मदरल्यान्ड अस्पताल र काठमाडौं क्यान्सर सेन्टरमा कार्यरत डा मेनम कटवाल काठमाडौंको पेप्सीकोला बस्छिन्। फुर्सदको समयमा उनलाई घुम्न, गीत सुन्न र नाच्न एकदमै मन पर्छ। हालैमात्र उनी अस्ट्रेलिया भ्रमण सकेर फर्किइन्।
नागार्जुन एकडेमीबाट एसएलसी पास गरेकी मेनमले युनाइटेड एकडेमीबाट प्लस टु सकेकी हुन्। उनले लुम्बिनी मेडिकल कलेज पाल्पाबाट एमबिबिएस अध्ययन गरेकी हुन्।


