मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज ५, २०८१
Sat, Sep 21, 2024
शनिबार, असोज ५, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
स्रोत सुनिश्चित नहुँदा नगर अस्पताल अलपत्र
काम सुरु गर्दा नगरपालिकाले पेश्कीस्वरुप रु दुई करोड ४६ लाख उपलब्ध गराए पनि त्यसयता काम गरेको भुक्तानी नपाएको एसी कन्ट्रक्सन प्रालिका प्रमुख दीपक अदैले बताए। उनले भदौ महिनासम्म रु छ करोड ६१ लाखको काम सम्पन्न गरी नगरपालिकामा बिल बुझाए पनि अहिलेसम्म रकम नपाएको गुनासो गरेका छन्।
बिहीबार, चैत २२, २०८०
जुम्लाको निःशुल्क आँखा शिविरमा सात सयजना लाभान्वित
आँखा शिविर विशेषगरी ज्येष्ठ नागरिकलाई मध्यनजर गरेर सञ्चालन गरिएको थियो । शिविरमा ४० वर्षभन्दा माथि उमेर समूहका नागरिकको सहभागिता रहेको सचिव हमालले जानकारी दिए।
बिहीबार, चैत २२, २०८०
नेपालको वायुको गुणस्तरमा सुधार हुँदै
विगतका वर्षमा हिउँदे याममा काठमाडौंलगायत मुलुकका प्रमुख सहरमा वायु प्रदूषण बढेको देखिन्थ्यो। विसं २०७७ पुस २० गते काठमाडौँलगायत सहरको वायु प्रदूषणको स्तर अत्यधिक बढेपछि वातावरण विभागले घर बाहिर निस्कँदा नागरिकलाई सजगता अपनाउन प्रेस विज्ञप्ति जारी गर्दै अपिल नै गर्नुपरेको थियो।
बिहीबार, चैत २२, २०८०
इलामका महिलाद्वारा ‘सेनिटरी प्याड’ उत्पादन सुरु
बुधबार एक औपचारिक कार्यक्रमका बीच नगरप्रमुख केदार थापाले उद्योगको उद्घाटन गर्नुभएको छ । महिलाका समस्या समाधानमा नगरपालिका गम्भीर रहेको बताउँदै नगरप्रमुख थापाले उद्योगले महिलालाई रोजगारीको अवसर सिर्जना गर्ने र यहाँको आवश्यकता यही उत्पादनले धान्ने विश्वास व्यक्त गरे।
बिहीबार, चैत २२, २०८०
भरतपुर अस्पतालको वार्षिकोत्सवको अवसरमा इच्छाकामनामा नि:शुल्क स्वास्थ्य शिविर
भरतपुर अस्पतालको ६८ औं वार्षिकोत्सवको अवसरमा इच्छाकामना गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। गाउँपालिकाको वडा नम्बर ७ को आधारभूत स्वास्थ्य सेवा केन्द्र स्याङ्गदीमा विशेषज्ञ चिकित्सक सहित निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो।
बुधबार, चैत २१, २०८०
राप्ती प्रतिष्ठानमा अत्याधुनिक प्रविधिबाट युरोलोजी उपचार शुरू
लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले अनुदानकोरुपमा सहयोगस्वरुप प्रतिष्ठानलाई अहिलेको नयाँ प्रविधिको रुपमा थुलियम मेसिन प्रदान गरेको हो।
बुधबार, चैत २१, २०८०
बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आकर्षण बढ्दै
बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रतिको आकर्षण बढ्दै गएको देखिएको छ।
बुधबार, चैत २१, २०८०
गण्डकीमा नयाँ सरकार गठन आह्वान, कांग्रेस र सत्ता गठबन्धनका आ-आफ्नै दाउ
‘संविधानको धारा १ सय ६८ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मिति २०८० चैत २७ गते मंगलबार दिउँसो ३ बजेभित्र गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति गर्ने दाबी पेश गर्न आह्वान गर्छु।’
बुधबार, चैत २१, २०८०
एमालेले बुझायो स्वास्थ्य मन्त्री यादवलाई ध्यानाकर्षण पत्र
बुधबार, चैत २१, २०८०
अमेरिकामा मान्छेमा बर्ड फ्लू पुष्टि, नेपालमा पनि सजग हुन जरुरी
अमेरिकाको टेक्ससमा एक व्यक्तिमा बर्ड फ्लूको सङ्क्रमण पुष्टि भएपछि ठूलो स्तरमा कुखुरापालन हुने नेपालमा पनि सो रोगलाई लिएर सजगता अपनाउनुपर्ने विज्ञहरूले औँल्याएका छन्।
बुधबार, चैत २१, २०८०
मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थाले
मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन्। मौसम परिवर्तनसँगै व्यक्तिमा रुघाखोकी, ज्वरो, फ्लु देखिन थालेको चिकित्सकले बताएका छन्।
बुधबार, चैत २१, २०८०
स्वास्थ्य बीमाले १० करोड ५० लाख भुक्तानी रोक्दा राप्ति प्रतिष्ठान बन्द हुने अवस्था आएको छ : सांसद चौधरी
बुधबार, चैत २१, २०८०
संसद्मा वीर अस्पतालबारे प्रशंग : वीरको आकस्मिक कक्ष गोदाममा बदलिएको छ
'वीर अस्पतालमा एउटै बेडमा तीन जनासम्म बिरामी राखेको पाइएको छ। वीरको आकस्मिक कक्षको कोठा गोदाममा बदलिएको छ। आइसियुदेखि बेडसम्म खाली भएपनि सञ्चालनमा छैनन्। निजी अस्पतालमा जानुपर्ने हुन्छ। किन यस्तो भयो भन्दा जनशक्तिको अभाव रहेको बताइन्छ।'
बुधबार, चैत २१, २०८०
बागमती प्रदेशको स्वास्थ्य मन्त्रीमा रामेश्वर श्रेष्ठ, यस्ता छन् पहिलो दिनका निर्णयहरु
नवनियुक्त मन्त्री श्रेष्ठले स्वास्थ्य मन्त्रालयको नेतृत्वमा सर्वपक्षीय आत्महत्या न्यूनीकरण सम्बन्धी संयन्त्र बनाई व्यापक जनचेतना फैलाउने निर्णय गरेका छन्। मन्त्री श्रेष्ठले बागमती प्रदेशमा रहेका १३ वटै प्रादेशिक अस्पतालहरू र आयुर्वेद चिकित्सालयहरूमार्फत मानसिक रोगको निदान एवं उपचार सेवा प्रदान गर्ने निर्णय गरेका हुन्।
बुधबार, चैत २१, २०८०
झापामा मनाइयो विश्व अटिजम सचेतना दिवस
‘विश्व अटिजम सचेतना दिवस’ झापाको बिर्तामोडमा भव्यताका साथ मनाइएको छ। न्याय र विकासका लागि सामाजिक सञ्जाल (एसएनजेडी) को संयोजनमा सचेतना दिवस मनाइएको हो।
मंगलबार, चैत २०, २०८०
आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा सम्बन्धी अन्तरक्रिया
आधारभुत तथा आकस्मिक स्वास्थ्य सेवा सम्बन्धी पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
मंगलबार, चैत २०, २०८०
भरतपुर अस्पतालमा कोभिड–१९ को उपचारका लागि क्लिनिकल परीक्षण गरिने
भरतपुर अस्पतालमा कोभिड–१९ उपचारका लागि इभोल्ब क्लिनिकल परीक्षण गरिने भएको छ। भरतपुर अस्पतालले हिमालयन ट्रष्ट नेपाल र जोन्स हप्किन्स युनिभर्सिटी, संयुक्त राज्य अमेरिकाको सहकार्यमा भाइरल प्रकोपका लागि ‘एमेटिन’ नामक औषधिको क्लिनिकल परीक्षण गर्न लागेको हो।
मंगलबार, चैत २०, २०८०
एनेस्थेसियोलोजिस्ट अफ नेपालको २३ औं वार्षिक सम्मेलन सम्पन्न, डा विशारदमान श्रेष्ठलाई रोशना अमात्य ओरेसन सम्मान
वरिष्ठ एनेस्थेसियोलोजिस्ट डा. रोशना अमात्यद्वारा स्थापित 'रोशना अमात्य ओरेसन सम्मान'बाट यस वर्ष वरिष्ठ एनेस्थेसियोलजिस्ट डा विशारदमान श्रेष्ठलाई सम्मान गरिएको छ। संस्थाका अध्यक्ष डा अमिरबाबु श्रेष्ठको अध्यक्षतामा भएको सम्मेलनको वरिष्ठ एनेस्थेसियोलजिस्ट डा रोशना अमात्यले उद्घाटन गरेकी थिइन्।
सोमबार, चैत १९, २०८०
हिउँ रहे पो हिमालचुली !
जलवायु विज्ञ डा बिमल रेग्मीले विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमालय क्षेत्रमा सङ्कट गहिरिँदै गएको बताए। अहिलेकै गतिमा हिउँ पग्लिँदै गएमा आउँदा केही दशकमा नेपालका हिमालहरु कालापत्थरमा परिणत हुने उनको भनाइ छ।
सोमबार, चैत १९, २०८०
सर्लाही: प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज खोप अभाव
सर्लाहीमा कुकुरले टोक्दा लगाउने रेविज विरुद्धको खोप सधैँ अभाव हुने गरेको छ। महिना दिनको लागि भनेर पाएको खोप हप्तादेखि दुई हप्ताभित्रमा सकिने गरेको स्थानीय स्वास्थ्य संस्थाले जनाएका हुन्।
सोमबार, चैत १९, २०८०
स्वास्थ्य मन्त्रालयको प्रशासन तर्फको सचिवमा मधुसुदन बुर्लाकोटी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन तर्फको सचिवमा मधुसुदन बुर्लाकोटीले जिम्मेवारी पाएका छन्। सचिव बुर्लाकोटी उपराष्ट्रपतिको कार्यालयबाट सरुवा भएका हुन्।
सोमबार, चैत १९, २०८०
१०० शय्याका सरकारी अस्पतालमा नर्सिङ कार्यक्रम सञ्चालन गर्न उचित : प्रतिवेदन
चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलले प्रमाणपत्र तहमा नर्सिङ पढ्न चाहने विद्यार्थीहरुको ठूलो चापलाई ध्यान दिँदै शिक्षण कार्य नभएका एक सय शय्या वा त्योभन्दा माथि शय्या भएका अस्पतालमा मापदण्ड पूरा गरेर नर्सिङ कार्यक्रम चलाउन सकिने सुझाव दिएको हो।
सोमबार, चैत १९, २०८०
काठमाडौं क्यान्सर सेन्टरमा फिजियोथेरापी एण्ड क्यान्सर रिहबिलिटेसन सेवा सुरु
काठमाडौं क्यान्सर सेन्टर, ताथलीमा फिजियोथेरापी एण्ड क्यान्सर रिहबिलिटेसन सेवा सुरु गरिएको छ। यस अन्तर्गत ओपिडी र इन्प्याटेन्ट सेवा प्रदान गरिनेछ।
सोमबार, चैत १९, २०८०
अर्थ मन्त्रालयले थाल्यो बजेट लेख्न, स्वास्थ्यमा घट्ला कि बढ्ला ?
वित्त रणनीतिको पहिलो नम्बरको रणनीतिमा नै स्वास्थ्य क्षेत्रको वित्तीय दायरा विस्तार गर्ने उल्लेख छ। उक्त रणनीतिभित्र संघ, प्रदेश र स्थानीय तहको बजेटमा कम्तिमा १० प्रतिशत रकम स्वास्थ्य क्षेत्रमा लगानी हुने व्यवस्था गर्न जोड दिइने विषय रहेको छ। तर नेपालमा त्यसको आधा समेत विनियोजन भइरहेको पाइदैन।
सोमबार, चैत १९, २०८०
स्वास्थ्य बीमाले रकम भुक्तानी नगर्दा राप्ती प्रतिष्ठानको अस्पताल बन्द हुने अवस्थामा
स्वास्थ्य बीमा बोर्डले छिट्टै प्रतिष्ठानसहित अन्य अस्पतालहरुको रकम भुक्तानीको तयारी भइरहेको जानकारी दिएको छ। तर बोर्डले कहिलेसम्म रकम भुक्तानी हुन्छ भन्ने यकिन जानकारी भने दिन सकेको छैन।
सोमबार, चैत १९, २०८०
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी भएको छ। बाँकेको खजुरामा रहेको अस्पतालमा रहेको सीटी स्क्यान रुममा आगलागी भएको बताइएको छ।
आइतबार, चैत १८, २०८०
स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक मेहतासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मेडिकल उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा स्वास्थ्य निर्देशनालय, धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेब मेहता, मेडिकल व्यवसायी विशाल पण्डितलगायत ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
आइतबार, चैत १८, २०८०
वीर अस्पतालमा तत्काल स्वास्थ्यकर्मी नियुक्त गर्न माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले वीर अस्पतालमा तत्काल स्वास्थ्यकर्मीहरू नियुक्त गर्न माग गरेकी छन्।
आइतबार, चैत १८, २०८०
सिमकोटमा एकल तथा विपन्न दलित महिलाको स्वास्थ्य बीमा
निःशुल्क स्वास्थ्य बीमा कार्यक्रममा अब छुटेकालाई पनि चाँडै बीमा कार्यक्रमा समेटिने भएको अध्यक्ष भण्डारीको भनाइ छ। असारपछि दलित, विपन्न र एकल महिला मात्रै नभएर सूचीकृत भएका दीर्घरोगी पुरुष तथा महिलालाई निःशुल्क स्वास्थ्य बीमा उपलब्ध गराउँदै जाने गाउँपालिकाले जनाएको छ।
आइतबार, चैत १८, २०८०
क्यान्सर विशेषज्ञ डा शाहीलाई फोक्सोको क्यान्सरको इजिएफआर म्युटेसन अध्ययनका लागि फेलोसिप
उक्त कार्यक्रम आगामी सातादेखि नेशनल क्यान्सर सेन्टर सिंगापुरमा हुनेछ। ‘युरोपियन सोसाइटी अफ मेडिकल अन्कोलोजीले हरेक वर्ष एशियाका ९ देखि १० देशका क्यान्सर रोग विशेषज्ञहरुलाई यसबारे तालिम दिने गरेको छ। नेपालबाट डा शाही छनोट भएका हुन्।
शनिबार, चैत १७, २०८०
Previous
42
43
44
45
46
Next
ट्रेण्डिङ
डा सजन केसीको हृदयघातका कारण निधन
आइतबार, भदौ ३०, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
समायोजनपछि वर्षौंदेखि समस्यामा परेका स्वास्थ्यकर्मीको व्यवस्थापन हुने
आइतबार, भदौ ३०, २०८१
उपस्थितिको अर्थबोध गराइछाड्ने नर्स चण्डिका
बुधबार, असोज २, २०८१
डा पवन हमाललाई राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्रदान
मंगलबार, असोज १, २०८१
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
शुक्रबार, असोज ४, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
२१ घण्टा अगाडि
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
बुधबार, असोज २, २०८१
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
कसरी रोक्ने बढ्दो आत्महत्या ?
मंगलबार, भदौ २५, २०८१
आत्महत्याको डरलाग्दो आँकडा
मंगलबार, भदौ २५, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search