मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, चैत ३०, २०८१
Sat, Apr 12, 2025
शनिबार, चैत ३०, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
यस्तो छ स्वास्थ्य बीमा बोर्डले जारी गरेको ४५ बुँदे श्वेतपत्र
बोर्डले जारी गरेको श्वेतपत्रमा विभिन्न ४५ वटा बुँदा रहेका छन्। जसमा बीमाको वर्तमान अवस्था, सेवाको फैलावट, पृष्ठभुमी, सेवा लिनेको विवरण, समान प्रकृतिका कार्यक्रम, भावी लक्ष्य लगायतका विषयहरु रहेका छन्।
आइतबार, चैत २४, २०८१
वन्का रुरल दक्षिण एशियाको सहअध्यक्षमा डा विकास गौचन निर्वाचित
विश्वभरीका एमडिजिपी चिकित्सकहरुकोे संस्था विश्व पारिवारिक चिकित्सक संगठन (वन्का रुरल)को सहअध्यक्षमा नेपालबाटै पहिलोपटक दक्षिण एशिया क्षेत्रको सहअध्यक्षमा डाक्टर गौचन चयन भएका हुन्। अर्को सहअध्यक्षमा श्रीलंकाका डाक्टर गोविथ रत्नम निर्वाचित भएका छन्।
आइतबार, चैत २४, २०८१
नारायणी अस्पताल वीरगञ्जमा ६ वटा नयाँ सेवा प्रारम्भ गर्ने निर्णय
डा दासका अनुसार विगत लामो समयदेखि बन्द रहेको अडियोलोजी सेवा र हिस्टोप्याथोलोजी सेवा समेत सुरु गरिने भएको छ। अडियोलोजी सेवाका लागि स्वास्थ्य सेवा विभागवाट छात्रवृतत्ति करारको जनशक्ति प्राप्त भएपछि सुरु हुनेछ भने प्याथोलोजीको विशेषज्ञ चिकित्सक करारमा लिई विगत दुई वर्षदेखि बन्द रहेको हिस्टो प्याथोलोजी सेवा सुरु गरिनेछ।
आइतबार, चैत २४, २०८१
काठमाडौंको वायु प्रदूषण निकै खराब अवस्थामा, स्वास्थ्य सावधानी अपनाउन अनुरोध
काठमाडौंको वायुको गुणस्तर एक्यूआई यो समाचार तयार पार्दासम्म २३१ रहेको छ। जुन स्वास्थ्यका हिसाबले एकदमै खराब हो। प्रदूषित शहरको शीर्ष स्थानमा भारतको दिल्ली छ। दिल्लीको एक्यूआई २९१ रहेको छ।
आइतबार, चैत २४, २०८१
एम्बुलेन्सबाट लागुऔषध तस्करी
मकवानपुरबाट कान्तिलोकपथ हुँदै काठमाडौँ आउँदै गरेको बिआर ०५ प ०४२१ नम्बरको एम्बुलेन्समा लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए।
आइतबार, चैत २४, २०८१
५६ वर्षीय कलाकार ऐरको निधन
कलाकार ऐर दुई वर्षदेखि पक्षघात र मिर्गौला सम्बन्धी समस्याबाट पीडित थिए। तीन दशकदेखि सानाठूला नेपाली चलचित्रमा ऐरले खलनायकको भूमिकामा अभिनय गर्दै आएका थिए।
आइतबार, चैत २४, २०८१
विश्वकै प्रदूषित सहरको सूचीमा शिर्ष स्थानमा काठमाडौं, उच्च सावधानी अपनाउन आग्रह
काठमाडौंको एक्यूआई २२८ रहेको छ। यसलाई निकै अस्वस्थकर मानिन्छ। अहिले हावामा पीएम२.५ को मात्रा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा २७.२ गुणा बढी रहेको छ।
शनिबार, चैत २३, २०८१
चिकित्सा शिक्षा: सर्वोच्चको आदेशपछि पिजीको म्याचिङ स्थगित
आयोगले सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि खुला समूहको अनलाइन म्याचिङ प्रणालीबाट भर्नाका लागि शिक्षण संस्था र शैक्षिक कार्यक्रम छनौटका लागि सिट, अनलाइन प्राथमिकताक्रम निर्धारण म्याचिङ र भर्ना सम्वन्धी कार्यतालीका हाललाई स्थगित गरेको हो।
शुक्रबार, चैत २२, २०८१
फार्मेसी कलेजसँग काउन्सिलले माग्यो पूर्णकालीन शैक्षिक जनशक्तिको विवरण
काउन्सिलले सार्वजनिक सूचना जारी गर्दै फार्मेसी शिक्षण संस्थाहरूमा कार्यरत सम्पूर्ण पूर्णकालीन शिक्षक, प्राध्यापकहरुको विवरण अनिवार्य उपलब्ध गराउन भनेको हो।
शुक्रबार, चैत २२, २०८१
सामाजिक सञ्जालमार्फत औषधिको भ्रामक प्रचार नगर्न विभागको चेतावनी
विभागले सार्वजनिक सूचना जारी गर्दै फेसबुक, टिकटकलगायत माध्यमबाट मधुमेह, मोटोपन, प्रोस्टेट, थाइराइड, युरिक एसिड यौनशक्ति बढाउने क्यान्सर जस्ता विभिन्न रोग निको पार्ने दाबी गर्दै अप्रमाणित औषधिको विज्ञापन गरेर नबेच्न विभागले विक्रेतालाई चेतावनी दिएको हो।
शुक्रबार, चैत २२, २०८१
प्रदूषण बढेसँगै किन आइरहन्छ खकार? जोगिन के गर्ने?
लामो समय खोकी लागिरहे, घाँटी खसखस भइरहे वा यस्तै अन्य समस्या देखियो भने जति सक्दो चाँडो उपचारका लागि स्वास्थ्य संस्थामा पुगिहाल्नुपर्छ। बालबालिकामा त झन् श्वासप्रश्वास प्रणाली विकास हुने क्रममा रहने भएकाले यस्तो समस्या आएमा उपचारका लागि चिकित्सकको परामर्श लिन ढिलाइ गर्नु हुँदैन।
शुक्रबार, चैत २२, २०८१
अतिरिक्त शुल्क फिर्ताको मागसहित नेपाल मेडिकल कलेजका इन्टर्न चिकित्सक आन्दोलित
एमबीबीएस तथा बीडीएस अध्ययनमा लिएको अतिरिक्त शुल्क फिर्ताको मागसहित नेपाल मेडिकल कलेज (एनएमसी)का इन्टर्न चिकित्सक आन्दोलित भएका छन्। अतिरिक्त शुल्क फिर्ताको मागसहित उनीहरु विगत ८ दिनदेखि आन्दोलित भएका हुन्।
शुक्रबार, चैत २२, २०८१
नारायणी अस्पतालमा पहिलो पटक दुवै घुँडाको कृत्रिम जोर्नी प्रत्यारोपण गरियो
वीरगञ्जस्थित नारायणी अस्पतालमा एक जना बिरामीको दुई वटै घुँडाको कृत्रिम जोर्नी प्रत्यारोपण (बाइ-ल्याटरल टोटल नी रिप्लेसमेन्ट क्षन सिंगल सेटअप)को सफल शल्यक्रिया गरिएको छ।
शुक्रबार, चैत २२, २०८१
काठमाडौंको वायु प्रदूषण अझै उच्च, स्वास्थ्य सतर्कता अपनाउन अनुरोध
वायु प्रदूषणका कारण काठमाडौं उपत्यका केही दिनयता विश्वकै पहिलो, दोस्रो प्रदूषित शहरका रूपमा सूचीकृत भएको छ। ‘एयर क्वालिटी इन्डेक्स’मा शुक्रबार बिहानसम्म प्रदूषित शहरमा काठमाडौं विश्वभर पहिलोमा छ।
शुक्रबार, चैत २२, २०८१
युएनएफपिएले गर्यो 'मातृ तथा शिशु स्वास्थ्य सेवाहरूको सुधार र अनुकुलन क्षमता वृद्धि' परियोजना सुरु
युएनएफपिए नेपालका परियोजना समन्वय विशेषज्ञ डा नयन चक्रवर्तीले परियोजनालाई विस्तृत रुपमा प्रस्तुत गरे। जसमा परियोजनाका लक्ष्य र अपेक्षित परिणाम, लक्षित जिल्लाहरूको छनोट मापदण्ड, स्वास्थ्य सुविधा चयन प्रक्रिया, जलवायु-अनुकुल स्वास्थ्य सेवाहरूको संरचना, स्वास्थ्य सुविधाहरूको मूल्याङ्कनका मुख्य मापदण्डहरू र परियोजनाको सम्पूर्ण रोडम्याप समेटिएका थिए।
बिहीबार, चैत २१, २०८१
मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ६४.२५ प्रतिशत पास
तीमध्ये ११५ जना पास भएको ४ जनाको नतिजा स्थगन गरिएको र ५ जना अनुपस्थित रहेको काउन्सिलका रजिष्ट्रार डा सतिश देवले जानकारी दिए। ६४ जना भने फेल भएका छन्।
बिहीबार, चैत २१, २०८१
फर्मासिष्टहरुको विशेषज्ञता विवरण अध्यावधिक गर्दै फार्मेसी काउन्सिल
काउन्सिलले सूचना जारी गर्दै परिषदमा दर्ता भएका फर्मासिष्टहरुले विशेषज्ञता (स्नाकोत्तर) को प्रमाण- पत्र सहितको कागजात सहितको विवरण अध्यावधिक गर्न भनेको छ।
बिहीबार, चैत २१, २०८१
आहारपुरक पदार्थ 'औषधि हो वा खाद्य पदार्थ?' तीन महिनाभित्र निष्कर्षमा पुग्न सर्वोच्चको परमादेश
पूर्णपाठ अनुसार सर्वोच्च अदालतले औषधि व्यवस्था विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबीचमा समन्वय अभाव रहेको उल्लेख गर्दै आहारपुरक खाद्य पदार्थहरु औषधि वा आहारपुरक खाद्य पदार्थ के हुन्? भन्ने सम्बन्धमा तीन महिनाभित्र उचित निष्कर्षमा पुग्न र आवश्यकतानुसार कानुनबमोजिमको सूचना प्रकाशन गर्न औषधि व्यवस्था विभागको नाममा परमादेशको आदेश जारी हुने ठहर गरेको छ।
बिहीबार, चैत २१, २०८१
प्रदूषण बढेपछि स्वास्थ्य मन्त्रालयद्वारा सतर्कता अपनाउन आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै विश्वको वायु गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स (एक्यूआई) सूचकाङ्क अनुसार केही दिनदेखि नेपाल अत्यधिक प्रदूषित देशको सूचीमा परेकाले सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको हो।
बिहीबार, चैत २१, २०८१
नेपाल नेत्रज्योति संघ र महिडोल युनिभर्सिटीबीच समझदारी
थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डकी प्रधानमन्त्री पाइतोङतार्न सिनावात्राको समुपस्थितिमा आज ती दुई संस्थाहरुबीच बैंककमा आपसी सहकार्य गर्नेसम्बन्धी समझदारी भएको यहाँस्थित नेपाल नेत्रज्योति संघले जनाएको छ।
बिहीबार, चैत २१, २०८१
मधेश प्रदेश अन्तर्गतका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प
उनले चेतावनीस्वरुप दुई दिनका लागि आकस्मिक बाहेकका सेवा बन्द गर्ने बताएका छन्। उनले भने, 'संघले यसअघि नै ७२ घन्टा भित्र स्वास्थ्यकर्मीले ६ महिनादेखि तलब नपाएको विषयलाई सम्बोधन गर्न अनुरोध गरेको थियो। तर, सम्बोधन भएन। केन्द्र सरकारलाई दोष लगाएर पन्छिने काम भयो।'
बिहीबार, चैत २१, २०८१
विश्वकै प्रदूषित शहरको सूचीमा दोस्रो स्थानमा काठमाडौं, वायुको गुणस्तर खतराको तहमा
काठमाडौं उपत्यकाको वायु प्रदूषण एकदमै खतराको तहमा पुगेको छ। आइक्यु एअरका अनुसार आज काठमाडौंको वायु गुणस्तर ३५२ एक्युआइ पुगेको हो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले निर्धारण गरेको मापदण्डअनुसार अनुसार ५१ देखि १०० सम्मको एक्युआइलाई सामान्य मानिन्छ भने एक्युआइ २०१ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ।
बिहीबार, चैत २१, २०८१
नर्वेले युएसएड कटौतिबाट प्रभावित संस्थालाई सहयोग उपलब्ध गराउने
नर्वेले अमेरिकी सहायता रोक्काबाट प्रभावित गैरसरकारी संस्थाहरूलाई सहयोग गर्न आपतकालीन कोषका रूपमा ३० करोड क्रोनर (करिब दुई करोड ८७ लाख अमेरिकी डलर) उपलब्ध गराउने भएको छ।
बिहीबार, चैत २१, २०८१
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबीच सम्झौता
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबीच सम्झौता भएको छ। अस्पतालमा आएका बिरामीको आवश्यक परीक्षणका लागि दुई संस्थाबीच सम्झौता भएको हो। सम्झौता पत्रमा अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारी र प्रयोगशालाका निर्देशक डा रञ्जनराज भट्टले हस्ताक्षर गरेका छन्।
बुधबार, चैत २०, २०८१
यी हुन् १२औं तहको अतिरिक्त सचिवका लागि आवेदन दिनेहरु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा १२औं तहको अतिरिक्त सचिवका लागि हाल दुई वटा पद रिक्त रहेका छन्। रिक्त रहेका पदका लागि २२ जनाले आवेदन दिएका छन्। मन्त्रालयको बढुवा समितिले चैत ६ गते सार्वजनिक सूचना जारी गर्दै आवेदन माग गरेको थियो। १५ दिनको समय दिएर आवेदन माग भएको थियो। आवेदन दिने आज बुधबार अन्तिम दिन हो।
बुधबार, चैत २०, २०८१
डा संगीता मिश्राको पक्षमा आएन अन्तरिमा आदेश, सचिवमा डा विकास यथावत
सर्वोच्चको यो फैसलासँगै स्वास्थ्य सचिव नियुक्तिमा सरकारले गरेको निर्णय अनुसार नै काम अगाडि बढ्ने भएको छ। सरकारले फागुन २१ गते स्वास्थ्य सचिवमा डा विकास देवकोटालाई नियुक्त गरेको थियो।
बुधबार, चैत २०, २०८१
मधेश प्रदेशमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने चिकित्सक संघ मधेस प्रदेश कमिटीको घोषणा
मधेश प्रदेशका अस्पताल र स्थानीय तह अन्तर्गतका अस्पतालहरुमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीले ६ महिनादेखि तलब नपाएपछि संघ मधेस प्रदेश कमिटीले मधेस सरकारलाई ७२ घण्टाभित्र तलब उपलब्ध गराउन समय दिएको थियो।
बुधबार, चैत २०, २०८१
डा संगीताको रिटमाथि अन्तरिम आदेशको बहस सकियो, आजै आदेश आउने सम्भावना
न्यायाधीशद्वय डा मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा दुवै पक्षबाट बहस भएको थियो। अन्तरिम आदेशका सम्बन्धमा आज भएको सुनुवाई सकिएपछि उक्त रिटमाथि आज नै आदेश आउने सम्भावना रहेको छ।
बुधबार, चैत २०, २०८१
ट्रम्प प्रशासनद्वारा अमेरिकी स्वास्थ्य एजेन्सीहरूमा कार्यरत हजारौं कर्मचारी कटौती
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले मंगलबार अमेरिकी स्वास्थ्य एजेन्सीहरूमा कार्यरत दश हजारभन्दा बढी कर्मचारीलाई हटाउन सुरु गरेको छ। विभिन्न स्रोतहरूका अनुसार केही कर्मचारीहरूलाई बर्खास्तको सूचना प्राप्त गरेको केही घण्टामै सुरक्षा गार्डहरूले कार्यालय प्रवेश गर्न रोक लगाएका छन्।
बुधबार, चैत २०, २०८१
आज विश्व ‘अटिजम’ जागरुकता दिवस मनाइँदै
विश्व ‘अटिजम’ जागरुकता दिवस आज विश्वभर यो रोगप्रति सचेतना फैलाउने विविधि कार्यक्रमका साथ मनाइँदै छ।संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन थालिएको हो।
बुधबार, चैत २०, २०८१
Previous
1
2
3
4
5
Next
ताजा समाचार
सबै
मनोचिकित्सक प्राडा सरोजप्रसाद वझाको ‘मनोस्वास्थ्य’ सार्वजनिक
९ सेकेन्ड अगाडि
माइग्रेनको कारण के हो? माइग्रेनमा के गर्ने, के नगर्ने ?
३३ मिनेट अगाडि
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्यो नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी विवरण
१३ घण्टा अगाडि
चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयन गर्न स्वास्थ्य र शिक्षामन्त्रीलाई संघको ध्यानाकर्षण
१३ घण्टा अगाडि
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति
१५ घण्टा अगाडि
आवासीय चिकित्सकलाई ४८ हजार रुपैयाँ दिने निर्णय कार्यान्वयन गर्न राष्ट्रिय चिकित्सक संघ नेपालको आग्रह
१६ घण्टा अगाडि
छात्रवृत्तिमा पढेका डाक्टरलाई ५ वर्ष अनिवार्य देशमै सेवा गर्नुपर्ने कानुन ल्याउन आर्थिक सुधार सुझाव आयोगको सुझाव
१६ घण्टा अगाडि
पक्राउ परेका मेडिकल व्यवसायी प्रसाईंलाई काठमाडौं ल्याइदै
१९ घण्टा अगाडि
ह्याम्सको सबैभन्दा बलियो पक्ष एकअर्कासँग मिलेर काम गर्न सक्नु हो: डा ज्योतिन्द्र शर्मा (अन्तर्वार्ता)
२३ घण्टा अगाडि
ह्याम्सको शल्यकक्ष सम्हालिरहेकी नर्स कविता
शुक्रबार, चैत २९, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
'अवैध अभ्यास'मा डा पंकज: क्यान्सरको 'नक्कली औषधि' सिफारिस प्रकरणमा मुछिए
बुधबार, चैत २७, २०८१
'नामी डाक्टर'ले २८ वर्षअघि यसरी सुरु गरेका थिए ह्याम्स अस्पताल
शुक्रबार, चैत २९, २०८१
छात्रवृत्तिमा पढेका डाक्टरलाई ५ वर्ष अनिवार्य देशमै सेवा गर्नुपर्ने कानुन ल्याउन आर्थिक सुधार सुझाव आयोगको सुझाव
१६ घण्टा अगाडि
यस्तो छ स्वास्थ्य बीमा बोर्डले जारी गरेको ४५ बुँदे श्वेतपत्र
आइतबार, चैत २४, २०८१
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्यो नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी विवरण
१३ घण्टा अगाडि
युनिभर्सल मेडिकल कलेजमा विभिन्न पदमा ठूलो संख्यामा रोजगारी खुल्यो
मंगलबार, चैत २६, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
ह्याम्सको सबैभन्दा बलियो पक्ष एकअर्कासँग मिलेर काम गर्न सक्नु हो: डा ज्योतिन्द्र शर्मा (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नीति निर्माताबाट अनुसन्धानको माग बढेको छ - डा धिमाल (अन्तर्वार्ता)
स्वास्थ्यखबर
अनुसन्धानको आवश्यकता बढ्दो छ तर बजेट निरन्तर घट्दो छ : डा जोशी (अन्तर्वार्ता)
स्वास्थ्यखबर
‘नेपाल आँखा अस्पताललाई एकेडेमिक इन्स्टिच्युटका रुपमा विकास गर्न खोजेका छौं’
लक्ष्मी चौलागाईं
भरतपुर अस्पताल संघीय भएपनि मोफसल मानसिकताबाट प्रताडित छ : डा पौडेल (अन्तर्वार्ता)
स्वास्थ्यखबर
एम्बुलेन्स चालकले समेत अस्पताल चलाएका रहेछन् : मुख्यमन्त्री सिंह (अन्तर्वार्ता)
डिबी खड्का
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ: डा जोआना रेभन
रोमीका न्यौपाने
नेपाल र जिम्बाब्बेका स्वास्थ्यकर्मी र समुदायमा जलवायु संकटको सामना गर्न उच्च इच्छाशक्ति र प्रतिबद्धता देखिएको छ : डा सिबान्डा
रोमीका न्यौपाने
सबै हेर्नुहोस
विचार/विश्लेषण
मातृ तथा नवजात शिशु स्वास्थ्य र दिगो विकास
१४ घण्टा अगाडि
विश्व स्वास्थ्य दिवस २०२५: स्वस्थ सुरुवात, आशावादी भविष्य
१८ घण्टा अगाडि
बितेका दुई वर्षमा आमजनले महशुस गर्नेगरी भरतपुर अस्पतालको सेवा सुधार गरेका छौं
२२ घण्टा अगाडि
अस्पतालको सेवा विस्तार गर्न प्राप्त भएको त्यो अवसर
२३ घण्टा अगाडि
नेपालमा स्वास्थ्यकर्मीको संचार क्षमता र व्यवहार सुधार्न आवश्यक
आइतबार, चैत २४, २०८१
नेपालमा यौनिकता: ऐतिहासिक परिप्रेक्ष्य र समकालीन चुनौतीहरू
शनिबार, चैत १६, २०८१
क्षयरोगलाई सन् २०३५ सम्म जनस्वास्थ्य समस्याबाट हटाउन सकिन्छ
सोमबार, चैत ११, २०८१
स्वास्थ्य मन्त्रालयले डिजिटल हेल्थमा खोजेको 'परनिर्भरताको अन्त्य'
सोमबार, चैत ११, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
पेटमा लुकेको घातक समस्या तर तपाईंले सोच्नुभएको जस्तो होइन !
डा. शम्भु खनाल
क्षयरोगसँगको संघर्ष: एउटा असावधानीले एमडीआर-टीबीको चपेटामा परेका डा साथी!
डा अंकित श्रेष्ठ
महाकुम्भ मेलाको अवसरमा त्रिवेणी सङ्गममा स्नान: पापमुक्ति र स्वास्थ्य दृष्टिकोण
सरोज अधिकारी
सहिद गंगालाल : भुइँमान्छेको पनि अस्पताल
शम्भु खनाल
साँच्चै मेरो मुटु कमजोर भएको हो, बाबु!
डा शम्भु खनाल
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
डिबी खड्का
इसान अस्पतालको मनपरी र गैरजिम्मेवार व्यवस्थापन
किशोर खनाल
त्यो पहिलो महिनावारी...
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search