काठमाडौं- काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले ज्ञानेश्वरस्थित शहरी स्वास्थ्य प्रबर्धन केन्द्रको अवलोकन गरेकी छन्।
पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाको अगुवाईमा सञ्चालित स्वास्थ्य केन्द्रमा शुक्रबा बिहान पुगेकी उपमेयर सुनिताले अवलोकन गरेकी हुन्।
सो क्रममा उपमेयर सुनिताले केन्द्रका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीसँग पनि कुराकानी गरेकी छन्।