मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज ५, २०८१
Sat, Sep 21, 2024
शनिबार, असोज ५, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को शिखर सम्मेलन बुधबारदेखि
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबारदेखि तीनदिने स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक शिखर सम्मेलन आयोजना गर्दैछ।
सोमबार, चैत २६, २०८०
वीरगञ्जको नेशनल मेडिकल कलेजका एमडी अन्सारी र ल्याब प्रमुख साह पक्राउ
ल्याबमा मेडिकल कलेजले म्याद गुज्रिएका सामाग्री प्रयोग गर्ने गरेका गुनासो आएपछि प्रहरीले अनुसन्धान गरेको थियो । छापामा मार्ने क्रममा म्याद गुज्रिएका सामाग्री समेत भेटिएको प्रहरीले जनाएको छ।
सोमबार, चैत २६, २०८०
नेपाल नेत्रज्योति संघको अध्यक्षमा पुनः प्राडा पन्त
निर्वाचित सदस्यहरुमध्ये बाट नै पदाधिकारीहरुको कार्यविभाजन गर्ने व्यवस्था बमोजिम अधिवेशन लगत्तै बसेको केन्द्रिय समिति बैठकले संघको बरिष्ठ उपाध्यक्षमा श्यामकुमार पोखरेल, महासचिवमा भरतबहादुर चन्द र कोषाध्यक्षमा चिजकुमार मास्केलाई जिम्मेवारी तोकिएको छ।
सोमबार, चैत २६, २०८०
ब्लू क्रस अस्पतालमा हिस्टेरोस्कोपी कार्यशाला सम्पन्न
त्रिपुरेश्वरस्थित ब्लू क्रस हस्पिटलमा हिस्टेरोस्कोपी कार्यशाला सम्पन्न भएको छ। अस्पतालमा कार्यरत प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा रंगीना लाईकमबमको नेतृत्वमा एक दिने कार्यशाला आइतबार सम्पन्न भएको हो।
सोमबार, चैत २६, २०८०
अभिनेत्री पूजा शर्माको शल्यक्रिया, सोमबार बेलुकासम्म डिस्चार्ज हुने
अभिनेत्री पूजा शर्माको एपेन्डिक्सको शल्यक्रिया गरिएको छ। सामाजिक सञ्जालबाट स्वास्थ्य अवस्थाको जानकारी दिंदै उनले फोटो सेयर गरेकी छन्।
सोमबार, चैत २६, २०८०
सगरमाथाको फेदमा अपाङ्गता रोकथाम शिविर
विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा नौ दिनदेखि जारी अपाङ्गता रोकथाम तथा पुनःस्थापना घुम्ती शिविर आइतबार सकिएको छ । कोशी प्रदेश सरकार, खुम्बु पासाङ ल्हामु गाउँपालिका र करुणा फाउन्डेसनको साझेदारीमा उक्त शिविर सञ्चालन गरिएको हो ।
सोमबार, चैत २६, २०८०
कोशी प्रदेशमा २३ लाख नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध
सरकारले नागरिकको स्वास्थ्य उपचारका लागि ल्याएको स्वास्थ्य बीमा कार्यक्रम विश्वमा सबैभन्दा न्यून रकममा स्वास्थ्य सेवा भएको सहभागीहरुले बताउनुभएको छ।
सोमबार, चैत २६, २०८०
नेपाली सेनाले हिमालबाट १० टन फोहर संकलन गर्ने
नेपाली सेनाले यस वर्ष सगरमाथा, ल्होत्से र नुप्से हिमाल सफाइ गर्ने भएको छ। सेनाले ‘सफा हिमाल अभियान–२०२४’मार्फत सगरमाथासहित हिमालबाट पाँच मानव शवसहित १० टन फोहर संकलन गर्ने छ।
आइतबार, चैत २५, २०८०
भाष्कर तेजश्री स्मृति प्रतिष्ठान र शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको संयुक्त आयोजनामा विश्व स्वास्थ्य दिवस मनाइयो
भाष्कर तेजश्री स्मृति प्रतिष्ठान र काठमाडौं महानगरपालिकाको वडा १० मा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रको संयुक्त आयोजनामा विश्व स्वास्थ्य दिवस मनाइएको छ। सन् १९४८ अप्रिल ७ मा विश्व स्वास्थ्य संगठनको स्थापना भएसँगै विश्वका विभिन्न मुलुकहरुले विश्व स्वास्थ्य दिवस मनाउँदै आएका छन्।
आइतबार, चैत २५, २०८०
डा ओम मूर्ति अनिलद्वारा लिखित पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति
मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ वटै जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ।
आइतबार, चैत २५, २०८०
नेपाल आँखा अस्पतालको ५० वर्षः ३४ लाखले लिए उपचार सेवा, एक लाख जनाको शल्यक्रिया
अस्पतालले सेवा सुरु गरेको ५० वर्ष पुग्दासम्म ३४ लाख ३८ हजार ५७२ जनाको आँखा जाँच र १ लाख ३७ हजार १७४ जनाको आँखाको शल्यक्रिया गरिएको जनाएको हो।
आइतबार, चैत २५, २०८०
मौसमी फ्लुका बिरामीले भरिए हुम्लाका स्वास्थ्य संस्था
हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकामा गएको शनिबारदेखि मौसमी फ्लुका बिरामीको संख्या बढेको छ। अदानचुली– ५ र ६ मा मौसमी फ्लुका बिरामीको चाप बढेपछि स्वास्थ्य संस्था भरिएको स्वास्थ्यकर्मीको भनाइ छ।
आइतबार, चैत २५, २०८०
जनअपेक्षाअनुसार सेवा दिन सकिएको छैनः स्वास्थ्यमन्त्री यादव
उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा जनताको अपेक्षाअनुसार सेवा दिन नसकिएको बताएका छन्।
आइतबार, चैत २५, २०८०
पूर्व स्वास्थ्यमन्त्री अधिकारी गण्डकीको मुख्यमन्त्री नियुक्त
प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
आइतबार, चैत २५, २०८०
विपन्न नागरिकको उपचार सेवामा पहुँच बढाउँदै स्वास्थ्य बीमा कार्यक्रम
आर्थिक रुपमा गरिब भएका मानिसलाई उपचारको एकमात्र माध्यमको रुपमा स्वास्थ्य बीमा कार्यक्रम रहेको छ। २०७२ सालमा कैलालीबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमले धनीदेखि विपन्न नागरिकलाई उपचार सेवा पु-याउँदै आएको छ।
आइतबार, चैत २५, २०८०
स्वास्थ्य बीमाको भुक्तानी व्यवस्था सरल हुनुपर्छः प्रधानमन्त्री दाहाल
उनले स्वास्थ्य बीमा कार्यक्रमको सम्भावनालाई दृष्टिगत गर्दै आवश्यक अध्ययनका आधारमा यथोचित निष्कर्षमा पुगिने स्पष्ट पारे।
आइतबार, चैत २५, २०८०
विश्व स्वास्थ्य दिवसको अवसरमा बयालपाटा अस्पताल सरसफाइ
विश्व स्वास्थ्य दिवसको अवसरमा बयलापाटा अस्पतालमा सरसफाइ गरिएको छ।
आइतबार, चैत २५, २०८०
स्वास्थ्यमन्त्री यादवले गरे भरतपुर अस्पतालको अनुगमन
उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले चितवनको भरतपुर अस्पतालको अनुगमन गरेका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्षसमेत रहेका मन्त्री यादवले आज अस्पताल अनुगमन गरेका हुन्।
आइतबार, चैत २५, २०८०
काठमाडौं क्यान्सर सेन्टरलाई रोटरी क्लवद्वारा मेमोग्राम मेशिन हस्तान्तरण
भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरलाई रोटरी क्लव अफ ईचोन न्यमचियोन, कोरिया तथा रोटरी क्लव अफ बागमती-काठमाडौंले मेमोग्राम मेशिन हस्तान्तरण गरेको छ। मेमोग्राम मेशिन स्तन क्यान्सर परीक्षण गर्न प्रयोग गरिन्छ।
आइतबार, चैत २५, २०८०
अन्तर मेडिकल कलेज फुटसल प्रतियोगिताको उपाधि नेपाल मेडिकल कलेजलाई
अन्तर मेडिकल कलेज फुटसल प्रतियोगिताको उपाधि नेपाल मेडिकल कलेजले हात पारेको छ। नेपाल चिकित्सक संघ र संघको जुनियर डक्टर्स किमिटीले शनिबार आयोजना गरेको प्रतियोगितामा नेपाल मेडिकल कलेजको टोलीले जित हासिल गरेको हो।
आइतबार, चैत २५, २०८०
डा अभिमन्यु झाको नेतृत्वमा क्लिनिकल प्याथोलोजी संघमा नयाँ नेतृत्व
उपाध्यक्षमा नेपाल मेडिलक कलेजमा कार्यरत डा राकेश पाठक, महासचिजवमा ओम अस्पतालमा कार्यरत डा रोजन घिमिरे, सहसचिवमा चिकित्सा शास्त्र अध्ययन संस्थानकै डा एलिना कर्ण, कोषाध्यक्षमा बी एण्ड बी अस्पतालका डा नीता काफ्ले निर्वाचित भएका छन्।
आइतबार, चैत २५, २०८०
स्त्रीरोग विशेषज्ञ समाजको १७औँ राष्ट्रिय सम्मेलन : महिलाको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सक्रिय हुने निष्कर्ष
समाजका अध्यक्ष डा पाण्डेले नेपालको महिलाको स्वास्थ्यमा सुधार आए पनि अझै सुधार गर्नका लागि सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे। उहाँका अनुसार नेपालमा एक लाख जीवित जन्ममा सन् १९९६ मा ६ सय ३९ मातृ मृत्युदर रहेकामा सन् २०२२ मा उक्त दर घटेर एक सय ५१ मा झरेको छ ।
आइतबार, चैत २५, २०८०
स्वास्थ्य बीमाको अवधारणा सरकारलाई बुझाउन सकिएन: महामन्त्री थापा
पूर्वस्वास्थ्यमन्त्री थापाले स्वास्थ्य बीमा अभियान सबै नेपालीलाई अनिवार्य गर्ने र कुनै रोग लागेमा त्यसैबाट खर्च गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गर्नुभयो । घातक रोग लागेपछि उपचार गराउनकै लागि नागरिकले सबै सम्पत्ति गुमाउनुपर्ने अवस्था रोकिनुपर्ने उनको भनाइ थियो ।
आइतबार, चैत २५, २०८०
जुम्लाको चन्दननाथमा १५ शय्याको आयुर्वेद अस्पताल निर्माण हुने
कर्णाली प्रदेशअन्तर्गतको आयुर्वेद स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्न स्रोत सुनिश्चित गरी ठेक्का आव्हान भएपछि अस्पताल निर्माणको काम अगाडि बढेको चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायतले बताए।
शनिबार, चैत २४, २०८०
सुर्तिजन्य पदार्थमा कर वृद्धि गर्ने कुरामा ७० प्रतिशत आमजन सहमत
कर वृद्धिबाट सुर्तिजन्य पदार्थको सेवन नियन्त्रणमा राज्यलाई सहज हुने देखिएको छ। प्रतिष्ठानले सर्वेक्षणलाई आधार बनाएर आगामी आर्थिक वर्ष २०८१/०८२ मा ३५ प्रतिशतले वृद्धि गर्न सुझाएको छ। भनिएको छ, '३५ प्रतिशत राजश्व वृद्धि हुँदा १२ देखि १४ अर्ब सम्म राजस्व बढ्ने देखिन्छ भने ४ देखि ८ प्रतिशत खपत घट्ने देखिन्छ।
शुक्रबार, चैत २३, २०८०
बर्दघाटमा ट्रमा सेन्टर निर्माण गरिँदै
श्चिम नवलपरासीको बर्दघाटस्थित चिसापानीमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अगाडि बढाइएको छ। सहरी विकास मन्त्रालयअन्तर्गतको सघन सहरी तथा भवन निर्माण योजना चितवनले ठेक्का आह्वान गरिसकेको हो।
शुक्रबार, चैत २३, २०८०
निःशुल्क स्वास्थ्य शिविरबाट १५ सयजना लाभान्वित
गोरखाको पालुङटार नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट नगरपालिकाभित्रका करिब एक हजार पाँच सयजना नागरिक लाभान्वित भएका छन्।
शुक्रबार, चैत २३, २०८०
मेडिसिटी अस्पतालमा दुई हजार बढी ब्रेन सर्जरी
अस्पतालले ब्रेन ट्युमर, आकस्मिक ब्रेन सर्जरी, कुनै पनि प्रकारको स्ट्रोक, मेरुदण्डको नसा च्यापेको तथा मेरुदण्ड मिलाउनुपर्ने लगायतका ब्रेनसँग सम्बन्धित दुई हजार शल्यक्रिया गरेको शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै जानकारी दिएको हो।
शुक्रबार, चैत २३, २०८०
कोसीका विभिन्न जिल्ला अस्पतालहरुमा टेलिमेडिसिन सेवा सुरु
प्रतिष्ठानमा आयोजित एक कार्यक्रमकाबीच कोशी प्रदेशका स्वास्थ्यमन्त्री प्रदीप कुमार सुनुवारले कार्यक्रमको उद्घाटन गरी शुभारम्भ गरे।
बिहीबार, चैत २२, २०८०
मधेस प्रदेशमा कार्यरत आइसियू नर्सहरुको बृहत् कार्यशाला हुँदै
मधेश प्रदेशमा आईसियु सेवा दिईरहेको प्रायः सबै अस्पतालका करिब ७० जना नर्सलाई नेपाल मेडिसिटी बयोधा अस्पताल बीरगंजले कार्यशाला तालीमको आयोजनाग र्ने भएको छ।
बिहीबार, चैत २२, २०८०
Previous
41
42
43
44
45
Next
ट्रेण्डिङ
डा सजन केसीको हृदयघातका कारण निधन
आइतबार, भदौ ३०, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
समायोजनपछि वर्षौंदेखि समस्यामा परेका स्वास्थ्यकर्मीको व्यवस्थापन हुने
आइतबार, भदौ ३०, २०८१
उपस्थितिको अर्थबोध गराइछाड्ने नर्स चण्डिका
बुधबार, असोज २, २०८१
डा पवन हमाललाई राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्रदान
मंगलबार, असोज १, २०८१
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
शुक्रबार, असोज ४, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
२१ घण्टा अगाडि
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
बुधबार, असोज २, २०८१
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
कसरी रोक्ने बढ्दो आत्महत्या ?
मंगलबार, भदौ २५, २०८१
आत्महत्याको डरलाग्दो आँकडा
मंगलबार, भदौ २५, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search