मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, वैशाख १, २०८२
Mon, Apr 14, 2025
सोमबार, वैशाख १, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्युरो सर्जरी सेवा सुरु
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्युरो सर्जरी सेवा सुरु भएको छ। न्युरो सर्जरी डा उपमा शर्माले आजदेखि प्रतिष्ठानबाट सेवा सुरु गरेकी हुन्।
आइतबार, चैत ३, २०८१
आँखा स्वास्थ्य उपचारमा पहुँच बढाउन स्वास्थ्य मन्त्रालय र तिलगंगा प्रतिष्ठानबीच सम्झौता
सम्झौताअनुसार मन्त्रालयले तिलगंगाको सेवा तथा क्षमता वृद्धिका लागि सघाउनेछ भने तिलगंगाले उत्पादित लेन्स दुर्गमका नागरिकलाई १० प्रतिशत तथा अन्य नागरिका लागि अधिक छुटमा उपलब्ध गराउने छ।
आइतबार, चैत ३, २०८१
सिभिल अस्पतालमा १ सय ६१ जनामा बोनम्यारो प्रत्यारोपण
बोनम्यारो नली हाडभित्र हुने मासी हो। बोनम्यारोले शरीरमा रातो र सेतो रक्तकोष बनाउँछ। रातो रक्तकोषले हेमोग्लोबिन र श्वासप्रश्वासमा मद्दत गर्छ भने सेतो रक्तकोषले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
आइतबार, चैत ३, २०८१
गर्मीको सुरूवातसँगै वीरगञ्जमा लामखुट्टेको प्रकोप बढ्दै
औद्योगिक तथा व्यापारिक नगरीको रूपमा परिचित वीरगञ्जमा केही सातादेखि लामखुट्टेको आतङ्कले सर्वसाधारण जनता आजित भएका छन्।
आइतबार, चैत ३, २०८१
स्वास्थ्य बीमा पाँच लाख कसरी? यस्ता छन् प्रतिवेदनमा उल्लेख कारण र आधारहरु
मन्त्री पौडेलले आइतबार कार्यादलले दिएको सुझाव प्रतिवेदन सार्वजनिक गरेका छन्। प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री पौडेलले आफूले पहिले पनि पाँच लाख पुग्छ भनेको र त्यसका लागि अहिले पनि आफू लागिरहेको बताए। 'पहिले पनि भनेको थिएँ। अहिले पनि पाँच लाख पुग्छ भनिरहेको छु। यो पुर्याउन लागिपर्छु। मन्त्रीका रुपमा यो मेरो प्रतिवद्धता भयो। स्वास्थ्य बीमा पाँच लाख पुग्छ, पुग्छ', मन्त्री पौडेलले भने।
आइतबार, चैत ३, २०८१
यस्तो छ स्वास्थ्य बीमा कार्यदलको प्रतिवेदनको [पूर्णपाठ]
समितिले बीमा कार्यक्रमको विकास र विस्तारका लागि विभिन्न १३ वटा विषयमा केन्द्रित रहेर कार्ययोजनासहितका सुझावहरु दिएको छ। प्रतिवेदनमा स्वास्थ्य बीमाको हालको संरचनालाई पुनर्संरचना गर्ने विषय र पुनर्संरचना गर्नुपर्ने ८ वटा कारणहरु दिँदै व्याख्या गरिएको छ।
आइतबार, चैत ३, २०८१
स्वास्थ्य बीमा कार्यदलको प्रतिवेदन सार्वजनिक: पाँच लाख पुर्याउने आधारसहितका १३ सुझाव
मन्त्री पौडेलले स्वास्थ्य बीमा सुधारका लागि प्रतिवेदनमा प्राप्त सुझाव कार्यान्वयनमा लैजाने जानकारी दिए। उनले प्रतिवेदनले दिएका सुझाव कार्यान्यनका क्रममा कानुनी र नीतिगत सुधार गर्नुपरेमा त्यो पनि गर्दै अगाडि बढ्ने जानकारी दिए।
आइतबार, चैत ३, २०८१
स्वास्थ्य बीमाको प्याकेज र प्रिमियम परिवर्तन गर्नुपर्नेमा विज्ञहरुको जोड
अन्तरक्रियामा सहभागी अधिंकाले सरकारले स्वास्थ्य बीमा जस्तै अन्य सामाजिक कार्यक्रम समानान्तर रुपमा चलाउन नहुने बताएका छन्। स्वास्थ्य बीमा, सामाजिक सुरुक्षा, कोष, नागरिक लगानी कोषका साथै आर्मी र प्रहरीका आफ्नै कल्याणकारी कोषका कारण नागरिकमा अन्योलता सृजना भएको बताए।
शनिबार, चैत २, २०८१
स्वास्थ्य बीमा रोगको उपचारका लागि हो, रोग छ कि भनेर हेर्न होइन
तेस्रो, अहिले अस्पतालमा व्यक्ति जान्छ । ऊ बिरामी भएर होइन, बिरामी छु कि छैन भनेर स्क्रिनिङ गर्न जान्छ । स्वास्थ्य बीमा भनेको बिरामी भएपछि उपचार खर्च अभावमा प्रयोग गर्ने हो । जो बिरामी भएको छैन, उसले तिरेको समेत गरेर बिरामीमा खर्च गर्ने हो । अहिले बीमा बिरामीको उपचारमा बीमा हुनुपर्नेमा रोग पहिचानमा प्रयोग हुने गरेको पाइन्छ। अस्पतालले गर्ने ‘होलबडी चेकअप’ वा स्क्रिनङिलाई रोक्नुपर्छ।
शनिबार, चैत २, २०८१
नेपालको स्वास्थ्य उपचार सेवा, सुविधा र पहुँचमा ठूलो असमानता छ
जब मैले ‘नेपाल डेमोग्राफिक हेल्थ सर्वे २०२२’ केलाएँ । मैले यी अठोट र लक्ष्यमा चुनौती महशुस गरें । किनभने त्यो सर्वेबाट प्राप्त तथ्यांकले भन्छन्– स्वास्थ्य उपचार सेवा, सुविधा र पहुँचमा गहिरो खाडल छ।
शनिबार, चैत २, २०८१
आधारभूत उपचार र बीमाबाट हुने उपचार छुट्याउपर्छ
स्वास्थ्य बीमामा रिफर गरिएका थोरै बिरामीहरुलाई मात्रै लिन सक्ने अवस्था हुन्थ्यो । यसले स्वास्थ्य बिमाको बोझ घटाउँथ्यो। अर्कातिर आधारभूत स्वास्थ्य निशुल्क भनिएपनि स्वास्थ्य बीमामा प्रिमियम तिरेर नागरिकले लिइरहेका छन्।
शनिबार, चैत २, २०८१
अहिलेकै बीमा प्याकेज चलाउन प्रिमियम ८ हजार पुर्याउनुपर्छ
स्वास्थ्य बिमालाई दिगो बनाउनका लागि ३५ सय प्रिमियमलाई बढाउनुपर्छ । स्वास्थ्य बीमा ऐनमा औपचारिक क्षेत्र अनिवार्य समेटिनुपर्ने र आम्दानीका आधारमा प्रिमियम तोक्नुपर्ने उल्लेख छ। त्यसलाई कार्यान्वयन गर्नुपर्छ । सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष आदिबाट पनि त्यही काम भइरहेकाले दोहोरोपन हटाउनुपर्छ।
शनिबार, चैत २, २०८१
जनशक्ति दैनिक ५ हजार दाबी हेर्न सक्ने छ, दाबी ४० हजार आउँछ
प्रत्येक महिना २ अर्ब रुपैयाँ स्वास्थ्य बीमाले भुक्तानी गर्नुपर्ने अवस्था छ । बीमा बोर्डले करारमा राखेका कर्मचारीको दायित्व के हो भन्ने स्पष्ट पारिएको छैन । स्वास्थ्य बीमा बोर्डको कार्यालय भाडामा छ । बीमा बोर्डले वार्षिक २ करोड ७३ लाख रुपैयाँ भाडा बुझाउँदै आएको छ । यस्ता यस्ता कुराहरुले पछिल्लो समय बीमा बोर्डलाई समस्यामा पारेको हो । हालको प्रमुख समस्या भनेकै भुक्तानी हो।
शनिबार, चैत २, २०८१
सबै कार्यक्रम एकीकृत गर्दा स्वास्थ्य बीमामा ९५ अर्बको कोष बन्छ
बिमाको आकारलाई ठुलो बनाउँदा पैसा धेरै लाग्छ । ज्येष्ठ नागरिक, विपन्न वर्ग लगायत लक्षित वर्गको प्रिमियम सरकारले तिर्ने हुँदा बिमा कोष बढ्दै जान्छ । बिमा गर्ने तर प्रिमियम नतिर्ने ७० प्रतिशतका कारण स्वास्थ्य बिमा असफलतातर्फ उन्मुख भएको हो।
शनिबार, चैत २, २०८१
जग्गा कब्जाको आरोपपछि डाक्टर केदारले भने– चरित्र हत्या गर्न खोजियो, कानुनी उपचार खोज्छु
शनिबार पत्रकार सम्मेलन गर्दै उनले आफूबिरुद्ध सरकारी जग्गा कब्जा गरेको भन्ने आरोपको खण्डन गर्दै प्रमाणित गर्न चुनौती दिएका हुन्। नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा केसीले आफूमाथि लगाइएका आरोपको खण्डन गर्दै पुष्टि गर्न चुनौती दिएका हुन्।
शनिबार, चैत २, २०८१
बारीमा उम्रिएको च्याउ खाँदा १० जना बिरामी
बिरामी हुनेमा व्यास नगरपालिका–६ का ६३ वर्षीय गुरुबहादुर पुलामी, ३१ वर्षीय सुरेन्द्रबहादुर पुलामी, ३० वर्षीय नारायण मगर, २३ वर्षीया पवित्रा मगर, ४२ वर्षीय तिलबहादुर थापा मगर, ६६ वर्षीय चक्रबहादुर पुलामी, १८ वर्षीया आरती पुलामी, ३६ वर्षीय केशव पुलामी, ६५ वर्षीया सीता पुलामी र चार वर्षीय सविन पुलामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विकास पासवानले जानकारी दिए।
शनिबार, चैत २, २०८१
जनस्वास्थ्यमा हैजाको प्रभाव
हरेक घटनाबाट पाठ सिक्नु पर्दछ। हैजाले हामीलाई आधुनिक जनस्वास्थ्यका संकटहरु बुझ्न र उचित व्यवस्थापन गर्नको लागि अनुपम ज्ञान दिएको छ। रोगको निगरानी, अनुसन्धानमूलक खोज र सही आपतकालिन अवस्थालाई सम्बोधन गर्न स्पष्ट रुपले जानकारी दिन आवश्यक हुन्छ। यसले गर्दा, विश्वसनीयताको वातावरण सिर्जना भएर आवश्यक समन्वयमा सहज हुन्छ।
शनिबार, चैत २, २०८१
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशकमा डा तिवारी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका केही कर्मचारीको सरुवा भएको छ। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशक परिवर्तन गरेका हुन्। मन्त्री पौडेलले केन्द्रको निर्देशकमा डा श्रीराम तिवारीलाई जिम्मेवारी दिएका छन्। केन्द्रमा निर्देशक रहेका डा प्रज्वल श्रेष्ठलाई वीर अस्पतालमा पठाइएको छ।
शुक्रबार, चैत १, २०८१
Previous
12
13
14
15
16
Next
सर्च गर्नुहोस्
×
Search