काठमाडौं- स्वास्थ्य सेवा विभागले २०७७ असारमा स्तरवृद्धिका लागि निवेदन दिएका ३२ जना नर्सिङ तर्फका कर्मचारीको कैफियत देखिएको जनाएको छ ।
विभागले सूचना जारी गर्दै सहायक चौँचो तहका अनमीको स्तरवृद्धिका लागि दिएका निवेदनमा आवश्यक सबै कागजात र विवरण नभएको जानकारी दिएको हो।
उनीहरुले सहायकबाट पाँचौ तहमा स्तरवृद्धिका लागि विभागमा निवेदन दिएका थिए।
कैफियत देखिएका कर्मचारीको सूची