मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज ३, २०८१
Fri, Sep 20, 2024
बिहीबार, असोज ३, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
सडेगलेको दूषित खाना बिक्री गर्ने धादिङ चारकिलोको न्यु रिया होटललाई २ लाख जरिवाना
'उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ उपदफा २ (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकाले सोही ऐनको दफा ३८ (ङ) बमोजिमको कसुरमा दफा ३९ उपदफा १ (ख) बमोजिम दुई लाख जरिवाना गरिएको छ । जरिवाना तथा सजाय चित्त नबुझेको खण्डमा पुनरावेदन जान सक्नेछ', उनले भने।
मंगलबार, साउन १५, २०८१
छानविन समिति गठनपछि जानकी आँखा अस्पतालमा सेवा सुरू
मंगलबार, साउन १५, २०८१
सुत्केरीलाई वडाको भाले उपहार
स्नापुर निवासी २१ वर्षीया सुजाता खड्का र बेल्टाकुरा निवासी ३१ वर्षीया लक्ष्मी चौधरीलाई स्थानीय जातको कुखुरा वितरण गरिएको हो । आमा र बच्चाको स्वास्थ्य राम्रो बनाउनका लागि यो कार्यक्रम सुरु गरिएको वडाध्यक्ष रावतले बताए। '
मंगलबार, साउन १५, २०८१
डा शैल रुपाखेती जर्मनीको राजदूतमा सिफारिस
सरकारले डा शैल रुपाखेतीलाई जर्मनीको लागि नेपाली राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा रुपाखेतीसहित १९ देशमा राजदूत सिफारिस गरेको हो।
सोमबार, साउन १४, २०८१
नेपालमा ५६ प्रतिशत महिलाले मात्रै गराउँछन् पूर्ण स्तनपान
नेपालमा स्तनपान गराउनेहरुको संख्या संख्या ५६ प्रतिशत रहेको तथ्यांक सार्वजनिक भएको छ। परिवार कल्याण महाशाखा अन्तर्गत पोषण शाखाले सोमबार स्तनपान सप्ताहको अवसरमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो।
सोमबार, साउन १४, २०८१
आम नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा समेट्न छुट्टै समिति बनाउने तयारीः स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि विद्यमान ऐनमा नै परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्। सोमबार प्रतिनिधि सभा बैठकमा सांसदले गरेको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले अहिलेकै नीति, नियमभित्र बमा धेरै व्यवस्थित हुन नसक्ने बताए।
सोमबार, साउन १४, २०८१
बुर्तिबाङमा ५० शय्याको अस्पताल सञ्चालन गर्दै प्रदेश सरकार
बागलुङको ढोरपाटन नगरपालिका–१ स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी ५० शय्याको प्रदेशस्तरीय अस्पतालका रुपमा सञ्चालन गरिने भएको छ।
सोमबार, साउन १४, २०८१
पाठ्यपुस्तकमै सुर्तीजन्य पदार्थको हानीबारे उल्लेख गरिनुपर्छ : स्वास्थ्यमन्त्री पौडेल
नयाँ पुस्तालाई सुर्तीजन्य पदार्थको सेवन दुरुत्साहन गर्न उक्त विधि प्रभावकारी हुने भन्दै मन्त्रालयले त्यससँग सम्बन्धित कार्य गर्ने बताए। उनले भने, 'नयाँ पुस्तामा सुर्तिजन्य पदार्थको प्रयोग गर्ने प्रवृत्ति बढेको छ। विद्यालय र विश्वविद्याल तहका पाठ्यपुस्तकमा यसको हानी उल्लेख गर्न जरुरी छ।'
सोमबार, साउन १४, २०८१
क्यान्सरपीडित बालकको उपचारमा आर्थिक अभाव
छोराको उपचारका लागि बुबाले सहयोगका लागि सबैसँग आग्रह गर्नुभएको सिमकोट–८ का वडाध्यक्ष कमल बुढाले बताए। बालकको थप उपचार गर्न निजको घरको आर्थिक अवस्था कमजोर भएकाले सबैलाई सहयोग गर्न उनले अनुरोध गरे।
सोमबार, साउन १४, २०८१
दमौली अस्पतालमा पाठेघर फाल्ने शल्यक्रिया सेवा सुरु
तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा पाठेघर फाल्ने शल्यक्रिया सेवा सुरु भएको छ। अस्पतालले आइतबारदेखि पहिलोपटक उक्त सेवा सुरु गरेको हो।
सोमबार, साउन १४, २०८१
विशेष पोलियो खोप अभियान लक्ष्य भन्दा बढी कभरेज भएको दाबी
गत साउन ९ गतेदेखि काठमाडौं उपत्यकामा सञ्चालन भएको पोलियो खोप अभियान लक्ष्य भन्दा पनि बढी कभरेज भएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।
सोमबार, साउन १४, २०८१
अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न माग
सञ्चारकर्मी एवं अपाङ्गता क्षेत्रमा काम गर्ने संघ सस्थाका प्रतिनिधिको सहभागीता रहेको सो कार्यक्रममा अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य लागायत अन्य अधिकारको पहुँच पुर्याउन सञ्चार माध्यमले त्यस सम्बन्धी विषय उठान गर्नुपर्ने बताएका थिए।
सोमबार, साउन १४, २०८१
पहिराको उच्च जोखिममा सिगाना स्वास्थ्यचौकी
रु एक करोड ८२ लाखको लागतमा भवन निर्माण गरिएको थियो । झण्डै सय मिटर तलदेखि स्वास्थ्यचौकीसम्मै पहिरो गएर जमिन चिरा पारेको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए। उनका अनुसार पहिरोका कारण जोखिममा रहेको तित्याङ स्वास्थ्यचौकी पहिरो रोकथामको प्रयास सफल भए पनि सिगानाको पहिरो ठूलो भएकाले समस्या भएको बताए।
सोमबार, साउन १४, २०८१
उपत्यकामा पोलियोविरुद्धको खोप अभियान थप तीन दिन
सोमबार, साउन १४, २०८१
महिला बन्दीहरुका लागि नि:शुल्क आँखा तथा मुख स्वास्थ्य शिविर सम्पन्न
रोटरी क्लव अफ महाराजगन्ज तथा केन्द्रीय कारागार अस्पताल सुन्धाराको संयुक्त आयोजनामा कारागार कार्यालय, महिला सुधार गृह, सुन्धारामा ४ सय ७५ महिला बन्दीहरुका लागि निःशुल्क आँखा तथा दन्त शिविर सम्पन्न भएको छ।
आइतबार, साउन १३, २०८१
हेपाटाइटिसबाट विश्वमा हरेक वर्ष ११ लाखको मृत्यु
विश्व हेपाटाइटिस दिवसका अवसरमा काठमाडौं जनस्वास्थ्य कार्यालयले आयोजना गरेको पत्रकार अन्र्तक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय जनस्वास्थ्य कार्यालयकी सुलोचना खतिवडाले विश्वमा हरेक वर्ष ११ लाख मानिसको हेपाटाइटिस संक्रमणले मृत्यु हुने गरेको बताएकी हुन्।
आइतबार, साउन १३, २०८१
काठमाडौंको कालीमाटी क्षेत्रका तीन जनामा हैजा पुष्टि, शुक्रराज अस्पतालमा उपचार हुँदै
काठमाडौंको कालीमाटी क्षेत्रमा बसोबास गर्ने तीन जना पुरुषमा हैजा पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डा अर्जुन सापकोटाले जानकारी दिए।
आइतबार, साउन १३, २०८१
आर्थिक अभावकै कारण उपचार गराउन नसक्दा जन्मथलो फर्किएका गुरुदेव कामत
गुरुदेव कामत नेपाली संगीत क्षेत्रमा एउटा सम्मानित नाम हो। उनी नेपाली संगीतको क्षेत्रमा गायक, संगीतकार तथा संगीत गुरुका रूपमा परिचित छन्। शास्त्रीय संगीत साधकका रूपमा लामो समय साधना गरेका गायक कामत केही समययता अस्वस्थ छन्।
आइतबार, साउन १३, २०८१
प्रधानमन्त्रीद्वारा स्वास्थ्यसहितका सचिवहरुसँग छलफल, सेवा प्रवाह र विकास निर्माणलाई तीव्रता दिन निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई सेवा प्रवाह र विकास निर्माणमा तत्काल गर्न सकिने कामका विषयमा सबै मन्त्रालयका सचिवहरुसँगले छलफल गरेका छन्।
आइतबार, साउन १३, २०८१
गोरखा पहिरोका घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइयो
उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा शनिबार राति पहिरोमा परी घाइते भएका दुईजनालाई उपचार गर्न हेलिकप्टरमा काठमाडौं ल्याइएको छ।
आइतबार, साउन १३, २०८१
चिकित्सक संघमा 'आधारभूत शल्यक्रिया सीप' कार्यशाला सम्पन्न [फोटो फिचर]
नेपाल चिकित्सक संघमा एक दिने आभारभूत शल्यक्रिया कार्यशाला सम्पन्न भएको छ। चिकित्स संघको जुनियर डाक्टर्स कमिटीले कार्यशालाको आयोजना गरेको हो।
शनिबार, साउन १२, २०८१
नेसनल रेसिडेन्ट डक्टर्स एसोसिएसनमा नयाँ कार्यसमिति
त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) अन्तर्गतको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका आवासीय चिकित्सकहरुको संस्था 'नेसनल रेजिडेन्ट डाक्टर्स एसोसिएसन (एनआरडिए)'मा नयाँ कार्यसमिति चयन भएको छ।
शनिबार, साउन १२, २०८१
नेपाल चिकित्सक संघ र अमेरिका नेपाल चिकित्सक संघबीच सम्झौता
नेपाल चिकित्सक संघ र अमेरिका नेपाल चिकित्सक संघबीच सम्झौता भएको छ। शनिबार नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालय बागबजारमा दुई संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
शनिबार, साउन १२, २०८१
वीर अस्पतालको १३५ वार्षिकोत्सव: स्वास्थ्यमन्त्री पौडेलले भने- अस्पतालको व्यवहार र कारोबार पारदर्शी बनाउँ
उनले समन्वय र सहकार्य जरुरी रहेको बताएका छन्। एकीकृत ढंगले काममा अघि बढ्न आग्रह गरेका छन्। उनले थपे, 'व्यकवस्थापकीय पक्षमा सुधार गर्न सकिरहेका छैनौं । सुधार गर्यौं। समन्वयन गर्यौं भने यही साधनस्रोतबाट धेरै परिणाम हासिल हुन सक्छ।'
शनिबार, साउन १२, २०८१
चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण
आव २०७८/७९ मा १४ हजार नौ सय ७८ जनाको परीक्षण गरिएकामा तीन हजार तीन सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । त्यस वर्ष डेङ्गुका कारण चार जनाको मृत्यु भएको उनले जानकारी दिए। आव २०७९/८० मा पाँच हजार चार सय ५४ जनाको परीक्षण गर्दा तीन सय तीन जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो।
शनिबार, साउन १२, २०८१
पहिराले क्षतिग्रस्त तनहुँको अस्पताल सञ्चालनका लागि स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण
भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीको नेतृत्वमा गएको टोलीले आज मन्त्री पौडेललाई भेटेर पहिराले अस्पताल भवनका साथै विभिन्न उपकरणमा क्षति पुगेकाले सेवा सञ्चालनका लागि आवश्यक उपकरणको व्यवस्थापनका लागि ध्यानाकर्षण गराएको हो ।
शनिबार, साउन १२, २०८१
वीर अस्पतालमा दुर्लभ 'एक्लेजिया कार्डिया' शल्यक्रिया सम्पन्न, कसरी गरिन्छ?
उक्त शल्यक्रियाका लागि भारतको एम्स अस्पतालका चिकित्सक डा आशिष अग्रवालले नेपाली चिकित्सकहरुलाई प्राविधिक रुपमा सहयोग गरेका थिए। उक्त टिममा वीर अस्पतालका ग्यास्ट्रोलोजी विभागका प्रमुख मुकेश पौडेल तथा डा दिबस खड्का रहेका थिए।
शुक्रबार, साउन ११, २०८१
विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये पाँच शव परिवारले बुझे
बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये हालसम्म पाँच शव परिवारले बुझेका छन्।
शुक्रबार, साउन ११, २०८१
सेनेटरी प्याड तथा डाइपर उत्पादक संघद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
४ बुँदामा बुझाइएको ध्यानाकर्षण पत्रमा सरकारी निर्णयका कारण स्वदेशी वस्तुको तुलनामा आयातित वस्तु सस्तो हुन गइ स्वदेशी वस्तु बिक्री नहुने समस्या रहेको बताइएको छ।
शुक्रबार, साउन ११, २०८१
हैजा र दादुरा–रुवेला निवारणका लागि सामाजिक विकास मन्त्रालयले परिचालन गर्यो द्रुत प्रतिकार्य टोली
कैलालीमा हैजा र कञ्चनपुरमा दादुरा–रुबेलाका विरामी फेला परेपछि द्रुत प्रतिकार्य टोली परिचालन गरिएको छ।
शुक्रबार, साउन ११, २०८१
Previous
13
14
15
16
17
Next
ट्रेण्डिङ
डा सजन केसीको हृदयघातका कारण निधन
आइतबार, भदौ ३०, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
७ घण्टा अगाडि
समायोजनपछि वर्षौंदेखि समस्यामा परेका स्वास्थ्यकर्मीको व्यवस्थापन हुने
आइतबार, भदौ ३०, २०८१
फाजिल र दरबन्दी नभएका स्वास्थ्यकर्मीको समायोजन संशोधन हुने
बिहीबार, भदौ २७, २०८१
उपस्थितिको अर्थबोध गराइछाड्ने नर्स चण्डिका
बुधबार, असोज २, २०८१
डा पवन हमाललाई राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्रदान
मंगलबार, असोज १, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
७ घण्टा अगाडि
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
१२ घण्टा अगाडि
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
कसरी रोक्ने बढ्दो आत्महत्या ?
मंगलबार, भदौ २५, २०८१
आत्महत्याको डरलाग्दो आँकडा
मंगलबार, भदौ २५, २०८१
स्व-सतर्कता स्वस्थ जीवनको अपरिहार्यता
सोमबार, भदौ २४, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search