काठमाडौं- स्वास्थ्य सेवा विभागले २०७७ असारमा स्तरवृद्धिका लागि निवेदन दिएका १७३ जना पारामेडिक्स तर्फका कर्मचारीको कैफियत देखिएको जनाएकोछ ।
विभागले सूचना जारी सहायक चौचो तहका पारामेडिक्स कर्माचारीको स्तरवृद्धिका लागि दिएका निवेदनमा आवश्यक सबै कागजात र विवरण नभएको जानकारी दिएको हो।
धेरै कर्मचारीको कार्य मूल्यांकन सम्पादन नभएको, कसैको दुर्गम खुल्ने कागजात नभएको र पिआइएस अपडेट नभएको जस्ता समस्या देखिएको बताइएको छ।
कैफियत देखिएका कर्मचारीको सूची