भक्तपुर- भक्तपुर क्यान्सर अस्पतालले विभिन्न ६ पदमा कर्मचारीको माग गरेको छ। अस्पतालले सूचना जारी गर्दै ६ महिने करार सेवामा १४ जना कर्मचारी माग गरेको हो।
अस्पतालले विभिन्न ६ पदमा १४ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र आवेदन दिनसक्ने छन्।
हेरौं सूचना