काठमाडौं- भरतपुर अस्पतालले विभिन्न पदमा कर्मचारी माग गरेको छ। अस्पतालका लागि १३ जना मेडिकल अधिकृत, २४ जना स्टाफ नर्स, ५ जना फार्मेसी सहायक र ५ जना ल्याव टेक्निसियन पदमा दरखास्त मागीएको हो।
योग्यता पुगेका ईच्छुक व्यक्तिले ७ दिन भित्र दरखास्त दिन सक्नेछन्।