मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज ३, २०८१
Thu, Sep 19, 2024
बिहीबार, असोज ३, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
बागलुङ पहिरोः एकजना गम्भीर घाइतेको आइसीयूमा उपचार हुँदै [अपडेट]
बागलुङको पहिरोमा परी घाइते एक जनाको राष्ट्रिय ट्रमा सेन्टरको आइसीयूमा उपचार सुरु गरिएको छ।बागलुङको पहिरोमा परी घाइते भएका तीन जनामध्ये गम्भिर घाइते एकजनाको आइसीयूमा उपचार सुरु गरिएको हो।
बुधबार, साउन २३, २०८१
अखाद्य वस्तु बिक्री गर्ने व्यवसायीविरुद्ध मुद्दाका चाङ, सबैभन्दा धेरै प्रशोधित पिउने पानीका मुद्दा
बजारमा अखाद्य वस्तु विक्री गर्नेको विगविगि छ। २०८०/८१ मामात्रै अखाद्य वस्तु बिक्री गर्नेविरुद्ध १७८ मुद्दा जिल्ला अदालतमा दायर भएका छन्।
बुधबार, साउन २३, २०८१
काठमाडौं क्यान्सर सेन्टर र काठमाडौं विश्वविद्यालयबीच क्यान्सर अनुसन्धान र उपचार सम्बन्धी सम्झौता
काठमाडौं क्यान्सर सेन्टर (केसीसी)भक्तपुर र काठमाडौं विश्वविद्यालय, नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर (एनटीआइसी), धुलिखेलले नेपालमा क्यान्सर अनुसन्धान र उपचारलाई अघि बढाउन सम्झौता गरेका छन्।
बुधबार, साउन २३, २०८१
एअर डाइनेष्टी हेलिकप्टर दुर्घटनास्थलका तस्बिरहरु
नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनामा पाँच जनााको मृत्यु भएको छ।
बुधबार, साउन २३, २०८१
बागलुङ पहिरोः तीन जनालाई ट्रमा सेन्टर ल्याइयो, एक जनाको अवस्था गम्भीर
बागलुङको बडिगाड गाउँपालिका वना नम्बर १० का तीनजना घाइतेलाई आज बिहान नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौं ल्याइएको थियो।
बुधबार, साउन २३, २०८१
मन्त्रीको निर्देशनपछि प्रसूति गृहमा दुई सिफ्टमा ओपिडी, समय पनि थपियो
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको निर्देशनपछि परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसुति गृह) ले अस्पतालको सेवा दुई सिफ्टमा सञ्चालन गरेको छ।
बुधबार, साउन २३, २०८१
विशेषज्ञ सेवा विस्तारसँगै धादिङ अस्पतालमा बढे बिरामी
अस्पतालको सेवालाई थप प्रभावकारी र गुणस्तरिय बनाउन अस्पतालको नयाँ भवन बनाउन डिपिआर तयार गरेको छ। चालु आर्थिक वर्षमा अस्पताल भवन निर्माण सुरु गर्न बागमती प्रदेश सरकारले ३ करोड रकम विनियोजन समेत गरिसकेको छ।
बुधबार, साउन २३, २०८१
पाल्पाको गेझा स्वास्थ्यचौकीद्वारा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध
गेझा स्वास्थ्यचौकीले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ। रामपुर नगरपालिका–१० स्थित स्वास्थ्यचौकीमा आउने गर्भवतीले सो सेवा पाउनेछन्।
बुधबार, साउन २३, २०८१
बागलुङ पहिरोः प्रतिकूल मौसमका कारण घाइतेलाई अस्पताल पुर्याउन कठिन
बागलुङको बडिगाड गाउँपालिका वडा नं. ९ र १० मा गएको दुई पहिरोमा घाइते भएकाहरूलाई अस्पताल पुर्याउन कठिन भएको छ।
बुधबार, साउन २३, २०८१
कालिकोटको रास्कोट अस्पतालमा स्वास्थ्य बीमा
सम्झौताअनुसार स्वास्थ्य बीमाबाट उपलब्ध हुने सबै सेवा सञ्चालन हुनेछन् । अस्पतालले आफ्नै परिसरमा फार्मेसी स्थापना गर्ने र बीमितलाई तोकिएका सेवा तथा औषधि निरन्तर उपलब्ध गराउने अस्पताल व्यवस्थापक कौशल न्यौपानेले जानकारी दिए।
बुधबार, साउन २३, २०८१
जिपी कोइराला अस्पतालमा दश शय्याको डेङ्गी वार्ड स्थापना
अस्पतालमा डेङ्गी सङ्क्रमणका बिरामीको सङ्ख्या बढेसँगै छुट्टै वार्ड स्थापना गरिएको अस्पतालका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए। अघिल्लो वर्ष यहाँ महामारीका रूपमा डेङ्गी फैलिएको थियो।
बुधबार, साउन २३, २०८१
आकस्मिक कक्षमा आएका बिरामीलाई समन्वय गरेर मात्रै अर्को संस्थामा पठाउनूः स्वास्थ्य मन्त्रालय
स्वास्थ्य मन्त्रालयले आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीलाई थप सेवा आफ्नो स्वास्थ्य संस्थामा उपलब्ध नभए मात्र अन्य संस्थामा पठाउन आग्रह गरेको छ।
मंगलबार, साउन २२, २०८१
देशभर ३० जनामा हैजा पुष्टि, काठमाडौं उपत्यकामा मात्रै २० जना
नेपालभर ३० जनामा हैजाको संक्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी)ले दिएको पछिल्लो जानकारी अनुसार नेपालमा हैजा संक्रमितको संख्या ३० पुगेको हो।
मंगलबार, साउन २२, २०८१
रगतमाथि भ्रष्टाचार अक्षम्य छ, रेडक्रसलाई कारबाही गरियोस्: डा तोसिमा
रास्वपाकी सांसद डा तोसिमा कार्कीले नेपाल रेडक्रस सोसाइटीले गरेको रगतमाथिको भ्रष्टाचार अक्षम्य अपराध भएको भन्दै कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।
मंगलबार, साउन २२, २०८१
प्रत्येक महिना बालबालिकालाई स्वर्णविन्दु प्राशन
रत्ननगरस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले प्रत्येक महिना बालबालिकालाई स्वर्णविन्दु प्राशन गराउँदै आएको छ। बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयको वार्षिक कार्यक्रमअन्तर्गत स्वर्णविन्दु प्राशन कार्यक्रम राखिएको हो।
मंगलबार, साउन २२, २०८१
दमौलीका डेंगु संक्रमित एक व्यक्तिको मृत्यु
डेंगु संक्रमणबाट एकजनाको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांकका अनुसार डेंगुबाट एकजनाको मृत्यु भएको पुष्टि भइसकेको छ।
मंगलबार, साउन २२, २०८१
वीरगञ्जको आयुर्वेद चिकित्सालयमा तीन गुणाले बढे बिरामी
बिरामीको दर्ता अनलाइनमार्फत गरिरहेको चिकित्सालयमा पायल्स र फिस्टुलासम्बन्धी शल्यक्रिया पनि गर्दै आइरहेको जनाइएको छ । सोका लागि शय्या सेवा निशुल्क र शल्यक्रिया शुल्क सात हजार लाग्ने गरेको छ ।
मंगलबार, साउन २२, २०८१
असुरक्षित गर्भपतनले स्वास्थ्यमा जोखिम बढ्दै
स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन रीता न्यौपानेले आर्थिक वर्ष २०७८÷७९ मा दुई हजार दुई सय ६२, आव २०७९/८० मा दुई हजार एक सय चार र आव २०८०/८१ मा दुई हजार पाँच सय ९३ जनाले सुरक्षित गर्भपतन गराएका छन्। जिल्लामा चालु आर्थिक वर्षमा दुई सय ७७ जनाले सुरक्षित गर्भपतन गराएको उनले दिए।
मंगलबार, साउन २२, २०८१
सहज रूपमा मानव अंग प्रत्यारोपण गर्न पाउने व्यवस्था गर्न माग
नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीले सहज रूपमा मानव अंग प्रत्यारोपण गर्न पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
सोमबार, साउन २१, २०८१
घुँडा प्रत्यारोपण सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न
नेपाल आर्थोप्लास्टी सोसाइटीको आयोजनामा घुँडा प्रत्यारोपण सम्बन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
सोमबार, साउन २१, २०८१
जिपी कोइराला श्वासप्रश्वास केन्द्रलाई विशिष्टिकृत अस्पतालको रुपमा विकास गर्नुपर्छः स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई विशिष्टिकृत अस्पतालको रुपमा विकास गर्नुपर्ने बताएका छन्।
सोमबार, साउन २१, २०८१
मेघराज खड्काः शिक्षकदेखि सामाजिक विकास मन्त्रीसम्म
सुदूरपश्चिम प्रदेशको दोस्रो पटक मुख्यमन्त्री बनेका कमलबहादुर शाहको नेतृत्वको सरकारमा मेघराज खडका सामाजिक विकास मन्त्रीमा नियूक्त भएका छन्। उनलाई सोमबार मुख्यमन्त्री शाहले सामाजिक विकास मन्त्रीमा नियूक्त गरेका हुन्।
सोमबार, साउन २१, २०८१
विज्ञापन सच्याउन आयुर्वेद स्वास्थ्यकर्मी समाजको माग
आयुर्वेद स्वास्थ्यकर्मी समाजले बैकल्पिक चिकित्सालय मन्थली रामेछापको विज्ञापनप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।
सोमबार, साउन २१, २०८१
प्रधानमन्त्री शेख हसिनाले दिइन् राजीनामा, अन्तरिम सरकार बनाउने सेनाको घोषणा
बाङ्ग्लादेशमा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि भारत पलायन भएको विवरणहरू आइरहँदा देशका सेना प्रमुखले देशवासीका नाममा सम्बोधन गर्दै अब एउटा अन्तरिम सरकार गठन गरिने बताएका छन्।
सोमबार, साउन २१, २०८१
बङ्गलादेशमा आन्दोलन पूनः चर्किएपछि सतर्कता अपनाउन दुतावासको आग्रह
बङ्गलादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थीहरु नेपाल फर्किसकेको र हाल बाँकी रहेका करिब ४०० विद्यार्थीहरुसहित सम्पूर्ण नेपालीहरु सुरक्षित रहेको र राजदूतावास निरन्तर सम्पर्कमा रहेको दूतावासले जनाएको छ।
सोमबार, साउन २१, २०८१
गुडिरहेको माइक्रो बसमाथि रुख ढल्यो, घाइतेमध्ये एक जनालाई थप उपचारका लागि काठमाडौं ल्याइयो
गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा १० जना यात्रु घाइते भएका छन्। धादिङको गजुरीमा माइक्रो बसमाथि पहिरोसँगै आएको रूख ढल्दा घाइते १० मध्ये एक जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।
सोमबार, साउन २१, २०८१
आँबुखैरेनी अस्पतालमा शल्यक्रिया कक्ष तयार
अस्पतालले तनहुँको आँबुखैरेनीका अलवा जिल्लाकै बन्दीपुर, गोरखाको पालुङटार, सहिद लखन र चितवनको इच्छाकामनाका जनतालाई सेवा दिइरहेको छ । अस्पतालबाट चौबीसै घण्टा आकस्मिक सेवा, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसीलगायत सेवा प्रदान गरिएको छ । अस्पतालमा एकजना एमडिजीपी, तीनजना मेडिकल अधिकृत र १३ नर्स कार्यरत छन् ।
सोमबार, साउन २१, २०८१
बाढीपहिरालगायत विपद्मा परी हालसम्म १५३ को मृत्यु, १७७ जना घाइते
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढीपहिरालगायत विपद्मा परी काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा २५ जना, मधेस प्रदेशमा छ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४३ जना, लुम्बिनी प्रदेशमा २९ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा एक सय ५३ जनाको मृत्यु भएको हो।
सोमबार, साउन २१, २०८१
मुगुको छायानाथका विद्यार्थीलाई यौनिकता शिक्षा
'हाम्रो देशमा यौन र यौनिकताको सवालमा खुलेर कुरा गर्न अझै समस्या छ, त्यसैले युवालाई यौनसम्बन्धी कुरा गर्न, सिक्न र खोजी गर्न चुनौतीपूर्ण छ । त्यसैले विद्यालय तहबाटै यौन र यौनिकताका बारे बुझाएर खुल्ला र निर्धक्क रूपमा कुरा गर्न र समुदायमा बुझाउन सकियोस् भनेर विद्यार्थीलाई बृहत् यौनिकता शिक्षा दिन थालिएको हो', उनले भने।
सोमबार, साउन २१, २०८१
स्वास्थ्यमन्त्रीको निर्देशनपछि भक्तपुर क्यान्सर अस्पतालमा दुई सिफ्टमा ओपिडी सुरु
भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा उज्वल चालिसेका अनुसार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दिएको निर्देशन अनुसार उक्त सेवा सुरु भएको हो।
आइतबार, साउन २०, २०८१
Previous
11
12
13
14
15
Next
ट्रेण्डिङ
डा सजन केसीको हृदयघातका कारण निधन
आइतबार, भदौ ३०, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
७ घण्टा अगाडि
समायोजनपछि वर्षौंदेखि समस्यामा परेका स्वास्थ्यकर्मीको व्यवस्थापन हुने
आइतबार, भदौ ३०, २०८१
फाजिल र दरबन्दी नभएका स्वास्थ्यकर्मीको समायोजन संशोधन हुने
बिहीबार, भदौ २७, २०८१
उपस्थितिको अर्थबोध गराइछाड्ने नर्स चण्डिका
बुधबार, असोज २, २०८१
डा पवन हमाललाई राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार प्रदान
मंगलबार, असोज १, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता मानिसहरु नाक, कान, घाँटीको क्यान्सरको जोखिममा हुन्छन्?
लक्ष्मी चौलागाईं
महिलालाई बढी सताउने गठिया बाथ : किन हुन्छ? उपचार के हो?
रिता लम्साल
निष्क्रिय जीवनशैली र जंकफुडले बालबालिकामा कब्जियतको समस्या बढाएको छ : डा सुमित अग्रवाल (भिडियो)
रिता लम्साल
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
स्वास्थ्यखबर
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
प्रजनन स्वास्थ्य अधिकार र सुसूचित छनोट सहितको परिवार योजना सेवा
७ घण्टा अगाडि
पुस्तक समीक्षाः ‘जिन्दगी रिल्याक्स प्लिज’
१२ घण्टा अगाडि
स्वास्थ्य सेवामा मूल्यको महत्व
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
बिहीबार, भदौ २७, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
मंगलबार, भदौ २५, २०८१
कसरी रोक्ने बढ्दो आत्महत्या ?
मंगलबार, भदौ २५, २०८१
आत्महत्याको डरलाग्दो आँकडा
मंगलबार, भदौ २५, २०८१
स्व-सतर्कता स्वस्थ जीवनको अपरिहार्यता
सोमबार, भदौ २४, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
विष्णु लामिछाने
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
लोकेन्द्र चन्द, सिअहेब
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
डा प्रार्थना सुवेदी
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
शम्भुप्रसाद ज्ञवाली
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
हरिकृष्ण जोशी
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
श्याम रिमाल/रासस
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
नारन न्यौपाने
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
रेखा जोशी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search