मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, चैत २८, २०८१
Thu, Apr 10, 2025
बिहीबार, चैत २८, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
सुडानमा बाल कुपोषण ‘जटिल अवस्थामा’ पुगेको राष्ट्रसङ्घको भनाइ
संयुक्त राष्ट्रङ्घका एजेन्सीहरूले बिहीबार युद्धग्रस्त सुडानमा बालबालिका तथा आमाहरूको पोषण स्थितिमा ‘उल्लेखनीय गिरावट’ आएको चेतावनी दिँदै तत्काल समाधान गर्न आह्वान गरेका छन्।
शुक्रबार, जेठ १८, २०८१
दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम मापन
भारतको राजधानी नयाँ दिल्लीमा तापक्रम अहिलेसम्मको उच्च अर्थात् ४९.९ डिग्री सेल्सियस (१२१.८ फरेनहाइट) पुगेको छ। तापक्रम वृद्धिसँगै पानीको अभाव हुन सक्ने चेतावनी अधिकारीहरूले दिएका छन्।
बुधबार, जेठ १६, २०८१
दिल्ली : अस्पतालमा सात नवजात शिशुको अगलागीमा परी मृत्यु
दिल्लीको विवेक विहारस्थित ‘न्यू बर्न ब्यवी केयर’ अस्पतालमा शनिबार राति आगलागी हुँदा कम्तीमा सात बालबालिकाको मृत्यु भएको शनिबार अधिकारीहरूले पुष्टि गरेका छन्। घटनामा परी घाइते भएका अन्य छ शिशुको ‘इस्ट दिल्ली एनआसीयू हस्पिटल'मा उपचार भइरहेको छ।
आइतबार, जेठ १३, २०८१
सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु
फेब्रुअरी २०१७ मा सिरियामा बेपत्ता भएदेखि कमलमाजलाई न देखिएको थियो न उनको कुनै प्रतिक्रिया सार्वजनिक भएको थियो । 'जति समय बितिसकेको भएपनि एफबिआईको होस्टेज रिकभरी फ्युजन सेलका पीडित र उनीहरूका परिवारका तर्फबाट सबै अमेरिकी बन्धकहरू रिहाई गर्ने र बन्धक वा बेपत्ता भएका परिवारहरूलाई सहयोग गर्न काम गर्नेछ,' होस्टेज रिकभरी फ्युजन सेलको एक विज्ञप्तिमा जनाइएको छ ।
आइतबार, जेठ ६, २०८१
बेलायतमा नौ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि यौन शिक्षामा प्रतिबन्ध लगाइने
नौ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि यौन शिक्षामाथि प्रतिबन्धका साथै लिङ्ग पहिचानको विवादित सिद्धान्त पनि नपढाइने मन्त्रालयले बताएको छ। गत महिना लैङ्गिक पहिचानका मुद्दाहरूसँग जुधिरहेका युवाहरूलाई नारी बनाउने हर्मोन उपचारहरू सिफारिस गर्नमा ‘अत्यन्त सावधानी’ उपाय चाल्न आग्रह गर्ने गत महिना भएको ऐतिहासिक समीक्षापछि यस्तो कदम चालिएको हो ।
शुक्रबार, जेठ ४, २०८१
अनुवांशिक रुपमा सुधारिएको सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका व्यक्तिको मृत्यु
आनुवंशिक रुपमा सुधारिएको सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका व्यक्तिको मृत्यु भएको छ। ६२ वर्षीय रिचार्ड रिक स्लेम्यानको शरीरमा दुई महिना अगाडि सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो।
सोमबार, वैशाख ३१, २०८१
अर्जेन्टिनामा एकै वर्षमा ४ लाख २० हजारलाई डेंगु, दुई सय ९१ जनाको मृत्यु
मे ५ मा सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्कअनुसार अर्जेन्टिनामा यस वर्ष हालसम्म देशका २४ जिल्लामध्ये १९ जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगका कारण चार लाख २० हजार आठ सय ६७ जनामा डेंगु लागेको र दुई सय ९१ जनाको मृत्यु भएको छ।
शुक्रबार, वैशाख २८, २०८१
सिरम इन्सिच्युटको प्रष्टोक्ति- सन् २०२१ मै कोभिसिल्ड बनाउन बन्द गर्यौं
मंगलबार एस्ट्राजेनेकाले मंगलबार सबै खोप हटाउने निर्णय लिएको थियो। सिरम इन्सिच्युट अफ इन्डियाले एस्ट्राजेनेकासँग मिलेर कोभिसिल्डस बनाएको हो।सिरमका प्रवक्ताले भने, 'भारतले सन् २०२१ र २०२२ मा उच्च मात्रामा खोप लगायो। नयाँ भेरिएन्ट आएपछि पुरानो भ्याक्सिनको माग घटेको थियो।'
बिहीबार, वैशाख २७, २०८१
गम्भीर साइडइफेक्ट देखिएपछि कोभिड १९ बिरुद्धको भ्याक्सिन हटाउँदै एस्ट्राजेनेका
एस्ट्राजेनेकाले उनले गरेको दाबी सही नभएको भन्दै क्षतिपुर्ति दिन अस्वीकार गरिरहेको थियो। हालै मात्रै कम्पनीले इंग्ल्यान्डको उच्च अदालतमा पेश गरेको कानुनी दस्ताबेजमा उनले भनेको छ, 'भ्याक्सिनबाट केही असामान्य समस्या टीटीएस हुन सक्छ।'
बुधबार, वैशाख २६, २०८१
चालक दलका सदस्यहरु 'एकाएक' बिरामी, एयर इन्डियाका ७० उडान रद्द
वैकल्पिक पाइलटहरु उपलब्ध नभएका कारण उडानहरू रद्द गर्नु परेको थियो । एयर इन्डिया एक्सप्रेसले परिस्थितिको मूल्याङ्कन गरिरहेको जनाउँदै प्रभावित यात्रुहरूसँग माफी मागेको छ।
बुधबार, वैशाख २६, २०८१
एस्ट्राजेनेकाले गर्यो कोभिड भ्याक्सिनबाट केहीमा असामान्य समस्या भएको स्वीकार
एस्ट्राजेनेकाले उनले गरेको दाबी सही नभएको भन्दै क्षतिपुर्ति दिन अस्वीकार गरिरहेको थियो। हाल मात्रै कम्पनीले इंग्ल्यान्डको उच्च अदालतमा पेश गरेको कानुनी दस्ताबेजमा उनले भनेको छ, 'भ्याक्सिनबाट केही असामान्य समस्या टीटीएस हुन सक्छ।'
शनिबार, वैशाख २२, २०८१
गर्भपतनको कानूनी सीमालाई १२ हप्ताबाट १८ हप्तामा विस्तार गर्दै डेनमार्क
विश्वका केही भागमा गर्भपतनको अधिकारलाई प्रतिबन्धित गरिए पनि गत वर्ष डेनिस नैतिकता समितिले गर्भपतनको समय सीमालाई १२ हप्ताबाट १८ हप्तासम्म बढाउन सिफारिस गरेको थियो । यसलाई छिमेकी स्विडेनको अनुरूप ल्याइएको थियो ।
शनिबार, वैशाख २२, २०८१
अफगानिस्तानमा घर–घरमा पोलियोविरुद्धको खोप अभियान शुरु
फगानिस्तानमा चार दिने घर–घरमा पोलियोविरुद्धको खोप अभियान शुरु भएको छ। अभियानअन्तर्गत पाँच वर्षमुनिका दुई करोड चालिस लाख बालबालिकालाई पोलियोविरुद्धको औषधि खुवाइनेछ।
बुधबार, वैशाख १९, २०८१
अमेरिकामा सबै महिलालाई ४० वर्षपछि स्तन क्यान्सर परीक्षण गर्न सुझाव
करिब आधा महिलाहरूमा घना स्तन तन्तु हुनेगर्छ र यो उनीहरूले सामान्यतया उनीहरूको पहिलो परीक्षणको समयमा मात्र पत्ता लाग्छ । स्तनको सघन तन्तुले स्तन क्यान्सरको जोखिम बढाउँछ र यसको अर्थ छाती वा स्तनले उनीहरूका लागि पनि काम नगर्न सक्छ ।
बुधबार, वैशाख १९, २०८१
तेल अविवमा गर्मीले तोड्यो ८५ वर्षको रेकर्ड
यसैबीच स्वास्थ्य मन्त्रालयले जनता विशेषगरी वृद्ध, रोगी तथा दीर्घकालीन रोग लागेकाहरूलाई घाममा ननिस्कन र अनावश्यक शारीरिक परिश्रम नगर्न आग्रह गरेको छ।
मंगलबार, वैशाख १८, २०८१
आर्कटिक टापुमा बर्ड फ्लुका कारण वालरस मृत्युको पहिलो घटना
लिडर्सनले तीमध्ये केहीलाई बर्डफ्लु भएको कुरा ‘असम्भव’ नभएको बताए। दुई टनसम्म वजन हुने वालरसले मुख्यतया माछा,सेलफिस र कहिलेकाँही समुद्री चराहरू पनि खान्छ।
मंगलबार, वैशाख १८, २०८१
श्रीलङ्कामा सन् २०२० देखि मृत्युदरमा वृद्धि र जन्मदरमा कमी
वरिष्ठ डेपुटी रजिस्ट्रार जनरल, महान्यायाधिवक्ता लक्षिका गणपोलाले सन् २०२० अघि वार्षिक जन्मदर तीन लाख २५ हजार रहेको तर हाल सन् २०२३ मा घटेर दुई लाख ८० हजार पुगेको जानकारी दिए।
सोमबार, वैशाख १७, २०८१
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
आइतबार, वैशाख १६, २०८१
संयुक्त राष्ट्र प्रमुखद्वारा स्वच्छ ऊर्जाका लागि निष्पक्ष खनिज स्रोत सुनिश्चित गर्न पहल
उक्त पहल पहिलो पटक दुबईमा कोप–२८ जलवायु शिखर सम्मेलनमा घोषणा गरिएको र सेप्टेम्बरमा उच्चस्तरीय संयुक्त राष्ट्र महासभा सप्ताहअघि आफ्नो प्रारम्भिक सिफारिसहरू प्रस्तुत गर्न तयार रहेको छ । कोप–२८ भनेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घको फ्रेमवर्क कन्भेन्सनको पक्षहरूको सम्मेलनको २८ औँ बैठक हो ।
शनिबार, वैशाख १५, २०८१
सन् २०२५ सम्म जलवायु कार्यका लागि सामाजिक अगुवालाई परिचालन गरिने संयुक्त राष्ट्रको घोषणा
गुटेरेसले हालैको चरम मौसमी घटना र वैज्ञानिक प्रतिवेदनहरूलाई उद्धृत गर्दै चेतावनी दिनुभयो, 'हामीले जे देखिरहेका छौँ त्यो विपत्तिको पूर्वावलोकन मात्र हो, हामीले विश्वव्यापी तापक्रममा दीर्घकालीन वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियससम्म सीमित नगरेसम्म यसले प्रतीक्षा गरिरहने छ।'
शनिबार, वैशाख १५, २०८१
जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन
खोपको प्रयास अहिले पनि प्रारम्भिक चरणमा छ । क्यामरुन यस वर्ष बालबालिकालाई नियमितरूपमा मलेरियाको नयाँ खोप दिने पहिलो मुलुक बन्यो । यहाँ यो ३० प्रतिशतमात्र प्रभावकारी छ र प्रसारणलाई यसले रोक्न सक्तैन । दोस्रो खोपलाई हालै मञ्जुरी दिइएको थियो ।
शुक्रबार, वैशाख १४, २०८१
कोका-कोला कम्पनी ब्रान्डेड प्लास्टिक प्रदूषणको सबैभन्दा ठूलो उत्पादक
चौरासी देशमा फैलिएको पाँच वर्षको प्लास्टिक फोहोर अवलोकन कार्यक्रमको तथ्याङ्कमा आधारित अनुसन्धानमा सबै ब्रान्डेड प्लास्टिक प्रदूषणको आधाभन्दा बढीका लागि ५६ कम्पनी र १३ कम्पनी प्रत्येक एक प्रतिशतभन्दा बढीका लागि जिम्मेवार रहेको पाइएको छ।
शुक्रबार, वैशाख १४, २०८१
यस वर्ष लुबाट थाइल्यान्डमा ३० जनाको मृत्यु, तातो मौसमको चेतावनी जारी
यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको चेतावनी जारी गरेको छ। तापक्रम ५२ डिग्री सेल्सियसभन्दा माथि जाने अपेक्षा गरिएपछि थाई राजधानी बैंककमा अधिकारीहरूले अत्यधिक गर्मीको चेतावनी दिएका हुन्।
बिहीबार, वैशाख १३, २०८१
सन् २०२३ मा जलवायु र मौसमी प्रकोपबाट एसिया सबैभन्दा बढी प्रभावित
एसियामा जलवायुको अवस्था २०२३ को प्रतिवेदनमा यस क्षेत्रको समाज, अर्थतन्त्र र पारिस्थितिकीय प्रणालीका लागि गम्भीर प्रभाव पार्ने सतहको तापक्रम, पग्लिँदै गरेको हिमनदी र समुद्रको स्तरमा वृद्धि जस्ता प्रमुख जलवायु परिवर्तनका सूचकहरूको तीव्र गतिमाथि प्रकाश पारिएको छ ।
बुधबार, वैशाख १२, २०८१
बाइडेनको अभियान फ्लोरिडामा, गर्भपतन अधिकार अभियानको प्रमुख बिषय
बुधबार, वैशाख १२, २०८१
नगरपालिकाले फोहोर नउठाएपछि विकराल बन्दै गाजावासीको स्वास्थ्य समस्या
दक्षिणी गाजामा नगरपालिकाका सेवाहरू ठप्प हुँदा बासिन्दाहरू बढ्दो फोहोरको सामना गर्न बाध्य भएका छन्। ४५ वर्षीय इमाद अदुल रहमानले घरको फोहोर फाल्न दैनिक दुई किलोमिटर पैदल यात्रा गर्नुपर्ने समस्या रहेको बताए। उनले फोहोरका कारण लामखुट्टे लगायतका समस्याबाट ग्रस्त भएको बताए।
मंगलबार, वैशाख ११, २०८१
केजरीवाललाई डाक्टरसँग परामर्श लिन अदालतको अस्वीकार
अदालतले एम्स अस्पताललाई केजरीवालको मधुमेहको उपचारको लागि इन्सुलिन आवश्यक रहेका वा नरहेको यकिन गर्न मेडिकल बोर्ड गठन गर्न निर्देशन दिएको छ। साथै अदालतले एम्स अस्पताललाई उनका अन्य स्वास्थ्य समस्या पत्ता लगाउन समेत निर्देशन दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।
मंगलबार, वैशाख ११, २०८१
इन्टेलले गर्यो विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण
स्यान्डिया राष्ट्रिय प्रयोगशालाका अन्वेषकहरूले उन्नत ब्रेन–स्केल कम्प्युटिङ अनुसन्धानका लागि हाला पोइन्ट प्रयोग गर्ने योजना बनाएका छन् । यो उपकरण भौतिकी, कम्प्युटर वास्तुकला, कम्प्युटर विज्ञान र सूचना विज्ञानमा वैज्ञानिक कम्प्युटिङ समस्याहरू समाधान गर्नमा केन्द्रित रहने छ ।
मंगलबार, वैशाख ११, २०८१
ब्राजिलमा सन् २०२४ मा डेङ्गुका कारण एक हजार ६०० भन्दा बढीको मृत्यु
शुक्रबारसम्म अद्यावधिक गरिएको तथ्याङ्कअनुसार पुष्टि भएका सङ्क्रमितमध्ये ५५.२ प्रतिशत महिला यसबाट सङ्क्रमित भएका छन् । जनसाङ्ख्यिकीय समूहमा डेङ्गुको सबैभन्दा बढी असर २० देखि २९ वर्ष उमेर समूहभित्र परेको देखिन्छ ।
सोमबार, वैशाख १०, २०८१
गर्मीमा सडकमा खटिने भारतीय ट्राफिकले एसीयुक्त हेलमेट पाउने
गुजरातमा अत्यधिक गर्मीका कारण सडकमा ट्राफिक प्रहरी बेहोस भएको खबर आएपछि सेवामा रहेका ट्राफिकलाई यो हेल्मेट दिने तयारी भएको हो ।
आइतबार, वैशाख ९, २०८१
Previous
5
6
7
8
9
Next
ट्रेण्डिङ
'अवैध अभ्यास'मा डा पंकज: क्यान्सरको 'नक्कली औषधि' सिफारिस प्रकरणमा मुछिए
१० घण्टा अगाडि
यी हुन् १२औं तहको अतिरिक्त सचिवका लागि आवेदन दिनेहरु
बुधबार, चैत २०, २०८१
डा संगीता मिश्राको पक्षमा आएन अन्तरिमा आदेश, सचिवमा डा विकास यथावत
बुधबार, चैत २०, २०८१
यस्तो छ स्वास्थ्य बीमा बोर्डले जारी गरेको ४५ बुँदे श्वेतपत्र
आइतबार, चैत २४, २०८१
आहारपुरक पदार्थ 'औषधि हो वा खाद्य पदार्थ?' तीन महिनाभित्र निष्कर्षमा पुग्न सर्वोच्चको परमादेश
बिहीबार, चैत २१, २०८१
मधेश प्रदेशमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने चिकित्सक संघ मधेस प्रदेश कमिटीको घोषणा
बुधबार, चैत २०, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
अनुसन्धानको आवश्यकता बढ्दो छ तर बजेट निरन्तर घट्दो छ : डा जोशी (अन्तर्वार्ता)
स्वास्थ्यखबर
‘नेपाल आँखा अस्पताललाई एकेडेमिक इन्स्टिच्युटका रुपमा विकास गर्न खोजेका छौं’
लक्ष्मी चौलागाईं
भरतपुर अस्पताल संघीय भएपनि मोफसल मानसिकताबाट प्रताडित छ : डा पौडेल (अन्तर्वार्ता)
स्वास्थ्यखबर
एम्बुलेन्स चालकले समेत अस्पताल चलाएका रहेछन् : मुख्यमन्त्री सिंह (अन्तर्वार्ता)
डिबी खड्का
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ: डा जोआना रेभन
रोमीका न्यौपाने
नेपाल र जिम्बाब्बेका स्वास्थ्यकर्मी र समुदायमा जलवायु संकटको सामना गर्न उच्च इच्छाशक्ति र प्रतिबद्धता देखिएको छ : डा सिबान्डा
रोमीका न्यौपाने
आधारभूत अस्पतालको संरचना बन्यो, जनशक्ति व्यवस्थापनका लागि बजेट आवश्यक: मेयर चौधरी
लक्ष्मी चौलागाईं
भक्तपुर क्यान्सर अस्पतालका निर्देशकलाई ७ प्रश्न
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
मातृ तथा नवजात शिशु स्वास्थ्य र दिगो विकास
१४ घण्टा अगाडि
विश्व स्वास्थ्य दिवस २०२५: स्वस्थ सुरुवात, आशावादी भविष्य
१८ घण्टा अगाडि
बितेका दुई वर्षमा आमजनले महशुस गर्नेगरी भरतपुर अस्पतालको सेवा सुधार गरेका छौं
२२ घण्टा अगाडि
अस्पतालको सेवा विस्तार गर्न प्राप्त भएको त्यो अवसर
२३ घण्टा अगाडि
नेपालमा स्वास्थ्यकर्मीको संचार क्षमता र व्यवहार सुधार्न आवश्यक
आइतबार, चैत २४, २०८१
नेपालमा यौनिकता: ऐतिहासिक परिप्रेक्ष्य र समकालीन चुनौतीहरू
शनिबार, चैत १६, २०८१
क्षयरोगलाई सन् २०३५ सम्म जनस्वास्थ्य समस्याबाट हटाउन सकिन्छ
सोमबार, चैत ११, २०८१
स्वास्थ्य मन्त्रालयले डिजिटल हेल्थमा खोजेको 'परनिर्भरताको अन्त्य'
सोमबार, चैत ११, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
पेटमा लुकेको घातक समस्या तर तपाईंले सोच्नुभएको जस्तो होइन !
डा. शम्भु खनाल
क्षयरोगसँगको संघर्ष: एउटा असावधानीले एमडीआर-टीबीको चपेटामा परेका डा साथी!
डा अंकित श्रेष्ठ
महाकुम्भ मेलाको अवसरमा त्रिवेणी सङ्गममा स्नान: पापमुक्ति र स्वास्थ्य दृष्टिकोण
सरोज अधिकारी
सहिद गंगालाल : भुइँमान्छेको पनि अस्पताल
शम्भु खनाल
साँच्चै मेरो मुटु कमजोर भएको हो, बाबु!
डा शम्भु खनाल
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
डिबी खड्का
इसान अस्पतालको मनपरी र गैरजिम्मेवार व्यवस्थापन
किशोर खनाल
त्यो पहिलो महिनावारी...
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search