काठमाडौं- सरकारले मेडिकल कलेजहरूलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने भएको छ।
साथै आगामी पाँच वर्षका लागि चिकित्सा क्षेत्रका विभिन्न विधामा मुलुकलाई आवश्यक पर्ने जनशक्तिको आँकलन गरी पाठनको व्यवस्था गरिने शुक्रबार सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।