मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, चैत ३१, २०८१
Sun, Apr 13, 2025
आइतबार, चैत ३१, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
गोकर्णेश्वरका क्यान्सर बिरामीले थप ५० हजार सहयोग पाउने, भक्तपुर अस्पतासँग सम्झौता हुँदै
नगरपालिकाले उक्त सहयोग भक्तपुर अस्पतालमा उपचार गराउने बिरामीलाई गर्ने जनाएको छ। नगरपालिका र अस्पतालबीच यषस विषयमा सम्झौता समेत हुने भएको छ।
शनिबार, फागुन २४, २०८१
जलवायु परिवर्तनको असर : सगरमाथा क्षेत्रमा खाद्य सुरक्षा र महिलाको पोषणमा चुनौती
मौसमको अनियमितता, तापक्रम वृद्धिको असर, बेमौसमी वर्षा तथा सुक्खा मौसमका कारण खेतीपाती प्रभावित भएको स्थानीय कृषकहरू बताउँछन्।
शनिबार, फागुन २४, २०८१
कानुनविपरित सञ्चालित रौतहटका १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन
गरुडा नगरपालिका ५ शिवनगरमा स्थित आनन्द अस्पताल एक्युपन्चर सेन्टर प्रालि, गरुडा ४ गरुडामा अनामिका हस्पिटल, रोमा हस्पिटल, सरस्वती हस्पिटल, सन सिटी हस्पिटल, गरुडा अस्पताल प्रालि, नेत्र ज्योति, होप हस्पिटल लगायतका हस्पिटल बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका हुन्।
शनिबार, फागुन २४, २०८१
क्रमश: विकास- हेल्थ असिस्टेन्टदेखि स्वास्थ्य सचिवसम्म
मन्त्रालयका सबै महाशाखाको नेतृत्व, २० वर्ष उपत्यका बाहिर काम गरेको अनुभव लिइसकेपछि उनलाई लुम्बिनी प्रदेश स्वास्थ्य सचिवका रुपमा सरुवा गरियो। पहिलोपटक प्रदेशमा स्वास्थ्य मन्त्रालय बन्दा सचिवका रुपमा उनले जिम्मेवारी सम्हाले। जसले उनलाई प्रदेशको स्वास्थ्य सेवा, अन्तर मन्त्रालय समन्वय र प्रशासकीय कार्यमा थप परिपक्वता ल्याउन मद्दत गर्यो।
शुक्रबार, फागुन २३, २०८१
स्वास्थ्यलाई आगामी आर्थिक वर्षका लागि ८२ अर्ब ८८ करोडको बजेट सिलिङ
राष्ट्रिय योजना आयोगले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सहित प्रदेश र स्थानीय तहको समेत गरेर स्वास्थ्यलाई ८२ अर्ब ८८ करोड २८ लाखको सीमा भित्र रहेर कार्यक्रमहरु बनाउन सिलिङ तोकेको हो।
शुक्रबार, फागुन २३, २०८१
किन आवश्यक छ एन्टीमाइक्रोबियल्स औषधिमा रातो धर्का?
रातो धर्काको संकेत भनेको चिकित्सकको प्रेसक्रिप्सन बिना बिक्रि वितरण र खरिद गर्न मिल्दैन भन्नु हो। संक्रामक रोगहरुको उपचारका लागि यी औषधिहरुमा रातो धर्का राखिएको हुनुपर्छ। रातो धर्का भएका औषधि आफुखुशी खान मिल्दैन। मात्रा पुरा गरेर खान अनिवार्य छ। यसो नगर्दा एन्टीबायोटिक रेसिस्टेण्टको समस्या हुन्छ। र, औषधिले रोग विरुद्ध राम्रोसँग काम गर्दैन।
शुक्रबार, फागुन २३, २०८१
बालबालिकालाई पिसाब संक्रमण हुन नदिन के गर्ने?
बालबालिकाको दिसा सफा गर्दा धेरै अविभावकले गल्ती गरिरहेका हुन्छन्। अधिकांश अविभावकले पछाडिबाट अगाडि दिसा सफा गर्छन्। यसो गर्दा दिसाहरू पिसाब फेर्ने भागमा जान्छ र संक्रमण हुने सम्भावना बढ्छ। त्यसैले अगाडिबाट पछाडितर्फ दिसा सफा गर्नु उपयुक्त हुन्छ। बालकहरूको पनि पिसाब फेरिसकेपछि लिंगको छाला माथि तानेर सफा गर्नु उत्तम विकल्प हो।
शुक्रबार, फागुन २३, २०८१
को होला निजामती अस्पतालको निर्देशक? तीन जनाको नाम सिफारिस
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार कार्यकारी निर्देशकका लागि डा रुद्र मरासिनी, डा मोहनचन्द्र रेग्मी र डा प्रमोद यादवको नाम सिफारिस गरिएको छ।
शुक्रबार, फागुन २३, २०८१
स्वास्थ्य सचिव नबनाइएको प्रति अतिरिक्त सचिव डा मिश्रा असन्तुष्ट
लोक सेवा आयोगको बढुवा समितिले उम्मेदवार मध्येबाट सचिवका लागि उपयुक्त तीनजना सिफारिस गर्ने प्रावधान छ। लोक सेवा आयोगका अध्यक्ष माधव शर्माको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले डा देवकोटाका साथै डा मिश्रा र डा बाराकोटीलाई सचिवका लागि योग्य ठहर्याएको थियो।
बिहीबार, फागुन २२, २०८१
डा विकास देवकोटा स्वास्थ्य सचिव पदमा बहाली
डाक्टर विकासले मेडिकल अधिकृतदेखि जिल्ला अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय, अञ्चल अस्पताल, क्षेत्रीय अपताल हुँदै प्रदेशको स्वास्थ्य सचिवसम्मको जिम्मेवारी सम्हालेसकेका छन्। डा देवकोटाले स्वास्थ्य मन्त्रालयको महत्वपूर्ण महाशाखाको प्रमुखका साथै स्वास्थ्य सेवा विभागको महानिर्देशकसम्मको अनुभव छ।
बिहीबार, फागुन २२, २०८१
अर्थले स्वास्थ्य बीमालाई पठाएको ३ अर्ब साउन र भदौलाई ठिक्क, थप बक्यौताबारे शुक्रबार स्वास्थ्य र अर्थ मन्त्रालयको छलफल
बोर्डले हरेक वर्ष बढ्दो दायित्वले बक्यौता बढ्दै गएको विषयमा यसअघि नै स्वास्थ्य मन्त्रालयमार्फत् अर्थ मन्त्रालयमा पठाइसकेको छ। उक्त हिसाब अनुसार आर्थिक वर्ष २०८१/०८२ मा बीमाको भुक्तानी गर्नुपर्ने रकम १९ अर्ब पुग्ने अनुमान छ। बढ्दो दायित्वका कारण हरेक वर्ष सरकारले विनियोजन गर्ने ७ अर्ब र बोर्डको ४ अर्ब गरी ११ देखि १२ अर्ब मात्रै तिर्न सक्ने अवस्था छ र बाँकी बक्यौताका रुपमा रहँदै आएको देखिन्छ।
बिहीबार, फागुन २२, २०८१
आँखा फरफराउनु शुभ-अशुभ खबर होइन, यस्ता छन् बैज्ञानिका कारण
अधिकांशमा तल्लो परेला फरफराउने गरेपनि कसै कसैमा भने माथिल्लो आँखा पनि फरफराउने गर्छ। यसको वास्तविक कारण थाहा नभएपनि सुख्खा आँखा, प्रकाश सवेदनशिल आँखा, तनाव, थकान, क्याफिनको प्रयोग, अल्कोहल, पोषक तत्वको कमी तथा एलर्जी आदिका कारणले आँखा फरफराउँछ। यो कुनै गम्भीर समस्या होइन।
बिहीबार, फागुन २२, २०८१
महिनावारीको समयमा पीडा (पिएमएस) बारे जान्नैपर्ने कुराहरु
पिएमसका लक्षण सबैमा देखिँदैंनन्। यसबाट उत्पन्न हुने समस्याबाट आराम पाउन सन्तुलित भोजन खानुपर्छ, ताजा फलफूल तथा तरकारीमा जोड दिनुपर्छ। चिप्स तथा क्र्याकरजस्ता तयारी खाद्यपदार्थबाट टाढै बस्नुपर्छ। यसका साथै खानामा नुनको मात्रा कम गर्ने र पानी बढी खानुपर्छ।
बिहीबार, फागुन २२, २०८१
स्वास्थ्य सचिवमा डा विकास देवकोटा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा विकास देवकोटा नियुक्त भएका छन्। मन्त्रिपरिषदको बैठकले डा देवकोटालाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।
बुधबार, फागुन २१, २०८१
रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालयदूत कार्यान्वयनमा आउँदैछः स्वास्थ्य मन्त्री पौडेल
मन्त्री पौडेलले विद्यालयहरुमा विद्यालय स्वास्थ्य दूत नियुक्त गरेर बालबालिकाहरुमार्फत स्वास्थ्यसम्बन्धी सचेतना समुदायस्तरसम्म पुर्याउने कार्य प्रारम्भ भएको बताए।
बुधबार, फागुन २१, २०८१
मन्त्रिपरिषद बैठक बस्दै, स्वास्थ्य सचिव नियुक्तिको सम्भावना
बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका १२औं तहमा रहेका तीन जना डा संगिता मिश्र, विकास देवकोटा र डा टंक बाराकोटीलाई सिफारिस गरेको छ।
बुधबार, फागुन २१, २०८१
नसर्ने रोगको पहिचान अभियानमा साथ दिँदै मनाइयो आम्दा दिवस
सो कार्यक्रम भरी रक्तचाप मापन, बिएमआइ मापन, सुगरको मात्र जाँच र पिसाबमा प्रोटिन जाँच जस्ता जांचहरु नि:शुल्क रुपमा गरिएको थियो। कार्यक्रम अवधि भरमा १४६ भन्दा बढीले आफ्नो स्वास्थ्य जाँच गराएका छन्।
बुधबार, फागुन २१, २०८१
हरेक बिहान पेट सफा हुनु किन आवश्यक छ? कब्जियतको समस्या र समाधान
जब नियमित रूपमा दिसा गर्न गाह्रो हुन्छ, मल सुक्खा र कडा हुन्छ, र पेट सफा हुन समय लाग्छ भने त्यसलाई कब्जियत भनिन्छ। साधारणतया, एक व्यक्तिले हप्तामा तीन पटकभन्दा कम दिसा गरेको अवस्था कब्जियतको संकेत हो।
बुधबार, फागुन २१, २०८१
Previous
15
16
17
18
19
Next
सर्च गर्नुहोस्
×
Search