काठमाडौं- सरकारले आयुर्वेदिक औषधिको उत्पादन वृद्धि गर्ने नीति लिएको छ।
सिंहदरवार वैद्यखाना र जडीबुटी प्रशोधन केन्द्रको पुनर्संरचना गरि आयुर्वेदीक औषधिको उत्पादन बढाउने सरकारको योजना छ।
शुक्रबार संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गरेका हुन्।