मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज ५, २०८१
Sat, Sep 21, 2024
शनिबार, असोज ५, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
यहाँ डुबेर उपचार सेवा लिनका लागि रघुगङ्गा गाउँपालिकाका विभिन्न ठाउँबाट बिरामी आउने गरेका छन् । त्यसैगरी कुण्डको नजिकै रघुगङ्गा खोलाको पारिपट्टि रहेको झरनामा रमाउन र कुण्डमा डुबुल्की लगाउन टाढाटाढाबाटसमेत आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका स्थानीय तिलक गर्बुजाले बताए।
बुधबार, वैशाख १२, २०८१
कार्यालय समयमा निजीमा काम गर्ने सरकारी डाक्टर तथा स्वास्थ्यकर्मीमाथि कारबाही हुने
मन्त्रालय र अन्तरगतका निकायमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले कार्यालय समयमा यसरी सरकारी स्वास्थ्य संस्था बाहेकका निजी स्वास्थ्य संस्थाहरूमा काम गर्ने र सो प्रयोजनको लागि विज्ञापन समेत गराउनु प्रचलित कानून, नैतिकता, व्यक्तिगत आचरण विपरित हुने हुँदा सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरूले आ-आफ्नो पदीय मर्यादा, व्यक्तिगत आचरण एवं पेशागत अनुशासनमा रही जिम्मेवारी निर्वाह गर्नुहुन यो निर्देशन जारी गरिएको छ..
बुधबार, वैशाख १२, २०८१
प्रत्यारोपण केन्द्रमा आन्दोलनरत पक्षको नारा- सेवा रोकेर धेरै मरिसके, अझै कति जना अरु?
अस्पताल प्रशासनका एक कर्मचारीले निर्देशक डा पुकार चिकित्सकीय रुपमा राम्रो भए पनि प्रशासनिक नेतृत्वमा भने कमजोर रहँदा अस्पतालमा समस्या आएको बताउँछन्। 'उहाँ प्रत्यारोपण सर्जनका रुपमा ठिक छ। तर अस्पताल चलाउने सक्ने नेतृत्वमा हुनुपर्ने क्षमता भने उहाँमा देखिएन। यही कारणले अस्पतालमा सँधै समस्या आइरहेको हो,' ती कर्मचारीले भने।
बुधबार, वैशाख १२, २०८१
स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेका छन् : प्रधानमन्त्री प्रचण्ड
बुधबार, वैशाख १२, २०८१
ताप्लेजुङको उच्च स्थान रहेको याङमा गाउँमा प्राथमिक स्वास्थ्य एकाइ स्थापना
याङमा गाउँमा मतदान गराउँन निर्वाचनको समयबाहेक सरकारी निकायका प्रतिनिधि याङमा गाउँमा खासै पुग्दैन । गत दसैँको समयमा फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूको नेतृत्वमा गाउँपालिका जनप्रतिनिधि याङमा गाउँ पुगेका थिए । यो भ्रमण नै अहिलेसम्मको उच्चस्तरीय भ्रमण भएको स्थानीयको भनाइ छ ।
मंगलबार, वैशाख ११, २०८१
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रद्वारा १२ सय बढी मिर्गौला प्रत्यारोपण गरेको जानकारी
मुलुकभर हृदयाघातका कारण हुने मृत्युको संख्या बढ्दै जाँदा भक्तपुरमा मात्रै दैनिक २ जनाको यसका कारण मृत्यु हुने गरेको बताउँदै अकालमा हुने यस्तो मृत्युलाई रोक्न क्याथल्याबको सञ्चालन राम्रोसँग हुनुपर्ने उनको भनाइ थियो।
मंगलबार, वैशाख ११, २०८१
महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णनन्द भट्टले तीन सातादेखिखोपको अभाव भएको जानकारी दिए। माग बढे पनि अस्पतालमा खोप अभाव भएपछि सेवाग्राहीलाई फिर्ता पठाउनुपर्ने बाध्यता रहेको उनले बताए।
मंगलबार, वैशाख ११, २०८१
डडेल्धुरामा कार दुर्घटना: एक जनाको मृत्यु
डडेल्धुरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मंगलबार जिल्लाको नवदुर्गा गाउँपालिकाबाट फर्किरहेको से १ ज २०६७ नम्बरको अल्टो कार अमरगढी नगरपालिका–७ बिनाउलोमा दुर्घटना भएको हो।
मंगलबार, वैशाख ११, २०८१
जनसंख्या विकास सम्बन्धी सम्मेलनमा भाग लिन स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै
जनसंख्या विकास सम्बन्धी ३०औं अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्वास्थ्यमन्त्री यादवसहितको टोली वैशाख १६ मा अमेरिका जाने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ।
मंगलबार, वैशाख ११, २०८१
'लु' सँग लड्न सरकारसँग रणनीति नै छैन : डा. धर्मराज उप्रेती
आम नागरिकहरुलाई लूबाट जोगाउन अहिले नै प्रतिकार्यका कार्यक्रम लागू गर्न आग्रह गरे। उहाँले रोजगारीको क्षेत्रदेखि किसानहरुलाई समेत गर्मीले बढी असर गर्ने भएकाले कस्तो सावधानी अपनाउने र कस्तो योजना बनाएर अघि बढ्ने भन्नेबारेमा सरकार चनाखो हुन जरुरी रहेको बताए।
मंगलबार, वैशाख ११, २०८१
काभ्रेको तेमालमा बृहत् स्वास्थ्य शिविर
सोमबार पोखरी नारायणस्थानको स्वास्थ्य चौकीबाट सुरु भएको शिविर वडास्तरमा पायक पर्ने स्थानमा १८ गतेसम्म आयोजना गर्ने गाउँपालिकाले जनाएको छ। गाउँपालिका अध्यक्ष चन्द्रबहादुर लामाले उद्घाटन गर्नुभएको शिविरमा छातीमा समस्या भएका एक सय ४० जनाको परीक्षण गरिएको थियो। परीक्षणबाट पाँच जनामा क्षयरोग लागेको पुष्टि भएको थियो।
मंगलबार, वैशाख ११, २०८१
नसर्ने रोगसम्बन्धी परियोजना शुभारम्भ
कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकामा नसर्ने रोगसम्बन्धी परियोजना सुरु गरिएको छ। परियोजना सन् २०२४ अप्रिलदेखि सन् २०२६ मार्चसम्म सञ्चालन हुनेछ।
सोमबार, वैशाख १०, २०८१
बच्चा जन्माएको साढे एक घण्टापछि आमाको मृत्यु
हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका–७ रोडिकोटमा सुत्केरी भएको केही समयपछि एक जना महिलाको मृत्यु भएको छ। स्वास्थ्यचौकीमा प्रसूति गराउन गएकी २८ वर्षीया रिता देवकोटाको आइतबार राति १२ः३० बजे रोडिकोट स्वास्थ्य चौकीमा मृत्यु भएको हो।
सोमबार, वैशाख १०, २०८१
दुई दिने इन्डो नेपाल फ्रेन्डसिप इन्टरनेशनल कन्फरेन्स सम्पन्न
दुई दिने इन्डो नेपाल फ्रेन्डसिप इन्टरनेशनल कन्फरेन्स सम्पन्न भएको छ। अप्रिल १३ र १४ मा उक्त सम्मेलन सम्पन्न भएको हो।
सोमबार, वैशाख १०, २०८१
बागलुङका गाउँमा स्वास्थ्य बीमा पुग्यो तर सेवा पुगेन
बागलुङमा एक लाख १६ हजार नागरिक स्वास्थ बीमामा आबद्ध भएका छन्। स्वास्थ्य बीमाको पहुँच वृद्धि गरी नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विसं २०७३ असारदेखि लागू भएको यस कार्यक्रममा नागरिकको आकर्षण थप बढ्दो छ।
सोमबार, वैशाख १०, २०८१
भोलि सार्वजनिक बिदा
सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा भोलि मङ्गलबार सार्वजनिक बिदा दिएको छ।
सोमबार, वैशाख १०, २०८१
पुरुषको मलद्वारभित्र अड्किएको बोतल एक महिनापछि शल्यक्रिया गरेर निकालियो
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले गोरखा नगरपालिका-३, नारेश्वरका ५७ वर्षीय पुरुषको मलद्वारमा एक महिनादेखि अड्किएको किटनाशक औषधिको बोतल शल्यक्रिया गरेर निकालिएको छ।
सोमबार, वैशाख १०, २०८१
एमाले अध्यक्ष ओली अस्वस्थ, घरमै आराम गर्दै
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएका छन्। अस्वस्थ्य भएपछि उनी अहिले घरमै आराम गरिरहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
आइतबार, वैशाख ९, २०८१
स्वास्थ्यका दशौं र नवौं तहका १० जनाको सरुवा र पदस्थापन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय र माताहतका निकायमा कार्यरत १० जना कर्मचारीलाई सरुवा, पदस्थापन र कामकाजमा खटाएको छ। मन्त्रालयले १०औं र ९औं तहमा कार्यरत कर्मचारीहरुको सरुवा, पदस्थापन र कामकाजमा खटाएको हो।
आइतबार, वैशाख ९, २०८१
नसर्ने रोग नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरुलाई क्षमता विकास तालिम
काठमाडौँ महानगरपालिकाले स्वास्थ्यकर्मीहरुका लागि नसर्ने रोग (प्याकेज अफ एसेन्सियल नन कम्युनिकेवल डिजिज–पेन) सम्बन्धी ४ दिने तालिम सुरु गरेको छ।
आइतबार, वैशाख ९, २०८१
कर्णाली केयर अस्पतालमा ८० वर्ष माथिका नागरिकलाई अर्थोपेडिक ओपिडी टिकट निःशुल्क
कर्णाली केयर अस्पताल सुर्खेतले ८० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई डाक्टरको शुल्क (ओपिडी टिकट) निःशुल्क गरेको छ।
आइतबार, वैशाख ९, २०८१
गेटामा राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय स्थापनाका लागि सरकारको पूर्ण सहयोग हुन्छः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गेटामा राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय स्थापनामा सरकारले सहयो गर्ने बताएका छन्।
आइतबार, वैशाख ९, २०८१
६७८ जना गर्भवती तथा सुत्केरी महिलाहरुको निःशुल्क हवाई उद्धार
सरकारले हालसम्म ६ सय ७८ जना दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको निःशुल्क हवाई उद्धार गरेको छ।
आइतबार, वैशाख ९, २०८१
नेपालमै अन्तर्राष्ट्रियस्तरको फिटनेस ट्रेनर प्रशिक्षण दिइदै
अन्तर्राष्ट्रिय स्तरको जिम ट्रेनरको सर्टिफिकेट प्राप्त गरेपछि जिम तथा फिटनेश सेन्टरहरुमा आकर्षक रोजगारी पाउने क्लासिक एकेडेमीको विश्वास छ । निर्देशक शाहीले भने, ‘जिम ट्रेनर प्रशिक्षण जिम सेन्टरमा पनि रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने अर्को उद्देश्य पनि हो।’
आइतबार, वैशाख ९, २०८१
मुख्यमन्त्री कार्कीद्धारा इन्ट्रा फाउण्डेसनद्वारा निर्मित स्वास्थ्यचौकी उद्घाटन
आइतबार, वैशाख ९, २०८१
महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव
जिल्ला अस्पतालबाट स्तरोन्नति हुँदै २०४३ सालमा ५० शय्याको अञ्चल अस्पताल (रेफरल सेन्टर)का रुपमा परिणत भएको थियो। महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले यहाँ स्वीकृत स्थायी दरबन्दीअनुसार ११ तहका विशेषज्ञ चिकित्सक चार जना र नवौँ र १० तहका विशेषज्ञ चिकित्सक १६ जनाको दरबन्दी भएको जानकारी दिए।
शनिबार, वैशाख ८, २०८१
आँबुखैरेनी अस्पताललाई पठाइयो थप दुई थान डायलाइसिस मेसिन
गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले उक्त अस्पताललाई डायलाइसिस सेवा सञ्चालनको स्वीकृति दिएको छ। अस्पतालमा रहेका तीन थान डायलाइसिस मेसिनसहित अब पाँच वटा भएकाले चौबिस जना बिरामीलाई उपचार दिन सकिने डा क्षेत्रीले बताए।
शनिबार, वैशाख ८, २०८१
विराट निदान अस्पताल एन्ड ट्रमा सेन्टर बन्द गर्न विराटनगर महानगरको निर्देशन
अस्पतालमा बिरामी नभए पनि औषधि पसलसहित अन्य केही सेवा सञ्चालनमा रहेको पाइएको उहाँले बताउनुभयो । अनुगमन टोलीले इजाजतपत्र प्राप्त नभएसम्म कुनै पनि स्वास्थ्य उपचार नगर्न निर्देशन दिएको छ । यादवले सही तरिकाले काम गर्नेलाई महानगरले सधैँ सहयोग गर्न तयार रहेको स्पष्ट पारे।
शनिबार, वैशाख ८, २०८१
बागलुङमा अवैध रुपमा औषधि बेच्ने दुई मेडिकल हल बन्द
सम्बन्धित व्यवसायीको अनुपस्थितिमा गैरव्यक्तिले अनाधिकृत रुपमा उपचार गरी औषधि बिक्री–वितरण गरेको, विभागमा दर्ता नभएका औषधि भण्डारण गरी बिक्री–वितरण गरेको, लागू मनोद्विपक औषधिको रेकर्ड नराखेको पाइएपछि औषधि जफत गरी तत्कालका लागि मेडिकल बन्द गरिएको उनको भनाइ छ।
शनिबार, वैशाख ८, २०८१
ट्रमा सेन्टरमा शल्यक्रिया सम्बन्धी सबै जानकारी अब अनलाइनबाटै
ट्रमा सेन्टरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा प्रमोद कुमार यादवले शुक्रबार पदभार ग्रहणपछि पहिलो निर्णय गर्दै ओटी सेवा अनलाइन प्रणालीमा आवद्ध भएको जनाएका हुन्।
शुक्रबार, वैशाख ७, २०८१
Previous
37
38
39
40
41
Next
ट्रेण्डिङ
डा सजन केसीको हृदयघातका कारण निधन
आइतबार, भदौ ३०, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
समायोजनपछि वर्षौंदेखि समस्यामा परेका स्वास्थ्यकर्मीको व्यवस्थापन हुने
आइतबार, भदौ ३०, २०८१
उपस्थितिको अर्थबोध गराइछाड्ने नर्स चण्डिका
बुधबार, असोज २, २०८१
डा पवन हमाललाई राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्रदान
मंगलबार, असोज १, २०८१
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
२२ घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
२१ घण्टा अगाडि
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
बुधबार, असोज २, २०८१
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
कसरी रोक्ने बढ्दो आत्महत्या ?
मंगलबार, भदौ २५, २०८१
आत्महत्याको डरलाग्दो आँकडा
मंगलबार, भदौ २५, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search