मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज ४, २०८१
Fri, Sep 20, 2024
शुक्रबार, असोज ४, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
सौर्य जहाज दुर्घटना : गम्भीर घाइते पाइलटलाई अस्पताल लगियो, यात्रुको उद्धार जारी
प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले केहीको शव निकालिसकेका छन्। एकिन विवरण भने आइसकेको छैन। विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ।
बुधबार, साउन ९, २०८१
त्रिभुवन विमानस्थलमा सौर्य एयरको विमान दुर्घटना, यात्रुहरुको अवस्था अज्ञात
जहाज उड्ने बित्तिकै जमिनका खसेको अधिकारीहरुले बताएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन प्राधिकरणका एक अधिकारीले विमानस्थलबाट उड्नेबित्तिकै जहाज एकाएक खसेको जानकारी दिए ।
बुधबार, साउन ९, २०८१
आजैदेखि काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा पोलियो विरुद्धको विशेष खोप अभियान
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँको टुकुचाखोला र वाग्मती नदीको सङ्गमस्थल टेकुमा पोलियो जीवाणु भेटिएपछि काठमाडौँ, ललितपुर र भक्तपुरमा खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिए।
बुधबार, साउन ९, २०८१
सर्पले डसेका बिरामीको सफल उपचार गर्दै ‘राप्ति प्रादेशिक अस्पताल’
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई ‘रेफर’ अस्पतालको उपनाम दिने गरिएको भए पनि बिरामी र आफन्तले विश्वास गरेर बिरामीको सफल उपचार गर्न सकिने कुराको यो गतिलो उदाहरण भएको उनको भनाइ छ।
बुधबार, साउन ९, २०८१
जानकी आँखा अस्पतालमा जारी विवाद समाधानका लागि छानबिन समिति गठन
अस्पतालमा दुई पक्षबीचको विवादलाई दिए एकअर्कामाथि आरोप प्रत्याआरोप र आक्रमणमा उत्रिने, सम्झाइबुझाई गर्दा नमान्ने, मारपिट तथा हातपातमा उत्रिने गरेकाले पटकपटक सुरक्षाकर्मी पठाउनु परिरहेकाले यस विषयमा आवश्यक छानबिन गरी समस्या समाधानका लागि समिति गठन गरिएको प्रजिअ कडरियाले बताए।
बुधबार, साउन ९, २०८१
यस्तो छ स्वास्थ्यमन्त्री पौडेलले डेंगु रोकथाम तथा नियन्त्रण र आगामी कार्ययोजनाका विषयमा संसदमा दिएको जवाफ
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगु नियन्त्रणका लागि मन्त्रालयले मातहतका विभाग र महाशाखा तथा केन्द्रहरु मार्फत डेंगुको अवस्थाको निरन्तर निगरानी र पूर्वतयारी तथा प्रतिकार्यका गतिविधिहरू सञ्चालन गरिरहेको बताएका छन्।
मंगलबार, साउन ८, २०८१
डेंगु नियन्त्रणका लागि प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
मुलुकभर डेंगुको प्रकोप फैलिएर जनस्वास्थ्य सङ्कट उत्पन्न भएकाले यसको नियन्त्रणका लागि सरकारलाई निर्देशन दिन प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत भएको छ।
मंगलबार, साउन ८, २०८१
बर्दिया जिल्ला अस्पतालमा आइसियू सेवा सञ्चालन गरियोस्: सांसद ज्ञवाली
सांसद शोभा ज्ञवालीले बर्दिया जिल्ला अस्पतालमा आइसियू सेवा सञ्चालन गराउनका लागि सरकारको ध्यानाकर्षण गराएकी छन्।
मंगलबार, साउन ८, २०८१
बागमती प्रदेश सरकारमा एमालेका किरण थापा मगर स्वास्थ्यमन्त्री बन्दै
एमाले संसदीय दलले प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापा मगरलाई स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवाललाई वन तथा वातावरण मन्त्रालय दिने टुंगो एमालेले लगाएको छ।
मंगलबार, साउन ८, २०८१
दाङमा जडीबुटी उत्पादन बढ्यो
दाङमा जडीबुटी उत्पादन बढेको छ। टिमुर, हर्रो,बर्रो,त्रिफला, लहरेगुर्जो मालागेडी उत्पादनमा वृद्धि भएको डिभिजन वन कार्यालयले जनाएको छ।
मंगलबार, साउन ८, २०८१
ललितपुरका एक बालकमा हैजा पुष्टि, शुक्रराज अस्पतालमा उपचार हुँदै
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत एक बालकमा हैजा पुष्टि भएको छ। अस्पतालका निर्देशक डा युवानिधी बसौलाका अनुसार ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ मा एक पुनर्स्थापना केन्द्रमा बस्दै आएका १६ वर्षीय बालकमा हैजा पुष्टि भएको हो।
मंगलबार, साउन ८, २०८१
सीटीईभीटीको विशेष छात्रवृत्तिमा स्वास्थ्य पनि समेट्ने परिषद् र नेविसंघबीच सहमति
नेपाल विद्यार्थी संघ (नेविसंघ)सँगको सहमतिमा विशेष छात्रवृत्ति कार्यक्रमका लागि तोकिएको जम्मा कोटा संख्या ४८० मध्ये स्वास्थ्य तर्फका कार्यक्रमहरुलाई समेत समावेश गरी भर्ना प्रक्रिया अगाडि बढाउने सहमति गरिएको हो।
मंगलबार, साउन ८, २०८१
शिक्षा र स्वास्थ्यको गुणस्तरमा सम्झौता गर्न सकिदैन: स्वास्थ्यमन्त्री पौडेल
मेडिकल शिक्षाले वर्तमान समयको आवश्यकता पुरा गर्न सक्नुपर्ने उनको धारणा थियो । नेपालमा उत्पादन भएका जनशक्तिले अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्नुपर्ने उनको धारणा थियो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले छोटो समयमा महत्वपूर्ण उपलब्धी हासिल गर्न सफल भएको उनले बताएका छन्।
मंगलबार, साउन ८, २०८१
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा पोष्ट ग्राजुएट तहमा सात विषयको पाठ्यक्रम तयार
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पोष्ट ग्राजुएट्स तहको थप सात विषयका पाठ्यक्रम तयार पारेको छ। दुई दिनसम्म चलेको प्रतिष्ठानको कार्यशाला गोष्ठीबाट सात विषयका पाठ्यक्रमलाई पूर्णता दिएको हो।
मंगलबार, साउन ८, २०८१
हुम्ला: विद्यालयको जग्गामा बनेको बर्थिङ सेन्टरमा व्यवस्थापन समितिद्वारा तालाबन्दी
जिल्लाको खार्पुनाथ गाउँपालिका–२ थालीगाउँ स्थित शङ्कर माध्यामिक विद्यालयको व्यवस्थापन समितिले गाउँमै रहेको आधारभूत स्वास्थ्य केन्द्र (बर्थिङ सेन्टर)मा तालाबन्दी गरिदिएको छ।
मंगलबार, साउन ८, २०८१
चितवनमा क्यान्सरको उपचार सिकाउँदै चिनियाँ चिकित्सक
चीन सरकारको सहयोगमा चितवनमा निर्माण भएको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालनकालदेखि चिनियाँ चिकित्सकले सेवा प्रवाह गर्दै आएका छन्।
मंगलबार, साउन ८, २०८१
स्वास्थ्य संकटका विषयमा सांसद डा कार्कीले दर्ता गराइन् सार्वजनिक महत्वको प्रस्ताव
वर्षायाममा प्राकृतिक प्रकोपसँषै विभिन्न रोगहरु समेत फैलिने भएकाले त्यसमाथि पनि छलफल गर्नुयपर्ने उनले बताएकी छिन्। १० वर्षअघि नै पोलियो मुक्त घोषणा गरिएको नेपालको काठमाडौंको टुकुचा-बागमती संगम नजिकको ढलमा गरिएको परीक्षणमा पोलियो भाइरस देखिएको विषय पनि समेटिएको छ।
मंगलबार, साउन ८, २०८१
बागमती प्रदेशः एक वर्षमा सवारी दुर्घटनामा ३०४ को मृत्यु, ३ हजार १ सय ९९ जना घाइते
क्षमताभन्दा बढी यात्री बोक्ने, तीव्रगतिमा सवारी चलाउने, बिनाहेलमेट र तीनजना सवार भएर मोटरसाइकल चलाउने प्रवृत्ति बढेकाले राजमार्ग तथा अन्य सहायक मार्गमा सवारी जाँचमा कडाइ गरिएको प्रनाउ खाणले बताए।
मंगलबार, साउन ८, २०८१
रेफर भइसकेका बिरामीको निधनको विषयमा टिकापुर अस्पतालका चिकित्सकमाथि धम्की
कैलालीको टीकापुर अस्पताल अस्पतालका अध्यक्ष तथा चिकित्सकलाई धम्की दिएको भन्दै सेवा बन्द गरिएको छ। दोषीलाई कानून वमोजिम कार्बाही नगरे सम्मका लागि बन्द रहने उल्लेख छ।
सोमबार, साउन ७, २०८१
मन्त्री पौडेलको निर्देशनपछि टेकु अस्पतालमा टोकन प्रणाली र दुई सिफ्टमा ओपिडी सेवा सुरु
अस्पतालको फार्मेसीमा स्वास्थ्य बिमाको औषधि उपलब्ध गराउनका लागि समेत निर्देशन दिइएकोमा फार्मेसीमा सरुवा रोगका ९० प्रतिशत भन्दा बढी सरुवा रोगको औषधि स्वास्थ्य बिमा सेवा मार्फत् पाइने डा बसौलाको दाबी छ।
सोमबार, साउन ७, २०८१
सोही ढलको नमूना लिएर फेरि परीक्षण गर्दा भेटिएन पोलियो भाइरस
सोमबार, साउन ७, २०८१
बंगलादेशमा रहेका नेपाली विद्यार्थीको उद्धार गर्न परराष्ट्रमन्त्री देउवालाई आग्रह
बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुको समस्या समाधानका लागि पहल गरिदिन विद्यार्थीहरुले परराष्ट्र मन्त्री आरजु राणा देउवालाई ध्यानाकर्षण गराएका छन्।बंगलादेशमा कोटा प्राणलीको विषयलाई लिएर भइरहेको आन्दोलन चर्किएपछि विभिन्न माध्यमबाट स्वदेश फर्किएका विद्यार्थीहरुले परराष्ट्रमन्त्री देउवालाई भेटेर ध्यानाकर्षण गराएका छन्।
सोमबार, साउन ७, २०८१
हरिवंश आचार्यले भने–अहिले सामान्य अवस्थामा छु
कार्यक्रमको शिलशिलामा विराटनगर पुगेका उनी अस्वस्थ भएपछि त्यहाँस्थित बिराट नर्सिङ होममा भर्ना भएका छन्। नाकबाट अचानक रगत बगेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।
सोमबार, साउन ७, २०८१
बंगलादेशबाट काँकडभिट्टा हुँदै स्वदेश फर्किए नेपाली विद्यार्थी
बंगलादेशमा अशान्ति बढेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरु काँकडभिट्टाको स्थलमार्ग हुँदै स्वदेश फर्किएका छन्। आज मात्रै दुई सयभन्दा बढी विद्यार्थी काँकडभिट्टा नाका हुँदै सकुशल नेपाल भित्रिएका हुन्।
सोमबार, साउन ७, २०८१
राप्ती प्रादेशिक अस्पतालमा कल्चर परीक्षण प्रयोगशाला सेवा सुरू
दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा कल्चर परीक्षण प्रयोगशाला सेवा सुरू भएको छ। आज आयोजित एक कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुन मगरले सेवाको उद्घाटन गरेका हुन्।
सोमबार, साउन ७, २०८१
प्रधानमन्त्री ओलीले पाए दुई तिहाइ सांसदको विश्वास
प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आइतबार ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरे। विपक्षमा ७४ मत पर्यो भने एक मत तटस्थ रह्यो।
आइतबार, साउन ६, २०८१
बीपी क्यान्सर अस्पतालकी लेखा अधिकृत कोइराला घुससहित पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले उनलाई आइतबार पक्राउ गरेको हो। टोलीद्ये उनीसँग १ लाख ५० हजार रुपैयाँ नगद र ४ लाख ५० हजार रुपैयाँको चेकसहित पक्राउ गरेको हो।
आइतबार, साउन ६, २०८१
बंगलादेशमा अध्ययन गरेर फर्किएका नेपाली चिकित्सकहरुको पुनर्मिलन कार्यक्रम सम्पन्न
बंगलादेशमा अध्ययन गरेर फर्किएका नेपाली चिकित्सकहरुको पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ। सोसाइटी फर नेप्लीज डाक्टर्स अफ बंगलादेश’को आयोजनामा भएको पुनर्मिलन कार्यक्रम यो दोस्रो हो। यसअघि पनि एक पटक पुनर्मिलन कार्यक्रम भएको थियो।
आइतबार, साउन ६, २०८१
केन्द्रीय कारागार अस्पतालमा ब्रेन म्यापीङ सेवाको सुभारम्भ
कारागारमा रहेका व्यक्ति जसलाई विभिन्न प्रकारका मानसिक रोग लागेको हुन्छ तिनलाई निदान गर्न यो प्रयोग गरिन्छ।
आइतबार, साउन ६, २०८१
देशभर एक हजार छ सय ५७ जनामा डेंगु संक्रमण
मन्त्रालयले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएकाले मनसुनको समयमा लामखुट्टेको प्रजनन अवस्था अनुकूल बन्नसक्ने र डेङ्गुको सङ्क्रमण पनि बढ्नसक्ने आँकलन गरिएको उनले बताए। उनले मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गुको सङ्क्रमण फैलिएको जानकारी दिए।
आइतबार, साउन ६, २०८१
Previous
15
16
17
18
19
Next
ट्रेण्डिङ
डा सजन केसीको हृदयघातका कारण निधन
आइतबार, भदौ ३०, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
७ घण्टा अगाडि
समायोजनपछि वर्षौंदेखि समस्यामा परेका स्वास्थ्यकर्मीको व्यवस्थापन हुने
आइतबार, भदौ ३०, २०८१
फाजिल र दरबन्दी नभएका स्वास्थ्यकर्मीको समायोजन संशोधन हुने
बिहीबार, भदौ २७, २०८१
उपस्थितिको अर्थबोध गराइछाड्ने नर्स चण्डिका
बुधबार, असोज २, २०८१
डा पवन हमाललाई राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्रदान
मंगलबार, असोज १, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
७ घण्टा अगाडि
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
१२ घण्टा अगाडि
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
कसरी रोक्ने बढ्दो आत्महत्या ?
मंगलबार, भदौ २५, २०८१
आत्महत्याको डरलाग्दो आँकडा
मंगलबार, भदौ २५, २०८१
स्व-सतर्कता स्वस्थ जीवनको अपरिहार्यता
सोमबार, भदौ २४, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search