मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज ४, २०८१
Sat, Sep 21, 2024
शुक्रबार, असोज ४, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
खानीखोला गाउँपालिकाको केन्द्र तालढुंगामा स्वास्थ्य शिविर आयोजना,स्थानीय खुसी
जनस्वास्थ्य कार्यालय काभ्रेपलान्चोकले खानीखोला गाउँपालिकाको केन्द्र तालढुंगामा स्वास्थ्य शिविर आयोजना गरेको छ। गाउँपालिकाको समन्वयमा कार्यालयले भौगौलिक रुपमा विकट मानिने डाँडापारी क्षेत्रको तालढुंगामा शिविर आयोजना गरेको हो ।
मंगलबार, जेठ ८, २०८१
दोलखामा सञ्चालित हाडजोर्नी शिविरबाट एक हजारले लिए सेवा
दोलखाको सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाईं स्मृति अस्पतालमा आयोजित चारदिने निःशुल्क हार्डजोर्नी सर्जिकल शिविरमा एक हजार एक सय ९५ जनाले सेवा लिएका छन्।
मंगलबार, जेठ ८, २०८१
धनगढीमा अत्याधिक गर्मी, बढे पखाला, बान्ता, ज्वरो र टाइफाइडका बिरामी
मंगलबार, जेठ ८, २०८१
एमबीबीएस कार्यक्रम सुरु गर्न संयुक्त रुपमा पाठ्यक्रम तयार पार्दै ६ वटा सरकारी प्रतिष्ठान
पाठ्यक्रमलाई सेमेस्टर प्रणाली अनुसार तयार पार्ने, अध्ययनका क्रममा विद्यार्थीहरु फेल भए भने उनीहरुको पुन परीक्षा (ब्यारिएर), पाठ्यभारहरु ओभरल्याप हुने र डुब्लिकेसन हुने विषय, बेसिक र क्लिनिकल साइन्सका लगायतका विषयमा धेरै नै छलफल भएको छलफलमा सहभागि प्रतिनिधिहरुले बताएका छन्।
सोमबार, जेठ ७, २०८१
रेटिनोब्लाष्टोमा क्यान्सर लागेका ५० प्रतिशत बालबालिकाको मृत्यु– डा राजकर्णिकार
रेटिनोब्लाष्टोमा क्यान्सर लागेका ५० प्रतिशत बालबालिकाको मृत्यु हुने गरेको पाइएको छ।तिलगंगा आँखा प्रतिष्ठानकी अकुलोप्लाष्टि तथा अकूलर अंकोलोजी विभाग प्रमुख डा पूर्णिमा राजकर्णिकार स्थापित अनुसार विकासोन्मुख मुलुकमा रेटिनोब्लाष्टोमा क्यान्सर लागेका बालबालिका मध्ये ५० प्रतिशतको मृत्यु हुने गरेको छ।
सोमबार, जेठ ७, २०८१
प्राडा माधव लम्सालको अध्यक्षतामा नेप्लिज एसोसिएसन फर क्लिनिकल केमेस्ट्रीमा नयाँ कार्यसमिति
प्राडा माधव लम्सालको अध्यक्षतामा नेप्लिज एसोसिएसन फर क्लिनिकल केमेस्ट्रीमा नयाँ कार्यसमिति गठन भएको छ। यसैगरी वरिष्ठ उपाध्यक्षमा प्राडा प्रबोध रिसाल र उपाध्यक्षमा डा विजय कुमार शर्मा चयन भएका छन्।
सोमबार, जेठ ७, २०८१
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै, रोक्ने रणनीतिमा कांग्रेस र जसपा
आइतबारको संसद् बैठकमा गृहमन्त्री रवि लामिछानेले सम्बोधन गरेलगत्तै पत्रकार सम्मेलन गरेका कांग्रेस महामन्त्री गगन थापाले आफूहरुको माग अनुसारकै संसदीय छानबिन समिति नबनाए संसद्का कुनै पनि काम-कारबाही अगाडि बढ्न नदिने बताएका छन्।
सोमबार, जेठ ७, २०८१
स्वास्थ्यमन्त्रीसहित ७ सांसदलाई विश्वासको मत प्रक्रियामा सहभागी नगराउन सभामुखलाई पत्र, सर्वोच्चमा रिट
आइतबार संसद् सचिवालयमा दर्ता भएको पत्रमा प्रधानमन्त्रीले लिने विश्वासको मत र प्रतिनिधि सभाको कुनै पनि गतिविधिमा सर्वोच्च अदालतबाट अन्तरिम आदेश नआउन्जेल सामेल गराउन नमिल्ने भन्दै जसपा नेपालले सभामुख देवराज घिमिरेसमक्ष आग्रह गरेको हो।
आइतबार, जेठ ६, २०८१
अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ: मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारी रहेको बताएकी छिन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुनसरीमा आयोजना गरेको अपाङ्गता भएका व्यक्तिका लागि राष्ट्रिय कार्यक्रम तर्जुमा गर्न विभिन्न निकायबाट सङ्कलित कार्यक्रमको अवस्था अध्ययन विश्लेषण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन्।
आइतबार, जेठ ६, २०८१
सोसाइटी अफ नेप्लिज एनाटोमिस्ट्सको दुई दिने सम्मेलन सम्पन्न
दुई दिने उक्त सम्मेलन काठमाडौं विश्विद्यालय स्कुल अफ मेडिकल साइन्सेजको आयोजनामा भएको हो। सम्मेलनमा नेपालका विश्वविद्यालय तथा मेडिकल कलेजमा कार्यरत एनाटोमिस्टसहरुको सहभागिता थियो।
आइतबार, जेठ ६, २०८१
एनएमए र नेपाल आहारपूरक संघबिच समझदारी
आम उपभोक्ता तथा बिरामीहरुलाई पोषण तत्वको अभावले गर्दा विविध जटिल किसिमका रोग लाग्न सक्ने र त्यसलाई रोकथाम गर्नका लागि न्युट्रास्युटिकल्स र कस्मेस्युटिकल्स उत्पादनको उपयोगले विशेष योगदान तथा नियन्त्रण गर्न सहयोग पुग्नेका कुरामा दुवै पक्ष सहमत भएका छन्।
आइतबार, जेठ ६, २०८१
ल्याप्रोस्कोपिक र हाइस्ट्रेस्कोपी वर्कसप सम्पन्न
कार्यक्रममा नेपाललगायत सात राष्ट्रका विज्ञ चिकित्सकहरु सहभागी थिए। उक्त कार्यक्रममा १५५ जना चिकित्सकको सहभागिता रहेको थियो। ल्याप्रोस्कोपिक वर्कसपमा २१ जना र हाइस्ट्रेस्कोपी वर्कसपमा ५५ जना चिकित्सकहरुले तालिम प्राप्त गरेका छन्।
आइतबार, जेठ ६, २०८१
तनहुँमा डायलासिस सेन्टर स्थापनाका लागि लायन्स क्लबद्वारा एक करोड ११ लाख सहयोग
दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रको रुपमा स्थापना गर्न सरकारले पूर्वप्रधानमन्त्री स्व गिरीजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोहीअनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा सात सय ४० रोपनी जग्गा उपचार केन्द्रको नाममा उपलब्ध भएको छ ।
शनिबार, जेठ ५, २०८१
‘बालबालिकाको सिकाइका क्रममा देखापर्ने डिस्लेक्सिया रोग होइन, अवस्था हो’
नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ(नेल्टा), भारतीय अङ्ग्रेजी भाषा शिक्षक सङ्घ(एल्टाइ) र नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ(नेल्टा) ले गरेको दुईदिने ‘बहुविषयक अन्तर्राष्ट्रिय’ सम्मेलनमा विभिन्न विषयका विज्ञले कार्यपत्र प्रस्तुत गरेका थिए। सम्मेलनमा नेपाल, भारत, सिङ्गापुर, ताइवानलगायत देशका विज्ञको सहभागिता थियो ।
शुक्रबार, जेठ ४, २०८१
काठमाडौं महानगरको एकमात्र स्वास्थ्य केन्द्रमा छैन एक्सरे सेवा
यो केन्द्र वीर अस्पताल स्थापनाकालमै पशुपति क्षेत्रको रामघाटमा सञ्चालनमा आएको थियो। पशुपतिनाथको दर्शनमा आउने स्वदेशी एवं विदेशी धार्मिक पर्यटकको प्राथमिक उपचारका लागि केन्द्र स्थापना भएको थियो। पछि पिङ्गलस्थान हुँदै हाल केन्द्र महानगरपालिका वडा नं ८ स्थित इटापाखामा सञ्चालित छ।
शुक्रबार, जेठ ४, २०८१
बैतडी जिल्ला अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको आन्दोलन स्थगित
गएको नौ महिनादेखि अतिरिक्त भत्ता, जोखिम भत्ताबापतको रकम नपाएकाले चिकित्सक तथा स्वास्थ्यकर्मीले आफूले पाउनुपर्ने सेवाको माग गर्दै आकस्मिकबाहेकका सेवा बन्द गरेर आन्दोलित भएका थिए । उनीहरुको माग सम्बोधनका लागि मन्त्रालयले मागेका आवश्यक कागजात र अन्य प्रक्रिया पु¥याउन आन्दोलन स्थगित गर्ने सहमति भएको हो।
शुक्रबार, जेठ ४, २०८१
अटिजम केयर सोसाइटी अध्यक्ष डा सुनिता इन्सार अवार्डबाट सम्मानित
अटिजम प्रभावित समुदायका सदस्य तथा अटिजमको क्षेत्रमा काम गरेर अटिजमको बारेमा सचेतना, अध्ययन र अनुसन्धान बापत उक्त अवार्ड प्रदान गर्ने गरिन्छ । डा मलेकु अमात्यले अटिजमको बारेमा गरेको अध्ययन अनुसन्धानले नेपालको अटिजमको क्षेत्रमा पुगेको योगदानको कदर गर्दै उक्त अवार्ड दिइएको हो।
शुक्रबार, जेठ ४, २०८१
सोलुखुम्बुमा 'टेलिअफ्थाल्मोलोजी’ प्रविधिबाट आँखा उपचार
‘टेलिअफ्थाल्मोलोजी’ प्रविधिले आँखाको पर्दामा देखिएको समस्या पहिचान गर्न सजिलो हुने छ । यस्ता समस्यालाई फोटो खिच्ने र त्यही फोटो हेरेर विशेषज्ञले सेवा प्रदान गर्न सक्दछन् । यसबाट फन्ड्स क्यामेरा प्रयोगमार्फत तिलगङ्गा आँखा प्रतिष्ठानको ‘टेलिअफ्थाल्मोलोजी’ शाखामा रहेका आँखारोग विशेषज्ञसँग प्रत्यक्ष कुराकानी गरेर बिरामीको रोगको उपचार गर्न सकिने आँखा सेवा कार्यकर्ता दिनेश राईले बताए।
शुक्रबार, जेठ ४, २०८१
निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
सेवा सुरुवात र नयाँ वर्ष २०८१ को अवसरमा हार्दिक आईभीएफले एक लाख ९९ हजार रुपैयाँमा नै इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवा उपलब्ध गराउने भएको छ। कम आयस्तर भएका निसन्तान दम्पत्तिलाई लक्षित गर्दै सेवा सुरुवातको अवसरमा असार मसान्तसम्मका लागि एकलाख ९९ हजारमा आइभिएफ सेवा उपलब्ध गराउन लागेको हो।
शुक्रबार, जेठ ४, २०८१
संसदमा सभामुखले पेलेरै पढे नयाँ स्वास्थ्यमन्त्री नियुक्त गरिएको पत्र
सभामुख घिमिरेले पत्र पढिरहँदा कांग्रेस सांसद्हरुले भने वेल घेरेर बिरोध जनाइरहेका थिए। सभामुख घिमिरेले स्वास्थ्य मन्त्री प्रदिप यादव, स्वास्थ्य राज्य मन्त्री हसिना खान नियुक्त गरिएको पत्र पढेर सुनाएका हुन्।
बिहीबार, जेठ ३, २०८१
मुसिकोट नगरपालिका: गर्भवती र कुरुवालाई निःशुल्क खाना
रुकुमपश्चिमको एउटा स्वास्थ्यचौकीमा गर्भवती र एक कुरुवालाई निःशुल्क खानाको व्यवस्था गरिने भएको छ। मुसिकोट नगरपालिका–११ स्थित भलाक्चा स्वास्थ्यचौकी व्यवस्थापन समितिले गर्भवती र उनका एक कुरुवालाई निःशुल्क खानाको व्यवस्था गर्ने निर्णय गरेको छ।
बिहीबार, जेठ ३, २०८१
फोर्ब्सको ३० जना प्रभावशाली युवाको सूचीमा नेपालकी श्रेया गिरी
उनी मानसिक स्वास्थ्यसम्बन्धी डिजिटल प्लेटफर्म 'ह्याप्पी माइन्ड्स'की संस्थापक हुन्। उनको संस्था 'ह्याप्पी माइन्ड्स'ले प्रत्यक्ष उपस्थिति र अनलाइनबाट मानसिक स्वास्थ्यसम्बन्धी परामर्श दिने काम गर्छ।
बिहीबार, जेठ ३, २०८१
स्वास्थ्य मन्त्रालयको स्वीकृति नै नलिई अवैध रुपमा आईभीएफ सेवा चलाउँदै भेनस अस्पताल
मध्यबानेश्वरस्थित भेनस अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृति नै नलिई अबैध रुपमा टेस्टट्युब बेबी सेवा अर्थात इनभिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवा सञ्चालन गरिरहेको तथ्य फेल परेको छ।
बिहीबार, जेठ ३, २०८१
महोत्तरीका क्षयरोगीहरूलाई पोषण सामग्री वितरण
माघ महिनापछि क्षयरोगी पुष्टि भएका र यी पालिकाअन्तर्गतका स्वास्थ्य संस्थामा उपचाररत रहेकाहरूलाई पोषण सामाग्री वितरण गरिएको छ। बिरामीहरूलाई चामल, दाल, तेल, चना, आटा, मांसाहारीलाई अण्डा र साकाहारीलाई स्वयाबिन वितरण गरिएको छ।
बिहीबार, जेठ ३, २०८१
भक्तपुर अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क उपचार
भक्तपुर अस्पतालले पाठेघर खस्ने समस्या भएकाहरूको निःशुल्क उपचार एवं शल्यक्रियाको व्यवस्था गरेको छ। उक्त अस्पतालकी निर्देशक डा सुमित्रा गौतमले आजदेखि पाठेघर खसेकाहरूको निःशुल्क उपचार एवं शल्यक्रिया सुरु भएको बताइन्।
बिहीबार, जेठ ३, २०८१
डोटीमा 'नक्कली डाक्टर' पक्राउ, मेडिकल काउन्सिलको दर्ता भेटिएन
जिल्ला प्रहरी कार्यालय डोटीले 'नक्कली डाक्टर' पक्राउ गरेको छ । प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा आफूलाई डाक्टर बताउने एक जनासहित दुई जनालाई पक्राउ गरेको हो ।
बिहीबार, जेठ ३, २०८१
अनशनरत डा केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि शिक्षण अस्पताल भर्ना
पशुपतिको मृगस्थिलीमा आमरण अनशनरत डा केसीको अवस्थाका बिग्रिदै गएपछि शिक्षण अस्पतालका निर्देशक डा दिनेश काफ्लेको सल्लाहमा उनलाई अस्पताल ल्याइएको हो। उनको शरीरमा ग्लुकोजको मात्रा न्युन रहेको, रक्तचाप घटेको समस्या देखिएपछि आकस्मिक रुपमा अस्पताल ल्याइएको हो।
बिहीबार, जेठ ३, २०८१
वर्तमान स्वास्थ्यमन्त्री र पूर्व स्वास्थ्यमन्त्रीको पार्टी विभाजन यथास्थितिमा राख्न सर्वोच्चको आदेश
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजन गर्ने निर्वाचन आयोगको निर्णयबिरुद्ध रिट दायर गरेका थिए। न्यायाधीश विनोद शर्माको इजलासले अर्को दल दर्तालगायतका निर्णय अघि नबढाउन भनेको हो।
बुधबार, जेठ २, २०८१
निःशुल्क स्वास्थ्य शिविरबाट पाँच सय महिलाले पाए सेवा
मेलम्ची नगरपालिकाको आयोजना र सामुदायिक सेवा प्रतिष्ठान नेपाल भक्तपुरको प्राविधिक सहयोगमा भएको निःशुल्क महिला स्वास्थ्य शिविरमा ५२० जनाले सेवा लिएका छन्।
बुधबार, जेठ २, २०८१
मधेश प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर
मधेश प्रदेशको कुल जनसङ्ख्या ६१ लाख १४ हजार रहेको छ। नेपाल बिमा प्राधिकरण मधेश प्रदेश कार्यालयका अनुसार प्रदेशको कुल जनसङ्ख्यामध्ये २०८० चैत मसान्तसम्म नौ दशमलव चार प्रतिशत अर्थात् पाँच लाख ७३ हजार ४३३ ले मात्रै बिमा गराएका छन्।
बुधबार, जेठ २, २०८१
Previous
32
33
34
35
36
Next
ट्रेण्डिङ
डा सजन केसीको हृदयघातका कारण निधन
आइतबार, भदौ ३०, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
बिहीबार, असोज ३, २०८१
समायोजनपछि वर्षौंदेखि समस्यामा परेका स्वास्थ्यकर्मीको व्यवस्थापन हुने
आइतबार, भदौ ३०, २०८१
उपस्थितिको अर्थबोध गराइछाड्ने नर्स चण्डिका
बुधबार, असोज २, २०८१
डा पवन हमाललाई राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्रदान
मंगलबार, असोज १, २०८१
कोलकाता महिला चिकित्सक बलात्कारपछि हत्या : टाला थानाका प्रहरी ईन्चार्ज गिरफ्तार
आइतबार, भदौ ३०, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
७ घण्टा अगाडि
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
१२ घण्टा अगाडि
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
कसरी रोक्ने बढ्दो आत्महत्या ?
मंगलबार, भदौ २५, २०८१
आत्महत्याको डरलाग्दो आँकडा
मंगलबार, भदौ २५, २०८१
स्व-सतर्कता स्वस्थ जीवनको अपरिहार्यता
सोमबार, भदौ २४, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search