काठमाडौं- भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले चिकित्सक स्वास्थ्यकर्मीको माग गरेको छ। केन्द्रले करार सेवामा विशेषज्ञ चिकित्सक सहित स्वास्थ्यकर्मी माग गरेको हो।
विशेषज्ञ चिकित्सकमा एघारौँ तहका १ र दशौँ तहका २ जना माग गरिएको छ। ४ जना मेडिकल अफिरसका लागि आवेदन खुलाइएको छ।