काठमाडौं- चिकित्सा शिक्षा आयोगले नर्सिङ, फार्मेसी र पब्लिक हेल्थ विषयको एकीकृत प्रवेश परीक्षाको पुनर्योगको नतिजा सार्वजनिक गरेको छ।
आयोगले यसअघि प्रकाशित गरेको नतिजामा चित्त नबुझी पुनर्योगका लागि निवेदन दिएकाहरुको नतिजा प्रकाशित गरेको हो। प्रकाशित नतिजा अनुसार यसअघिको नतिजामा कुनै फेरबदल भएको छैन।
हेरौं नतिजा