मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज ५, २०८१
Sat, Sep 21, 2024
शनिबार, असोज ५, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
क्यान्सर विशेषज्ञ डा शाहीलाई फोक्सोको क्यान्सरको इजिएफआर म्युटेसन अध्ययनका लागि फेलोसिप
उक्त कार्यक्रम आगामी सातादेखि नेशनल क्यान्सर सेन्टर सिंगापुरमा हुनेछ। ‘युरोपियन सोसाइटी अफ मेडिकल अन्कोलोजीले हरेक वर्ष एशियाका ९ देखि १० देशका क्यान्सर रोग विशेषज्ञहरुलाई यसबारे तालिम दिने गरेको छ। नेपालबाट डा शाही छनोट भएका हुन्।
शनिबार, चैत १७, २०८०
पाको उमेरका व्यक्तिहरु (ज्येष्ठ नागरिक) को स्वास्थ्य जाँच गर्ने दक्ष चिकित्सक छैनन्: डा अनन्त अर्याल [अन्तर्वार्ता]
ज्येष्ठ नागरिकमा पहिल्यै देखिराखेको समस्याहरुको उपचार उहाँहरुले पाइराख्नुभएको हुन्छ। उच्च रक्तचाप, मधुमेह, दम, थाइराइडका लागि उहाँहरुले उपचार पाइराख्नुभएको हुन्छ। तर ६० वर्षभन्दा माथि देखिने रोगहरु, जस्तैः बिर्सिने समस्याहरु, पार्किन्सन्स रोगका समस्याहरु अथवा विभिन्न क्यान्सरहरुमा के भइराखेको छ भने उपचारमा ढिलाइ भइराखेको छ। उमेरले गर्दा बिर्सिएको भनेर त्यसलाई बेवास्ता भइराखेको छ।
शनिबार, चैत १७, २०८०
खोटाङका एघार ठाउँमा स्वास्थ्य शिविर
शुक्रबारदेखि विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले हरेक ठाउँमा दुई दिन निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन थालेका समाजले जनाएको छ । शिविर यही चैत २३ गतेसम्म सञ्चालन हुनेछ । निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।
शनिबार, चैत १७, २०८०
स्वास्थ्यका यी ११ जना ११औं तहमा बढुवा
सरकारले स्वास्थ्य समूहका ११ जनालाई ११औं तहमा बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले नौ जना चिकित्सक र दुई जना नर्सलाई एघारौँ तहमा बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्त रेखा शर्माले जानकारी दिइन्।
शुक्रबार, चैत १६, २०८०
अस्पतालमा श्रमिक लक्षित बेडको व्यवस्थापन गर्न श्रम मन्त्रालयको आग्रह
श्रम मन्त्रालयले आन्तरिक तथा बाह्य रोजगारीमा रहेका श्रमिकलाई लक्षित गरी अस्पतालहरूमा निश्चित बेड तोक्ने व्यवस्था गरिदिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको हो।
शुक्रबार, चैत १६, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न गृहले बनायो समिति
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ। सहसचिव राजेन्द्रदेव पाण्डेको नेतृत्वमा समिति गठन गरिएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको छ।
शुक्रबार, चैत १६, २०८०
बीमा कार्यक्रम पुन: सञ्चालनको लबिङ गर्न 'केन्द्रीय कोष' बनाएर आर्थिक प्रलोभनमा पार्ने निजी मेडिकल कलेजको तयारी
बीमा कार्यक्रम रोकिएपछि बिरामीहरुको संख्या उलेख्य घटेको निजी मेडिकल सञ्चालकहरुले बताउँदै आएका छन्। 'बीमा कार्यक्रम नचल्दा अस्पतालहरुमा आउने सेवाग्राहीको संख्या ह्वात्तै घटेपछि केही सञ्चालकहरुले आर्थिक लेनदेनबाट भएपनि फेरि बीमा कार्यक्रम चलाउन खोजिरहेको देखिन्छ,' बीमा बोर्डका एक कर्मचारीले स्वास्थ्यखबरसँग भने।
शुक्रबार, चैत १६, २०८०
मेडिकल काउन्सिललाई गृहको पत्र: हिरासत छल्न अस्पतालको सहारा लिने प्रवृत्तिबारे राय माग
हिरासत छल्न अस्पतालको सहारा लिने प्रवृत्ति न्यूनीकरणबारे अध्ययन गरेर रायसहितको प्रतिवेदन दिन गृह मन्त्रालयले नेपाल मेडिकल काउन्सिललाई तीन बुँदे निर्देशन दिएको छ।
शुक्रबार, चैत १६, २०८०
३४ वर्षीया डा प्रतिभा मृत भेटिइन्
नेपाल सरकारको ९औं तहमा कार्यरत ३४ वर्षीया सर्जन डाक्टर प्रतिभा धौभडेल मृत भेटिएकी छिन्। प्रहरी वृत कालिमाटीका अनुसार डा धौभडेललाई उनकै श्रीमान् डा कविराज भण्डारीले बिहीबार बिहान मृत अवस्थामा फेला पारेका हुन्।
बिहीबार, चैत १५, २०८०
भोजपुर: गाउँपालिकाका ज्येष्ठ नागरिकलाई निःशुल्क दाँत उपहार
गाउँपालिकाले रु दश लाख बजेट विनियोजन गरेर पूर्वाञ्चाल डेन्टल हस्पिटल इटहरीसँग साझेदारीमा दाँत वितरण गरेको हो। फेरिएका दाँतको १० वर्षे वारेन्टी रहेको पूर्वाञ्चल हस्पिटल अस्पतालका सञ्चालक केशव रिमालले जानकारी दिए।
बिहीबार, चैत १५, २०८०
भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा उज्जवल चालिसे नियुक्त
स्वास्थ्य मन्त्री उपेन्द्र यादवले मन्त्रीस्तरीय निर्णय गर्दै डा चालिसेलाई क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन्। डा चालिसेलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त निर्देशकको जिम्मेवारी दिइएको हो।
बिहीबार, चैत १५, २०८०
टेकु अस्पतालको आइसियूमा उपचार गराइरहेका छन् कोरोनाका बिरामी
गत साता कोरोनाका बिरामीका कारण भरिभराउ शुक्रराज ट्रपिकल तथा सरुवा अस्पताल टेकुमा बिरामी संख्या घटेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालका निर्देशक डा युवानिधी बसौलाका अनुसार गत साता बढेको कोरोना बिरामी संख्या यस साता भने घटेको छ।
बिहीबार, चैत १५, २०८०
स्वास्थ्य क्षेत्रको सुधार गर्न भन्दै रास्वपाले स्वास्थ्यमन्त्री यादवलाई बुझायो २६ बुँदे सुझाव
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य सम्बन्धी २६ बुँदे सुझावपत्र बुझाएको छ।
बिहीबार, चैत १५, २०८०
बालरोग विशेषज्ञ डा प्रकाशसुन्दर श्रेष्ठको निधन
डा प्रकाशसुन्दर श्रेष्ठको निधन भएको छ। नेपाल पेडियाट्रीक सोसाइटीका पूर्व अध्यक्ष एवं अग्रज बालरोग विशेषज्ञ प्राडा प्रकाश सुन्दर श्रेष्ठको बुधबार निधन भएको हो।
बिहीबार, चैत १५, २०८०
सुदूरपश्चिममा नाउपाका लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले विना विभागीय मन्त्रीमा नियुक्त भएका दुई जना मन्त्रीलाई जिम्मेवारी तोकेका छन्। उनीहरूले अहिले ११ बजे कार्यभार सम्हाल्ने तयारी गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जानकारी दिएको छ।
बिहीबार, चैत १५, २०८०
आरजु राणाको दिल्लीमा हाइपर प्याराथाइरोडिजमको शल्यक्रिया
कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाको हाइपर प्याराथाइरोडिजमको शल्यक्रिया भएको छ। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिसमेत रहेकी देउवाको दिल्लीस्थित म्याक्स हस्पिटल, साकेतमा देउवाको बुधबार शल्यक्रिया भएको हो।
बिहीबार, चैत १५, २०८०
बजेट अभावमा नगर अस्पतालको काम रोकियो
अस्पताल भवन निर्माणको हालसम्म भौतिक र वित्तीय प्रगति २५.६ प्रतिशत रहेको छ । नगरपालिकाका लेखा अधिकृत अर्जुन पौडेलका अनुसार निर्माण कम्पनीलाई रु दुई करोड ९४ लाख ९३ हजार एक सय ५९ भुक्तानी गरिएको छ ।
बिहीबार, चैत १५, २०८०
बयालपाटा अस्पतालबाट १६ वर्षमा १२ लाख २४ हजारले लिए सेवा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव टंक प्रसाद बराकोटीले बयालपाटा अस्पताल जस्तो निशुल्क सेवा दिने अस्पताल देशमा कतै पनि नभएकोमा खुशी व्यक्त गर्दै आफु बयालपाटा अस्पतालले दिएको सेवाबाट निकै प्रभावति भएको बताए।
बुधबार, चैत १४, २०८०
स्वास्थ्य मन्त्रालय र डब्लुएचओबीच बालबालिकामा हुने क्यान्सरको औषधि निःशुल्क उपलब्ध गराउने सहमति
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) तथा सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च इन्सिच्युटबीच बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने सहमति भएको छ।
बुधबार, चैत १४, २०८०
अनलाइन फार्मेसी सञ्चालन नगर्न औषधि व्यवस्था विभागको निर्देशन
औषधि ऐन, २०३५ को दफा १९ बमोजिम औषधिको झुट्टा तथा भ्रमात्मक प्रचार गर्न नहुने कानुनी व्यवस्था छ । “सामाजिक सञ्जाल वा पत्रपत्रिकामा औषधिको विज्ञापन गर्नुपूर्व औषधि ऐनको दफा १९ बमोजिम यस विभागबाट पूर्वअनुमति लिनपर्ने स्पष्ट कानुनी व्यवस्था छ,” महानिर्देशक ढकालले भने।
बुधबार, चैत १४, २०८०
कर्णालीमा थपिए क्षयरोगका नौ सय बिरामी
कर्णालीमा क्षयरोगका बिरामी थपिने क्रम बढेको देखिएको छ। चालु आर्थिक वर्षको आठ महिनामा प्रदेशका दश जिल्लामा गरी नौ सय तीनजना नयाँ क्षयरोगका बिरामी थपिएका हुन्।
बुधबार, चैत १४, २०८०
माग पूरा नभएपछि आयुर्वेद क्याम्पस कीर्तिपुरमा प्राध्यापक संघको ताला
प्राध्यापक संघले फागुन ४ गते नै विज्ञप्ति मार्फत १५ दिनभित्र सम्बोधन गर्न अल्टिमेटम दिएको थियो। तर उक्त अवधिमा पनि माग पूरा नभएपछि संघले थप आन्दोलनका कार्यक्रम अगाडि बढाउने क्रममा मंगलबारदेखि क्याम्पसमा ताला लगाएको हो।
बुधबार, चैत १४, २०८०
‘हेल्थ डेस्क’का कर्मचारीले ६ महिनादेखि तलब पाएनन्
सुदूरपश्चिम प्रदेशका सीमानाकामा सञ्चालनमा रहेका ‘हेल्थ डेस्क’का कर्मचारीले ६ महिनादेखि तलब पाएका छैनन्।
बुधबार, चैत १४, २०८०
पूर्व स्वास्थ्य सचिव डा प्रवीण मिश्रको निधन
डा मिश्रको परिवारले दिएको जानकारी अनुसार उनको फोक्सोमा समस्या देखिएपछि स्वास्थ्य अवस्था गम्भीर भएको थियो। गम्भीर अवस्थामा रहेका उनको उपचारकै क्रममा मंगलबार राती निधन भएको परिवारले जानकारी दिएको छ।
बुधबार, चैत १४, २०८०
त्रिपुरासुन्दरीमा गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा सुरु गरिएको छ।
मंगलबार, चैत १३, २०८०
बुढीगंगामा स्वास्थ्य शिविर, ३२५ जनाले लिए सेवा
शिविरमा ३२५ जना बिरामीले सेवा पाएका छन्।
मंगलबार, चैत १३, २०८०
बीएन्डसीका विषयमा अदालतको आदेशपछि डा केसीले भने- ऐन प्रतिकूल फैसला आएको अवस्थामा भ्याकेटमा जानुपर्छ
डा गोविन्द केसीले बीएन्डसी मेडिकल कलेजका विषयमा अदालतको आदेश चिकित्सा शिक्षा ऐनप्रतिकूल भए भ्याकेटमा जानुपर्ने बताएका छन्।
मंगलबार, चैत १३, २०८०
ह्याम्स अस्पतालले पायो 'बेष्ट म्यानेज्ड हस्पिटल अफ दि इयर' अवार्ड
विभिन्न क्षेत्रका विज्ञ सम्मिलित स्वतन्त्र निर्णायक मण्डलले चरणबद्ध मूल्यांकनपछि अवार्ड पाउने संस्था र व्यक्ति छनोट गरिएको आयोजकले जनाएको छ।
मंगलबार, चैत १३, २०८०
चितवनमा १ लाख ९३ हजार बालबालिकाले लगाए दादुरा-रुबेला खोप
जिल्लाका १ लाख ९३ हजार ३ सय ७४ बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्लामा दिएको लक्ष्यभन्दा ३३ हजार बढी बालबालिकाले खोप लगाएका हुन्।
मंगलबार, चैत १३, २०८०
आँखासँगै कानको उपचार सेवा विस्तार गर्दै नेपाल नेत्रज्योति संघ
नेपाल नेत्रज्योति सङ्घले देशैभर रहेका आफ्ना आँखा अस्पताल र उपचार केन्द्रमार्फत वार्षिक ३० लाखभन्दा बढी मानिसलाई आँखा जाँच सेवा प्रदान गरिरहेको छ।
मंगलबार, चैत १३, २०८०
Previous
43
44
45
46
47
Next
ट्रेण्डिङ
डा सजन केसीको हृदयघातका कारण निधन
आइतबार, भदौ ३०, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
समायोजनपछि वर्षौंदेखि समस्यामा परेका स्वास्थ्यकर्मीको व्यवस्थापन हुने
आइतबार, भदौ ३०, २०८१
उपस्थितिको अर्थबोध गराइछाड्ने नर्स चण्डिका
बुधबार, असोज २, २०८१
डा पवन हमाललाई राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्रदान
मंगलबार, असोज १, २०८१
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
शुक्रबार, असोज ४, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
२१ घण्टा अगाडि
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
बुधबार, असोज २, २०८१
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
कसरी रोक्ने बढ्दो आत्महत्या ?
मंगलबार, भदौ २५, २०८१
आत्महत्याको डरलाग्दो आँकडा
मंगलबार, भदौ २५, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search