Swasthya Khabarpatrika
समाचार
मापदण्ड नपुगेका नर्सिङ कलेजको प्रभावमा संसदीय समिति,  कानुन विपरित सञ्चालनको व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई निर्देशन
मापदण्ड नपुगेका नर्सिङ कलेजको प्रभावमा संसदीय समिति,  कानुन विपरित सञ्चालनको व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई निर्देशनआफ्नै अस्पताल नभएका नर्सिङ कलेजहरुबाट पढेका विद्यार्थीको नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षमा उत्तीर्ण दर कमजोर देखिएको थियो। त्यसैलाई आधार मानेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०६७ सालमा नर्सिङ कलेजको आफ्नै अस्पताल हुनुपर्ने निर्णय गरेको थियो। मन्त्रालयको उक्त निर्णयलाई कलेज सञ्चालकहरुले अटेरी गरेका थिए। सोही प्रावधान चिकित्सा शिक्षा ऐन, २०७५ मा समेटिएपछि भने आफ्नै अस्पताल नबनाएका सञ्चालकहरु कार्यक्रम बन्द गर्न बाध्य भएका थिए। शनिबार, माघ ६, २०८०
अन्तर्वार्तासबै
सबै हेर्नुहोस
prabhu bankprabhu bank
web training concernweb training concern
Nepallive TodayNepallive Today
ब्लगसबै
सबै हेर्नुहोस