काठमाडौं- धरानका मेयर हर्क साम्पाङले बीपी स्वास्थ्य प्रतिष्ठानमा एमबिबिएस र बिडिएसमा कोटा थप्न शिक्षा मन्त्रालयसँग माग गरेका छन्।
शिक्षामन्त्रीलाई पत्र लेख्दै उनले हाल एमबीबीएस १०० र बिडिएस ६० जना मात्रै अध्यापन हुँदै आएकोमा प्रतिष्ठानको भौतिक अवस्था र जनशक्तिको आधारमा कम्तिमा १५० जना एमबीबीएस र ८० जना बिडिएस अध्ययन गर्ने व्यवस्था मिलाउन माग गरेका हुन्।
हेरौं मन्त्रालयलाई साम्पाङले लेखेको पत्र: