काठमाडौं - नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकको दर्ता प्रमाणपत्र परीक्षा आगामी चैत १३ गते सञ्चालन हुने भएको छ।
काउन्सिलले सूचना जारी गर्दै परीक्षा चैत १३ गते शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म इन्जिनियरिङ अध्ययन संस्थान, सूचना तथा संचार प्रविधि केन्द्रमा हुने जनाएको छ।
काउन्सिलले विभिन्न ३४ वटा विधिमा दर्ता प्रमाणपत्र परीक्षा लिन लागेको छ।
सूचना