काठमाडौं- मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा नियुक्तिको लागि दरखास्त आहवान गरेको छ।
मन्त्रालयले रिक्त रहेको उपकुलपति पदका लागि १५ दिन भित्र आवेदन दिन सूचना जारी गरेको हो। सार्वजनिक सूचना अनुसार आवेदन मन्त्रीको निजी सचिवालयमा बुझाउनु पर्ने छ।
हेरौं सूचना