काठमाडौं- डा दुर्गा प्रधानको मृत्यु भएको छ। वरिष्ठ बालरोग विशेषज्ञ डा दुर्गा प्रधानको शुक्रबार निधन भएको हो। उनको वेष्टर्न अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो।
सल्यानमा जन्मिएका प्रधान गोरखा दक्षिणबाहु तेस्रो तथा चौथोले सम्मानबा सम्मानीत भइसकेका छन्।