मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, मंसिर १५, २०८१
Sat, Nov 30, 2024
शनिबार, मंसिर १५, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
भौतिक पूर्वाधार नहुँदा महाकाली आयुर्वेद औषधालयमा सेवा प्रवाहमा समस्या
महेन्द्रनगरस्थित महाकाली आयुर्वेद औषधालयमा भौतिक संरचना र जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको छ।
शुक्रबार, चैत ३०, २०८०
थाइल्यान्ड सरकारले दिने प्रिन्स महिडोल अवार्ड-२०२४का लागि आवेदन खुल्यो, कसरी दिने आवेदन?
परराष्ट्र मन्त्रालय मार्फत स्वास्थ्य मन्त्रालयमा आएको पत्र अनुसार अवार्डका लागि अंग्रेजी क्यालेन्डर अनुसार मे महिनाको ३१ तारिखसम्म आवेदन दिन सकिने छ। अवार्डका लागि आवेदन दिनेले आफ्नो वा संस्थाको परिचयसहित गरेका कमको संक्षिप्त विवरण उल्लेख गरेर पठाउनु पर्ने हुन्छ।
शुक्रबार, चैत ३०, २०८०
राष्ट्रिय सभामा ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी’ संकल्प प्रस्ताव पेस
राष्ट्रिय सभामा ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी’ संकल्प प्रस्ताव पेस भएको छ। शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद कमला पन्तले सो प्रस्ताव पेस गरेकी हुन्।
शुक्रबार, चैत ३०, २०८०
१० प्रतिशत स्वास्थ्यजन्य फोहोरको मात्रै हुन्छ उचित व्यवस्थापन
स्वास्थ्य सामग्रीजन्य फोहोर व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामो समयदेखि नै काम गरिरहेको छ। मन्त्रालयले स्वास्थ्य सेवा फोहोर व्यवस्थापन निर्देशिका, २०७१ अनुसार स्वास्थ्य जन्य फोहोर व्यवस्थापनको कार्य गर्दै आएको छ।
शुक्रबार, चैत ३०, २०८०
लुम्बिनी प्रदेश लोकसेवाद्वारा ७९ अनमी र ७४ अहेब माग
अनीमीमा ४१ खुला, आदिवासी जनजाति १२, मधेशी ६, दलित ६ माग गरिएको छ। यसैगरी अहेबमा खला ४१, महिला १२, आदिवासी जनजाति ११, मधेशी ६, दलित ४ जना माग गरिएको छ।
शुक्रबार, चैत ३०, २०८०
प्रदूषणका कारण काठमाडौं उपत्यकाको वायु अस्वस्थ, यसबाट पर्ने असर र जोगिने उपाय
विभिन्न दम रोगहरु, फोक्सोमा क्यान्सरहरु वायु प्रदूषणको दीर्घकालीन असरहरु हुन्। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन् २०३० सम्ममा प्रदूषणका कारण श्वासनली साँघुरिने रोग सिओपिडी विश्वभरमा हुने कुल मृत्युको तेस्रो कारण हुने अनुमान गरेको छ।
शुक्रबार, चैत ३०, २०८०
जीर्ण भवनबाट उपचार सेवा
कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित ल्वाङ्ग घलेल स्वास्थ्य चौकीको जीर्ण भवनबाट सेवा प्रदान गरिँदै आइएको छ। साविकको ल्वाङ्ग घलेल गाविसमा विसं २०४५ मा स्थापन भएको उक्त स्वास्थ्य चौकी विसं २०७२ को भूकम्पले भत्किँदा जीर्ण बनेको थियो।
शुक्रबार, चैत ३०, २०८०
दुर्लभ रोग, दुरुह निदान र उपचार
दुर्लभ भनिएका यी रोगको ८० प्रतिशत कारण वंशाणुगत रहेको ‘द ल्यानसेट’मा उल्लेख छ। यस्ता रोगहरुमा लगभग ७० प्रतिशत बाल्यकालमै देखिन्छन् र लगभग ९५ प्रतिशत रोगको प्रमाणित उपचार पद्धति छैन।
शुक्रबार, चैत ३०, २०८०
चिकित्सा शिक्षा जाँचबुझ प्रतिवेदन प्रभावकारीरुपमा कार्यान्वयन हुनुपर्छः गगन थापा
सामाजिक सञ्जालमार्फत उनले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कार्यका लागि शिक्षा मन्त्रीलाई धन्यवाद दिँदै यसको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताएका हुन्।
बिहीबार, चैत २९, २०८०
भोजपुर: अस्पताल भवन निर्माण अलपत्र छाडेर निर्माण व्यवसायी सम्पर्कविहीन
टेम्केमैयुङ–७ कोटमा निर्माणाधीन अस्पताल भवन काम अलपत्र छाडेर निर्माण व्यवसायी भागेपछि स्थानीय आक्रोशित भएका छन्।
बिहीबार, चैत २९, २०८०
स्वास्थ्य मन्त्रालय छुट्टै बनाउने गण्डकी प्रदेश सरकारको निर्णय
गण्डकी प्रदेश सरकारले स्वास्थ्य मन्त्रालय छुट्टै बनाउने निर्णय गरेको छ। मंगलबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रवक्ता तथा विना विभागीय मन्त्री हरिबहादुर चुमानले बताएका छन्।
बिहीबार, चैत २९, २०८०
नेशनल प्याथ ल्याब बुटवल र एनपीएल काठमाडौंका प्रयोगशाला आइएसओ प्रमाणीकरण
हालैमात्र भारत सरकारको प्रयोगशाला सर्टिफाइड बडी नेशनल एक्रिडिटेसन बोर्ड फर टेष्टिङ एण्ड क्यालिब्रेसन ल्याबरोटोरीज (एन.ए.बी.एल.)बाट नेशनल प्याथ ल्याबले आफ्ना दुईवटा प्रयोगशालाहरु प्रमाणीकरण गराएको हो।
बिहीबार, चैत २९, २०८०
स्वास्थ्यकर्मीले ज्ञान र सीपमा ‘अपडेट’ हुनुपर्ने, सीपीडी कार्यक्रम ल्याउँदै परिषद्
नेपाल स्वास्थ्य व्यवसायी परिषदले परिषद अन्तर्गत दर्ता भएका जनशक्तिहरुलाई ज्ञान र सीपमा अपडेट गर्नका लागि निरन्तर पेशागत उन्नयन कार्यक्रम (सीपिडी) लागू गर्ने तयारी गरेको छ। परिषदले सीपीडी कार्यक्रम ल्याउनका लागि समिति बनाएर काम अगाडि बढाएको छ।
बिहीबार, चैत २९, २०८०
औषधिजन्य फोहोर अव्यवस्थीत बिसर्जन, वातावरणीय प्रदूषणसँगै रोगको उच्च जोखीम
नेपालको संविधान २०७२ को धारा ३० ले भन्छ, ‘प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ। वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ।’
बिहीबार, चैत २९, २०८०
ह्याम्स अस्पतालले वार्षिकोत्सवको अवसरमा सरोकारवालसँग सम्वाद गर्दै
ह्याम्स अस्पतालले वार्षिकोत्सवको अवसरमा संवाद कार्यक्रम संचालन गर्ने भएको छ।
बिहीबार, चैत २९, २०८०
चिकित्सा शिक्षा आयोगको प्रतिवेदन ६ वर्षपछि सार्वजनिक, ४३ जनालाई कारबाही सिफारिस [पूर्णपाठ]
चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता, सम्बन्धन, प्रवेश परीक्षा, भर्ना, शुल्क र गुणस्तरका क्षेत्रमा देखिएका समस्याबारे समाधानका उपायसहितको प्रतिवेदनको सिफारिस अनुसार तत्काल कार्यान्वयन सुरु हुने मन्त्रालयले जनाएको छ।
बिहीबार, चैत २९, २०८०
हुम्लाको लिमीका बालबालिकाकाले पाए ११ महिनापछि नियमित खोप
लिमी जाने बाटो हिमपातले अवरुद्ध भएपछि खोप कार्यक्रम कार्यान्वयनमा विलम्ब भएको हो । हिमपातले बाटो बन्द हुँदा समयमै खोप ढुवानी नहुँदा नियमित खोप कार्यक्रम प्रभावित भएको लिमी स्वास्थ्यचौकीका प्रमुख गोरखबहादुर भण्डारीले बताए।
बिहीबार, चैत २९, २०८०
त्रिवि शिक्षण अस्पतालको पोइजन इन्फरमेसन सेन्टरले १ सय २० बिरामीलाई दियो सेवा
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा रहेको पोइजन इन्फरमेसन सेन्टरले स्थापना भएको ४ महिनामा १ सय २० बिरामीलाई सेवा दिएको छ ।
बुधबार, चैत २८, २०८०
Previous
146
147
148
149
150
Next
सर्च गर्नुहोस्
×
Search