काठमाडौं- बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले रिक्त रहेको चिकित्सक, नर्स तथा अन्य स्वास्थ्य प्राविधिक सम्बन्धी विभिन्न पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ।
२१ दिन भित्र नियमित र त्यसपछिको सात दिन भित्र दोव्वर दस्तुर तिरि आवेदन दिन सकिने बताइएको छ।