मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज १२, २०८१
Sat, Sep 28, 2024
शनिबार, असोज १२, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
बीबीसी १०० महिलाको सूचीमा स्वास्थ्य क्षेत्रका को-को परे?
बीबीसीले सन् २०२२ का लागि विश्वभरिबाट १०० जना प्रेरणादायी र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ।
मंगलबार, मंसिर २०, २०७९
महिला स्वास्थ्य स्वयंसेविकाको अनुभव : समाजको शत्रुदेखि चिकित्सकसम्म
तत्कालीन समयमा स्वास्थ्यको सहज पहुँच थिएन। नागरिकमा औषधोपचारभन्दा धामी–झाँक्रीमा बढी विश्वास थियो। स्वयंसेविकालाई गाउँमा जाँदा शत्रुको जस्तो व्यवहार स्थानीयबाट पाएको अनुभव उनलाई छ।
मंगलबार, मंसिर २०, २०७९
छदर गाउँपालिका: स्वास्थ्य बिमा गर्दा छुट
छथर जोरपाटी गाउँपालिकाले आफ्ना नागरिकलाई स्वास्थ्य जीवन बीमामा आवद्ध गराउन ५० प्रतिशत छुट दिने भएको छ।
मंगलबार, मंसिर २०, २०७९
काभ्रेमा रेबिज: प्रभावित क्षेत्रमा खोप
कुकुरको टोकाइले रेबिज सङ्क्रमणका कारण केही दिनअघि दुई गाउँमा दुई गाई मरेका थिए।
मंगलबार, मंसिर २०, २०७९
स्वास्थ्यमा १२औं तह बढुवाका लागि यी २१ जनाले बुझाए विवरण
रिक्त रहेको दरबन्दी पदपूर्तिका लागि मन्त्रालयको बढुवा समितिले १५ दिनको समय दिएर विवरण माग गरेको थियो। जसअनुसार मन्त्रालय माताहतका ११ औं तहका २१ जनाले विवरण बुझाएका छन्।
मंगलबार, मंसिर २०, २०७९
बाटोमा रोक्दै, स्यानिटरी प्याड थमाउँदै
यसैबेला राजविराजस्थित सहिद दशनचौकमा उभिएका एकदर्जन बढी स्वयंसेवी अधिकारकर्मीहरूले बाटो हिँड्ने महिला र किशोरीलाई डाक्दै हातहातमा स्यानिटरी प्याड थमाइरहेका छन्।
मंगलबार, मंसिर २०, २०७९
गंगालाल हृदय केन्द्रमा 'ओपन हार्ट सर्जरी' गर्नेको संख्या २० हजार पुग्यो
ओपन हार्ट सर्जरी गर्नैको संख्या २० हजार पुगेको उपलक्ष्यमा अस्पतालले सोमबार अस्पतालमा केक काटेर सार्वजनिक जानकारी दिएको छ।
सोमबार, मंसिर १९, २०७९
काठमाडौं महानगरका ३२ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित
३२ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्दै काठमाडौं महानगरपालिकाले ११औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ।
सोमबार, मंसिर १९, २०७९
नारायणस्थान १३ वर्षपछि हात्तीपाइले निवारण उन्मुख
बागलुङ नगरपालिका–१४ नारायणस्थानमा १३ वर्षपछि हात्तीपाइले सङ्क्रमण दर एक प्रतिशतभन्दा तल झरेको छ।
सोमबार, मंसिर १९, २०७९
टोखामा विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण हुने
टोखा नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत छ हजार पाँच सय ७५ विद्यार्थीको निःशुल्क स्वास्थ्यपरीक्षण गर्ने भएको छ।
सोमबार, मंसिर १९, २०७९
गौरादह नगरपालिकामा निःशुल्क एम्बुलेन्स सेवा
झापाको गौरादह नगरपालिकाले गर्भवती महिलाको प्रसूति गराउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ।
सोमबार, मंसिर १९, २०७९
सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि थप योजनाका साथ अघि बढ्ने भरतपुर महानगरपालिकाको प्रतिबद्धता
सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि नीतिगत काम गर्दै आएको भन्दै अब कार्यान्वयन गर्नुपर्ने पक्षलाई अघि बढाइने उनले बताए।
सोमबार, मंसिर १९, २०७९
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइँदै
यो दिवस अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा हरेक वर्ष डिसेम्बर ५ तारिखमा मनाउने गरिन्छ।
सोमबार, मंसिर १९, २०७९
प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रकै नतिजा सार्वजनिक, 'प्राक्टिस'मा रहेका चिकित्सक एक जना मात्रै विजयी
ललितपुर ३ बाट डा तोसिमा कार्की विजयी भएकी छन्।
सोमबार, मंसिर १९, २०७९
काभ्रेमा तीन महिनापछि पुनः रेबिज भेटियो, सतर्क रहन आग्रह
काभ्रेमा तीन महिनापछि पुनः रेबिज रोग देखापरेको छ।
सोमबार, मंसिर १९, २०७९
सांसद निर्वाचित भएपछि डा तोसिमा कार्कीले मेडिकल काउन्सिल सदस्यबाट राजीनामा दिइन्
ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिध सभा सदस्यमा निर्वाचित डा तोसिमा कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा दिएकी छिन्। डा कार्कीले सांसद निर्वाचित भएपछि काउन्सिलको सदस्य पदबाट राजीनामा दिएकी हुन्।
सोमबार, मंसिर १९, २०७९
ह्वीलचियर प्रयोगकर्ताबीच मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता
नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को देवचुली नगरपालिकामा देवचुली र पोखराका ह्वीलचियर प्रयोगकर्ताको मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ।
आइतबार, मंसिर १८, २०७९
थप ६ जनामा कोरोना संक्रमण
आज थप १९ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
आइतबार, मंसिर १८, २०७९
फार्मेसी काउन्सिलको लाइसेन्स परीक्षा २४ मंसिरमा
फार्मेसी काउन्सिलको लाइसेन्स परीक्षा २४ मंसिरमा हुने भएको छ।
आइतबार, मंसिर १८, २०७९
जयबुद्ध अस्पताल भरतपुरको अध्यक्षमा पुनः गुरूङ चयन
अस्पतालको १६ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनले अध्यक्षमा पुनः जगत बहादुर गुरुङलाई चयन गरेको हो।
आइतबार, मंसिर १८, २०७९
पूर्व स्वास्थ्य राज्यमन्त्री पद्माले दिईन् धनराजलाई शुभकामना
स्याङ्जा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका कांग्रेस उपसभापति धनराज गुरुङलाई उनकी प्रत्यासी नेकपा एमालेकी पदर्मा अर्यालले शुभकामना दिएकी छन्।
आइतबार, मंसिर १८, २०७९
डा नवराज केसीद्वारा लिखित ‘शून्यको मूल्य’ सार्वजनिक
पुस्तकभित्र सास, साहस र स्नेहका विषयस्तुमा केन्द्रित कथालाई सरल रुपमा प्रस्तुत गरिएका छन्।
आइतबार, मंसिर १८, २०७९
क्रिटिकल केयर नर्सेस एशोसिएसनको अध्यक्षमा श्रेष्ठ
क्रिटिकल केयर नर्सेस एशोसिएसनको अध्यक्षमा बिमला श्रेष्ठ चयन भएकी छन्।
शनिबार, मंसिर १७, २०७९
जिल्ला अस्पताल बैतडी प्रदेशकै उत्कृष्ट
जिल्ला अस्पताल बैतडी न्यूनतम् सेवा मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट भएको छ।
शनिबार, मंसिर १७, २०७९
मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराई मृत फेला
उनी मधुमेह, उच्च रक्तचापका बिरामी थिए।
शनिबार, मंसिर १७, २०७९
अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्नु सबैको दायित्व हो: प्रधानमन्त्री देउवा
उनीहरूको सामाजिक पुनःस्थापना, सामाजिक न्याय र संरक्षणको लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको जानकारी गराएका छन्।
शनिबार, मंसिर १७, २०७९
प्रादेशिक अस्पतालको फोहोर व्यवस्थापन : अब गाड्नु र जलाउनु पर्दैन
अस्पतालले फालेका फोहोर किसानको खेतमा गएर खेत जोत्दा किसानका खुट्टामा सुई बिझ्थे।
शनिबार, मंसिर १७, २०७९
गगन थापाको अगुवाईमा चलेको स्वास्थ्य केन्द्रमा उपमेयर सुनिताद्वारा अवलोकन
सो क्रममा उपमेयर सुनिताले केन्द्रका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीसँग पनि कुराकानी गरेकी छन्।
शुक्रबार, मंसिर १६, २०७९
स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङ पूर्व स्वास्थ्य राज्यमन्त्री अर्यालभन्दा २ हजार ८३९ मतले अगाडि
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत स्याङ्जा क्षेत्र नम्बर २ मा जारी मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ।
शुक्रबार, मंसिर १६, २०७९
‘टोबाको फ्रि सिटी’ बनाउन लागिपरेका एशिया प्रशान्त क्षेत्रका मेयरहरु
स्वास्थ्य र विकासका लागि एशिया प्रशान्त क्षेत्रका नगरहरुको दवाव समूह एपिक्याटमा अहिले १२ देशका ८२ वटा नगरहरु आवद्ध छन्।
शुक्रबार, मंसिर १६, २०७९
Previous
173
174
175
176
177
Next
ट्रेण्डिङ
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
आइतबार, असोज ६, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
सोमबार, असोज ७, २०८१
क्षयरोग पहिचानका लागि नेपालमा पहिलो पटक भित्रियो एआईयुक्त एक्सरे मेसिन
बुधबार, असोज ९, २०८१
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटा
आइतबार, असोज ६, २०८१
स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा भीमप्रसाद सापकोटा
आइतबार, असोज ६, २०८१
कसरी बचाउने शरीरको ‘पिल्लर’ कलेजोलाई?
सोमबार, असोज ७, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
नेपाली औषधि उधोग: अस्वस्थ प्रतिस्पर्धा कि अस्तित्वको लागि संघर्ष
२ मिनेट अगाडि
सीमित स्रोतसाधनमा पनि बीपी क्यान्सर अस्पतालमा ५०-६० प्रतिशत क्यान्सरका बिरामीको उपचार सम्भव
७ घण्टा अगाडि
स्वास्थ्य सेवामा निजी क्षेत्र सरकारको प्रतिस्पर्धी होइन परिपूरक हो
बिहीबार, असोज १०, २०८१
फार्मासिस्ट: विश्वव्यापी स्वास्थ्य आवश्यकताहरू पूरा गर्न
बुधबार, असोज ९, २०८१
सुरक्षित उपचारको लागि बिरामीहरूको संलग्नता जरुरी
सोमबार, असोज ७, २०८१
अल्जाइमरका बिरामी र हाम्रो दायित्व
शनिबार, असोज ५, २०८१
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
शुक्रबार, असोज ४, २०८१
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
बुधबार, असोज २, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search