काठमाडौं- लोकसेवा आयोग कर्णाली प्रदेशले ठूलो संख्यामा विज्ञापन गरेको छ।
आयोगले अनमी चौथो तहका लागि खुल्ला १७ र समावेशी ११ गरी २८ पदमा आवेदन खुलाएको छ। खुल्लामा १३ सहित अहेबमा २३ पदका लागि विज्ञापन गरिएको छ।
आयुर्वेद समूहमा बैद्य ३ जना र ल्याब असिस्टेन्ट एक जनाका लागि विज्ञापन गरिएको छ। जम्मा गरी ५५ पदका लागि कर्णाली प्रदेश लोकसेवा आयोगले स्वास्थ्यकर्मीका लागि विज्ञापन गरेको छ।