मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज ५, २०८१
Sat, Sep 21, 2024
शनिबार, असोज ५, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
बिरामीको मृत्युपछि केएमसीमा तोडफोड, ड्यूटीमा रहेका डाक्टरमाथि आक्रमण
अस्पतालमा कार्यरत चिकित्सकहरुका अनुसार ६२ वर्षीय एक पुरुषको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले ड्युटीमा रहेका दुई जना चिकित्सकमाथि आक्रमण गर्नुका साथै अस्पतालमा तोडफोड गरेका हुन्।
सोमबार, वैशाख १७, २०८१
बाजुरामा रेबिजविरुद्धको खोप अभाव
रेबिजविरुद्धको खोप लगाउन आउनेको संख्या बढ्दै गए पनि जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उक्त खोपको अभाव रहेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताए।
सोमबार, वैशाख १७, २०८१
पार्किन्सन तथा अल्जाइमरबाट पीडित फिल्म 'माइतीघर'का नायक लोहनीको मृत्यु
सिपी लोहनीको नामले चर्चित उनको पूरा नाम चिदाम्बरम प्रसाद हो। अभिनेतासँगै गायकसमेत रहेका सिपीको 'माइतीघर' सिनेमामा काम गर्दैगर्दा आफ्नो समयकी चर्चित एवं सफल बलिउड अभिनेत्री माला सिन्हासँग प्रेम बसेपछि विवाह गरेका थिए।
सोमबार, वैशाख १७, २०८१
पोखरामा जन्मप्रदत्त एवं रोग प्रतिरक्षाको कमीसम्बन्धी सचेतनामूलक कार्यक्रम
नेपाल प्यासेन्ट इनिसिएटिभ फर प्राइमरी इम्युनोडिफिसिएन्सिज एन्ड इनबर्न एरर्स नामक संस्थाको आयोजनामा भएको कार्यक्रममा इम्युनोलोजिस्ट डा धर्मागत भट्टराईले सहजीकरण गरेका थिए। नेपालमा रोग प्रतिरक्षा शक्तिको कमी भएका बिरामीको पहिचान नै हुन नसकेकोतर्फ ध्यानाकर्षण गराउँदै डा भट्टराईले नेपाल सरकारले यससम्बन्धी चासो बढाउनुपर्नेमा जोड दिए।
सोमबार, वैशाख १७, २०८१
राप्ती प्रतिष्ठान अत्याधुनिक प्रविधिमार्फत क्यान्सर परीक्षण
दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ठूलो संख्यामा क्यान्सर परीक्षण गरिएको छ। प्रतिष्ठानमा अत्याधुनिक प्रविधिको माध्यमबाट क्यान्सर परीक्षण गर्न सुरु गरिएको छ।
सोमबार, वैशाख १७, २०८१
चितवन फर्टिलिटी सेन्टर सातौं वर्षमा
२०७४ सालदेखि चितवन तथा आसपासका बिरामीहरुलाई निरन्तर सेवा दिँदै आएको यस केन्द्रले अहिलेसम्म ४५० भन्दाबढी निसन्तान दम्पतीहरुलाई सन्तान सुखको अवसर प्रदान गरिएको डा हेम सुवेदीले बताए।
आइतबार, वैशाख १६, २०८१
मकवानपुरमा डेङ्गु सङ्क्रमित बढ्दै
आइतबार, वैशाख १६, २०८१
अशक्त र गरिब नागरिकलाई सिफारिसका आधारमा काठमाडौं महानगरले निःशुल्क उपचार दिने
महानगरपालिका क्षेत्रभित्रका सबै प्रकारका अस्पतालमा लक्षित वर्गले सिफारिसका आधारमा निःशुल्क उपचार सेवा पाउनेछन्। उपचार उपलब्ध गराउन महानगरपालिकाभित्रका ५२ अस्पतालका तीन सय ७४ श्यया उपलब्ध छन्।
आइतबार, वैशाख १६, २०८१
लुम्बिनीको तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध
आजदेखि आगामी पाँच दिनसम्मका लागि विभागले शनिबार अपराह्न जारी गरेको तातो लहर ‘हिटवेभ’सम्बन्धी विशेष ‘बुलेटिन’मा देशको पहाडी भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्नसक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ।
आइतबार, वैशाख १६, २०८१
यी सात जिल्लाका ५० लाख ७८ हजारलाई आजबाट हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
आइतबार, वैशाख १६, २०८१
डा भोला रिजालको अध्यक्षतामा फर्टिलिटी सोसाइटी अफ नेपालको नयाँ कार्यसमिति
फर्टिलिटी सोसाईटी अफ नेपाल (एफईएसओएन)मा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ। वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा भोला रिजालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।
आइतबार, वैशाख १६, २०८१
कोशी प्रदेशः वैशाखमै अचाक्ली गर्मी, जनजीवन प्रभावित, अस्पतालमा बिरामीको चाप
कोशी प्रदेशका तराईका जिल्लामा पछिल्लो दुई साता यता अत्याधिक गर्मीका कारण दिउँसोको समयमा घरबाहिर निस्कन कठिन भएको छ।
शनिबार, वैशाख १५, २०८१
रामेछापको मन्थलीमा पशु वधशाला व्यवस्थित नहुँदा उपभोक्ता अस्वस्थकर मासु उपभोग गर्न बाध्य
मासु व्यापारीले तामाकोसी नदी किनारमा पशु वध गर्ने गरेका छन् । मासुमा बालुवा, माटो टाँसिएर खानयोग्य नहुने, वध गर्नासाथ चिसो ठाउँमा राख्न नपाइने समस्या छ । नदी किनारलाई वधशालाका रुपमा प्रयोग गर्दा मन्थली विमानस्थलमा उड्ने विमानमा काग र गिद्ध ठोक्किने जोखिम बढेको छ।
शनिबार, वैशाख १५, २०८१
१४ तस्बिरमा हेरौं दुई दिने रेडियोलोजी कन्फ्रेन्स 'रेडकन २०२४'
रेडियोलोजीका क्षेत्रमा आउने अवरोधहरु र भविष्यको बाटो भन्ने नारासहित कन्फ्रेन्समा रेडियोलोजीका क्षेत्रमा देखिएका नयाँ प्रविधि र चुनौतीका विषयमा छलफल भइरहेको छ। एसोसिएसनको आयोजनामा भएको यो छैटौं कन्फ्रेन्स हो।
शनिबार, वैशाख १५, २०८१
नेपाल र चीनबीच बिपी क्यान्सर अस्पताल चितवनमा बोनम्यारो प्रत्यारोपण केन्द्र बनाउने सम्झौतामा हस्ताक्षर
प्रधानमन्त्री पुष्पकमल दाहालको गत असोजमा भएको चीन भ्रमणका क्रममा चीनले नेपालमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए अनुरुप नै स्वास्थ्य मन्त्रालय र चाइना इन्टरनेशनल डेभलेपमेण्ट को–अपरेशन एजेन्सीबीच सम्झौता भएको छ।
शुक्रबार, वैशाख १४, २०८१
गर्मी बढेपछि चितवन आयुर्वेद चिकित्सालयले बिहान ८ बजेदेखि सेवा दिने
चिकित्सालयकी प्रमुख डा कोपिला अधिकारीका अनुसार बिहान ८ बजेदेखि नै ओपिडी, प्रयोगशाला, आयुर्वेद थेरापी, अकुपन्चर, फिजियोथेरापी, फार्मेसी लगायतका सेवा सुरु हुने छन्।
शुक्रबार, वैशाख १४, २०८१
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारले विशेष चासो दिएको बताएका छन्।
शुक्रबार, वैशाख १४, २०८१
विदेशबाट आएकाबाट औलोको बढी जोखिम
औलो एनोफिलिज जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट हुने एक प्रकारको सरुवा रोग हो । औलो लागेको व्यक्तिलाई लामखुट्टेले टोक्दा रगतसँगै औलोको परजीवी चुस्दछ र लामखुट्टे सङ्क्रमित हुन जान्छ । त्यसता सङ्क्रमित लामखुट्टेले स्वस्थ मानिसलाई टोकेमा औलो सर्दछ।
बिहीबार, वैशाख १३, २०८१
सात जिल्लाका ५० लाख ७८ हजारलाई हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
यसवर्ष उक्त कार्यक्रमका लागि नेपाल सरकारले १२ करोड बजेट विनियोजन गरेकोमध्ये ११ करोड स्थानीय निकायमा निकासा भइसकेको छ। आम औषधि सेवन अभियानको कभरेज बढाउने लक्ष्यका साथ सञ्चालन भएको उक्त कार्यक्रममा नेपाललका १९ जिल्लाहरुले निवारणको प्रमाण पत्र समेत पाइसकेको अवस्था छ ।
बिहीबार, वैशाख १३, २०८१
आयुर्वेद क्याम्पस परिसरमा रहेका रुखहरु काटियो, प्राध्यापक संघको आपत्ति
विगत समयमा पनि प्रशासन भवन र शैक्षिक भवनको बिचमा रहेका रुखहरु जरैबाट कटान भइरहेको तथा हाल आएर रुखका हाँगा काट्ने बाहनामा सिंगो रुख नै काटेको भन्दै संघले विज्ञप्ति जारी गर्दै उक्त कार्यको विरोध गरेको छ।
बिहीबार, वैशाख १३, २०८१
गर्भवतीलाई आइरन र फोलिकको सट्टा १५ प्रकारका पोषकतत्व भएको 'एमएमएस' चक्की दिइने
एमएमएस चक्कीमा गर्भवती अवस्थामा बढ्दो पोषणको आवश्यकता र कमीलाई पुरा गर्न १५ किसिमका महत्वपुर्ण भिटामिन तथा खनिजहरु राखिएको छ। गर्भावस्थामा भिटामिन र खनिज पदार्थहरुको धेरै आवश्यकता पर्दछ जसलाई दैनिक खाने खानाबाट मात्रै पुरा गर्न सकिँदैन । त्यसैले गर्भावस्थामा एमएमएस चक्कीमार्फत सो कमीलाई पुरा गर्न सकिन्छ।
बिहीबार, वैशाख १३, २०८१
साभा हेल्थ केयरको ड्राई पाउडर इनहेलर ‘साभाकोर्ट’ नेपाली बजारमा
भारतको अग्रणी फर्मास्युटिकल कम्पनी साभा हेल्थ केयर लिमिटेडले श्वासप्रश्वाससम्बन्धी समस्याको उपचारका लागि नयाँ ड्राई पाउडर इनहेलर (डीपीआई) नेपाली बजारमा ल्याएको छ।
बिहीबार, वैशाख १३, २०८१
कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग
विश्व औलो दिवसका अवसरमा स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले गरेको अन्तर्क्रिया विगतमा तराईमा देखिने औलो रोग अचेल हिमालसम्म पुगेको तथ्याङ्क सार्वजनिक गरेको हो।
बिहीबार, वैशाख १३, २०८१
उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले भने, 'सबै डाक्टर काठमाडौं आउन चाहन्छन्, बाहिर सेवा कसरी दिने?'
'सबै डाक्टर काठमाडौं आउन चाहन्छन्। मन्त्रालयमा दिनभरी नै काठमाडौंमै आउने चाहने डाक्टरसँग डिल गर्नु परिरहेको छ। काठमाडौं भन्दा बाहिरको अस्पतालमा बस्न चाहने कम छन् । अलि बाहिरै गएर सेवा दिन्छु भन्ने बिरलै पाइन्छ । जनता काठमाडौं बाहिर पनि छन् । ती जनताले विशेषज्ञता सेवा कसरी पाउँछन्?'
बिहीबार, वैशाख १३, २०८१
कीर्तिपुरको बर्न सेन्टर विस्तारका लागि एएनएमएफको एक करोड ३० लाख सहयोग
कीर्तिपुर अस्पतालको बर्न सेन्टरको विकास र विस्तारका लागि अमेरिका नेपाल मेडिकल फाउन्डेसनले एक करोड ३० लाख नेपाली रुपैयाँ सहयोग गरेको छ। फाउन्डेसनले बर्न सेन्टरका लागि भन्दै उक्त रकम नेपालमा ट्रान्सफर गरिसकेको छ।
बुधबार, वैशाख १२, २०८१
हेटौँडा अस्पतालमा चिकित्सक अभावमा थन्किए उपकरण
हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ अभावमा उपकरण थन्किएका छन्। अस्पताल सञ्चालक समितिका सदस्य उत्सव चौलागाईंका अनुसार मुटुरोगका लागि अस्पतालमा ल्याइएका उपकरण चिकित्सकको अभावका कारण प्रयोगमा आएका छैनन्।
बुधबार, वैशाख १२, २०८१
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन केही दिनअघि मात्रै सार्वजनिक गरिएको थियो। जहाँ खनालले 'कानून विपरीत सम्बन्धन दिलाउने कार्यमा सवै पदाधिकारीलाई गलत राय दिएको' बताइएको छ। उनलाई भविष्यमा कुनै पनि सरकारी र संवैधानिक नियुक्ति पाउन अयोग्य हुनेगरी कारबाही गर्न सिफारिस गरिएको छ।
बुधबार, वैशाख १२, २०८१
जिल्ला आयुर्वेद औषधालयलाई १६ शय्याको अस्पतालमा स्तरोन्नति
धादिङ जिल्लामा १० वटा आयुर्वेद संस्था छन् । चिकित्सालयसहित चार वटा आयुर्वेद औषधालय र पाँच वटा सेवा केन्द्र सञ्चालनमा छन् । चिकित्सालयले सेवा आरम्भ गरेपछि बिरामीलाई चौबिसै घण्टा सेवा दिन सकिनेछ ।
बुधबार, वैशाख १२, २०८१
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
यहाँ डुबेर उपचार सेवा लिनका लागि रघुगङ्गा गाउँपालिकाका विभिन्न ठाउँबाट बिरामी आउने गरेका छन् । त्यसैगरी कुण्डको नजिकै रघुगङ्गा खोलाको पारिपट्टि रहेको झरनामा रमाउन र कुण्डमा डुबुल्की लगाउन टाढाटाढाबाटसमेत आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका स्थानीय तिलक गर्बुजाले बताए।
बुधबार, वैशाख १२, २०८१
कार्यालय समयमा निजीमा काम गर्ने सरकारी डाक्टर तथा स्वास्थ्यकर्मीमाथि कारबाही हुने
मन्त्रालय र अन्तरगतका निकायमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले कार्यालय समयमा यसरी सरकारी स्वास्थ्य संस्था बाहेकका निजी स्वास्थ्य संस्थाहरूमा काम गर्ने र सो प्रयोजनको लागि विज्ञापन समेत गराउनु प्रचलित कानून, नैतिकता, व्यक्तिगत आचरण विपरित हुने हुँदा सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरूले आ-आफ्नो पदीय मर्यादा, व्यक्तिगत आचरण एवं पेशागत अनुशासनमा रही जिम्मेवारी निर्वाह गर्नुहुन यो निर्देशन जारी गरिएको छ..
बुधबार, वैशाख १२, २०८१
Previous
36
37
38
39
40
Next
ट्रेण्डिङ
डा सजन केसीको हृदयघातका कारण निधन
आइतबार, भदौ ३०, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
समायोजनपछि वर्षौंदेखि समस्यामा परेका स्वास्थ्यकर्मीको व्यवस्थापन हुने
आइतबार, भदौ ३०, २०८१
उपस्थितिको अर्थबोध गराइछाड्ने नर्स चण्डिका
बुधबार, असोज २, २०८१
डा पवन हमाललाई राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्रदान
मंगलबार, असोज १, २०८१
कोलकाता महिला चिकित्सक बलात्कारपछि हत्या : टाला थानाका प्रहरी ईन्चार्ज गिरफ्तार
आइतबार, भदौ ३०, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
७ घण्टा अगाडि
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
१२ घण्टा अगाडि
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
कसरी रोक्ने बढ्दो आत्महत्या ?
मंगलबार, भदौ २५, २०८१
आत्महत्याको डरलाग्दो आँकडा
मंगलबार, भदौ २५, २०८१
स्व-सतर्कता स्वस्थ जीवनको अपरिहार्यता
सोमबार, भदौ २४, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search