्राव कम गर्न मदत गर्छ र यसले निम्त्याउने केही दुखाइलाई कम गर्न सक्छ।
मंगलबार, फागुन १६, २०७९
स्वास्थ्यजन्य फोहोर सिसडोल पुर्याउने सुनौले नेपाललाई ५० हजार रुपैयाँ जरिवाना
वडा ५ मा रहेको सुनौलो परिवार नेपालले स्वास्थ्य उपचारका प्रयोग गरेका सिरिञ्जलगायत सामान साइटमा पुर्याएको थियो।
सोमबार, फागुन १५, २०७९
विराट मेडिकल कलेजले सिटी केयर अस्पतालमा अंकोलोजी यूनिट स्थापना गर्दै
सिटी केयर अस्पताल बर्दीवास र विराट मेडिकल कलेजबीच क्यान्सर रोकथाम विभाग संचालनको लागि समझौता भएको छ।
सोमबार, फागुन १५, २०७९
स्वास्थ्यमन्त्री गिरीले प्रधानमन्त्री प्रचण्डलाई बुझाए राजीनामा, स्वास्थ्य मन्त्रालय प्रधानमन्त्रीसँगै रहने
एमालेबाट प्रचण्ड सरकारमा उपप्रधानमन्त्रीसहित ८ जना मन्त्री थिए। एमालेबाट पदम गिरी स्वास्थ्यमन्त्री थिए। एमाले सरकारबाट बाहीरिएसँगै अर्को स्वास्थ्यमन्त्री नियुक्त नहुन्जेल स्वास्थ्य मन्त्रालय प्रधानमन्त्रीले नै राख्नेछन्।
सोमबार, फागुन १५, २०७९
अस्पतालमा शान्तिपूर्ण वातावरण सिर्जना गर्न चिकित्सक संघको माग
माल अस्पतालमा हुल हुज्जत गरी अस्पतालको वातावरणमा असर पुऱ्याएकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै संघले विज्ञप्तिमार्फत शान्तिपूर्ण वातावरण सिर्जना गर्न माग गरेको हो।
सोमबार, फागुन १५, २०७९
नर्भिकको उपचार सेवाको जर्मन पर्वतारोहीद्वारा प्रशंसा
केही महिनाअघि नेपालका हिमालहरुको आरोहण गर्ने क्रममा अचेत भएकी जर्मन पर्वतारोही मार्टिना कुसले थापाथलीस्थित नर्भिक अस्पतालको उपचार सेवाको प्रशंसा गरेकी छिन्।
सोमबार, फागुन १५, २०७९
कर्मचारीको जिम्मेवारी हेरफेर नगर्ने बताएका मन्त्री गिरी आफैँ सरकारबाट बाहिरिए
बिना कुनै कारण कर्मचारीको सरुवा र जिम्मेवारी हेरफेर नगर्ने बताएका स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीको सरकारबाट बाहिरिएका छन्।
सोमबार, फागुन १५, २०७९
स्वास्थ्य सेवा दिवस र यसको सान्दर्भिकता
न त साविकको संरचना रह्यो नत स्थानीय तहमा क्षेत्रगत स्वास्थ्य संरचना स्थापित भयो। २०५३ फागुन १५ गते स्वास्थ्य सेवा ऐन जारी भएको थियो।
सोमबार, फागुन १५, २०७९
सरकारबाट बाहिरिने एमालेको निर्णय, ४२ दिनमै बाहिरिए स्वास्थ्य मन्त्री गिरी
यो निर्णयसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीको मन्त्रालयको यात्रा ४२ दिनमै टुंगिएको छ। गिरी माघ ३ गते स्वास्थ्य मन्त्री नियुक्त भएका थिए।
सोमबार, फागुन १५, २०७९
बिना कारण कुनै पनि कर्मचारीको सरूवा र जिम्मेवारी हेरफेर नगर्ने स्वास्थ्यन्त्री गिरीको घोषणा
स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा मन्त्री गिरीले आफू पदमा रहदाँसम्म बिनाकारण कुनै पनि कर्मचारीको सरूवा र जिम्मेवारी हेरफेर नगर्ने बताएका हुन्।
सोमबार, फागुन १५, २०७९
उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार डा प्रकाश क्षेत्रीलाई, स्वास्थ्य सेवा पुरस्कार चार जनालाई
उक्त पुरस्कारको राशी १ लाख रूपैयाँ रहेको छ। उनले स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै मन्त्रालयले उनलाई पुरस्कृत गरेको हो।
सोमबार, फागुन १५, २०७९
विभिन्न कार्यक्रमसहित स्वास्थ्य सेवा दिवस मनाइँदै
आज (सोमबार) स्वास्थ्य सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। स्वास्थ्य सेवा ऐन, २०५३ जारी भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाउने गरीन्छ।
सोमबार, फागुन १५, २०७९
स्वास्थ्य व्यवसायी परिषदका रजिष्ट्रार पुष्पराज खनालको कार्यकाल सकियो
नेपाल स्वास्थ्य व्यवसायी परिषदका रजिष्ट्रार पुष्पराज खनाललाई बिदाई गरिएको छ।
आइतबार, फागुन १४, २०७९
स्वास्थ्य सेवा दिवसका अवसरमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रक्तदान
स्वास्थ्य सेवा दिवस २०७९ को अवसरमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
आइतबार, फागुन १४, २०७९
जनस्वास्थ्य विद्यार्थीलाई छात्रबासको व्यवस्था गर्न नेविसंघको माग
नेपाल विद्यार्थी संघ जनस्वास्थ्य केन्द्रीय विभाग चिकित्सा शास्त्र अध्ययन संस्थान क्याम्पस समितिले छात्रवासको उचित व्यवस्था गर्न माग गरेको छ।
आइतबार, फागुन १४, २०७९
अमेरिकामा चिकित्सक र बिरामी बोकेको विमान दुर्घटना, पाँच जनाको मृत्यु
क्यालिफोर्निया र नेभाडाको सिमानामा अवस्थित स्टेजकोच सहर पुगेपछि राडारबाट हराएको विमान दुर्घटना भएको मध्य लियोन काउन्टीको अग्नि नियन्त्रण कार्यालयलाई उद्धृत गर्दै क्षेत्रीय आपत्कालीन चिकित्सा सेवा प्राधिकरण (आरइएमएसए)ले आज जनाएको छ।
आइतबार, फागुन १४, २०७९
अछाममा केएमसीको तीन शिविरबाट नौं हजार बिरामीले पाए निःशुल्क उपचार
काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले अछाम जिल्लाका तीन स्थानमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट नौं हजार भन्दा बढी बिरामी लाभान्वित भएका छन्
आइतबार, फागुन १४, २०७९
भूकम्पपछि भग्नावशेषमा फसेका मानिस कति समयसम्म जीवित रहन सक्छन्?
र्की र सिरियाको भूकम्पका कारण भत्किएका भवनहरूभित्र फसेका जीवित मानिसहरूको उद्धारका लागि समय घर्किँदै गइरहेको छ। स्वदेशी तथा विदेशी उद्धारकर्मीहरूले जीवित मानिस रहेको ठानिएका भग्नावशेषहरू पन्छाएर जीवन बचाउन हरसम्भव प्रयास गरिरहेका छन्।
आइतबार, फागुन १४, २०७९
दाङमा डायलाइसिस सेवाका लागि बिरामीलाई सास्ती
उनी मानसिक तनावमा छन्। गौतम बुद्ध सामुदायिक मुटु अस्पताल, लमहीस्थित डायलाइसिस सेवा बन्दको सूचना प्रकाशित भएपछि घिमिरे थप चिन्तित बनेका छन्। उनले यहाँ दुई वर्षदेखि डायलासिस गराउँदै आएका थिए।
आइतबार, फागुन १४, २०७९
कहिले बन्छ बुर्तिबाङमा जिल्ला अस्पताल?
बागलुङ बजारभन्दा करिब डेढ किलोमिटर पश्चिमका नागरिकले अहिले पनि जिल्ला अस्पतालबाट पाउने सेवा पाउन सकेका छैनन्।
आइतबार, फागुन १४, २०७९
आयुर्वेद चिकित्सालयमा स्थायी कर्मचारी घट्न थालेपछि सेवा प्रवाहमा समस्या
चिकित्सालयमा ९९ कर्मचारीको स्थायी दरबन्दी रहेकामा हाल ४४ स्थायी कर्मचारीमात्र कार्यरत रहेको चिकित्सालयका निर्देशक डा प्रदीप केसीले बताए।
आइतबार, फागुन १४, २०७९
राष्ट्रिय फार्मेसी संघ नेपालमा नयाँ कार्यसमिति
शनिबार सम्पन्न संघको पहिलो सम्मेलनले उपाध्यक्षमा अमृत खनाल, उमा दुलाल र जयबहादुर घले चयन गरेको छ।
आइतबार, फागुन १४, २०७९
प्रादेशिक आयुर्वेद अस्पतालबाट सेवा लिने बढे
गत भदौ १५ गतेदेखि सञ्चालनमा आएको उक्त अस्पतालबाट हालसम्म पाँच हजारभन्दा बढी सेवाग्राही लाभान्वित भएका छन्।
शनिबार, फागुन १३, २०७९
नुवाकोटको ठूलोखोला क्षेत्रमा फैलिएको बर्डफ्लू नियन्त्रणमा
माघ अन्तिम सातादेखि फागुन पहिलो साताको अवधिमा देखापरेको बर्डफ्लू भाइरस सङ्क्रमित र शङ्कास्पद फार्मको पन्छी, पन्छीजन्य पदार्थ र पन्छीजन्य उत्पादनका सामग्रीहरू नष्ट गरेर थप फैलनबाट रोकिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटका प्रमुख भरत पाण्डेले जानकारी दिए।
शनिबार, फागुन १३, २०७९
कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधार
भारतको नेशनल वर्न सेन्टर मुम्बईमा उपचार गराइरहेका नेता डा भण्डारीको शरीरको तापक्रम, धडकन गति, श्वासप्रश्वासको दर, रक्तचाप सबै सामान्य अवस्थामा रहेको भण्डारीका आफन्त मीनप्रसाद भण्डारीले जानकारी दिए।
शनिबार, फागुन १३, २०७९
आफूलाई सकारात्मक कसरी राख्ने?
जुन चिजहरुसँग तपाईं कृतज्ञ हुनुहुन्छ उक्त चीजहरूको सूची बनाउनुहोस्। केहि चीजहरू लेख्नुहोस् जसले तपाईंलाई खुसी वा कृतज्ञ महसुस गराउँदछ।
शनिबार, फागुन १३, २०७९
यस्तो छ अभिनेत्री सामन्थाको फिटनेस राज
सामन्था अक्किनेनी बलिउडकी फिट र सुन्दर अभिनेत्री मध्ये एक हुन्। बलिउडमा चर्चित हुनुभन्दा पहिले उनी तमिल र तेलुगु फिल्म उद्योगमा समेत स्थापित भईसकेकी थिईन्।
शनिबार, फागुन १३, २०७९
Previous
238
239
240
241
242
Next
ताजा समाचार
सबै
नेशनल प्याथ ल्याबको नयाँ शाखा लगनखेलमा
१ सेकेन्ड अगाडि
स्वास्थ्य बिमा बोर्डको सफ्टवेयर प्रणालीबारे अन्तर्राष्ट्रिय वर्कशप सम्पन्न
२३ मिनेट अगाडि
बिदामा पनि उपचार सेवा दिँदै प्रादेशिक आयुर्वेद चिकित्सालय
३९ मिनेट अगाडि
बीपीकेआइएचएसको फार्मेसी भवन, अन्कोलोजी तथा बर्न युनिटको उद्घाटन
१ घण्टा अगाडि
जनस्वास्थ्य सुरक्षाका लागि कुष्ठरोगी र हात्तीपाइले प्रभावितलाई स्वास्थ्य बीमा
७ घण्टा अगाडि
बलिउड गायिका मोनाली ठाकुरको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना
८ घण्टा अगाडि
आइओएम नेपालगन्ज नर्सिङ क्याम्पस प्रमुखमा सुनिता आचार्य र तुलसा सुनारको आवेदन
९ घण्टा अगाडि
बोर हुनु भनेको चाहनाको खोजी हो?
१२ घण्टा अगाडि
सैफ अली खान कसरी भए चाँडो निको? बजार हल्लाको चिकित्सकले यस्तो दिए जवाफ
बिहीबार, माघ १०, २०८१
स्वास्थ्य सेवा ऐन यही संसद् अधिवेशनमा ल्याउने प्रयास गरिरहेका छौं : स्वास्थ्यमन्त्री पौडेल
बिहीबार, माघ १०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
गर्भावस्थामा भिडियो एक्स-रे कहिले र किन ?
सोमबार, माघ ७, २०८१
निजी मेडिकल कलेजको प्रस्ताव: पिजी नि:शुल्क पढाउने, निर्वाह भत्ता ४८ हजार दिने, दुई वर्ष बोन्डिङ
सोमबार, माघ ७, २०८१
सिल्भरलाइन अस्पतालमा क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया
बुधबार, माघ ९, २०८१
गण्डकी प्रदेश सचिवको जिम्मेवारी डा बगालेलाई
मंगलबार, माघ ८, २०८१
पहिलोपटक एनआरएन चिकित्सकले पाए नेपालमा अभ्यास गर्न लाइसेन्स
शुक्रबार, माघ ४, २०८१
सैफ अली खान कसरी भए चाँडो निको? बजार हल्लाको चिकित्सकले यस्तो दिए जवाफ
बिहीबार, माघ १०, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
‘नेपालको स्वास्थ्य क्षेत्रमा दूरगामी फाइदा पुग्ने काममा सहयोग गरिरहेका छौं’
प्रवीण ढकाल
डा दिपा श्रेष्ठलाई ५ प्रश्न : जाडोमा श्वासप्रश्वाससँग सम्बन्धित समस्या किन बढ्ने गर्छ ?
डा दिपा कुमारी श्रेष्ठ, पल्मोनोलोजिष्ट
कान्ति बाल अस्पतालका निर्देशक डा पंकज रायलाई तीन प्रश्न
स्वास्थ्यखबर
औषधिको मूल्य र गुणस्तरबारे उठिरहेका ४ प्रश्नमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको जवाफ
स्वास्थ्यखबर
डा सर्वेश शर्मालाई प्रश्न: नेपालमा एचआइभी संक्रमणको अवस्था के छ? नवजात शिशुमा अझै किन देखिरहेको छ?
स्वास्थ्यखबर
समयमै अस्पताल आइपुगे मस्तिष्कघातपछि बिरामीलाई पूर्ण निको बनाउन सकिन्छः डा कृष्ण ढुंगाना
लक्ष्मी चौलागाईं
क्यान्सरका बिरामीले पोषण परामर्श लिन आवश्यक छ ः डा वाईपी सिंह (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
गर्भावस्थामा गरिने ‘अब्स स्क्यान’: कति महत्वपूर्ण, के–के हेरिन्छ?
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
९१ औं वर्षमा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल : बढ्दै सेवाग्राही, विस्तार हुँदै सेवा
७ घण्टा अगाडि
सिसी र चक्की भिटामिनको भ्रम
आइतबार, माघ ६, २०८१
नियमित खाने औषधिको वार्षिक मूल्यवृद्धि कति उपयुक्त?
बुधबार, माघ २, २०८१
'औषधिको ज्ञान स्वस्थ ज्यान' पुस्तक हर घरमा पुर्याउने संकल्प
मंगलबार, माघ १, २०८१
नारामै सिमित सबैका लागि स्वास्थ्य
शनिबार, पुस २७, २०८१
स्वास्थ्य उपचारमा बढिरहेको व्यक्तिगत खर्च कसरी कम गर्ने? (भाग-२)
शुक्रबार, पुस २६, २०८१
नेपालको संघीय स्वास्थ्य प्रणाली: समतामूलक स्वास्थ्य सेवातर्फको यात्रा र चुनौती
बिहीबार, पुस २५, २०८१
नेपालको खोप कार्यक्रमका समस्याहरु
बिहीबार, पुस २५, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
महाकुम्भ मेलाको अवसरमा त्रिवेणी सङ्गममा स्नान: पापमुक्ति र स्वास्थ्य दृष्टिकोण
सरोज अधिकारी
सहिद गंगालाल : भुइँमान्छेको पनि अस्पताल
शम्भु खनाल
साँच्चै मेरो मुटु कमजोर भएको हो, बाबु!
डा शम्भु खनाल
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
डिबी खड्का
इसान अस्पतालको मनपरी र गैरजिम्मेवार व्यवस्थापन
किशोर खनाल
त्यो पहिलो महिनावारी...
स्वास्थ्यखबर
देखिएन तीजको मौलिकता
भोजराज पोख्रेल
बिरामीले डाक्टरलाई बताउने ५ झुट
डा. इलाई क्यानोन
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search