काठमाडौं- भक्तपुरस्थित भक्तपुर क्यान्सर अस्पतालले कर्मचारी माग गरेको छ। अस्पतालले आज सूचना जारी गरी ९ औँ तहको चिकित्सकसहितका पदमा दरखास्त आह्वान गरेको हो।
अस्पतालले प्याथलोजिष्ट, एनेस्थेसियोलोजिष्ट, अर्थोपेडिक सर्जन, प्यालिएटिभ केयर र मेडिकल रेकर्डस माग गरेको छ। मेडिकल अफिसर र स्टानफ नर्स २/२ जना माग गरिएको छ भने १ जना हलुका सवारी चालकका लागि आवेदन माग गरिएको छ।