मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, चैत ३१, २०८१
Sun, Apr 13, 2025
आइतबार, चैत ३१, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
६ रिजर्भ एन्टिबायोटिक खुद्रा फार्मेसीबाट बेच्न औषधि विभागले लगायो प्रतिबन्ध
औषधी व्यवस्था विभागले एक सूचना जारी गर्दै एन्टीबायोटिक, मेरोपेनम, कोलिस्टिनलगायत विभिन्न ६ प्रकारका रिजर्भ औषधी खुद्रा फार्मेसीबाट बेच्न प्रतिबन्ध लगाएको हो ।
सोमबार, फागुन २६, २०८१
आइओएमको सहायक डीनका लागि तीन जनाको नाम सिफारिस
सहायक डीन छनोट समितिले आवेदन दिएकामध्ये अन्तर्वार्तामा छनोट भएका पाँच जनामध्ये तीन जनाको नाम सिफारिस गरेको हो। तीन जनामध्ये एक जना सहायक डीनमा नियुक्त हुने छन्। सिफारिसमा पर्नेमा डा खेमबहादुर कार्की डा पलेश्वाँ जोशी लाखे र डा सन्तकुमार दास रहेका छन्।
सोमबार, फागुन २६, २०८१
वीर अस्पतालमा दुवै सिफ्टमा अपरेशन सेवा शुरु
देशकै पुरानो वीर अस्पतालमा दुई सिफ्टमा अपरेशन सेवा शुरु भएको छ। बिरामीको बढिरहेको चापअनुसार सेवा दिन भन्दै अस्पतालले नाक, कान, घाँटी, दन्त, युरोलोजी तथा सामान्य अपरेशन सेवा दुई सिफ्टमा शुरु गरेको हो। अस्पतालका निमित्त निर्देशक डा समाज गौतमले धेरै बिरामीलाई सुविधा दिने हिसाबले अहिले केही सेवाहरुमा दुवै सिफ्टमा अपरेशन आरम्भ गरिएको बताए।
सोमबार, फागुन २६, २०८१
विश्वकै दोस्रो प्रदूषित सहर बन्यो काठमाडौं, सतर्कता अपनाउन आग्रह
सोमबार काठमाडौं उपत्यका विश्वकै प्रदूषित सहरको सूचीको दोस्रो स्थानमा अटाएको छ। विश्वको वायुको गुणस्तरको अवस्था उल्लेख गर्ने पोर्टल आइक्यु एयरकाअनुसार सोमबार दिउँसो १२ः४५ बजे काठमाडौंको एक्युआइ (वायुको स्वच्छता सूचकांक) १९१ पुगेको छ।
सोमबार, फागुन २६, २०८१
नेफ्रोलोजिस्ट डा क्षेत्रीको स्पष्टीकरण सन्तोषजनक नभएको भन्दै सेवाबाट हटाउने तयारीमा स्वास्थ्य मन्त्रालय
गत साउन १८ गतेदेखि बिदा स्वीकृत नगराई कार्यालय अनुपस्थित भएपछि मन्त्रालयले सोमबार सूचना नै जारी गरेर उनलाई सेवाबाट हटाउने तयारी स्वरुप दोस्रोपटक स्पष्टीकरण सोधेको हो।
सोमबार, फागुन २६, २०८१
धरानका मेयर राई र बीपी प्रतिष्ठान जग्गा विवाद : मेयरले मागे सबै भवनको नक्सापास
आफू प्रतिष्ठानबिरुद्ध मुद्दा हाल्ने निर्णयमा पुगेको मेयर राईले बताएका छन्। प्रतिष्ठानलाई पठाएको पत्र सार्वजनिक गर्दै उनी लेख्छन्, 'कानुन नखोज्नु परो भन्छु खोज्न बाध्य बनाउँछन् ! धेरै कानुन खोजियो भने चल्न अप्ठ्यारो हुन्छ भनेको बुझ्दैनन् ! क्यार्नु त ! अब म पनि बि.पि. अस्पताललाई मुद्दा हाल्ने निर्णयमा पुगें !'
सोमबार, फागुन २६, २०८१
स्वस्थ रहने सजिलो सूत्रः ए, बी, सी, डी, ई
स्वास्थ्य व्यक्तिगत सम्पत्ति हुने भएकोले व्यक्तिगत जिम्मेवारीकै कुराअगाडि आउँछ । विश्व स्वास्थ्य संगठनले आमनागरिकलाई सम्झन सजिलो हुने गरी स्वस्थ रहने सूत्र जारी गरेको छ, त्यो हो– ए, बी, सी, डी, ई ।
सोमबार, फागुन २६, २०८१
निजामती अस्पतालको निर्देशकका लागि सिफारिसमा परेका तीन जनाको नाम सार्वजनिक
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिफारिसमा परेका तीन जनाको नाम सार्वजनिक गरेको हो। मन्त्रालयले सार्वजनिक गरेको नाम अनुसार कार्यकारी निर्देशकका लागि एक नम्बरमा डा प्रमोद यादव, दोस्रो नम्बरमा डा रुद्र मरासिनी र तीन नम्बरमा डा मोहनचन्द्र रेग्मीको नाम सिफारिसमा परेको छ।
आइतबार, फागुन २५, २०८१
काठमाडौं उपत्यकामा डम्म बादल, विश्वकै पाचौँ प्रदूषित सहर बन्यो
मौसम पूर्वानुमान माहाशाखाले स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा हुन नसकेको मौसमविद् विनु महर्जनले बताइन् । “मुलुकको केही भागमा हिमपात र हल्का मात्र वर्षा भएको छ, तर प्रदूषण हट्ने गरी वर्षा भएको छैन,” उनले भनिन्, “अझै तीन दिन यस्तै हुने देखिन्छ ।”
आइतबार, फागुन २५, २०८१
नेपालमा पहिलो पटक रगत रोग विशेषज्ञ ‘डीएम हेमाटालोजिस्ट’ उत्पादन
नेपालको चिकित्सा शिक्षा क्षेत्रमा पहिलो पटक स्वदेशमै डीएम (डाक्टरेट अफ मेडिसिन) हेमाटोलोजिस्ट उत्पादन भएको छ। डा विक्रम कार्की स्वदेशमै अध्ययन गरेर पहिलो डीएम हेमाटोलोजिस्ट बनेका छन्।
आइतबार, फागुन २५, २०८१
नेपाल रेडियोलोजिस्ट एसोसिएशनमा नयाँ कार्यसमिती, अध्यक्षमा डा कार्की
नेपाल रेडियोलोजिस्ट एसोसिएशनमा डा तेजेन्द्र कार्कीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिती चयन भएको छ। एसोसिएशनको फाल्गुन २३ र २४ गते इटहरीमा सम्पन्न भएको सातौं राष्ट्रिय सम्मेलनले नयाँ कार्यसमिती सर्वसम्मत चयन गरेको हो।
आइतबार, फागुन २५, २०८१
वीर अस्पतालको निर्देशक बन्दै डा दीलिप शर्मा
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालको कार्यकारी निर्देशकमा डा दीलिप शर्मा आउने पक्का भएको छ। डा शर्माले एक दुई दिनभित्र नै निर्देशकको जिम्मेवारी पाउने मन्त्रालय स्रोतले जानकारी दिएको छ।
आइतबार, फागुन २५, २०८१
अमेरिका बाहिरिने भएपछि डब्लुएचओले ल्यायो कर्मचारीका लागि स्वेच्छिक अवकाश प्याकेज
आइतबार, फागुन २५, २०८१
मोबाइल तथा कम्प्युटरले बालबालिकाको आँखामा कस्ता असर पार्छन्, के छन् समाधानका उपाय?
अत्याधिक विद्युतीय उपकरणहरु (मोबाइल, ल्याबटप, ट्याब) को प्रयोगले बच्चाहरुमा टाढा नदेख्ने समस्या पनि हुने सर्वेक्षणहरुले देखाएको छ। कोरोना महामारीको बेलामा झण्डै एक डेढ वर्ष अनलाईन कक्षा हुनु र यस्ता खालका बालबालिकाको अत्याधिक चाप आँखा अस्पतालहरुमा हुनुले पनि यस कुराको थप पुष्टि गर्छ। त्यसैले बच्चाहरुलाई घरबाट बाहिर निस्केर खेल्ने खेलहरुमा प्रोत्साहित गर्ने अभिभावकहरुको जिम्मेवारी हुन्छ।
आइतबार, फागुन २५, २०८१
नेपाल प्रहरी अस्पतालका रेडियोलोजिस्ट डा चापागाईं तीन महिनादेखि अस्पतालसँग 'सम्पर्कविहिन'
उनले २०८१ कात्तिक १४ देखि लागू हुने गरी दिन १५ दिने घर बिदा स्वीकृत गराई बिदा बसेको बताइएको थियो। पुनः थप घर बिदा दिन १४ गरी कुल २९ दिनसम्म लगातार बिदा बसी उक्त विदा भुक्तान गरेपछि पुस २५ गते अस्पतालमा हाजिर हुन आउनु पर्नेमा उनी नआएको सूचनामा उल्लेख छ।
आइतबार, फागुन २५, २०८१
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिस
स्वास्थ्य बीमा बोर्डको रिक्त रहेको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ।
शनिबार, फागुन २४, २०८१
युएसएआईडीको कोष कटौतीले क्षयरोग विरुद्धको प्रयासमा गम्भीर असर पार्न सक्छ : डब्लुएचओ
डब्लुएचओले कोष कटौतीका कारण क्षयरोगका घटनाहरू बढ्न सक्नेमा चिन्ता व्यक्त गरेको छ। उसका अनुसार मल्टिड्रग रेसिस्टेन्ट टीबी फैलिन सक्छ, जुन उपचार गर्न झन् कठिन र महगो हुन्छ। यी वित्तीय अवरोधहरूले १८ वटा उच्च क्षयरोग भार भएका देशहरूमा आवश्यक सेवाहरूमा असर पार्न थालेको छ, विशेष गरी अफ्रिकी, दक्षिण-पूर्वी एशिया र पश्चिम प्रशान्त क्षेत्रहरू८९ प्रतिशत युएसएआईडीको कोषमा निर्भर छन्।
शनिबार, फागुन २४, २०८१
मनमोहन सेन्टरमा पहिलो पटक 'मिनिमल इनभेजिब सिएबिजी' प्रविधिबाट मुटुको शल्यक्रिया सफल
म्याग्दी गाउँपालिका १ तनहुँ घर भएका ४५ का एक पुरुषमा उक्त शल्यक्रिया गरिएको हो। मिनिमल इनभेजिब कोरोनरी आर्टरी बाइपास ग्राफ्टिङ (एमआईसिएबिजी) प्रविधिबाट गरिएको शल्यक्रिया नेपालमै पहलो पटक भएको अस्पतालको दाबी छ।
शनिबार, फागुन २४, २०८१
Previous
14
15
16
17
18
Next
सर्च गर्नुहोस्
×
Search