काठमाडौं- बानेश्वरस्थित एभरेष्ट हस्पिटलले २३ जना स्वास्थ्यकर्मी माग गरेको छ।
एक सूचना जारी गर्दै हस्पिटलले नर्स १० जना,एमविविएस डाक्टर ६ जना,एकाउन्टेन्ट १ जना, फन्ट डेष्क काउन्सिलर ३ जना,सिएमए,अनमी ३ जना गरी २३ जनाका लागि दरखास्त माग गरेको छ।
इच्छुकले भदौ १० गतेसम्म आवेदन दिन सक्नेछन्।