काठमाडौं- नेपाल मेडिकल काउन्सिलले अस्थायी लाइसेन्सको २ वर्षको अवधि सकिएका चिकित्सकलाई स्थायी दर्ता गर्न सूचना जारी गरेको छ। काउन्सिलले अस्थायी दर्तावाल चिकित्सकलाई आफ्नो प्रमाणपत्रमा उल्लेख भएको म्याद समाप्त हुने मिति सकिनुभन्दा ३० दिन अगावै प्रक्रिया पूरा गरी स्थायी दर्ताका लागि आवेदन दिन भनेको हो।
हेरौं सूचना